इजकिएल ३९:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ इस्राएलका डाँडाहरूमा तँ लड्नेछस्।+ तँ, तेरा सेना र तँसित भएका सबै मानिस लड्नेछौ। म तँलाई सिनु खाने चराहरू र जङ्गली जनावरहरूको आहारा बनाउनेछु।”’+
४ इस्राएलका डाँडाहरूमा तँ लड्नेछस्।+ तँ, तेरा सेना र तँसित भएका सबै मानिस लड्नेछौ। म तँलाई सिनु खाने चराहरू र जङ्गली जनावरहरूको आहारा बनाउनेछु।”’+