प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • यहोवा लेवियातानलाई मार्नुहुन्छ (१)

      • इस्राएललाई अङ्‌गुर बगानसित तुलना गरिएको गीत (२-१३)

यसैया २७:१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +व्य ३२:४१; यर्मि ४७:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२००१, पृ. २१

यसैया २७:२

फुटनोट

  • *

    यसले इस्राएललाई जनाएको हुन सक्छ। यहाँ इस्राएललाई स्त्रीलाई झैँ सम्बोधन गरिएको छ र अङ्‌गुर बगानसित तुलना गरिएको छ।

  • *

    वा “फीँज निस्कने मद्य।”

मार्जिनल रेफरेन्स

  • +भज ८०:८; यसै ५:१; यर्मि २:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२००१, पृ. २१-२२

यसैया २७:३

मार्जिनल रेफरेन्स

  • +व्य ३३:२९
  • +यसै ३५:६; ४१:१८; ५८:११
  • +भज १२१:४; यसै ४६:३, ४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२००१, पृ. २१-२२

यसैया २७:४

मार्जिनल रेफरेन्स

  • +भज ८५:२, ३; यसै १२:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२००१, पृ. २२

यसैया २७:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२००१, पृ. २२

यसैया २७:६

मार्जिनल रेफरेन्स

  • +इज ३९:२५; होसे १४:५
  • +यसै ६०:२१, २२; यर्मि ३०:१८, १९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२००१, पृ. २२

    ७/१/१९९५, पृ. २१

यसैया २७:८

मार्जिनल रेफरेन्स

  • +यर्मि ४:११; इज १३:१३

यसैया २७:९

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यसै ४:४; ४८:१०
  • +मिका ५:१३, १४

यसैया २७:१०

मार्जिनल रेफरेन्स

  • +यसै ६:११, १२; यर्मि २६:१८; वि २:५; इज ३६:४
  • +यसै ३२:१४

यसैया २७:११

मार्जिनल रेफरेन्स

  • +व्य ३२:२८; यसै १:३; यर्मि ४:२२; होसे ४:६
  • +२इ ३६:१५, १६; इज ९:९, १०

यसैया २७:१२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +व्य ३०:३; नहे १:९; यसै ११:११, १२; आमो ९:१४
  • +गन ३४:२, ५

यसैया २७:१३

मार्जिनल रेफरेन्स

  • +यसै ४९:२२; ६२:१०
  • +२रा १७:६; यसै ११:१६; होसे ९:३
  • +यर्मि ४३:४, ७; जक १०:१०
  • +यसै २:३; २५:६; ५२:१; यर्मि ३:१७

अरू

यसै. २७:१व्य ३२:४१; यर्मि ४७:६
यसै. २७:२भज ८०:८; यसै ५:१; यर्मि २:२१
यसै. २७:३व्य ३३:२९
यसै. २७:३यसै ३५:६; ४१:१८; ५८:११
यसै. २७:३भज १२१:४; यसै ४६:३, ४
यसै. २७:४भज ८५:२, ३; यसै १२:१
यसै. २७:६इज ३९:२५; होसे १४:५
यसै. २७:६यसै ६०:२१, २२; यर्मि ३०:१८, १९
यसै. २७:८यर्मि ४:११; इज १३:१३
यसै. २७:९यसै ४:४; ४८:१०
यसै. २७:९मिका ५:१३, १४
यसै. २७:१०यसै ६:११, १२; यर्मि २६:१८; वि २:५; इज ३६:४
यसै. २७:१०यसै ३२:१४
यसै. २७:११व्य ३२:२८; यसै १:३; यर्मि ४:२२; होसे ४:६
यसै. २७:११२इ ३६:१५, १६; इज ९:९, १०
यसै. २७:१२व्य ३०:३; नहे १:९; यसै ११:११, १२; आमो ९:१४
यसै. २७:१२गन ३४:२, ५
यसै. २७:१३यसै ४९:२२; ६२:१०
यसै. २७:१३२रा १७:६; यसै ११:१६; होसे ९:३
यसै. २७:१३यर्मि ४३:४, ७; जक १०:१०
यसै. २७:१३यसै २:३; २५:६; ५२:१; यर्मि ३:१७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया २७:१-१३

यसैया

२७ त्यो दिन यहोवाले आफ्नो भयानक, क्रूर र बलियो तरबार लिनुहुनेछ;+

घस्रँदै अनि घुम्रिँदै हिँड्‌ने सर्प

अर्थात्‌ लेवियातानमाथि* उहाँ जाइलाग्नुहुनेछ।

समुद्रमा बस्ने त्यो विशाल जलजन्तुलाई उहाँले मार्नुहुनेछ।

 २ त्यो दिन त्यस स्त्रीको* लागि यस्तो गीत गाऊ:

“हेर, अङ्‌गुर बगानमा मद्य* बनिँदै छ!+

 ३ म यहोवाले त्यस बगानको सुरक्षा गरिरहेको छु।+

म हरपल त्यसमा पानी लगाउँछु।+

त्यसलाई कसैले हानि नपुऱ्‍याओस्‌ भनेर

म रातदिन पहरा दिन्छु।+

 ४ मेरो रिस मरिसकेको छ।+

त्यसमा काँडेझार र सामा छरेर कसले मसित जोरी खोज्न सक्छ?

म ती काँडेझार र सामालाई कुल्चेर आगो लगाइदिनेछु।

 ५ होइन भने उसले मेरो किल्लामा आएर शरण लेओस्‌।

उसले मसित मिलाप गरोस्‌,

हो, उसले मिलाप गरोस्‌।”

 ६ आगामी दिनहरूमा याकुबले जरा गाड्‌नेछ।

इस्राएल फक्रनेछ र त्यसले फल फलाउनेछ;+

तिनीहरूले आफ्नो उब्जनीले देश भर्नेछन्‌।+

 ७ त्यसलाई हिर्काउनेले जति जोडले हिर्कायो, त्यति जोडले हिर्काउनुपर्थ्यो र?

त्यसलाई प्रहार गरेर ज्यान लिनेले के त्यसरी त्यसको ज्यान खोस्नुहुन्थ्यो र?

 ८ तपाईँले त्यस स्त्रीलाई ठूलो स्वरले हपारेर धपाउनुहुनेछ।

पूर्वीय बतास चल्ने दिनमा तपाईँले हावाको डरलाग्दो झोक्काले त्यसलाई उडाइदिनुहुनेछ।+

 ९ यसरी याकुबको गल्तीको प्रायश्‍चित गरिनेछ।+

अनि उसको पाप पखालिँदा नतिजा यस्तो हुनेछ:

उहाँले वेदीका सबै ढुङ्‌गालाई

खरीढुङ्‌गालाई जस्तै धुलोपिठो पारिदिनुहुनेछ।

त्यहाँ पवित्र खामाहरू* र धूपदानी केही बाँकी रहनेछैन।+

१० किनकि पर्खालले घेरिएको त्यो बलियो सहर उजाड छोडिनेछ।

त्यहाँका चरनहरू निर्जन ठाउँजस्तै सुनसान हुनेछन्‌।+

बाछाहरू त्यहाँ चर्नेछन्‌ र ढल्कनेछन्‌

अनि तिनीहरूले त्यसका हाँगाबिँगा लुछेर खानेछन्‌।+

११ त्यसका डाँठहरू सुकेपछि

स्त्रीहरू आएर ती भाँच्नेछन्‌

र ती झिँजा सल्काउनेछन्‌।

किनकि यी मानिसहरू समझ नभएका मानिसहरू हुन्‌।+

त्यसकारण तिनीहरूलाई बनाउनुहुनेले तिनीहरूलाई पटक्कै दया गर्नुहुनेछैन।

तिनीहरूको रचना गर्नुहुनेले तिनीहरूमाथि कृपा देखाउनुहुनेछैन।+

१२ ए इस्राएलका मानिसहरू हो,+ त्यस दिन यहोवाले युफ्रेटिस नदीदेखि मिश्रको वादीसम्मका* फलहरू झारिदिनुहुनेछ+ र एक-एक गरी तिमीहरूलाई बटुल्नुहुनेछ। १३ त्यो दिन ठूलो स्वरले सिङ फुकिनेछ+ अनि अस्सेरियामा+ नाश हुन लागेकाहरू र मिश्रमा+ तितरबितर भएकाहरू यरुसलेमको पवित्र डाँडामा आएर यहोवालाई दण्डवत्‌ गर्नेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने