१७ सात वटा कचौरा+ लिएका सात स्वर्गदूतमध्ये एउटा आएर यसो भन्दै मसित कुरा गरे: “आऊ, धेरै पानीमाथि बस्ने त्यस महावेश्यामाथि+ भएको इन्साफ म तिमीलाई देखाउनेछु, २ जससित पृथ्वीका राजाहरूले अवैध यौनसम्बन्ध राखे+ अनि पृथ्वीमा बास गर्नेहरूचाहिँ त्यसको अवैध यौनसम्बन्धको मद्य पिएर मात्तिए।”+