प्रकाश १:१३, १४ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ र ती पानसहरूको बीचमा मानिसको छोराजस्तो कोही एक जनालाई देखेँ।+ तिनले पाउसम्मै पुग्ने लामो लुगा लगाएका थिए अनि छातीमा सुनको फित्ता बाँधेका थिए। १४ यसबाहेक तिनको शिर र तिनको केश सेतो ऊन अनि हिउँजस्तो सेतो थियो र तिनको आँखा आगोको ज्वालाजस्ता थिए,+
१३ र ती पानसहरूको बीचमा मानिसको छोराजस्तो कोही एक जनालाई देखेँ।+ तिनले पाउसम्मै पुग्ने लामो लुगा लगाएका थिए अनि छातीमा सुनको फित्ता बाँधेका थिए। १४ यसबाहेक तिनको शिर र तिनको केश सेतो ऊन अनि हिउँजस्तो सेतो थियो र तिनको आँखा आगोको ज्वालाजस्ता थिए,+