लुका १२:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ “त्यसैले म तिमीहरूलाई भन्छु, जसले मलाई मानिसहरूसामु स्वीकार गर्छ,+ मानिसको छोराले पनि उसलाई परमेश्वरका स्वर्गदूतहरूसामु स्वीकार गर्नेछ।+ १ युहन्ना २:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ हरेक जसले छोरालाई इन्कार गर्छ, ऊसित बुबा रहनुहुन्न।+ जसले छोरालाई स्विकार्छ,+ ऊसित बुबा रहनुहुन्छ।+
८ “त्यसैले म तिमीहरूलाई भन्छु, जसले मलाई मानिसहरूसामु स्वीकार गर्छ,+ मानिसको छोराले पनि उसलाई परमेश्वरका स्वर्गदूतहरूसामु स्वीकार गर्नेछ।+
२३ हरेक जसले छोरालाई इन्कार गर्छ, ऊसित बुबा रहनुहुन्न।+ जसले छोरालाई स्विकार्छ,+ ऊसित बुबा रहनुहुन्छ।+