प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १६:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ नबातका छोरा यरोबामले जुन पाप गरेका थिए, तिनले त्यही गरे।+ यतिले पनि नपुगेर तिनले सिदोनीहरूका+ राजा एतबालकी छोरी ईजेबेलसित+ विवाह गरे अनि बाआल+ देवतालाई ढोग्न र त्यसलाई पुज्न थाले।

  • २ राजा ९:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ येहुलाई देख्नेबित्तिकै यहोरामले सोधे: “येहु! के तिमी मित्रभावले आएका हौ?” तर येहुले जवाफ दिए: “तिम्री आमा ईजेबेलले+ वेश्‍यावृत्ति* र टुनामुना गर्न छोडेकी छैनन्‌; तिमीसँग केको मित्रभाव?”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने