कलस्सी १:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ अनि उहाँ शरीरको अर्थात् मण्डलीको शिर हुनुहुन्छ।+ उहाँ सुरुवात हुनुहुन्छ, मृत्युबाट सबैभन्दा पहिले ब्युँतनुभएको पहिलो सन्तान हुनुहुन्छ।+ यसप्रकार उहाँ सबै कुरामा पहिलो हुनुहुन्छ।
१८ अनि उहाँ शरीरको अर्थात् मण्डलीको शिर हुनुहुन्छ।+ उहाँ सुरुवात हुनुहुन्छ, मृत्युबाट सबैभन्दा पहिले ब्युँतनुभएको पहिलो सन्तान हुनुहुन्छ।+ यसप्रकार उहाँ सबै कुरामा पहिलो हुनुहुन्छ।