यसैया ३५:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० यहोवाले उद्धार गर्नुभएकाहरू फर्कनेछन्+ र खुसीले कराउँदै सियोनमा आउनेछन्।+कहिल्यै अन्त नहुने आनन्द तिनीहरूको शिरको मुकुट हुनेछ।+तिनीहरूले रमाहट गर्नेछन् र हर्ष मनाउनेछन्।अनि शोक र दुःख तिनीहरूको सामनेबाट भाग्नेछ।+ यसैया ६५:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ तब म यरुसलेमलाई देखेर खुसी हुनेछु र मेरा मानिसहरूलाई देखेर रमाउनेछु;+त्यहाँ फेरि कहिल्यै रोदनको आवाज वा वेदनाको चीत्कार सुनिनेछैन।”+
१० यहोवाले उद्धार गर्नुभएकाहरू फर्कनेछन्+ र खुसीले कराउँदै सियोनमा आउनेछन्।+कहिल्यै अन्त नहुने आनन्द तिनीहरूको शिरको मुकुट हुनेछ।+तिनीहरूले रमाहट गर्नेछन् र हर्ष मनाउनेछन्।अनि शोक र दुःख तिनीहरूको सामनेबाट भाग्नेछ।+
१९ तब म यरुसलेमलाई देखेर खुसी हुनेछु र मेरा मानिसहरूलाई देखेर रमाउनेछु;+त्यहाँ फेरि कहिल्यै रोदनको आवाज वा वेदनाको चीत्कार सुनिनेछैन।”+