प्रकाश १:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ र ती पानसहरूको बीचमा मानिसको छोराजस्तो कोही एक जनालाई देखेँ।+ तिनले पाउसम्मै पुग्ने लामो लुगा लगाएका थिए अनि छातीमा सुनको फित्ता बाँधेका थिए। प्रकाश १:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ तिनको दाहिने हातमा सात वटा तारा थिए+ र तिनको मुखबाट धारिलो अनि लामो दुईधारे तरबार निस्किरहेको थियो।+ तिनको मुहार पूरा तेजमा चम्किरहेको घामजस्तै थियो।+ प्रकाश १९:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ राष्ट्रहरूलाई प्रहार गर्न तिनको मुखबाट लामो धारिलो तरबार+ निस्कन्छ। तिनले फलामको डन्डाले तिनीहरूलाई गोठालोले झैँ डोऱ्याउनेछन्।+ साथै तिनले सर्वशक्तिमान् परमेश्वरको भयानक क्रोधको कोल पनि पेल्छन्।+
१३ र ती पानसहरूको बीचमा मानिसको छोराजस्तो कोही एक जनालाई देखेँ।+ तिनले पाउसम्मै पुग्ने लामो लुगा लगाएका थिए अनि छातीमा सुनको फित्ता बाँधेका थिए।
१६ तिनको दाहिने हातमा सात वटा तारा थिए+ र तिनको मुखबाट धारिलो अनि लामो दुईधारे तरबार निस्किरहेको थियो।+ तिनको मुहार पूरा तेजमा चम्किरहेको घामजस्तै थियो।+
१५ राष्ट्रहरूलाई प्रहार गर्न तिनको मुखबाट लामो धारिलो तरबार+ निस्कन्छ। तिनले फलामको डन्डाले तिनीहरूलाई गोठालोले झैँ डोऱ्याउनेछन्।+ साथै तिनले सर्वशक्तिमान् परमेश्वरको भयानक क्रोधको कोल पनि पेल्छन्।+