प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया १४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यर्मिया विषयवस्तु

      • खडेरी, अनिकाल र तरबार (१-१२)

      • झूटा भविष्यवक्‍ताहरूको भर्त्सना (१३-१८)

      • यर्मिया मानिसहरूको पाप स्विकार्छन्‌ (१९-२२)

यर्मिया १४:१

मार्जिनल रेफरेन्स

  • +व्य २८:२४

यर्मिया १४:२

मार्जिनल रेफरेन्स

  • +योए १:१०

यर्मिया १४:४

मार्जिनल रेफरेन्स

  • +लेवी २६:२०; व्य २८:२३

यर्मिया १४:६

मार्जिनल रेफरेन्स

  • +यर्मि १२:४; योए १:१८

यर्मिया १४:७

मार्जिनल रेफरेन्स

  • +यहो ७:९; भज २५:११; ११५:१, २
  • +एज्रा ९:६; नहे ९:३३; दा ९:५, ८

यर्मिया १४:८

मार्जिनल रेफरेन्स

  • +भज १०६:८, २१; यसै ४५:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ब्यूँझनुहोस्‌!,

    ५/८/२००४, पृ. ११

यर्मिया १४:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २९:४५; व्य २३:१४
  • +दा ९:१९

यर्मिया १४:१०

मार्जिनल रेफरेन्स

  • +यर्मि २:२३
  • +यर्मि २:२५
  • +यर्मि ६:२०
  • +होसे ८:१३

यर्मिया १४:११

मार्जिनल रेफरेन्स

  • +यर्मि ७:१६; ११:१४

यर्मिया १४:१२

फुटनोट

  • *

    वा “रोगले।”

मार्जिनल रेफरेन्स

  • +यसै १:१५; ५८:३; यर्मि ११:११; इज ८:१८
  • +यसै १:११
  • +यर्मि ९:१६; इज ५:१२

यर्मिया १४:१३

मार्जिनल रेफरेन्स

  • +यर्मि ४:१०; ५:३१; ६:१३, १४; २३:१६, १७; २७:८-१०; इज १३:१०; मिका ३:११

यर्मिया १४:१४

मार्जिनल रेफरेन्स

  • +यर्मि २३:२५, २६; २९:२१
  • +यर्मि २३:२१; २७:१५
  • +वि २:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००८, पृ. १२

यर्मिया १४:१५

मार्जिनल रेफरेन्स

  • +यर्मि ५:१२, १३; २३:१५; इज १२:२४; १३:९

यर्मिया १४:१६

मार्जिनल रेफरेन्स

  • +भज ७९:२, ३; यर्मि ९:२२
  • +यर्मि ४:१८

यर्मिया १४:१७

मार्जिनल रेफरेन्स

  • +यर्मि ८:१८, २१; ९:१
  • +वि १:१५

यर्मिया १४:१८

मार्जिनल रेफरेन्स

  • +इज ७:१५
  • +वि ५:१०
  • +व्य २८:३६

यर्मिया १४:१९

मार्जिनल रेफरेन्स

  • +यर्मि १२:८; वि ५:२२
  • +२इ ३६:१५, १६
  • +यर्मि ८:१५

यर्मिया १४:२०

मार्जिनल रेफरेन्स

  • +एज्रा ९:७; दा ९:५, ८

यर्मिया १४:२१

मार्जिनल रेफरेन्स

  • +इज ३६:२२; दा ९:१५
  • +प्रस्थ ३२:१३; लेवी २६:४१, ४२; भज १०६:४३-४५

यर्मिया १४:२२

मार्जिनल रेफरेन्स

  • +व्य २८:१२; यसै ३०:२३; योए २:२३

अरू

यर्मि. १४:१व्य २८:२४
यर्मि. १४:२योए १:१०
यर्मि. १४:४लेवी २६:२०; व्य २८:२३
यर्मि. १४:६यर्मि १२:४; योए १:१८
यर्मि. १४:७यहो ७:९; भज २५:११; ११५:१, २
यर्मि. १४:७एज्रा ९:६; नहे ९:३३; दा ९:५, ८
यर्मि. १४:८भज १०६:८, २१; यसै ४५:१५
यर्मि. १४:९प्रस्थ २९:४५; व्य २३:१४
यर्मि. १४:९दा ९:१९
यर्मि. १४:१०यर्मि २:२३
यर्मि. १४:१०यर्मि २:२५
यर्मि. १४:१०यर्मि ६:२०
यर्मि. १४:१०होसे ८:१३
यर्मि. १४:११यर्मि ७:१६; ११:१४
यर्मि. १४:१२यसै १:१५; ५८:३; यर्मि ११:११; इज ८:१८
यर्मि. १४:१२यसै १:११
यर्मि. १४:१२यर्मि ९:१६; इज ५:१२
यर्मि. १४:१३यर्मि ४:१०; ५:३१; ६:१३, १४; २३:१६, १७; २७:८-१०; इज १३:१०; मिका ३:११
यर्मि. १४:१४यर्मि २३:२५, २६; २९:२१
यर्मि. १४:१४यर्मि २३:२१; २७:१५
यर्मि. १४:१४वि २:१४
यर्मि. १४:१५यर्मि ५:१२, १३; २३:१५; इज १२:२४; १३:९
यर्मि. १४:१६भज ७९:२, ३; यर्मि ९:२२
यर्मि. १४:१६यर्मि ४:१८
यर्मि. १४:१७यर्मि ८:१८, २१; ९:१
यर्मि. १४:१७वि १:१५
यर्मि. १४:१८इज ७:१५
यर्मि. १४:१८वि ५:१०
यर्मि. १४:१८व्य २८:३६
यर्मि. १४:१९यर्मि १२:८; वि ५:२२
यर्मि. १४:१९२इ ३६:१५, १६
यर्मि. १४:१९यर्मि ८:१५
यर्मि. १४:२०एज्रा ९:७; दा ९:५, ८
यर्मि. १४:२१इज ३६:२२; दा ९:१५
यर्मि. १४:२१प्रस्थ ३२:१३; लेवी २६:४१, ४२; भज १०६:४३-४५
यर्मि. १४:२२व्य २८:१२; यसै ३०:२३; योए २:२३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
पवित्र बाइबल नयाँ संसार अनुवाद
यर्मिया १४:१-२२

यर्मिया

१४ खडेरीबारे यहोवाको यो वचन यर्मियाकहाँ आयो:+

 २ यहुदा शोक गरिरहेको छ+ र त्यसका मूलढोकाहरू तहसनहस भएका छन्‌।

उदास भएर ती त्यसै भुईँमा पस्रिरहेका छन्‌।

यरुसलेमको रोदन स्वर्गसम्मै सुनिएको छ।

 ३ त्यहाँका ठूलाबडाहरू आफ्ना नोकरहरूलाई पानी लिन पठाउँछन्‌।

तिनीहरू कुवामा जान्छन्‌ तर पानी भेट्टाउँदैनन्‌।

रित्तो भाँडो लिएर तिनीहरू फर्कन्छन्‌।

तिनीहरू लज्जित र निराश हुन्छन्‌

अनि आफ्नो शिर ढाक्छन्‌।

 ४ किनकि एक थोपो पानी नपरेकोले

जमिनमा धाँजो फाटेको छ।+

किसानहरू हताश भएर आफ्नो शिर ढाक्छन्‌।

 ५ घाँस कतै नपाएकोले

मृगसमेत आफ्नो बच्चालाई छोडेर अन्तै जान्छ।

 ६ जङ्‌गली गधाहरू नाङ्‌गा डाँडाहरूमा ठिङ्‌ग उभिन्छन्‌।

स्यालझैँ तिनीहरू स्वाँस्वाँ गर्छन्‌।

हरियोपरियो खोज्दाखोज्दा तिनीहरूका आँखा थाकेका छन्‌।+

 ७ हाम्रो कुकर्मले हामीविरुद्ध गवाही दिन्छ,

तैपनि हे यहोवा, आफ्नो नामको खातिर केही गर्नुहोस्‌।+

हाम्रा अपराधहरू अनगिन्ती छन्‌,+

हामीले तपाईँकै विरुद्धमा पाप गरेका छौँ।

 ८ हे इस्राएलका आशा! विपत्तिबाट जोगाउनुहुने मुक्‍तिदाता!+

तपाईँ किन बास बस्न मात्र आएको यात्रीझैँ हामीलाई बेवास्ता गर्नुहुन्छ?

किन हामीसित परदेशीले झैँ व्यवहार गर्नुहुन्छ?

 ९ तपाईँ जिल्ल परेको मानिसजस्तै किन बन्‍नुहुन्छ?

वीर भईकन पनि बचाउन नसक्ने पुरुषझैँ किन बन्‍नुहुन्छ?

हे यहोवा! तपाईँ त हाम्रै माझ हुनुहुन्छ।+

हामी तपाईँकै नामले चिनिएका छौँ।+

त्यसैले हामीलाई नत्याग्नुहोस्‌।

१० यी मानिसहरूबारे यहोवा यसो भन्‍नुहुन्छ: “तिनीहरू यताउता चहार्न मन पराउँछन्‌;+ जता मन लाग्यो त्यतै जान्छन्‌।+ त्यसैले म यहोवा तिनीहरूसित पटक्कै खुसी छैनँ।+ म तिनीहरूका अपराध सम्झनेछु र त्यसको एक-एक हिसाब लिनेछु।”+

११ त्यसपछि यहोवाले मलाई यसो भन्‍नुभयो: “यी मानिसहरूको भलो होस्‌ भनेर प्रार्थना नगर।+ १२ तिनीहरू उपवास बस्दा म तिनीहरूको बिन्ती सुन्‍नेछैनँ।+ तिनीहरूले अग्निभेटी अनि अन्‍नभेटी चढाउँदा म त्यसलाई स्विकार्नेछैनँ।+ म तिनीहरूलाई तरबार, अनिकाल र रुढीले* नाश गर्नेछु।”+

१३ अनि मैले यसो भनेँ: “हाय! सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवा! यी भविष्यवक्‍ताहरू मानिसहरूलाई यसो भन्दै छन्‌, ‘तिमीहरू तरबारले मारिनेछैनौ, अनिकालले तिमीहरूलाई सताउनेछैन। यो भूमिमा परमेश्‍वरले तिमीहरूलाई साँचो शान्ति दिनुहुनेछ।’”+

१४ अनि यहोवाले मलाई यसो भन्‍नुभयो: “ती भविष्यवक्‍ताहरूले मेरो नाममा झूटो भविष्यवाणी गरिरहेका छन्‌।+ मैले उनीहरूलाई पठाएको होइनँ। मैले उनीहरूलाई कुनै आदेश दिएको वा उनीहरूलाई केही बताएको पनि छैनँ।+ उनीहरू झूटो भविष्यवाणी गर्छन्‌, व्यर्थै जोखना हेर्छन्‌ र आफ्नै छली विचार बताउँछन्‌।+ १५ त्यसैले ती भविष्यवक्‍ताहरू, जसलाई मैले पठाएकै थिइनँ, जसले मेरो नाममा झूटा भविष्यवाणी गरे अनि यो भूमिमाथि तरबार र अनिकाल आइपर्नेछैन भनेर झूट बोले, उनीहरूलाई म यहोवा यसो भन्छु: ‘ती भविष्यवक्‍ताहरू तरबार र अनिकालले नामेट पारिनेछन्‌।+ १६ अनि उनीहरूले ज-जसलाई झूटा भविष्यवाणी सुनाए, तिनीहरू सबै अनिकाल र तरबारले गर्दा मर्नेछन्‌। तिनीहरू यरुसलेमका सडकहरूमा फालिनेछन्‌ अनि तिनीहरूलाई गाड्‌ने कोही हुनेछैन।+ ती मानिसहरू, तिनीहरूका पत्नी र छोराछोरी सबैले यही दुर्दशा भोग्नेछन्‌। म तिनीहरूमाथि यो विपत्ति ल्याउनेछु; तिनीहरू यसैको लायक छन्‌।’+

१७ “तिमीले तिनीहरूलाई यसो भन्‍नू,

‘मेरो आँखाबाट रातदिन आँसुको धारा बगोस्‌+

किनकि मेरो प्रजाकी कुमारी छोरीलाई कुल्चीमिल्ची पारिएको छ।+

उसलाई गम्भीर चोट लागेको छ।

१८ बाहिर खुला ठाउँमा गएर हेर्दा

तरबारले काटिएकाहरू मात्रै म देख्छु।+

अनि सहरभित्र आएर हेर्दा

भोकमरीको कारण मानिसहरू रोगले ग्रस्त भएको देख्छु।+

त्यहाँका भविष्यवक्‍ताहरू र पुजारीहरू अनजान ठाउँतिर लागेका छन्‌।’”+

१९ के तपाईँले यहुदालाई सधैँको लागि तिरस्कार गर्नुभएको हो? वा सियोनलाई घृणा गर्नुभएको हो?+

निको नै नहुनेगरि तपाईँले किन हामीलाई घायल पार्नुभयो?+

हामीले शान्ति छाउने आशा गरेका थियौँ तर केही पनि राम्रो भएन,

अवस्था सुध्रिएला भन्‍ने आशा गरेका थियौँ तर आतङ्‌क पो मच्चियो!+

२० हे यहोवा! हामी दुष्ट हौँ भनेर हामी स्विकार्छौँ,

हाम्रा पितापुर्खाका अपराध पनि हामी स्विकार्छौँ।

हामीले तपाईँविरुद्ध पाप गरेका छौँ।+

२१ आफ्नो नामको खातिर हामीलाई नत्याग्नुहोस्‌।+

आफ्नो गौरवशाली सिंहासनलाई तुच्छ नठान्‍नुहोस्‌।

हामीसित गरेको करार सम्झनुहोस्‌, त्यसलाई खारेज नगर्नुहोस्‌।+

२२ जातिजातिका व्यर्थका मूर्तिहरूले झरी बर्साउन सक्छन्‌ र?

अथवा के आकाश आफैले पानी बर्साउन सक्छ र?

हे यहोवा, हाम्रा परमेश्‍वर! त्यसो गर्न सक्ने त तपाईँ मात्र हुनुहुन्छ।+

हामी तपाईँमै भर पर्छौँ

किनकि यी सब गर्ने तपाईँ नै हुनुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने