प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ कोरिन्थी ९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ कोरिन्थी विषयवस्तु

      • दिनलाई प्रोत्साहन (१-१५)

        • खुसीसाथ दिनेलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ (७)

२ कोरिन्थी ९:१

मार्जिनल रेफरेन्स

  • +रोमी १५:२६; १कोरि. १६:१; २कोरि. ९:१२

२ कोरिन्थी ९:२

फुटनोट

  • *

    यो एक रोमी प्रान्त थियो, जसको राजधानी कोरिन्थ थियो।

२ कोरिन्थी ९:६

मार्जिनल रेफरेन्स

  • +हित ११:२४; १९:१७; २२:९; उप ११:१; लुका ६:३८

२ कोरिन्थी ९:७

फुटनोट

  • *

    वा “हिचकिचाउँदै।”

मार्जिनल रेफरेन्स

  • +व्य १५:७, १०
  • +प्रस्थ २२:२९; हित ११:२५; प्रे २०:३५; हिब्रू १३:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १५५

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५५

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. १९६

    प्रहरीधरहरा,

    ११/१/१९९८, पृ. २६

    ३/१/१९९३, पृ. १५

२ कोरिन्थी ९:८

मार्जिनल रेफरेन्स

  • +हित २८:२७; मला ३:१०; फिलि ४:१८, १९

२ कोरिन्थी ९:९

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +भज ११२:९

२ कोरिन्थी ९:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. २१०-२१२

२ कोरिन्थी ९:१२

मार्जिनल रेफरेन्स

  • +रोमी १५:२६, २७; २कोरि. ८:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. २१०-२१६

    प्रहरीधरहरा,

    ११/१५/२०००, पृ. ११-१२

२ कोरिन्थी ९:१३

मार्जिनल रेफरेन्स

  • +मत्ति ५:१६; हिब्रू १३:१६; या १:२७; १ युह ३:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. २१०-२१२

२ कोरिन्थी ९:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. २१०-२१२, २१६

२ कोरिन्थी ९:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या २ २०१७ पृ. ४

    प्रहरीधरहरा,

    १/२०१६, पृ. १२-१३

    प्रहरीधरहरा,

    ११/१५/२०१५, पृ. १४

    १२/१/१९९३, पृ. २८

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. २१०-२१२

अरू

२ कोरि. ९:१रोमी १५:२६; १कोरि. १६:१; २कोरि. ९:१२
२ कोरि. ९:६हित ११:२४; १९:१७; २२:९; उप ११:१; लुका ६:३८
२ कोरि. ९:७व्य १५:७, १०
२ कोरि. ९:७प्रस्थ २२:२९; हित ११:२५; प्रे २०:३५; हिब्रू १३:१६
२ कोरि. ९:८हित २८:२७; मला ३:१०; फिलि ४:१८, १९
२ कोरि. ९:९भज ११२:९
२ कोरि. ९:१२रोमी १५:२६, २७; २कोरि. ८:१४
२ कोरि. ९:१३मत्ति ५:१६; हिब्रू १३:१६; या १:२७; १ युह ३:१७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ कोरिन्थी ९:१-१५

दोस्रो कोरिन्थी

९ अब पवित्र जनहरूका लागि गरिने सेवाको विषयमा+ तिमीहरूलाई लेखिरहनु म आवश्‍यक ठान्दिनँ २ किनकि तिमीहरू मदत गर्न इच्छुक छौ भनेर मलाई थाह छ। अनि अखैयाका* भाइहरूले विगत एक वर्षदेखि मदत गर्ने इच्छा देखाइरहेका छन्‌ भनेर म म्यासिडोनियालीहरूसामु गर्व गर्दै छु र तिमीहरूको जोसले तिनीहरूमध्ये धेरै जनालाई उत्साहित बनाएको छ। ३ तर यस विषयमा हामीले तिमीहरूबारे गर्वका साथ जे भनेका थियौँ, त्यो झूटो साबित नहोस्‌ तर मैले भनेजस्तै तिमीहरू मदत गर्न साँच्चै तत्पर रहो भनेर म भाइहरूलाई पठाउँदै छु। ४ नत्र त यदि म्यासिडोनियालीहरू मसँगै आए र मदत गर्न तिमीहरू तत्पर रहेको भेटेनन्‌ भने तिमीहरू मात्र होइन, तिमीहरूमाथि भरोसा राखेकोले हामी पनि सरममा पर्नेछौँ। ५ तसर्थ मैले भाइहरूलाई पहिल्यै तिमीहरूकहाँ जाने प्रोत्साहन दिन र तिमीहरूले उदारतासाथ दिन्छु भनी प्रतिज्ञा गरेको उपहार पहिल्यै तयार पार्न लगाउन आवश्‍यक ठानेँ ताकि यो उपहार तिमीहरूले उदारतासाथ दिएको उपहार होस्‌, हामीले जबरजस्ती दिन लगाएको जस्तो नहोस्‌।

६ तर यस विषयमा जसले कन्जुस्याइँ गरेर छर्छ, उसले थोरै नै कटनी गर्नेछ अनि जसले उदारतासाथ छर्छ, उसले प्रशस्तै कटनी गर्नेछ।+ ७ हरेक मानिसले आफ्नो मनमा निर्णय गरेबमोजिम गरोस्‌, मन नलागी-नलागी* वा करकापमा परेर होइन+ किनकि खुसीसाथ दिनेलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ।+

८ यसबाहेक परमेश्‍वरले तिमीहरूलाई आफ्नो असीम अनुग्रह प्रशस्तगरि देखाउन सक्नुहुन्छ ताकि तिमीहरूसित सबै कुरा सधैँ प्रशस्त होस्‌ र हरेक असल कामको लागि चाहिने कुराहरू पनि प्रशस्तै होस्‌।+ ९ (जस्तो लेखिएको छ: “उसले उदारतासाथ बाँडेको छ; उसले गरिबहरूलाई दिएको छ। उसको धार्मिकता* सधैँभरि टिकिरहन्छ।”+ १० अब जसले छर्नेलाई प्रशस्तगरि बिउ र खानेलाई रोटी दिनुहुन्छ, उहाँले छर्नको लागि तिमीहरूलाई प्रशस्तै बिउ दिनुहुनेछ अनि तिमीहरूको धार्मिकताको फसल बढाउनुहुनेछ।) ११ तिमीहरूले हरतवरले उदार भई दिन सक र हाम्रो यस कामद्वारा परमेश्‍वरलाई धन्यवाद मिलोस्‌ भनेर हरेक कुरामा तिमीहरूले आशिष्‌ पाइरहेका छौ १२ किनकि यो जनसेवा पवित्र जनहरूका आवश्‍यकता राम्ररी पूरा गर्नका लागि मात्र होइन+ तर परमेश्‍वरलाई धन्यवादका प्रशस्त अभिव्यक्‍ति चढाउनका निम्ति पनि हो। १३ यस राहत सेवाले गर्दा मानिसहरूले परमेश्‍वरको महिमा गर्छन्‌ किनभने तिमीहरू आफूले जनघोषणा गरेजस्तै ख्रिष्टसित सम्बन्धित सुसमाचारको अधीनमा बस्छौ अनि तिमीहरू उदारतासाथ पवित्र जनहरूलाई र सबैलाई दान दिन्छौ।+ १४ अनि तिनीहरू तिमीहरूका निम्ति परमेश्‍वरलाई उत्कट बिन्ती चढाउँछन्‌ र तिमीहरूलाई प्रेम गर्छन्‌ किनभने तिमीहरूमाथि परमेश्‍वरको अतुलनीय असीम अनुग्रह छ।

१५ परमेश्‍वरले सित्तैँमा दिनुहुने अवर्णनीय वरदानको लागि उहाँलाई धन्यवाद।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने