-
गन्ती २२:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ त्यसैले मोआबका मानिसहरूले मिद्यानका नाइकेहरूलाई यसो भने:+ “गोरुले चउरको घाँस स्वाहा पारेझैँ यस समुदायले हाम्रो वरपरका ठाउँहरूलाई स्वाहा पार्नेछ।”
त्यतिबेला जिप्पोरका छोरा बालाक मोआबका राजा थिए।
-