प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • यरुसलेमको पतनको नमुना (१-१७)

        • भविष्यवक्‍ताको खौरिएको कपाल र दाह्रीजुँगालाई तीन भाग लगाइन्छ (१-४)

        • यरुसलेम अरू जातिभन्दा विद्रोही (७-९)

        • विद्रोहीहरूलाई तीन किसिमको सजाय (१२)

इजकिएल ५:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ६३-६५

इजकिएल ५:२

मार्जिनल रेफरेन्स

  • +यर्मि ९:२१; इज ४:८
  • +यर्मि १५:२
  • +लेवी २६:३३; इज ५:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ६४-६६

इजकिएल ५:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ६४-६५

    प्रहरीधरहरा,

    ७/१/२००७, पृ. १२

इजकिएल ५:४

मार्जिनल रेफरेन्स

  • +यर्मि ४:४

इजकिएल ५:६

मार्जिनल रेफरेन्स

  • +इज १६:४६, ४७

इजकिएल ५:७

मार्जिनल रेफरेन्स

  • +२रा २१:९, ११; यर्मि २:११

इजकिएल ५:८

मार्जिनल रेफरेन्स

  • +यर्मि २१:५; इज १५:७
  • +व्य २९:२२, २४; १रा ९:८; वि २:१५

इजकिएल ५:९

मार्जिनल रेफरेन्स

  • +वि ४:६; दा ९:१२

इजकिएल ५:१०

मार्जिनल रेफरेन्स

  • +लेवी २६:२९; यर्मि १९:९; वि ४:१०
  • +लेवी २६:३३; व्य २८:६४

इजकिएल ५:११

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    वा “घटाउनेछु।”

मार्जिनल रेफरेन्स

  • +लेवी २०:३; २रा २१:१, ७; २इ ३६:१४; यर्मि ३२:३४
  • +वि २:२१; इज ७:४

इजकिएल ५:१२

फुटनोट

  • *

    वा “रोगले।”

मार्जिनल रेफरेन्स

  • +यर्मि १४:१२; १५:२; २१:९
  • +लेवी २६:३३; यर्मि ९:१६; ४२:१६

इजकिएल ५:१३

मार्जिनल रेफरेन्स

  • +इज १६:४२
  • +प्रस्थ २०:३, ५; ३४:१४; व्य ६:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ९९-१००

इजकिएल ५:१४

मार्जिनल रेफरेन्स

  • +व्य २८:३७; १रा ९:७; नहे २:१७

इजकिएल ५:१५

मार्जिनल रेफरेन्स

  • +भज ७९:४; यर्मि २४:९; वि २:१५; ३:६१, ६२

इजकिएल ५:१६

फुटनोट

  • *

    शा., “रोटी झुन्ड्‌याउने लट्ठी भाँचिदिएर।” यसले रोटी भण्डार गर्न प्रयोग गरिने लट्ठीलाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +व्य ३२:२३
  • +लेवी २६:२६; इज ४:१६

इजकिएल ५:१७

मार्जिनल रेफरेन्स

  • +लेवी २६:२२; व्य ३२:२४; इज १४:२१; ३३:२७
  • +इज २१:३

अरू

इज. ५:२यर्मि ९:२१; इज ४:८
इज. ५:२यर्मि १५:२
इज. ५:२लेवी २६:३३; इज ५:१२
इज. ५:४यर्मि ४:४
इज. ५:६इज १६:४६, ४७
इज. ५:७२रा २१:९, ११; यर्मि २:११
इज. ५:८यर्मि २१:५; इज १५:७
इज. ५:८व्य २९:२२, २४; १रा ९:८; वि २:१५
इज. ५:९वि ४:६; दा ९:१२
इज. ५:१०लेवी २६:२९; यर्मि १९:९; वि ४:१०
इज. ५:१०लेवी २६:३३; व्य २८:६४
इज. ५:११लेवी २०:३; २रा २१:१, ७; २इ ३६:१४; यर्मि ३२:३४
इज. ५:११वि २:२१; इज ७:४
इज. ५:१२यर्मि १४:१२; १५:२; २१:९
इज. ५:१२लेवी २६:३३; यर्मि ९:१६; ४२:१६
इज. ५:१३इज १६:४२
इज. ५:१३प्रस्थ २०:३, ५; ३४:१४; व्य ६:१५
इज. ५:१४व्य २८:३७; १रा ९:७; नहे २:१७
इज. ५:१५भज ७९:४; यर्मि २४:९; वि २:१५; ३:६१, ६२
इज. ५:१६व्य ३२:२३
इज. ५:१६लेवी २६:२६; इज ४:१६
इज. ५:१७लेवी २६:२२; व्य ३२:२४; इज १४:२१; ३३:२७
इज. ५:१७इज २१:३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल ५:१-१७

इजकिएल

५ “हे मानिसको छोरा, अब एउटा धारिलो तरबार लेऊ। अनि हजामको छुरीले खौरेझैँ त्यसले आफ्नो कपाल अनि दाह्रीजुँगा खौर। त्यसपछि एउटा तराजु लेऊ र खौरेको कपाल र दाह्रीजुँगा जोखेर भाग-भाग लगाऊ। २ सहरलाई घेरेर राख्ने दिन पूरा भएपछि+ रौँको एक भाग सहरभित्र जलाऊ। त्यसपछि दोस्रो भाग सहरको चारैतिर लैजाऊ र त्यसलाई तरबारले टुक्राटुक्रा पार।+ अनि तेस्रो भागचाहिँ हावामा हुर्ऱ्याऊ। त्यसपछि म एउटा तरबार थुतेर त्यसलाई लखेट्‌नेछु।+

३ “तेस्रो भागबाट अलिकता रौँ लेऊ र आफ्नो लुगाको किनारामा पोको पारेर राख। ४ अनि त्यसबाट अझै केही रौँ लेऊ र आगोमा फालेर जलाइदेऊ। अनि त्यसको आगो इस्राएलको सम्पूर्ण घरानामा फैलनेछ।+

५ “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘यो यरुसलेम हो। मैले यस सहरलाई जातिजातिको बीचमा बसालेको छु र त्यसको चारैतिर अरू देश छन्‌। ६ तर यो सहर विद्रोही भयो। तिनीहरू मेरा फैसलाहरू र विधिविधानअनुसार चलेनन्‌। वरपरका अरू जाति र देशभन्दा पनि तिनीहरू धेरै दुष्ट भए।+ किनकि तिनीहरूले मेरा फैसलाहरू तिरस्कार गरे र मेरा विधिविधानअनुसार चलेनन्‌।’

७ “त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘तिमीहरू वरपरका अरू जातिभन्दा विद्रोही भएका छौ। तिमीहरूले मेरा फैसलाहरू पालन गरेनौ, तिमीहरू मेरा विधिविधानअनुसार पनि चलेनौ। बरु तिमीहरूले वरपरका जातिहरूकै चलन पछ्यायौ।+ ८ त्यसकारण ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “हे सहर, म तँविरुद्ध उठेको छु।+ अरू जातिले देख्नेगरि म तँलाई दण्ड दिनेछु।+ ९ तैँले असाध्यै घिनलाग्दा कामहरू गरेकोले म तँलाई कठोर सजाय दिनेछु। यस्तो सजाय, जुन मैले तँलाई अहिलेसम्म दिएको थिइनँ र पछि पनि दिनेछैनँ।+

१० “‘“त्यसैले आमाबुबाले आफ्नै छोराछोरीलाई खानेछन्‌+ र छोराछोरीले पनि आफ्नै आमाबुबालाई खानेछन्‌। म तिमीहरूलाई दण्ड दिनेछु र बाँकी सबैलाई चारैतिर तितरबितर पार्नेछु।”’+

११ “‘त्यो मेरो पवित्र स्थान* थियो। तर तिमीहरूका घिनलाग्दा मूर्तिहरू र तिमीहरूका घिनलाग्दा कामहरूले गर्दा त्यो बिटुलो भएको छ।’+ त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘म आफ्नै कसम खाएर भन्छु, म पनि तिमीहरूलाई तिरस्कार गर्नेछु;* म तिमीहरूलाई पटक्कै दयामाया देखाउनेछैनँ र अफसोस मान्‍नेछैनँ।+ १२ तिमीहरूमध्ये एक तिहाइ महामारीले* वा अनिकालले मर्नेछौ। अर्को एक तिहाइ तरबारले काटिनेछौ।+ अनि बाँकी रहेको एक तिहाइलाई म चारैतिर तितरबितर पार्नेछु र तिनीहरूलाई तरबार थुतेर लखेट्‌नेछु।+ १३ त्यसपछि मेरो रिस थामिनेछ। तिनीहरूलाई सजाय दिएपछि म शान्त र सन्तुष्ट हुनेछु।+ जब तिनीहरूमाथि म आफ्नो रिस खन्याउनेछु, तब तिनीहरूले थाह पाउनेछन्‌ कि मैले यो सब यसकारण भनेको हुँ किनकि म यहोवा मेरो बाहेक अरू कसैको भक्‍ति गरिएको पटक्कै सहँदिनँ।+

१४ “‘म तिमीहरूको सहरलाई उजाड पार्नेछु अनि अरू जातिहरूका बीचमा र तिमीहरूको छेउबाट भएर जानेहरूको नजरमा तिमीहरूलाई खिसीको पात्र बनाउनेछु।+ १५ अति नै क्रोधित भएर मैले तिमीहरूलाई कठोर सजाय दिँदा वरपरका जातिले तिमीहरूको निन्दा गर्नेछन्‌।+ तिमीहरू खिसीको पात्र हुनेछौ। तिमीहरू तिनीहरूको लागि चेतावनी हुनेछौ र तिनीहरू तिमीहरूलाई देखेर डरले खङ्‌ग्रङ्‌ग हुनेछन्‌। म यहोवाले नै यसो भनेको हुँ।

१६ “‘म तिनीहरूलाई नाश गर्न अनिकालको घातक बाण हान्‍नेछु। मैले तिमीहरूविरुद्ध हान्‍ने बाणले तिमीहरूलाई नाश गर्नेछ।+ म तिमीहरूको खानेकुराको भण्डार नष्ट गरेर* तिमीहरूमाझ घोर अनिकाल ल्याउनेछु।+ १७ म तिमीहरूविरुद्ध अनिकाल र हिंस्रक जङ्‌गली जनावरहरू पठाउनेछु,+ जसले तिमीहरूका छोराछोरीलाई तिमीहरूबाट खोस्नेछन्‌। महामारी र रक्‍तपातले गर्दा तिमीहरूको बेहाल हुनेछ। म तिमीहरूविरुद्ध तरबार पठाउनेछु।+ म यहोवाले नै यसो भनेको हुँ।’”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने