१४ यसरी वचन मानिस हुनुभयो+ र हामीमाझ बस्न थाल्नुभयो अनि हामीले उहाँको महिमा देख्यौँ, यस्तो महिमा, जुन एक मात्र छोराले आफ्नो बुबाबाट पाउँछ;+ अनि उहाँ परमेश्वरको अनुमोदन* र सत्यले भरिपूर्ण हुनुहुन्थ्यो।
१४ “लाओडिसियाको मण्डलीको+ स्वर्गदूतलाई लेख: जो आमिन,+ विश्वासयोग्य अनि साँचो+ साक्षी+ हुनुहुन्छ र परमेश्वरको सृष्टिको सुरुवात हुनुहुन्छ,+ उहाँ यसो भन्नुहुन्छ: