प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी २:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ उहाँले हरेकलाई उसको कामअनुसारको प्रतिफल दिनुहुनेछ:+ ७ निरन्तर असल काम गरेर गौरव, आदर अनि अविनाशी शरीर खोज्नेहरूलाई उहाँले अनन्त जीवन दिनुहुनेछ।+

  • २ तिमोथि ४:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ मैले उत्तम लडन्त लडेको छु,+ मैले दौड पूरा गरेको छु,+ मैले विश्‍वासलाई थामिराखेको छु। ८ धार्मिकताको* मुकुट मेरो लागि अहिल्यैदेखि साँचेर राखिएको छ।+ असल न्यायाधीश प्रभुले+ न्यायको दिनमा इनामस्वरूप मलाई त्यो मुकुट दिनुहुनेछ,+ मलाई मात्र होइन तर उहाँको प्रकटीकरणको तीव्र प्रतीक्षा गर्नेहरू सबैलाई।

  • याकुब १:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ आनन्दित हो त्यो मानिस, जसले परीक्षा सहिरहन्छ+ किनकि सफलतापूर्वक परीक्षाको सामना गरेपछि उसले जीवनको मुकुट पाउनेछ,+ जुन मुकुट यहोवा* परमेश्‍वरले उहाँलाई प्रेम गरिरहनेहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको छ।+

  • प्रकाश २०:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ अनि मैले सिंहासनहरू देखेँ र ती सिंहासनहरूमा बस्नेहरूलाई न्याय गर्ने अख्तियार दिइयो। हो, मैले तिनीहरूलाई पनि देखेँ, जो येसुको विषयमा आफूले दिएको साक्षी अनि परमेश्‍वरको विषयमा आफूले बोलेको कुराले गर्दा मारिएका* थिए। साथै जङ्‌गली जनावर वा त्यसको मूर्तिको उपासना नगर्ने र आफ्नो निधार अनि हातमा त्यसको चिन्ह नलिनेहरूलाई+ पनि मैले देखेँ। तिनीहरू सबै जीवित भए अनि ख्रिष्टसित १ हजार वर्षसम्म राजाको रूपमा शासन गरे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने