प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ४८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • देशको भागबन्डा (१-२९)

      • सहरका १२ ढोका (३०-३५)

        • सहरको नाम हुनेछ, “यहोवा त्यहाँ हुनुहुन्छ” (३५)

इजकिएल ४८:१

फुटनोट

  • *

    वा “हमाथ छिर्ने ठाउँ।”

मार्जिनल रेफरेन्स

  • +यहो १९:४०
  • +गन ३४:२, ८
  • +इज ४७:१५-१७

इजकिएल ४८:२

मार्जिनल रेफरेन्स

  • +यहो १९:२४

इजकिएल ४८:३

मार्जिनल रेफरेन्स

  • +यहो १९:३२

इजकिएल ४८:४

मार्जिनल रेफरेन्स

  • +यहो १३:२९

इजकिएल ४८:५

मार्जिनल रेफरेन्स

  • +यहो १७:१७, १८

इजकिएल ४८:६

मार्जिनल रेफरेन्स

  • +यहो १८:७

इजकिएल ४८:७

मार्जिनल रेफरेन्स

  • +यहो १५:१; १९:९

इजकिएल ४८:८

फुटनोट

  • *

    यसले लामो हातलाई जनाउँछ। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +इज ४५:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. २२०

इजकिएल ४८:१०

मार्जिनल रेफरेन्स

  • +गन ३५:२; इज ४५:३, ४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. २२०, २२५

इजकिएल ४८:११

मार्जिनल रेफरेन्स

  • +इज ४०:४६; ४४:१५
  • +यर्मि २३:११; इज २२:२६

इजकिएल ४८:१५

मार्जिनल रेफरेन्स

  • +इज ४५:६
  • +इज ४८:३५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. २१९-२२१

    प्रहरीधरहरा,

    ८/१/२००७, पृ. ११

    ३/१/१९९९, पृ. १८, २२-२३

इजकिएल ४८:१८

मार्जिनल रेफरेन्स

  • +इज ४५:१

इजकिएल ४८:१९

मार्जिनल रेफरेन्स

  • +इज ४५:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. २२२

    प्रहरीधरहरा,

    ३/१/१९९९, पृ. १८

इजकिएल ४८:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. २२०

इजकिएल ४८:२१

मार्जिनल रेफरेन्स

  • +इज ४५:७

इजकिएल ४८:२२

मार्जिनल रेफरेन्स

  • +इज ४८:८

इजकिएल ४८:२३

मार्जिनल रेफरेन्स

  • +यहो १८:११

इजकिएल ४८:२४

मार्जिनल रेफरेन्स

  • +यहो १९:१

इजकिएल ४८:२५

मार्जिनल रेफरेन्स

  • +यहो १९:१७

इजकिएल ४८:२६

मार्जिनल रेफरेन्स

  • +यहो १९:१०
  • +उत्प ४९:१३

इजकिएल ४८:२७

मार्जिनल रेफरेन्स

  • +यहो १८:७

इजकिएल ४८:२८

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    अर्थात्‌, भूमध्यसागरसम्म।

मार्जिनल रेफरेन्स

  • +इज ४७:१९
  • +गन २०:१३
  • +उत्प १५:१८

इजकिएल ४८:२९

मार्जिनल रेफरेन्स

  • +गन ३४:२
  • +इज ४७:१३

इजकिएल ४८:३०

मार्जिनल रेफरेन्स

  • +इज ४८:१६

इजकिएल ४८:३१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/१९९९, पृ. १८

इजकिएल ४८:३५

मार्जिनल रेफरेन्स

  • +यर्मि ३:१७; योए ३:२१; जक २:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १२५

    शुद्ध उपासना, पृ. २२१-२२२

    प्रहरीधरहरा,

    ८/१/२००७, पृ. ११

    ३/१/१९९९, पृ. २३

अरू

इज. ४८:१यहो १९:४०
इज. ४८:१गन ३४:२, ८
इज. ४८:१इज ४७:१५-१७
इज. ४८:२यहो १९:२४
इज. ४८:३यहो १९:३२
इज. ४८:४यहो १३:२९
इज. ४८:५यहो १७:१७, १८
इज. ४८:६यहो १८:७
इज. ४८:७यहो १५:१; १९:९
इज. ४८:८इज ४५:१
इज. ४८:१०गन ३५:२; इज ४५:३, ४
इज. ४८:११इज ४०:४६; ४४:१५
इज. ४८:११यर्मि २३:११; इज २२:२६
इज. ४८:१५इज ४५:६
इज. ४८:१५इज ४८:३५
इज. ४८:१८इज ४५:१
इज. ४८:१९इज ४५:६
इज. ४८:२१इज ४५:७
इज. ४८:२२इज ४८:८
इज. ४८:२३यहो १८:११
इज. ४८:२४यहो १९:१
इज. ४८:२५यहो १९:१७
इज. ४८:२६यहो १९:१०
इज. ४८:२६उत्प ४९:१३
इज. ४८:२७यहो १८:७
इज. ४८:२८इज ४७:१९
इज. ४८:२८गन २०:१३
इज. ४८:२८उत्प १५:१८
इज. ४८:२९गन ३४:२
इज. ४८:२९इज ४७:१३
इज. ४८:३०इज ४८:१६
इज. ४८:३५यर्मि ३:१७; योए ३:२१; जक २:१०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल ४८:१-३५

इजकिएल

४८ “देशलाई कुलअनुसार यसरी भाग लगाउनू: उत्तरमा सबैभन्दा माथि दानको भाग+ हुनेछ। दानको भागमा परेको इलाका हेथ्लोन जाने बाटोबाट सुरु भएर लेबो-हमाथ*+ हुँदै हजर-एनोनसम्म हुनेछ। यसले उत्तरपट्टि दमिसकको सिमाना हुँदै हमाथको+ सिमानालाई छुनेछ। दानको इलाका पूर्वदेखि पश्‍चिमसम्म फैलिएको हुनेछ। २ असेरको भागमा+ परेको इलाका दानको इलाकाको दक्षिणमा हुनेछ। यो पनि पूर्वदेखि पश्‍चिमसम्म फैलिएको हुनेछ। ३ नप्तालिको भागमा+ परेको इलाका असेरको इलाकाको दक्षिणमा हुनेछ। यो पनि पूर्वदेखि पश्‍चिमसम्म फैलिएको हुनेछ। ४ मनस्सेको भागमा+ परेको इलाका नप्तालिको इलाकाको दक्षिणमा हुनेछ। यो पनि पूर्वदेखि पश्‍चिमसम्म फैलिएको हुनेछ। ५ एप्रैमको भागमा परेको इलाका मनस्सेको इलाकाको दक्षिणमा हुनेछ।+ यो पनि पूर्वदेखि पश्‍चिमसम्म फैलिएको हुनेछ। ६ रुबेनको भागमा परेको इलाका एप्रैमको इलाकाको दक्षिणमा हुनेछ।+ यो पनि पूर्वदेखि पश्‍चिमसम्म फैलिएको हुनेछ। ७ यहुदाको भागमा परेको इलाका रुबेनको इलाकाको दक्षिणमा हुनेछ।+ यो पनि पूर्वदेखि पश्‍चिमसम्म फैलिएको हुनेछ। ८ यहुदाको इलाकाको दक्षिणमा पवित्र जमिनको लागि छुट्ट्याइएको इलाका हुनेछ। यसको चौडाइ २५ हजार हात* हुनेछ।+ यसको बीचमा मन्दिर हुनेछ। यसको इलाका पनि अरू कुलको इलाकाजस्तै पूर्वदेखि पश्‍चिमसम्म फैलिएको हुनेछ।

९ “पवित्र जमिनमा यहोवाको लागि २५ हजार हात लम्बाइ र १० हजार हात चौडाइ भएको एक टुक्रा जमिन छुट्ट्याउनू। १० यो पुजारीहरूको लागि छुट्ट्याइएको पवित्र जमिन हुनेछ।+ यसको उत्तरपट्टिको भाग २५ हजार हात, पश्‍चिमपट्टिको भाग १० हजार हात, पूर्वपट्टिको भाग १० हजार हात र दक्षिणपट्टिको भाग २५ हजार हात हुनेछ। यसको बीचमा यहोवाको मन्दिर हुनेछ। ११ यो जमिन पवित्र पुजारीहरू अर्थात्‌ सादोकका छोराहरूको+ निम्ति हुनेछ। किनकि इस्राएलीहरू र लेवीहरू मदेखि तर्केर जाँदा+ सादोकका छोराहरू मदेखि तर्केनन्‌ र तिनीहरूले मप्रतिको जिम्मेवारी पूरा गरे। १२ पवित्र जमिनमा लेवीहरूको लागि छुट्ट्याइएको जमिनको दक्षिणमा सादोकका छोराहरूले एक टुक्रा जमिन पाउनेछन्‌ र त्यो महापवित्र हुनेछ।

१३ “पुजारीहरू अर्थात्‌ सादोकका छोराहरूले पाएको जमिनको उत्तरमा लेवीहरूको लागि एक टुक्रा जमिन हुनेछ। यो २५ हजार हात लामो र १० हजार हात चौडा हुनेछ। (यसको पूरा लम्बाइ २५ हजार हात र चौडाइ १० हजार हात हुनेछ।) १४ यो असल जमिनको कुनै पनि भाग पुजारीहरूले बेच्न, सट्टापट्टा गर्न वा अरूलाई दिन पाउनेछैनन्‌ किनकि त्यो यहोवाको नजरमा पवित्र छ।

१५ “पवित्र जमिनमा बाँकी रहेको २५ हजार हात लम्बाइ र ५ हजार हात चौडाइ भएको जमिन सहरको लागि छुट्ट्याउनू। यो जमिन घर बनाउने र वस्तुभाउ चराउने साधारण ठाउँ हुनेछ।+ यसको बीचमा सहर हुनेछ।+ १६ सहरको नाप यसप्रकार हुनेछ: उत्तरी सिमाना ४ हजार ५ सय हात, दक्षिणी सिमाना ४ हजार ५ सय हात, पूर्वी सिमाना ४ हजार ५ सय हात र पश्‍चिमी सिमाना ४ हजार ५ सय हात। १७ सहरको चारैतिर २५० हातको चरन हुनेछ: उत्तरतिर २५० हात, दक्षिणतिर २५० हात, पूर्वतिर २५० हात र पश्‍चिमतिर २५० हात।

१८ “बाँकी जमिनको लम्बाइ पवित्र जमिनको लम्बाइबराबर हुनेछ,+ त्यो पूर्वपट्टि १० हजार हात अनि पश्‍चिमपट्टि १० हजार हात हुनेछ। त्यो पवित्र जमिनबराबर हुनेछ। यसको उब्जनी सहरमा सेवा गर्नेहरूका लागि हुनेछ। १९ इस्राएलको हरेक कुलबाट सहरमा सेवा गर्न आएकाहरूले त्यहाँ खेतीपाती गर्नेछन्‌।+

२० “परमेश्‍वरलाई अर्पण गरिएको सम्पूर्ण पवित्र जमिनको लम्बाइ २५ हजार हात र चौडाइ २५ हजार हात हुनेछ। यसलाई सहर र पवित्र भूमिको लागि छुट्ट्याउनू।

२१ “पवित्र जमिन र सहरको पूर्व-पश्‍चिम दुवैपट्टि बाँकी रहेको जमिन कुलनायकको हुनेछ।+ कुलनायकले पाउने पूर्वपट्टिको जमिन पवित्र जमिनको पूर्वपट्टिको २५ हजार हातको सिमानासँगै जोडिएको हुनेछ र पश्‍चिमपट्टिको जमिन पवित्र जमिनको पश्‍चिमपट्टिको २५ हजार हातको सिमानासँगै जोडिएको हुनेछ। बाँकी कुलको जमिनजस्तै यो जमिन पनि पूर्वदेखि पश्‍चिमसम्म फैलिएको हुनेछ। कुलनायकले पाउने जमिनको बीचमा पवित्र जमिन र मन्दिर हुनेछ।

२२ “कुलनायकले पाउने जमिन यहुदा+ र बिन्यामिनले पाउने जमिनको बीचमा हुनेछ। कुलनायकले पाउने जमिनको बीचमा चाहिँ लेवीहरूको इलाका र सहर हुनेछ।

२३ “इस्राएलका बाँकी कुलहरूमध्ये बिन्यामिनको भागमा परेको इलाका पनि पूर्वदेखि पश्‍चिमसम्म फैलिएको हुनेछ।+ २४ सिमियोनको भागमा परेको इलाका बिन्यामिनको इलाकाको दक्षिणमा हुनेछ।+ यो पनि पूर्वदेखि पश्‍चिमसम्म फैलिएको हुनेछ। २५ इस्साकारको भागमा+ परेको इलाका सिमियोनको इलाकाको दक्षिणमा हुनेछ। यो पनि पूर्वदेखि पश्‍चिमसम्म फैलिएको हुनेछ। २६ जबुलुनको भागमा परेको इलाका इस्साकारको इलाकाको दक्षिणमा हुनेछ।+ यो पनि पूर्वदेखि पश्‍चिमसम्म फैलिएको हुनेछ।+ २७ गादको भागमा परेको इलाका जबुलुनको इलाकाको दक्षिणमा हुनेछ।+ यो पनि पूर्वदेखि पश्‍चिमसम्म फैलिएको हुनेछ। २८ देशको दक्षिणी भागमा गादको इलाका हुनेछ। दक्षिणको सिमाना तामारदेखि+ मेरिबाथ-कादेसका+ नदीहरूसम्म, त्यहाँदेखि मिश्रको वादीसम्म*+ र मिश्रको वादीदेखि महासागरसम्म* हुनेछ।

२९ “इस्राएलको प्रत्येक कुलले अधिकार गर्नको लागि पाउने देश यही हो।+ यही हिसाबले देशलाई भाग लगाउनू,”+ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।

३० “सहरका ढोकाहरू यसप्रकार हुनेछन्‌: सहरको उत्तरपट्टिको नाप ४ हजार ५ सय हात हुनेछ।+

३१ “इस्राएलका कुलको नामअनुसारै ढोकाहरूको नाम राख्नू। उत्तरपट्टि भएका तीन वटा ढोकामध्ये एउटा ढोका रुबेनको, एउटा ढोका यहुदाको र एउटा ढोका लेविको हुनेछ।

३२ “सहरको पूर्वपट्टिको नाप ४ हजार ५ सय हात हुनेछ। त्यहाँ पनि तीन वटा ढोका हुनेछन्‌: एउटा ढोका युसुफको, एउटा ढोका बिन्यामिनको र एउटा ढोका दानको।

३३ “सहरको दक्षिणपट्टिको नाप ४ हजार ५ सय हात हुनेछ। त्यहाँ पनि तीन वटा ढोका हुनेछन्‌: एउटा ढोका सिमियोनको, एउटा ढोका इस्साकारको र एउटा ढोका जबुलुनको।

३४ “सहरको पश्‍चिमपट्टिको नाप ४ हजार ५ सय हात हुनेछ। त्यहाँ पनि तीन वटा ढोका हुनेछन्‌: एउटा ढोका गादको, एउटा ढोका असेरको र एउटा ढोका नप्तालिको।

३५ “सहरको चारैतिरको नाप जम्मा १८ हजार हात हुनेछ। त्यस दिनदेखि त्यस सहरको नाम हुनेछ, ‘यहोवा त्यहाँ हुनुहुन्छ।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने