प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • संहार गर्ने छ जना पुरुष र मसीदानी भिरेका पुरुष (१-११)

        • न्याय पवित्र स्थानबाट सुरु हुन्छ (६)

इजकिएल ९:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १७२-१७३

इजकिएल ९:२

फुटनोट

  • *

    घनजस्तो एक किसिमको घातक हतियार।

  • *

    वा “मसी हाल्ने सिङ।”

मार्जिनल रेफरेन्स

  • +यर्मि २०:२; इज ८:३
  • +२इ ४:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १७३, १७५, २३८

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    ६/२०१७, पृ. ६

इजकिएल ९:३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +इज ३:२३; ८:३, ४; ११:२२
  • +इज १०:४

इजकिएल ९:४

मार्जिनल रेफरेन्स

  • +इज ५:११
  • +भज ११९:५३; २प २:७, ८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १७३-१७५, १७८-१७९

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    ६/२०१७, पृ. ६

    प्रहरीधरहरा,

    ६/२०१६, पृ. १६-१७

    प्रहरीधरहरा,

    ७/१/२००८, पृ. ११-१२

    परमेश्‍वरको उपासना, पृ. १२४

    ज्ञान, पृ. १८०

इजकिएल ९:५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:२६, २७; इज ७:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १७४-१७५, १८०

इजकिएल ९:६

मार्जिनल रेफरेन्स

  • +२इ ३६:१७
  • +प्रस्थ १२:२३; यहो २:१७-१९; प्रका ९:४
  • +२रा २५:१८, २१; यर्मि २५:२९
  • +इज ८:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १७४-१७५, १७९-१८०

इजकिएल ९:७

मार्जिनल रेफरेन्स

  • +वि २:२१

इजकिएल ९:८

मार्जिनल रेफरेन्स

  • +उत्प १८:२३; इज ११:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १७६

इजकिएल ९:९

मार्जिनल रेफरेन्स

  • +२इ ३६:१४; यसै १:४
  • +२रा २१:१६; यर्मि २:३४; मत्ति २३:३०
  • +इज २२:२९
  • +यसै २९:१५; इज ८:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १७६

इजकिएल ९:१०

मार्जिनल रेफरेन्स

  • +इज ५:११; ७:४

अरू

इज. ९:२यर्मि २०:२; इज ८:३
इज. ९:२२इ ४:१
इज. ९:३इज ३:२३; ८:३, ४; ११:२२
इज. ९:३इज १०:४
इज. ९:४इज ५:११
इज. ९:४भज ११९:५३; २प २:७, ८
इज. ९:५प्रस्थ ३२:२६, २७; इज ७:४
इज. ९:६२इ ३६:१७
इज. ९:६प्रस्थ १२:२३; यहो २:१७-१९; प्रका ९:४
इज. ९:६२रा २५:१८, २१; यर्मि २५:२९
इज. ९:६इज ८:११
इज. ९:७वि २:२१
इज. ९:८उत्प १८:२३; इज ११:१३
इज. ९:९२इ ३६:१४; यसै १:४
इज. ९:९२रा २१:१६; यर्मि २:३४; मत्ति २३:३०
इज. ९:९इज २२:२९
इज. ९:९यसै २९:१५; इज ८:१२
इज. ९:१०इज ५:११; ७:४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल ९:१-११

इजकिएल

९ त्यसपछि उहाँले ठूलो स्वरले मलाई यसो भन्‍नुभयो: “सहर विनाश गर्न खटाइएकाहरूलाई बोलाऊ र तिनीहरू आ-आफ्नो हातमा विनाशको हतियार लिएर आऊन्‌।”

२ मैले उत्तरतिरको माथिल्लो ढोकातिरबाट+ छ जना पुरुष आइरहेको देखेँ। तिनीहरू प्रत्येकको हातमा फोर्ने डन्डा* थियो। मैले तिनीहरूसँगै मलमलको लुगा लगाएका अर्को एक जना पुरुषलाई पनि देखेँ। तिनले आफ्नो कम्मरमा लेखनदासको मसीदानी* भिरेका थिए। तिनीहरू सबै मन्दिरभित्र पसे र तामाको वेदीनजिकै+ उभिए।

३ त्यसपछि इस्राएलका परमेश्‍वरको महिमा+ करूबहरूबाट* हटेर मन्दिरको ढोकाको दलानमा पुग्यो।+ अनि उहाँले मलमलको लुगा लगाएका र कम्मरमा मसीदानी भिरेका पुरुषलाई बोलाउनुभयो। ४ यहोवाले तिनलाई भन्‍नुभयो: “यरुसलेम सहरमा चारैतिर जाऊ र सहरमा भइरहेका घिनलाग्दा कामहरू+ देखेर सुस्केरा हाल्दै अफसोस गरिरहेका+ मानिसहरूको निधारमा चिन्ह लगाऊ।”

५ अनि उहाँले मैले सुन्‍नेगरि बाँकी छ जनालाई यसो भन्‍नुभयो: “तिमीहरूचाहिँ उसको पछिपछि सहरमा जाओ र मानिसहरूलाई प्रहार गर। तिनीहरूलाई पटक्कै दयामाया नदेखाओ र अफसोस नमान।+ ६ जवान, वृद्ध, केटाकेटी, कुमारी र स्त्री कसैलाई नछोड, सबैलाई मार।+ तर निधारमा चिन्ह हुनेजतिलाई भने केही नगर।+ तिमीहरूले मेरो मन्दिरबाटै सुरु गर।”+ त्यसैले तिनीहरूले मन्दिरको सामुन्‍ने उभिरहेका नाइकेहरूबाटै सुरु गरे।+ ७ त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जाओ! मन्दिरलाई बिटुलो पारिदेओ।+ चोकहरूमा लास थुपार।” तिनीहरू गए र सहरका मानिसहरूलाई मार्न सुरु गरे।

८ तिनीहरूले मानिसहरूलाई मार्दै गर्दा मलाई चाहिँ छोडिदिए। तब म भुईँमा घोप्टो परेर यसो भन्दै चिच्याएँ: “हाय! ब्रह्‍माण्डका मालिक यहोवा! के तपाईँ यसरी नै यरुसलेममाथि आफ्नो क्रोध खन्याउनुहुनेछ? के तपाईँले इस्राएलका बाँकी मानिसहरूलाई पनि नाश गर्नुहुनेछ?”+

९ तब उहाँले मलाई भन्‍नुभयो: “इस्राएलको र यहुदाको घरानाले घोर पाप गरेका छन्‌।+ सहर रक्‍तपात+ र भ्रष्टाचारले+ भरिएको छ। किनभने तिनीहरू यसो भन्छन्‌, ‘यहोवाले हामीलाई देख्नुहुन्‍न। यहोवाले यस भूमिलाई छोडेर गइसक्नुभयो।’+ १० तर म तिनीहरूलाई दयामाया देखाउनेछैनँ र अफसोस मान्‍नेछैनँ।+ तिनीहरूको कामको फल म तिनीहरूकै थाप्लोमा खन्याइदिनेछु।”

११ त्यसपछि मलमलको लुगा लगाएका र कम्मरमा मसीदानी भिरेका ती पुरुष फर्केर आएको मैले देखेँ र तिनले यसो भनिरहेका थिए: “मैले तपाईँको आज्ञाअनुसार सबै गरेँ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने