प्रकाश १:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ र ती पानसहरूको बीचमा मानिसको छोराजस्तो कोही एक जनालाई देखेँ।+ तिनले पाउसम्मै पुग्ने लामो लुगा लगाएका थिए अनि छातीमा सुनको फित्ता बाँधेका थिए। प्रकाश १:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ तिनको दाहिने हातमा सात वटा तारा थिए+ र तिनको मुखबाट धारिलो अनि लामो दुईधारे तरबार निस्किरहेको थियो।+ तिनको मुहार पूरा तेजमा चम्किरहेको घामजस्तै थियो।+
१३ र ती पानसहरूको बीचमा मानिसको छोराजस्तो कोही एक जनालाई देखेँ।+ तिनले पाउसम्मै पुग्ने लामो लुगा लगाएका थिए अनि छातीमा सुनको फित्ता बाँधेका थिए।
१६ तिनको दाहिने हातमा सात वटा तारा थिए+ र तिनको मुखबाट धारिलो अनि लामो दुईधारे तरबार निस्किरहेको थियो।+ तिनको मुहार पूरा तेजमा चम्किरहेको घामजस्तै थियो।+