प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ कोरिन्थी ६:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ बरु हरतरहले आफूलाई परमेश्‍वरका सेवकहरूको रूपमा सिफारिस गर्छौँ:+ धेरै कुरामा सहनशील भएर, सङ्‌कष्ट भोगेर, खाँचोमा पर्दा सहेर, कठिनाइ सहेर,+

  • २ कोरिन्थी ६:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० अफसोस गरिरहेका ठानिन्छौँ तैपनि सधैँ रमाउँछौँ, गरिब ठानिन्छौँ तैपनि धेरैलाई धनी बनाउँछौँ अनि केही नभएका ठानिन्छौँ तैपनि हामीसित सबथोक छ।+

  • १ तिमोथि ६:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तिनीहरूलाई निर्देशन देऊ कि तिनीहरूले भलाइको काम गरून्‌, तिनीहरू असल काममा धनी होऊन्‌, उदार होऊन्‌, बाँडचुँड गर्न तत्पर होऊन्‌+ १९ अनि आफ्नो भविष्यको लागि राम्रो जग बसालून्‌, जुन सुरक्षित धनसम्पत्तिसरह हुनेछ।+ यसरी तिनीहरूले साँच्चैको जीवनलाई दह्रोसित पक्रिराख्न सक्नेछन्‌।+

  • याकुब २:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ हे मेरा प्रिय भाइ हो, सुन। के परमेश्‍वरले संसारले गरिब ठानेका मानिसहरूलाई विश्‍वासमा धनी हुन+ अनि त्यस राज्यको उत्तराधिकारी हुन छान्‍नुभएको होइन र, जुन उहाँले आफूलाई प्रेम गर्नेजतिलाई दिने प्रतिज्ञा गर्नुभएको थियो?+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने