प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • साँचो उपवास र देखावटी उपवास (१-१२)

      • विश्रामदिन, अत्यन्तै खुसीको दिन (१३, १४)

यसैया ५८:१

मार्जिनल रेफरेन्स

  • +यसै १:२; ३१:६; ५९:१३

यसैया ५८:२

मार्जिनल रेफरेन्स

  • +यसै २९:१३; इज ३३:३२
  • +यसै १:१४, १५

यसैया ५८:३

मार्जिनल रेफरेन्स

  • +मला ३:१४
  • +लेवी १६:२९
  • +यर्मि ३४:१५, १६; मिका ३:२-४

यसैया ५८:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१५/१९९६, पृ. ५

यसैया ५८:६

मार्जिनल रेफरेन्स

  • +यर्मि ३४:८, ९
  • +हित २८:२७

यसैया ५८:७

मार्जिनल रेफरेन्स

  • +भज ४१:१; ११२:९; हित १९:१७; २२:९
  • +इज १८:७, ८; या २:१५, १६; १ युह ३:१७

यसैया ५८:८

मार्जिनल रेफरेन्स

  • +हित ४:१८
  • +प्रस्थ १४:१९; यसै ५२:१२

यसैया ५८:९

मार्जिनल रेफरेन्स

  • +यसै ३२:६; ५९:३

यसैया ५८:१०

मार्जिनल रेफरेन्स

  • +व्य १५:७, ८
  • +भज ३७:५, ६

यसैया ५८:११

मार्जिनल रेफरेन्स

  • +यसै ४९:१०
  • +यसै ६१:११; यर्मि ३१:१२

यसैया ५८:१२

फुटनोट

  • *

    शा., “चिरा परेको।”

मार्जिनल रेफरेन्स

  • +नहे २:५; यर्मि ३१:३८
  • +यसै ६१:४
  • +नहे ६:१; आमो ९:११, १४

यसैया ५८:१३

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

  • *

    शा., “इच्छा पूरा गर्नदेखि आफ्नो पाइला फर्कायौ भने।”

मार्जिनल रेफरेन्स

  • +नहे १३:१५; यसै ५६:२; यर्मि १७:२१
  • +व्य ५:१२-१४

यसैया ५८:१४

मार्जिनल रेफरेन्स

  • +व्य ३२:१३
  • +भज १०५:१०, ११; यर्मि ३:१८

अरू

यसै. ५८:१यसै १:२; ३१:६; ५९:१३
यसै. ५८:२यसै २९:१३; इज ३३:३२
यसै. ५८:२यसै १:१४, १५
यसै. ५८:३मला ३:१४
यसै. ५८:३लेवी १६:२९
यसै. ५८:३यर्मि ३४:१५, १६; मिका ३:२-४
यसै. ५८:६यर्मि ३४:८, ९
यसै. ५८:६हित २८:२७
यसै. ५८:७भज ४१:१; ११२:९; हित १९:१७; २२:९
यसै. ५८:७इज १८:७, ८; या २:१५, १६; १ युह ३:१७
यसै. ५८:८हित ४:१८
यसै. ५८:८प्रस्थ १४:१९; यसै ५२:१२
यसै. ५८:९यसै ३२:६; ५९:३
यसै. ५८:१०व्य १५:७, ८
यसै. ५८:१०भज ३७:५, ६
यसै. ५८:११यसै ४९:१०
यसै. ५८:११यसै ६१:११; यर्मि ३१:१२
यसै. ५८:१२नहे २:५; यर्मि ३१:३८
यसै. ५८:१२यसै ६१:४
यसै. ५८:१२नहे ६:१; आमो ९:११, १४
यसै. ५८:१३नहे १३:१५; यसै ५६:२; यर्मि १७:२१
यसै. ५८:१३व्य ५:१२-१४
यसै. ५८:१४व्य ३२:१३
यसै. ५८:१४भज १०५:१०, ११; यर्मि ३:१८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ५८:१-१४

यसैया

५८ उहाँले मलाई भन्‍नुभयो: “चुप लागेर नबस, ठूलो स्वरले कराऊ!

बिगुलको जस्तै चर्को आवाज निकाल।

मेरा मानिसहरूले गरेको विद्रोह तिनीहरूलाई बताऊ,+

याकुबका घरानाले गरेको पाप तिनीहरूलाई सुनाऊ।

 २ तिनीहरू हरेक दिन मलाई यतिबिघ्न खोज्छन्‌

अनि मेरो मार्ग चिन्‍न पाएकोमा यतिबिघ्न रमाउँछन्‌ कि

मानौँ, तिनीहरू परमेश्‍वरको धार्मिक मार्गमा हिँड्‌ने जाति हुन्‌;

मानौँ, तिनीहरूले परमेश्‍वरको न्यायिक स्तरलाई कहिल्यै बङ्‌ग्याएकै छैनन्‌।+

तिनीहरू मलाई न्याय गरिदिनुहोस्‌ भनेर आग्रह गरेको ढोँग गर्छन्‌,

परमेश्‍वरसित नजिक हुन पाउँदा खुसी भएझैँ गर्छन्‌।+

 ३ तिनीहरू भन्छन्‌: ‘हामी उपवास बस्दा तपाईँ किन वास्तै गर्नुहुन्‍न?+

हामीले आफ्ना पापहरूका लागि शोक गर्दा तपाईँ किन आँखा चिम्लनुहुन्छ?’+

किनभने उपवासको दिनमा पनि तिमीहरू आफ्नै इच्छा पूरा गर्न खोज्छौ,

तिमीहरू आफ्ना मजदुरहरूमाथि अत्याचार गर्छौ।+

 ४ उपवास बसेको दिन तिमीहरू गालीगलौज अनि झैझगडा गर्छौ

अनि तिमीहरू दुष्टताको मुड्‌कीले हिर्काउँछौ।

यसरी उपवास बस्दा के स्वर्गमा तिमीहरूको सुनवाइ हुन्छ र?

 ५ मैले तिमीहरूलाई यसरी उपवास बस भनेको थिएँ र?

उपवासको दिन तिमीहरू आफैलाई चोट पुऱ्‍याउँछौ,

लामो घाँस नुहेझैँ तिमीहरू आफ्नो शिर झुकाउँछौ,

तिमीहरू भाङ्‌ग्रा र खरानीलाई आफ्नो ओछ्यान बनाउँछौ।

यसलाई तिमीहरू उपवास भन्छौ? यो देखेर यहोवालाई खुसी लाग्छ भन्ठान्छौ?

 ६ मैले त यसरी पो उपवास बस भनेको थिएँ:

अन्यायको नेल फुकालेर फाल,

जुवाको बन्धन खोल,+

अत्याचारमा परेकाहरूलाई छुटाओ,+

सबै जुवालाई भाँचिदेओ,

 ७ भोकाहरूसित रोटी बाँड,+

गरिब र बेघरहरूलाई आफ्नो घरमा ल्याओ,

कसैलाई नाङ्‌गो देख्यौ भने उसलाई लुगा देओ,+

आफ्ना दाजुभाइलाई देख्दा पीठ नफर्काओ।

 ८ तब तिमीहरूको ज्योति बिहानीको किरणजस्तै चम्किनेछ+

अनि तिमीहरू चाँडै निको हुनेछौ।

तिमीहरूको धार्मिकता तिमीहरूको अघिअघि जानेछ

अनि यहोवाको महिमा तिमीहरूलाई रक्षा गर्न तिमीहरूको पछिपछि आउनेछ।+

 ९ तिमीहरूले यहोवालाई पुकार्नेछौ अनि उहाँले जवाफ दिनुहुनेछ;

तिमीहरूले उहाँलाई गुहार्दा उहाँले यसो भन्‍नुहुनेछ, ‘म यहाँ छु!’

यदि तिमीहरूले आफूमाझ भएको जुवा उतारिदियौ

अनि एकअर्कालाई औँला ठड्‌याउन र दुष्ट कुरा बोल्न छोड्‌यौ भने,+

१० तिमीहरू आफैले खान चाहेको कुरा भोकाहरूलाई दियौ भने+

अनि दीनदुःखीहरूको ख्याल राख्यौ भने

तिमीहरूको ज्योति अन्धकारमा पनि चम्किनेछ

अनि तिमीहरूको अन्धकार पनि मध्यदिनजस्तै चहकिलो हुनेछ।+

११ यहोवाले सधैँ तिमीहरूलाई डोऱ्‍याउनुहुनेछ,

उहाँले सुक्खा ठाउँमा पनि तिमीहरूलाई तृप्त पार्नुहुनेछ,+

उहाँले तिमीहरूको हड्डी बलियो बनाउनुहुनेछ,

अनि तिमीहरू प्रशस्त पानी पाएको बगैँचाजस्तै हुनेछौ;+

तिमीहरू कहिल्यै नसुक्ने पानीको मुहानजस्तै हुनेछौ।

१२ तिमीहरूले तहसनहस भएको सहर फेरि बनाउनेछौ,+

पुस्तौँअघि भत्किएको जग फेरि हाल्नेछौ,+

भत्किएको* पर्खाल बनाउनेहरू भनेर तिमीहरू चिनिनेछौ,+

तिमीहरू बाटो बनाउनेहरू भनेर चिनिनेछौ, जसको वरपर फेरि मानिसहरू बस्नेछन्‌।

१३ यदि तिमीहरू मेरो पवित्र दिन, विश्रामदिनमा* आफ्नै इच्छा पूरा गर्नतिर लागेनौ भने,*+

यदि तिमीहरूले विश्रामदिनलाई अत्यन्तै खुसीको दिन, यहोवाको पवित्र दिन र महिमाको दिन ठान्यौ भने+

अनि आफ्नो इच्छा पूरा गर्नु र बेकारको कुरा गर्नुभन्दा त्यस दिनलाई महत्त्व दियौ भने

१४ तिमीहरू यहोवालाई सम्झेर अत्यन्त खुसी हुनेछौ

अनि म तिमीहरूलाई पृथ्वीका अग्ला ठाउँहरू अधिकार गर्न दिनेछु।+

तिमीहरूका पुर्खा याकुबको देशको उब्जनी म तिमीहरूलाई खान दिनेछु,+

यो कुरा यहोवाको मुखबाटै निस्केको वचन हो।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने