प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

व्यवस्था विषयवस्तु

      • रक्‍तदोष र शरणनगरहरू (१-१३)

      • साँध-सिमाना मिच्न नहुने (१४)

      • साक्षीहरू (१५-२१)

        • दुई वा तीन जना साक्षी चाहिने (१५)

व्यवस्था १९:१

मार्जिनल रेफरेन्स

  • +व्य ७:१; ९:१

व्यवस्था १९:२

मार्जिनल रेफरेन्स

  • +गन ३५:१४; यहो २०:७, ९

व्यवस्था १९:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०१७, पृ. १४

व्यवस्था १९:४

मार्जिनल रेफरेन्स

  • +गन ३५:१५; व्य ४:४२

व्यवस्था १९:५

मार्जिनल रेफरेन्स

  • +गन ३५:२५

व्यवस्था १९:६

मार्जिनल रेफरेन्स

  • +गन ३५:१२, १९
  • +यहो २०:४, ५

व्यवस्था १९:८

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१८; प्रस्थ २३:३१; व्य ११:२४
  • +उत्प २८:१४

व्यवस्था १९:९

मार्जिनल रेफरेन्स

  • +व्य ११:२२, २३
  • +यहो २०:७, ८

व्यवस्था १९:१०

मार्जिनल रेफरेन्स

  • +हित ६:१६, १७
  • +व्य २१:६-९

व्यवस्था १९:११

मार्जिनल रेफरेन्स

  • +१ युह ३:१५

व्यवस्था १९:१२

मार्जिनल रेफरेन्स

  • +उत्प ९:६; प्रस्थ २१:१२; गन ३५:१६; व्य २७:२४

व्यवस्था १९:१३

मार्जिनल रेफरेन्स

  • +लेवी २४:१७, २१; गन ३५:३३; २स २१:१

व्यवस्था १९:१४

मार्जिनल रेफरेन्स

  • +व्य २७:१७

व्यवस्था १९:१५

मार्जिनल रेफरेन्स

  • +गन ३५:३०; व्य १७:६
  • +मत्ति १८:१६; युह ८:१७; २कोरि. १३:१; १ ति ५:१९

व्यवस्था १९:१६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:१; १रा २१:१३; मर्कु १४:५६

व्यवस्था १९:१७

मार्जिनल रेफरेन्स

  • +व्य १७:८, ९

व्यवस्था १९:१८

मार्जिनल रेफरेन्स

  • +व्य १३:१४; १७:४; २इ १९:६

व्यवस्था १९:१९

मार्जिनल रेफरेन्स

  • +हित १९:५
  • +व्य २१:२०, २१; २४:७; १कोरि. ५:१३

व्यवस्था १९:२०

मार्जिनल रेफरेन्स

  • +व्य १३:११; १७:१३; १ ति ५:२०

व्यवस्था १९:२१

मार्जिनल रेफरेन्स

  • +व्य १९:१३
  • +प्रस्थ २१:२३-२५; लेवी २४:२०; मत्ति ५:३८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १४९

    नजिक हुनुहोस्‌, पृ. १३१-१३३

अरू

व्यव. १९:१व्य ७:१; ९:१
व्यव. १९:२गन ३५:१४; यहो २०:७, ९
व्यव. १९:४गन ३५:१५; व्य ४:४२
व्यव. १९:५गन ३५:२५
व्यव. १९:६गन ३५:१२, १९
व्यव. १९:६यहो २०:४, ५
व्यव. १९:८उत्प १५:१८; प्रस्थ २३:३१; व्य ११:२४
व्यव. १९:८उत्प २८:१४
व्यव. १९:९व्य ११:२२, २३
व्यव. १९:९यहो २०:७, ८
व्यव. १९:१०हित ६:१६, १७
व्यव. १९:१०व्य २१:६-९
व्यव. १९:१११ युह ३:१५
व्यव. १९:१२उत्प ९:६; प्रस्थ २१:१२; गन ३५:१६; व्य २७:२४
व्यव. १९:१३लेवी २४:१७, २१; गन ३५:३३; २स २१:१
व्यव. १९:१४व्य २७:१७
व्यव. १९:१५गन ३५:३०; व्य १७:६
व्यव. १९:१५मत्ति १८:१६; युह ८:१७; २कोरि. १३:१; १ ति ५:१९
व्यव. १९:१६प्रस्थ २३:१; १रा २१:१३; मर्कु १४:५६
व्यव. १९:१७व्य १७:८, ९
व्यव. १९:१८व्य १३:१४; १७:४; २इ १९:६
व्यव. १९:१९हित १९:५
व्यव. १९:१९व्य २१:२०, २१; २४:७; १कोरि. ५:१३
व्यव. १९:२०व्य १३:११; १७:१३; १ ति ५:२०
व्यव. १९:२१व्य १९:१३
व्यव. १९:२१प्रस्थ २१:२३-२५; लेवी २४:२०; मत्ति ५:३८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
पवित्र बाइबल नयाँ संसार अनुवाद
व्यवस्था १९:१-२१

व्यवस्था

१९ “यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्नुभएको देशका मानिसहरूलाई यहोवाले नाश गर्नुभएपछि तिमीहरूले तिनीहरूको देश अधिकार गर्नेछौ। अनि तिमीहरू त्यहाँका सहरहरू र घरहरूमा बसोबास गर्न थाल्नेछौ।+ २ तब यहोवा परमेश्‍वरले तिमीहरूलाई जुन देश अधिकार गर्न दिनुहुन्छ, त्यस देशको बीचमा तिमीहरूले तीन वटा सहर छुट्ट्याउनू।+ ३ यहोवा परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्नुभएको देशलाई तिमीहरूले तीन भागमा बाँड्‌नू र हरेक भागमा एउटा-एउटा सहर छुट्ट्याउनू। हत्या गर्ने कुनै पनि मानिस ती सहरहरूमध्ये एउटामा भागेर जान सकोस्‌ भनेर ती सहरहरूमा जाने बाटो पनि बनाउनू।

४ “तर ध्यान देओ, कसैले कुनै मानिसलाई अनजानमा माऱ्‍यो र त्यस मानिससित उसको कुनै दुस्मनी थिएन भने त्यस्तो हत्यारालाई मात्र ती सहरहरूमा बस्न दिनू।+ ५ जस्तै, यदि कुनै मानिसले आफ्नो साथीसँगै जङ्‌गलमा गएर दाउरा काट्‌दा वा रूख ढाल्दा बिँडबाट बन्चरो खुस्केर साथीलाई लाग्यो र ऊ मऱ्‍यो भने त्यस्तो हत्यारा ती सहरहरूमध्ये कुनै एउटामा भागेर जाओस्‌ र आफ्नो ज्यान बचाओस्‌।+ ६ तर भाग्नुपर्ने सहर एकदमै टाढा छ भने रगतको साटो फेर्ने व्यक्‍तिले+ तातो रिसको झोँकमा त्यस हत्यारालाई लखेट्‌ला अनि बीच बाटोमै भेट्टाएर मार्ला। वास्तवमा मरेको त्यस मानिससित हत्याराको पहिला कुनै दुस्मनी नभएकोले त्यो हत्यारा मारिनु उचित होइन।+ ७ त्यसैले म तिमीहरूलाई यस्तो आज्ञा दिन्छु, ‘तीन वटा सहर छुट्ट्याओ।’

८ “यहोवा परमेश्‍वरले तिमीहरूका पुर्खाहरूसित शपथ खानुभएझैँ तिमीहरूको इलाका बढाउनुहुनेछ+ र तिमीहरूका पुर्खाहरूसित प्रतिज्ञा गरिएको सम्पूर्ण देश तिमीहरूलाई दिनुहुनेछ।+ ९ तर यसको लागि तिमीहरूले आज मैले दिएका उहाँका सबै आज्ञा वफादार हुँदै पालन गर्नुपर्छ, यहोवा आफ्ना परमेश्‍वरलाई प्रेम गर्नुपर्छ अनि सधैँभरि उहाँले देखाउनुभएको बाटोमा हिँड्‌नुपर्छ।+ परमेश्‍वरले तिमीहरूको इलाका बढाइदिनुभएपछि तिमीहरूले पहिलेको जस्तै अरू तीन वटा सहर पनि थप।+ १० यसरी यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुने देशमा निर्दोषहरूको रगत बग्नेछैन+ र तिमीहरूलाई रगतको दोष लाग्नेछैन।+

११ “तर कसैले कुनै मानिसलाई घृणा गर्छ+ र ढुकिबसेर उसलाई हिर्काएर मार्छ अनि ती सहरहरूमध्ये एउटामा भागेर जान्छ भने १२ त्यो हत्यारा जुन सहरको हो, त्यहाँका नाइकेहरूले त्यसलाई बोलाउन मान्छेहरू पठाऊन्‌ र रगतको साटो फेर्ने व्यक्‍तिको हातमा त्यसलाई सुम्पिदेऊन्‌ अनि त्यो मारियोस्‌।+ १३ तिमीहरूले त्यस हत्यारालाई फिटिक्कै दया नदेखाउनू। तिमीहरूले इस्राएलबाट निर्दोषहरूको रगतको दोष मेटिदिनू।+ यसो गऱ्‍यौ भने तिमीहरूको भलो हुनेछ।

१४ “यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुने भूमिमा आ-आफ्नो अंश पाइसकेपछि तिमीहरूले आफ्नो छिमेकीको साँध-सिमाना नमिच्नू।+ पुर्खाहरूले तोकिदिएको सिमाना तिमीहरूले नमिच्नू।

१५ “एक जना मात्र साक्षीले दिएको बयानको आधारमा कसैले गरेको गल्ती वा अपराधको फैसला नसुनाइयोस्‌।+ दुई वा तीन जना साक्षीको बयानको आधारमा मात्र त्यसको फैसला सुनाइयोस्‌।+ १६ यदि कसैले कुनै मानिसलाई हानि पुऱ्‍याउने हिसाबले झूटो साक्षी दिन्छ र उसलाई अपराधको आरोप लगाउँछ भने+ १७ त्यस मामिलामा मुछिएका ती दुवै जना मानिस यहोवा परमेश्‍वर, पुजारीहरू र त्यसबेला सेवा गरिरहेका न्यायकर्ताहरूसामु हाजिर होऊन्‌।+ १८ त्यस विषयमा न्यायकर्ताहरूले राम्ररी छानबिन गरून्‌।+ यदि साक्षी दिने मानिस झूटो रहेछ र उसले झूटो आरोप लगाएको रहेछ भने १९ उसले आफ्नो भाइलाई जे गर्ने षड्‌यन्त्र रचेको थियो, उसलाई त्यसै गर्नू।+ यसरी तिमीहरूले आफ्नो माझबाट जे खराब छ, त्यो हटाउनै पर्छ।+ २० जब अरू मानिसहरूले यो घटनाबारे सुन्‍नेछन्‌, तब तिनीहरू डराउनेछन्‌ र तिमीहरूबीच कसैले यस्तो खराब काम दोहोऱ्‍याउनेछैन।+ २१ तिमीहरूले झूटो आरोप लगाउने मानिसलाई फिटिक्कै दया नदेखाउनू।+ बरु बदलास्वरूप ज्यानको साटो ज्यान, आँखाको साटो आँखा, दाँतको साटो दाँत, हातको साटो हात र खुट्टाको साटो खुट्टा लिनू।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने