प्रेषित १६:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ थिआटिरा+ सहरकी लिडिया नाम गरेकी एउटी स्त्रीले हाम्रो कुरा सुनिरहेकी थिइन्। उनी बैजनी वस्त्रको* व्यापारी थिइन् र परमेश्वरको उपासना गर्थिन्। पावलले भनिरहेका कुराहरू उनले ध्यान दिएर सुनून् भनेर यहोवा* परमेश्वरले उनको हृदय खोलिदिनुभयो।
१४ थिआटिरा+ सहरकी लिडिया नाम गरेकी एउटी स्त्रीले हाम्रो कुरा सुनिरहेकी थिइन्। उनी बैजनी वस्त्रको* व्यापारी थिइन् र परमेश्वरको उपासना गर्थिन्। पावलले भनिरहेका कुराहरू उनले ध्यान दिएर सुनून् भनेर यहोवा* परमेश्वरले उनको हृदय खोलिदिनुभयो।