प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रकाश २२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रकाश विषयवस्तु

      • जीवन दिने पानीको नदी (१-५)

      • समापन (६-२१)

        • ‘आऊ! जीवन दिने पानी सित्तैँमा लेऊ’ (१७)

        • “हे प्रभु येसु, आउनुहोस्‌” (२०)

प्रकाश २२:१

मार्जिनल रेफरेन्स

  • +इज ४७:१
  • +युह १:२९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. २०४

    प्रहरीधरहरा,

    १/१५/२०१२, पृ. ३०

    २/१/२००९, पृ. १३

    ९/१५/२००२, पृ. ३२

    ३/१/१९९९, पृ. २२

    ३/१/१९९१, पृ. १०

    प्रकाशको चरमोत्कर्ष, पृ. ३१०-३११

प्रकाश २२:२

मार्जिनल रेफरेन्स

  • +इज ४७:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. २०४

    प्रहरीधरहरा,

    १२/१५/२०१५, पृ. २७

    १/१५/२०१२, पृ. ३०

    ३/१/१९९९, पृ. २२

    प्रकाशको चरमोत्कर्ष, पृ. ३१०-३१२

प्रकाश २२:३

मार्जिनल रेफरेन्स

  • +प्रका ३:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ३१२-३१३

प्रकाश २२:४

मार्जिनल रेफरेन्स

  • +मत्ति ५:८
  • +प्रका १४:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ३१२-३१३

प्रकाश २२:५

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रका २१:२५
  • +यसै ६०:१९, २०; १ युह १:५
  • +दा ७:१८; प्रका ३:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२०१२, पृ. ३०

    प्रकाशको चरमोत्कर्ष, पृ. ३१३

प्रकाश २२:६

फुटनोट

  • *

    वा “भरपर्दो।”

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +ति १:२
  • +२ति ३:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ३१४

    प्रहरीधरहरा,

    १२/१/१९९९, पृ. १९

प्रकाश २२:७

फुटनोट

  • *

    वा “मुठामा।”

मार्जिनल रेफरेन्स

  • +प्रका १६:१५; २२:२०
  • +युह १३:१७; प्रका १:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ६, ३१४

    प्रहरीधरहरा,

    १२/१/१९९९, पृ. १९

प्रकाश २२:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ३१४

    प्रहरीधरहरा,

    ८/१/१९९९, पृ. १४

प्रकाश २२:९

मार्जिनल रेफरेन्स

  • +मत्ति ४:१०; प्रे १०:२५, २६; प्रका १९:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ३१४

    प्रहरीधरहरा,

    ८/१/१९९९, पृ. १४

प्रकाश २२:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ३१४-३१५

प्रकाश २२:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ३१४, ३१५-३१६

    प्रहरीधरहरा,

    ६/१/१९९९, पृ. ७

प्रकाश २२:१२

मार्जिनल रेफरेन्स

  • +भज ६२:१२; यसै ४०:१०; रोमी २:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ३१६-३१७

प्रकाश २२:१३

फुटनोट

  • *

    शब्दावलीमा “अल्फा र ओमेगा” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यसै ४४:६; ४८:१२; प्रका १:८; २१:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नयाँ संसार अनुवाद, पृ. २४४७

    प्रकाशको चरमोत्कर्ष, पृ. ३१६-३१७

प्रकाश २२:१४

मार्जिनल रेफरेन्स

  • +१ युह १:७
  • +प्रका २:७
  • +प्रका २१:१०, १२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०१८, पृ. २०

    प्रकाशको चरमोत्कर्ष, पृ. ३१६-३१७

प्रकाश २२:१५

फुटनोट

  • *

    अर्थात्‌, ती मानिसहरू, जसका कामहरू परमेश्‍वरको नजरमा घिनलाग्दा छन्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +गला ५:१९-२१; एफि ५:५; प्रका २१:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ३१६-३१७

प्रकाश २२:१६

मार्जिनल रेफरेन्स

  • +यसै ११:१, १०; ५३:२; यर्मि २३:५; ३३:१५; प्रका ५:५
  • +गन २४:१७; प्रका २:२८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ३१७-३१८

    प्रहरीधरहरा,

    ४/१/२०००, पृ. १४

प्रकाश २२:१७

मार्जिनल रेफरेन्स

  • +प्रका २१:९
  • +युह ४:१४
  • +यसै ५५:१; युह ७:३७; प्रका ७:१७; २१:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१५/२०१५, पृ. २८-२९

    १२/१५/२०११, पृ. २५

    २/१/२०१०, पृ. २०-२४

    २/१५/१९९८, पृ. १९, २४

    ३/१/१९९१, पृ. १०-१४

    प्रकाशको चरमोत्कर्ष, पृ. ३१०-३११, ३१८

प्रकाश २२:१८

मार्जिनल रेफरेन्स

  • +व्य ४:२; १२:३२; गला १:८; १ युह ४:३; २यु ९
  • +प्रका १५:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ३१८-३१९

प्रकाश २२:१९

मार्जिनल रेफरेन्स

  • +प्रका २:७
  • +प्रका २१:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ३१८-३१९

प्रकाश २२:२०

मार्जिनल रेफरेन्स

  • +प्रका ३:११; २२:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/१९९९, पृ. १९

    प्रकाशको चरमोत्कर्ष, पृ. ३१९

प्रकाश २२:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ३१९

अरू

प्रका. २२:१इज ४७:१
प्रका. २२:१युह १:२९
प्रका. २२:२इज ४७:१२
प्रका. २२:३प्रका ३:२१
प्रका. २२:४मत्ति ५:८
प्रका. २२:४प्रका १४:१
प्रका. २२:५प्रका २१:२५
प्रका. २२:५यसै ६०:१९, २०; १ युह १:५
प्रका. २२:५दा ७:१८; प्रका ३:२१
प्रका. २२:६ति १:२
प्रका. २२:६२ति ३:१६
प्रका. २२:७प्रका १६:१५; २२:२०
प्रका. २२:७युह १३:१७; प्रका १:३
प्रका. २२:९मत्ति ४:१०; प्रे १०:२५, २६; प्रका १९:१०
प्रका. २२:१२भज ६२:१२; यसै ४०:१०; रोमी २:६
प्रका. २२:१३यसै ४४:६; ४८:१२; प्रका १:८; २१:६
प्रका. २२:१४१ युह १:७
प्रका. २२:१४प्रका २:७
प्रका. २२:१४प्रका २१:१०, १२
प्रका. २२:१५गला ५:१९-२१; एफि ५:५; प्रका २१:८
प्रका. २२:१६यसै ११:१, १०; ५३:२; यर्मि २३:५; ३३:१५; प्रका ५:५
प्रका. २२:१६गन २४:१७; प्रका २:२८
प्रका. २२:१७प्रका २१:९
प्रका. २२:१७युह ४:१४
प्रका. २२:१७यसै ५५:१; युह ७:३७; प्रका ७:१७; २१:६
प्रका. २२:१८व्य ४:२; १२:३२; गला १:८; १ युह ४:३; २यु ९
प्रका. २२:१८प्रका १५:१
प्रका. २२:१९प्रका २:७
प्रका. २२:१९प्रका २१:२
प्रका. २२:२०प्रका ३:११; २२:७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रकाश २२:१-२१

युहन्‍नालाई प्रकाश

२२ अनि तिनले मलाई जीवन दिने पानीको नदी देखाए,+ जुन मणिभजत्तिकै पारदर्शी थियो अनि परमेश्‍वर र पाठोको+ सिंहासनबाट निस्केर २ त्यस सहरको मूलबाटोको बीचबाट बगिरहेको थियो। अनि त्यस नदीको दुवै किनारामा जीवनका रूखहरू थिए, जसले हरेक महिना फल फलाउँथे अर्थात्‌ वर्षमा बाह्र बाली दिन्थे। अनि ती रूखहरूका पातहरूचाहिँ जातिजातिका मानिसहरूलाई निको पार्नका लागि थिए।+

३ त्यहाँ कुनै किसिमको सराप हुनेछैन। बरु परमेश्‍वर अनि पाठोको सिंहासन+ त्यस सहरमा हुनेछ र परमेश्‍वरका दासहरूले उहाँलाई पवित्र सेवा चढाउनेछन्‌। ४ तिनीहरूले उहाँको मुहार देख्नेछन्‌+ र उहाँको नाम तिनीहरूको निधारमा हुनेछ।+ ५ साथै त्यहाँ रात पनि हुनेछैन+ अनि तिनीहरूलाई न बत्तीको न त घामको उज्यालोको आवश्‍यकता नै पर्नेछ किनकि यहोवा* परमेश्‍वरले तिनीहरूमाथि ज्योति चम्काउनुहुनेछ+ अनि तिनीहरूले सदासर्वदा राजाको रूपमा शासन गर्नेछन्‌।+

६ स्वर्गदूतले मलाई भने: “यी वचनहरू विश्‍वासयोग्य* र सत्य छन्‌।+ हो, भविष्यवक्‍ताहरूलाई प्रेरित गर्नुहुने यहोवा* परमेश्‍वरले+ अब छिट्टै हुन लागेका कुराहरू आफ्ना दासहरूलाई प्रकट गर्न आफ्नो स्वर्गदूत पठाउनुभएको छ। ७ हेर! म छिट्टै आउँदै छु।+ आनन्दित हुन्‌ ती मानिसहरू, जसले यस पुस्तकमा* भएका भविष्यवाणीका वचनहरू पालन गर्छन्‌।”+

८ म युहन्‍नाले यी कुराहरू सुनिरहेको अनि देखिरहेको थिएँ। जब मैले ती सुनेँ अनि देखेँ, तब यी कुराहरू मलाई देखाउने स्वर्गदूतको उपासना गर्न म तिनका पाउमा घोप्टो परेँ। ९ तर तिनी मलाई भन्छन्‌: “होसियार! त्यसो नगर! किनकि म तिम्रो अनि तिम्रा भाइहरू, जो भविष्यवक्‍ताहरू हुन्‌, तिनीहरूको अनि यस पुस्तकका वचनहरू पालन गर्नेहरूजतिको सङ्‌गी दास मात्र हुँ। परमेश्‍वरको उपासना गर।”+

१० तिनी मलाई यसो पनि भन्छन्‌: “यस पुस्तकमा भएका भविष्यवाणीका वचनहरूमा लाहाछाप नलगाऊ किनकि तोकिएको समय नजिकै छ। ११ जो अधर्मी छ, ऊ अधर्मी नै रहिरहोस्‌ अनि जो फोहोरी छ, ऊ फोहोरी नै रहिरहोस्‌ तर जो धर्मी छ, ऊ धर्मी नै रहिरहोस्‌ अनि जो पवित्र छ, ऊ पवित्र नै रहिरहोस्‌।

१२ “‘हेर! म छिट्टै आउँदै छु अनि हरेकलाई उसको कामअनुसार दिइने इनाम मसित छ।+ १३ अल्फा र ओमेगा,*+ पहिलो र अन्तिम अनि सुरुवात र अन्त म नै हुँ। १४ आनन्दित हुन्‌ ती मानिसहरू, जसले आफ्नो लुगा धोएका छन्‌,+ तिनीहरूले जीवनका रूखहरूको फल खाने अधिकार पाउनेछन्‌+ अनि त्यस सहरका ढोकाहरूबाट पसेर तिनीहरू सहरभित्र जान पाउनेछन्‌।+ १५ तर कुकुरहरू,* तन्त्रमन्त्र गरिरहनेहरू, अवैध यौनसम्बन्ध* राख्नेहरू, हत्या गर्नेहरू, मूर्तिपूजा गर्नेहरू, झूट बोल्न मन पराउनेहरू अनि झूट बोलिरहनेहरूजति भने सहरबाहिर छन्‌।’+

१६ “‘मण्डलीहरूको भलाइको निम्ति तिमीहरूलाई यी कुराको साक्षी दिन म येसुले आफ्नो स्वर्गदूत पठाएको हुँ। म दाउदको जरा र सन्तान+ अनि बिहानको चहकिलो तारा हुँ।’”+

१७ पवित्र शक्‍ति अनि दुलही+ यसो भनिरहन्छन्‌: “आऊ!” जसले सुन्छ, उसले भनोस्‌: “आऊ!” जो तिर्खाउँछ, ऊ आओस्‌+ अनि जसले चाहन्छ, उसले जीवन दिने पानी सित्तैँमा लेओस्‌।+

१८ “यस पुस्तकमा भएका भविष्यवाणीका वचनहरू सुन्‍नेजति सबैलाई म यो कुराको साक्षी दिन्छु: यदि कसैले यी कुराहरूमा केही थप्यो भने+ यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्‍वरले ऊमाथि थप्नुहुनेछ।+ १९ अनि यदि कसैले भविष्यवाणीको यस पुस्तकबाट केही वचन हटायो भने यस पुस्तकमा लेखिएका जीवनका रूखहरू+ र पवित्र सहरबाट+ उसले पाउने भाग परमेश्‍वरले खोस्नुहुनेछ।

२० “जसले यी कुराहरूको साक्षी दिनुहुन्छ, उहाँ भन्‍नुहुन्छ: ‘हो, म छिट्टै आउँदै छु।’”+

“आमिन! हे प्रभु येसु, आउनुहोस्‌।”

२१ प्रभु येसुको असीम अनुग्रह पवित्र जनहरूसित रहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने