-
१ पत्रुस १:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तिमीहरूका लागि साँचेर राखिएको असीम अनुग्रहको विषयमा भविष्यवाणी गर्ने भविष्यवक्ताहरूले यही उद्धारबारे लगनशील भई सोधपुछ गर्नुका साथै होसियार भई खोजतलास गरेका थिए।+ ११ आफूमाथि काम गरिरहेको पवित्र शक्तिले ख्रिष्टबारे बताएको कुरा कुन समय वा कुन परिस्थितिमा पूरा हुन्छ होला भनेर ती भविष्यवक्ताहरूले खोजतलास गरिरहे।+ किनकि पवित्र शक्तिले तिनीहरूलाई ख्रिष्टले भोग्नुहुने दुःखकष्ट+ अनि उहाँले त्यसपछि पाउनुहुने महिमाबारे पहिल्यै बताएको थियो।
-