प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रकाश ८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रकाश विषयवस्तु

      • सातौँ लाहाछाप खोलिन्छ (१-६)

      • सुरुका चार वटा बिगुल फुकिन्छ (७-१२)

      • तीन वटा विपत्तिको घोषणा (१३)

प्रकाश ८:१

मार्जिनल रेफरेन्स

  • +प्रका ६:१
  • +प्रका ५:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००९, पृ. ३२

    प्रकाशको चरमोत्कर्ष, पृ. १२९-१३१

प्रकाश ८:२

मार्जिनल रेफरेन्स

  • +प्रका १५:१

प्रकाश ८:३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३०:१, ३
  • +प्रका ९:१३
  • +प्रका ५:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १२९-१३१

प्रकाश ८:४

मार्जिनल रेफरेन्स

  • +भज १४१:२; लुका १:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १२९-१३१

प्रकाश ८:५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:१६; प्रका ४:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००९, पृ. ३२

    प्रकाशको चरमोत्कर्ष, पृ. १३१-१३२

प्रकाश ८:६

मार्जिनल रेफरेन्स

  • +प्रका ८:७, ८, १०, १२; ९:१, १३; ११:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १३२

प्रकाश ८:७

मार्जिनल रेफरेन्स

  • +प्रका १६:२
  • +प्रस्थ ९:२३-२५; भज ९७:३, ५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १३३-१३४

प्रकाश ८:८

मार्जिनल रेफरेन्स

  • +यसै १७:१२, १३; ५७:२०
  • +प्रस्थ ७:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १३४-१३६

प्रकाश ८:९

मार्जिनल रेफरेन्स

  • +प्रका १६:१, ३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १३४-१३६

प्रकाश ८:१०

मार्जिनल रेफरेन्स

  • +प्रका १६:१, ४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १३६, १३७-१३८

प्रकाश ८:११

मार्जिनल रेफरेन्स

  • +आमो ५:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १३६-१३९

प्रकाश ८:१२

मार्जिनल रेफरेन्स

  • +प्रका १६:१, ८
  • +प्रस्थ १०:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १३८-१४१

प्रकाश ८:१३

फुटनोट

  • *

    वा “पृथ्वीमा बस्नेहरूलाई धिक्कार, धिक्कार, धिक्कार!”

मार्जिनल रेफरेन्स

  • +प्रका ९:१२; ११:१४
  • +प्रका ८:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १४१

अरू

प्रका. ८:१प्रका ६:१
प्रका. ८:१प्रका ५:१
प्रका. ८:२प्रका १५:१
प्रका. ८:३प्रस्थ ३०:१, ३
प्रका. ८:३प्रका ९:१३
प्रका. ८:३प्रका ५:८
प्रका. ८:४भज १४१:२; लुका १:१०
प्रका. ८:५प्रस्थ १९:१६; प्रका ४:५
प्रका. ८:६प्रका ८:७, ८, १०, १२; ९:१, १३; ११:१५
प्रका. ८:७प्रका १६:२
प्रका. ८:७प्रस्थ ९:२३-२५; भज ९७:३, ५
प्रका. ८:८यसै १७:१२, १३; ५७:२०
प्रका. ८:८प्रस्थ ७:२०
प्रका. ८:९प्रका १६:१, ३
प्रका. ८:१०प्रका १६:१, ४
प्रका. ८:११आमो ५:७
प्रका. ८:१२प्रका १६:१, ८
प्रका. ८:१२प्रस्थ १०:२२
प्रका. ८:१३प्रका ९:१२; ११:१४
प्रका. ८:१३प्रका ८:२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रकाश ८:१-१३

युहन्‍नालाई प्रकाश

८ पाठोले+ सातौँ लाहाछाप खोल्दा+ लगभग आधा घण्टासम्म स्वर्गमा सन्‍नाटा छायो। २ तब मैले परमेश्‍वरसामु खडा हुने सात स्वर्गदूतलाई देखेँ + अनि तिनीहरूलाई सात वटा बिगुल दिइयो।

३ तब अर्को स्वर्गदूत आइपुगे र तिनी वेदीको+ छेउमा उभिए। तिनीसित सुनको धूपदानी थियो र सबै पवित्र जनले प्रार्थना चढाउँदा तिनले सिंहासनअगाडि भएको सुनको वेदीमा+ धूप चढाऊन्‌ भनेर तिनलाई थुप्रै धूप+ दिइयो। ४ ती स्वर्गदूतले हातमा लिएको धूपबाट उठेको धुवाँ पवित्र जनहरूको प्रार्थनासँगसँगै+ परमेश्‍वरकहाँ पुग्यो। ५ तब तुरुन्तै ती स्वर्गदूतले धूपदानी लिएर त्यसमा वेदीको आगो भरे अनि पृथ्वीमा हुर्ऱ्याए। तब मेघहरू गर्जिए, आवाजहरू सुनिए, बिजुलीहरू चम्के+ अनि भूकम्प गयो। ६ अनि सात वटा बिगुल लिएका सात स्वर्गदूत+ ती फुक्न तयार भए।

७ पहिलो स्वर्गदूतले आफ्नो बिगुल फुके। तब असिना र आगो उत्पन्‍न भयो, जसमा रगत मिसिएको थियो अनि त्यसलाई पृथ्वीमा हुर्ऱ्याइयो।+ त्यसले गर्दा पृथ्वीको एक तिहाइ भाग जल्यो, रूखहरूको एक तिहाइ भाग जल्यो र सबै हरिया वनस्पति जले।+

८ दोस्रो स्वर्गदूतले आफ्नो बिगुल फुके। अनि आगो सल्किरहेको ठूलो पहाडजस्तो केही चिज समुद्रमा+ हुर्ऱ्याइयो। त्यसले गर्दा समुद्रको एक तिहाइ भाग रगत बन्यो।+ ९ साथै समुद्रका एक तिहाइ जीवजन्तु मरे+ अनि एक तिहाइ जहाज क्षतिग्रस्त भए।

१० तेस्रो स्वर्गदूतले आफ्नो बिगुल फुके। अनि बत्तीजस्तै बलिरहेको एउटा ठूलो तारा आकाशबाट खस्यो र नदीहरूको एक तिहाइ भागमा र पानीका मुहानहरूमा त्यो पऱ्‍यो।+ ११ त्यो ताराको नाम तीतेपाती हो। त्यसले गर्दा एक तिहाइ पानी तीतो भयो र पानी तीतो भएकाले धेरै मानिस मरे।+

१२ चौथो स्वर्गदूतले आफ्नो बिगुल फुके। अनि सूर्यको एक तिहाइ भाग, चन्द्रमाको एक तिहाइ भाग अनि ताराको एक तिहाइ भागमा प्रहार गरियो+ ताकि तिनीहरू सबैको एक तिहाइ भाग अँध्यारो होस्‌+ अनि दिन र रात दुवैको एक तिहाइ भागमा उज्यालो नहोस्‌।

१३ तब मैले आकाशमा एउटा चील उडिरहेको देखेँ र त्यसले चर्को स्वरमा यसो भनिरहेको सुनेँ: “पृथ्वीमा बस्नेहरूमाथि ठूलो विपत्ति आउनेछ!*+ किनकि अझ तीन स्वर्गदूतले बिगुल फुक्न बाँकी छ र तिनीहरूले आफ्नो बिगुल फुक्नै लागेका छन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने