प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

मर्कुस​—⁠विषयवस्तु

      • पुजारीहरू येसुलाई मार्न मतो गर्छन्‌ (१, २)

      • येसुको शिरमा सुगन्धित तेल खन्याइन्छ (३-९)

      • यहुदा येसुलाई धोका दिन्छन्‌ (१०, ११)

      • अन्तिम निस्तार चाड (१२-२१)

      • प्रभुको साँझको भोजको स्थापना (२२-२६)

      • पत्रुसले तिरस्कार गर्नेछन्‌ भन्‍ने भविष्यवाणी (२७-३१)

      • येसु गेत्समनीमा प्रार्थना गर्नुहुन्छ (३२-४२)

      • येसुलाई पक्रिइन्छ (४३-५२)

      • न्यायपरिषद्‌मा पुर्पक्ष (५३-६५)

      • पत्रुस येसुलाई तिरस्कार गर्छन्‌ (६६-७२)

मर्कुस १४:१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:३, ६; लेवी २३:५
  • +लेवी २३:६
  • +युह १३:१
  • +मत्ति २६:२-५; लुका २२:१, २

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २६६

मर्कुस १४:३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:६-९; युह १२:२-५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२०१५, पृ. १३-१४

    ४/१५/२०००, पृ. ३१

    येसु—बाटो, पृ. २३६

    नयाँ संसार अनुवाद, पृ. २४४६, २४६८

मर्कुस १४:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१५/२०००, पृ. ३१

मर्कुस १४:५

फुटनोट

  • *

    अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • *

    वा “तिनीहरूले त्यस स्त्रीसित रिसाउँदै कुरा गरे; गाली गरे।”

मर्कुस १४:६

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:१०; युह १२:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१५/१९९९, पृ. १६

मर्कुस १४:७

मार्जिनल रेफरेन्स

  • +व्य १५:११
  • +मत्ति २६:११; युह १२:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१५/१९९९, पृ. ५

मर्कुस १४:८

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:१२; युह १२:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/१९९७, पृ. १६

मर्कुस १४:९

मार्जिनल रेफरेन्स

  • +मत्ति २४:१४
  • +मत्ति २६:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१५/१९९९, पृ. १६

मर्कुस १४:१०

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:१४-१६; लुका २२:३-६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २६६-२६७

मर्कुस १४:११

मार्जिनल रेफरेन्स

  • +जक ११:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २६६-२६७

मर्कुस १४:१२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:१५, १८; २३:१५
  • +लुका २२:१, ७
  • +गन ९:२; मत्ति २६:१७-१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २६७

मर्कुस १४:१३

मार्जिनल रेफरेन्स

  • +लुका २२:१०-१३

मर्कुस १४:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २६७

मर्कुस १४:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २६७

मर्कुस १४:१७

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:२०; लुका २२:१४

मर्कुस १४:१८

मार्जिनल रेफरेन्स

  • +भज ४१:९; मत्ति २६:२१, २२; लुका २२:२१, २३; युह १३:२१, २२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २७०

मर्कुस १४:२०

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २७०

मर्कुस १४:२१

मार्जिनल रेफरेन्स

  • +लुका २२:२२
  • +मत्ति २६:२४

मर्कुस १४:२२

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:२६; लुका २२:१९; १कोरि. ११:२३, २४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/१९९१, पृ. २५-२६

मर्कुस १४:२३

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:२७; १कोरि. १०:१६; ११:२५

मर्कुस १४:२४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २४:८; लेवी १७:११; हिब्रू ९:२२
  • +यसै ५३:१२; मत्ति २६:२८; लुका २२:२०
  • +यर्मि ३१:३१; हिब्रू ७:२२; ९:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २७१

    प्रहरीधरहरा,

    १२/१५/२०१३, पृ. २५

    २/१५/२००३, पृ. १५

मर्कुस १४:२५

फुटनोट

  • *

    अङ्‌गुरबाट बनेको रक्सी।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००८, पृ. ३२

    २/१५/२००३, पृ. १४

मर्कुस १४:२६

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:३०; लुका २२:३९; युह १८:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २८२

मर्कुस १४:२७

मार्जिनल रेफरेन्स

  • +यसै ५३:५; दा ९:२६
  • +जक १३:७; मत्ति २६:३१-३३, ५६; मर्कु १४:५०; युह १६:३२

मर्कुस १४:२८

मार्जिनल रेफरेन्स

  • +मर्कु १६:७

मर्कुस १४:२९

मार्जिनल रेफरेन्स

  • +लुका २२:३१-३३; युह १३:३७

मर्कुस १४:३०

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:३४; लुका २२:३४; युह १३:३८

मर्कुस १४:३१

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:३५

मर्कुस १४:३२

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:३६, ३७; लुका २२:३९-४१; युह १८:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २८२

मर्कुस १४:३३

मार्जिनल रेफरेन्स

  • +मर्कु ९:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २८२

मर्कुस १४:३४

मार्जिनल रेफरेन्स

  • +युह १२:२७
  • +मत्ति २६:३८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २८२

मर्कुस १४:३५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २८२

मर्कुस १४:३६

फुटनोट

  • *

    यो हिब्रू वा अरामी शब्द हुन सक्छ, जसको अर्थ हो, “हे बुबा!”

मार्जिनल रेफरेन्स

  • +रोमी ८:१५; गला ४:६
  • +मत्ति २६:३९; लुका २२:४२; युह ६:३८; हिब्रू ५:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २८२

मर्कुस १४:३७

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:४०; लुका २२:४५

मर्कुस १४:३८

फुटनोट

  • *

    वा “इच्छुक।”

मार्जिनल रेफरेन्स

  • +मत्ति ६:१३; लुका ११:४; २२:४६
  • +मत्ति २६:४१; रोमी ७:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २८२

मर्कुस १४:३९

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:४२-४६

मर्कुस १४:४१

मार्जिनल रेफरेन्स

  • +युह १३:१

मर्कुस १४:४२

मार्जिनल रेफरेन्स

  • +युह १८:२

मर्कुस १४:४३

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:४७-५१; लुका २२:४७-५१; युह १८:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २८४

मर्कुस १४:४४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २८४

मर्कुस १४:४७

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:५१; लुका २२:५०; युह १८:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २८४

मर्कुस १४:४८

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:५५, ५६; लुका २२:५२, ५३

मर्कुस १४:४९

मार्जिनल रेफरेन्स

  • +लुका १९:४७; युह १८:२०
  • +भज २२:६; यसै ५३:७; दा ९:२६; लुका २२:३७

मर्कुस १४:५०

मार्जिनल रेफरेन्स

  • +जक १३:७; मत्ति २६:३१; युह १६:३२

मर्कुस १४:५१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. ११८

    येसु—बाटो, पृ. २८५

    प्रहरीधरहरा,

    २/१/२००८, पृ. ३२

मर्कुस १४:५२

फुटनोट

  • *

    वा “भित्री लुगा मात्र लगाएर।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. ११८

    येसु—बाटो, पृ. २८५

    प्रहरीधरहरा,

    २/१/२००८, पृ. ३२

मर्कुस १४:५३

मार्जिनल रेफरेन्स

  • +युह १८:१३
  • +मत्ति २६:५७; लुका २२:५४, ५५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २८६-२८८

मर्कुस १४:५४

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:५८; युह १८:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २८८

    अनुकरण गर्नुहोस्‌, पृ. २००

मर्कुस १४:५५

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:५९, ६०

मर्कुस १४:५६

मार्जिनल रेफरेन्स

  • +भज ३५:११

मर्कुस १४:५८

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:६१; मर्कु १५:२९; युह २:१९

मर्कुस १४:६०

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:६२, ६३

मर्कुस १४:६१

मार्जिनल रेफरेन्स

  • +यसै ५३:७; १प २:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २८७

मर्कुस १४:६२

मार्जिनल रेफरेन्स

  • +दा ७:१३
  • +भज ११०:१; एफि १:२०; कल ३:१
  • +मत्ति २४:३०; २६:६४; लुका २१:२७; प्रका १:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २८७

मर्कुस १४:६३

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:६५, ६६

मर्कुस १४:६४

फुटनोट

  • *

    वा “तिमीहरूको के विचार छ?”

मार्जिनल रेफरेन्स

  • +लेवी २४:१६; युह १९:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९०

मर्कुस १४:६५

मार्जिनल रेफरेन्स

  • +यसै ५०:६; ५३:३; मत्ति २६:६७, ६८
  • +लुका २२:६३-६५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. १४

मर्कुस १४:६६

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:६९-७५; लुका २२:५५-६२; युह १८:२५, २६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २८८

मर्कुस १४:६७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २८८

मर्कुस १४:७१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २८८

मर्कुस १४:७२

मार्जिनल रेफरेन्स

  • +युह १८:२७
  • +मत्ति २६:३४; मर्कु १४:३०; लुका २२:३४; युह १३:३८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २८८

अरू

मर्कु. १४:१प्रस्थ १२:३, ६; लेवी २३:५
मर्कु. १४:१लेवी २३:६
मर्कु. १४:१युह १३:१
मर्कु. १४:१मत्ति २६:२-५; लुका २२:१, २
मर्कु. १४:३मत्ति २६:६-९; युह १२:२-५
मर्कु. १४:६मत्ति २६:१०; युह १२:७
मर्कु. १४:७व्य १५:११
मर्कु. १४:७मत्ति २६:११; युह १२:८
मर्कु. १४:८मत्ति २६:१२; युह १२:७
मर्कु. १४:९मत्ति २४:१४
मर्कु. १४:९मत्ति २६:१३
मर्कु. १४:१०मत्ति २६:१४-१६; लुका २२:३-६
मर्कु. १४:११जक ११:१२
मर्कु. १४:१२प्रस्थ १२:१५, १८; २३:१५
मर्कु. १४:१२लुका २२:१, ७
मर्कु. १४:१२गन ९:२; मत्ति २६:१७-१९
मर्कु. १४:१३लुका २२:१०-१३
मर्कु. १४:१७मत्ति २६:२०; लुका २२:१४
मर्कु. १४:१८भज ४१:९; मत्ति २६:२१, २२; लुका २२:२१, २३; युह १३:२१, २२
मर्कु. १४:२०मत्ति २६:२३
मर्कु. १४:२१लुका २२:२२
मर्कु. १४:२१मत्ति २६:२४
मर्कु. १४:२२मत्ति २६:२६; लुका २२:१९; १कोरि. ११:२३, २४
मर्कु. १४:२३मत्ति २६:२७; १कोरि. १०:१६; ११:२५
मर्कु. १४:२४प्रस्थ २४:८; लेवी १७:११; हिब्रू ९:२२
मर्कु. १४:२४यसै ५३:१२; मत्ति २६:२८; लुका २२:२०
मर्कु. १४:२४यर्मि ३१:३१; हिब्रू ७:२२; ९:१५
मर्कु. १४:२६मत्ति २६:३०; लुका २२:३९; युह १८:१
मर्कु. १४:२७यसै ५३:५; दा ९:२६
मर्कु. १४:२७जक १३:७; मत्ति २६:३१-३३, ५६; मर्कु १४:५०; युह १६:३२
मर्कु. १४:२८मर्कु १६:७
मर्कु. १४:२९लुका २२:३१-३३; युह १३:३७
मर्कु. १४:३०मत्ति २६:३४; लुका २२:३४; युह १३:३८
मर्कु. १४:३१मत्ति २६:३५
मर्कु. १४:३२मत्ति २६:३६, ३७; लुका २२:३९-४१; युह १८:१
मर्कु. १४:३३मर्कु ९:२
मर्कु. १४:३४युह १२:२७
मर्कु. १४:३४मत्ति २६:३८
मर्कु. १४:३६रोमी ८:१५; गला ४:६
मर्कु. १४:३६मत्ति २६:३९; लुका २२:४२; युह ६:३८; हिब्रू ५:७
मर्कु. १४:३७मत्ति २६:४०; लुका २२:४५
मर्कु. १४:३८मत्ति ६:१३; लुका ११:४; २२:४६
मर्कु. १४:३८मत्ति २६:४१; रोमी ७:२३
मर्कु. १४:३९मत्ति २६:४२-४६
मर्कु. १४:४१युह १३:१
मर्कु. १४:४२युह १८:२
मर्कु. १४:४३मत्ति २६:४७-५१; लुका २२:४७-५१; युह १८:३
मर्कु. १४:४७मत्ति २६:५१; लुका २२:५०; युह १८:१०
मर्कु. १४:४८मत्ति २६:५५, ५६; लुका २२:५२, ५३
मर्कु. १४:४९लुका १९:४७; युह १८:२०
मर्कु. १४:४९भज २२:६; यसै ५३:७; दा ९:२६; लुका २२:३७
मर्कु. १४:५०जक १३:७; मत्ति २६:३१; युह १६:३२
मर्कु. १४:५३युह १८:१३
मर्कु. १४:५३मत्ति २६:५७; लुका २२:५४, ५५
मर्कु. १४:५४मत्ति २६:५८; युह १८:१५
मर्कु. १४:५५मत्ति २६:५९, ६०
मर्कु. १४:५६भज ३५:११
मर्कु. १४:५८मत्ति २६:६१; मर्कु १५:२९; युह २:१९
मर्कु. १४:६०मत्ति २६:६२, ६३
मर्कु. १४:६१यसै ५३:७; १प २:२३
मर्कु. १४:६२दा ७:१३
मर्कु. १४:६२भज ११०:१; एफि १:२०; कल ३:१
मर्कु. १४:६२मत्ति २४:३०; २६:६४; लुका २१:२७; प्रका १:७
मर्कु. १४:६३मत्ति २६:६५, ६६
मर्कु. १४:६४लेवी २४:१६; युह १९:७
मर्कु. १४:६५यसै ५०:६; ५३:३; मत्ति २६:६७, ६८
मर्कु. १४:६५लुका २२:६३-६५
मर्कु. १४:६६मत्ति २६:६९-७५; लुका २२:५५-६२; युह १८:२५, २६
मर्कु. १४:७२युह १८:२७
मर्कु. १४:७२मत्ति २६:३४; मर्कु १४:३०; लुका २२:३४; युह १३:३८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
  • ४७
  • ४८
  • ४९
  • ५०
  • ५१
  • ५२
  • ५३
  • ५४
  • ५५
  • ५६
  • ५७
  • ५८
  • ५९
  • ६०
  • ६१
  • ६२
  • ६३
  • ६४
  • ६५
  • ६६
  • ६७
  • ६८
  • ६९
  • ७०
  • ७१
  • ७२
पवित्र बाइबल नयाँ संसार अनुवाद
मर्कुस १४:१-७२

मर्कुसका अनुसार

१४ निस्तार चाड*+ र अखमिरा रोटीको चाड*+ आउन दुई दिन बाँकी थियो।+ अनि मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँलाई छल गरेर पक्रने अनि मार्ने मौका खोजिरहेका थिए।+ २ तैपनि तिनीहरूले यसो भनिरहेका थिए: “चाडको बेलामा त होइन नत्र त मानिसहरूले हुलदङ्‌गा गर्न सक्छन्‌।”

३ उहाँ बेथानीमा कुष्ठरोगी सिमोनको घरमा खान बसिरहनुभएको बेला एउटी स्त्री अलाबास्टरको* भाँडोमा असल जटामसीको असाध्यै महँगो सुगन्धित तेल लिएर आई। त्यसपछि उसले अलाबास्टरको भाँडो खोलेर उहाँको शिरमा तेल खन्याउन थाली।+ ४ यो देखेर कसै-कसैलाई चित्त बुझेन अनि आपसमा यसो भने: “यस्तो सुगन्धित तेलको किन यत्रो नोक्सानी? ५ किनकि यो सुगन्धित तेल ३०० दिनारभन्दा* बढी मूल्यमा बेचेर त्यसबाट आएको पैसा गरिबहरूलाई दिन सकिन्थ्यो!” अनि तिनीहरू त्यस स्त्रीसित असाध्यै रिसाए।* ६ तर येसुले भन्‍नुभयो: “भैगो, छोडिदेओ। तिमीहरू किन उसलाई दुःख दिन खोज्छौ? उसले मेरो लागि असलै काम गरेकी छे।+ ७ गरिबहरू त तिमीहरूसित सधैँभरि हुन्छन्‌+ र तिमीहरू उनीहरूको भलो हुने काम आफ्नो इच्छाअनुसार जहिले पनि गर्न सक्छौ तर म भने तिमीहरूसित सधैँभरि हुँदिनँ।+ ८ उसले जे गर्न सक्थी, त्यही गरेकी छे। यसरी मेरो शरीरमा सुगन्धित तेल लगाइदिएर उसले मेरो मृत्युपछि मलाई गाड्‌न तयारी गरेकी छे।+ ९ म तिमीहरूलाई साँच्चै भन्छु, सारा संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ,+ त्यहाँ-त्यहाँ यस स्त्रीले गरेको कुरा पनि उसको सम्झनामा सुनाइनेछ।”+

१० तब ती १२ जनामध्ये एक, यहुदा इस्करियोत उहाँलाई धोका दिएर मुख्य पुजारीहरूको हातमा सुम्पिन उनीहरूकहाँ गए।+ ११ यो सुनेर उनीहरू खुसी भए अनि तिनलाई चाँदीको पैसा दिने वाचा गरे।+ त्यसैले तिनले उहाँलाई धोका दिने मौका खोज्न थाले।

१२ अखमिरा रोटीको चाडको पहिलो दिन+ यहुदीहरू आफ्नो चलनअनुसार निस्तार चाडको बलि चढाउँथे।+ त्यस दिन चेलाहरूले उहाँलाई भने: “हामी कहाँ गएर निस्तार चाडको भोज तयार पारेको तपाईँ चाहनुहुन्छ?”+ १३ तब उहाँले आफ्ना दुई जना चेलालाई यसो भनेर पठाउनुभयो: “तिमीहरू सहरमा जाओ अनि त्यहाँ घैँटोमा पानी बोकेको एक जना मानिससित तिमीहरूको भेट हुनेछ। उसको पछिपछि लाग।+ १४ अनि ऊ जुन घरभित्र पस्छ, त्यसको घरधनीलाई भन, ‘गुरुज्यूले सोध्नुभएको छ: “मैले आफ्ना चेलाहरूसित निस्तार चाडको भोज खाने पाहुना-कोठा कहाँ छ?”’ १५ तब उसले तिमीहरूलाई माथिल्लो तलामा पाहुनाहरूको लागि ठिक्क पारेर राखिएको एउटा ठूलो कोठा देखाउनेछ। त्यहीँ हाम्रो लागि तयारी गर।” १६ त्यसैले चेलाहरू गए र सहरभित्र पसे। उहाँले जस्तो भन्‍नुभएको थियो, तिनीहरूले त्यस्तै पाए। अनि तिनीहरूले निस्तार चाडको लागि तयारी गरे।

१७ साँझ परेपछि उहाँ ती १२ जनासित आउनुभयो।+ १८ टेबुलमा खाइरहेको बेला येसुले भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, मसँगै खाइरहेको तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”+ १९ यो सुनेर तिनीहरू दुःखी हुन थाले र पालैसित उहाँलाई सोध्न थाले: “के त्यो म हुँ?” २० उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू १२ जनामध्ये जसले मसँग एउटै कचौरामा हात चोप्छ, ऊ त्यही हो।+ २१ मानिसको छोरा त आफ्नो विषयमा लेखिएअनुसारै जाँदै छ तर मानिसको छोरालाई धोका दिनेलाई भने धिक्कार छ!+ त्यो मानिस त जन्मँदै नजन्मेको भए त्यसको लागि बेस हुने थियो।”+

२२ खाँदै गर्दा उहाँले एउटा रोटी लिनुभयो अनि प्रार्थना गरेपछि भाँचेर यसो भन्दै तिनीहरूलाई दिनुभयो: “लेओ, यो मेरो शरीरको प्रतीक हो।”+ २३ त्यसैगरि उहाँले कचौरा लिनुभयो अनि प्रार्थना चढाएपछि तिनीहरूलाई दिनुभयो। अनि तिनीहरू सबैले त्यसबाट पिए।+ २४ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “यो मेरो रगतको प्रतीक हो,+ जुन थुप्रैका लागि बगाइनेछ+ र जसले परमेश्‍वरको करारलाई+ पक्का गर्छ। २५ म तिमीहरूलाई साँच्चै भन्छु, परमेश्‍वरको राज्यमा नयाँ दाखमद्य* नपिएसम्म म कुनै पनि हालतमा दाखमद्य फेरि पिउनेछैनँ।” २६ अन्तमा, स्तुतिगान गाइसकेपछि उहाँहरू जैतुन डाँडामा जानुभयो।+

२७ अनि येसुले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू सबैले ठेस खानेछौ किनकि यस्तो लेखिएको छ: ‘म गोठालोलाई प्रहार गर्नेछु+ र भेडाहरू तितरबितर हुनेछन्‌।’+ २८ तर मलाई मृत्युबाट ब्युँताइएपछि म तिमीहरूभन्दा अघि गालिल जानेछु।”+ २९ तर पत्रुसले उहाँलाई भने: “अरू सबैले ठेस खाए पनि म भने ठेस खानेछैनँ।”+ ३० तब येसुले तिनलाई भन्‍नुभयो: “म तिमीलाई साँच्चै भन्छु, आज, हो यही रात, भाले दुई चोटि बास्नुअघि तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।”+ ३१ तर तिनले यसो भन्दै जिद्दी गरिरहे: “तपाईँसँगै मर्नु पऱ्‍यो भने पनि म कुनै हालतमा तपाईँलाई तिरस्कार गर्नेछैनँ।” अरू सबैले पनि त्यसै भन्‍न थाले।+

३२ उहाँहरू गेत्समनी भनिने ठाउँमा पुग्नुभयो र उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “मैले प्रार्थना गरुन्जेल तिमीहरू यहीँ बसिरहनू।”+ ३३ अनि उहाँले पत्रुस, याकुब र युहन्‍नालाई आफूसित लैजानुभयो।+ तब उहाँ असाध्यै दुःखित र खिन्‍न हुनुभयो। ३४ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “मलाई मेरो ज्यानै जाला जस्तोगरि अत्यन्तै दुःख लागेको छ।+ तिमीहरू यहीँ बस र जागा रहो।”+ ३५ त्यसपछि अलि पर गएर उहाँले घुँडा टेक्नुभयो अनि सम्भव छ भने यो समय टरिजाओस्‌ भनेर प्रार्थना गर्न थाल्नुभयो। ३६ अनि उहाँले यसो भन्‍नुभयो: “अब्बा,* हे बुबा,+ तपाईँको लागि सबै कुरा सम्भव छ। यो कचौरा मेरो सामुन्‍नेबाट हटाइदिनुहोस्‌। तैपनि म जे चाहन्छु, त्यो होइन तर तपाईँ जे चाहनुहुन्छ, त्यही होस्‌।”+ ३७ उहाँ फर्केर आउनुहुँदा तिनीहरूलाई निदाइरहेको भेट्टाउनुभयो र उहाँले पत्रुसलाई भन्‍नुभयो: “सिमोन, के तिमी निदाइरहेका छौ? के तिमी एकछिन जागा बस्न सकेनौ?+ ३८ प्रलोभनमा नपर्न तिमीहरू जागा रहो र प्रार्थना गरिरहो।+ मन त साँच्चै तयार* छ तर शरीर भने कमजोर छ।”+ ३९ उहाँ फेरि जानुभयो र प्रार्थनामा त्यही कुरा भन्‍नुभयो।+ ४० उहाँ फेरि फर्कनुभयो र तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो किनकि तिनीहरूका आँखा लोलाएका थिए। त्यसैले उहाँलाई के जवाफ दिने भनेर तिनीहरूलाई थाहै भएन। ४१ उहाँ तेस्रो पटक फर्कनुभयो र तिनीहरूलाई भन्‍नुभयो: “यस्तो बेला पनि तिमीहरू कसरी निदाउन र आराम गर्न सकेका! बस्‌, अब निदाउन पुग्यो! बेला आइपुगेको छ!+ हेर! मानिसको छोरालाई धोका दिएर पापीहरूको हातमा सुम्पिइनेछ। ४२ उठ, हामी जाऔँ। हेर! मलाई धोका दिने मानिस नजिकै आइपुगिसकेको छ।”+

४३ उहाँ बोल्दै गर्नुहुँदा ती १२ जनामध्ये एक, यहुदा आइपुगिहाले र मुख्य पुजारीहरू, शास्त्रीहरू र धर्मगुरुहरूले पठाएको एउटा जमात पनि तिनीसँगै तरबार र लाठाहरू लिएर आयो।+ ४४ उहाँलाई धोका दिनेले तिनीहरूलाई एउटा यस्तो सङ्‌केत दिने सहमति पहिल्यै गरिसकेका थिए: “म जसलाई चुम्बन गर्छु, उहाँ नै तिमीहरूले खोजेको मानिस हुनुहुन्छ; तिमीहरूले उहाँलाई पक्रनू र होसियारीसाथ लैजानू।” ४५ अनि तिनी सोझै उहाँकहाँ गए र यसो भने: “हे रब्बी!” अनि उहाँलाई चुम्बन गरे। ४६ तब तिनीहरूले उहाँलाई पक्रेर हिरासतमा लिए। ४७ तर त्यहाँ उभिरहेको एक जनाले आफ्नो तरबार थुत्यो र प्रधानपुजारीको दासलाई प्रहार गरेर उसको कान च्वाट्टै काटिदियो।+ ४८ तब येसुले तिनीहरूलाई भन्‍नुभयो: “के तिमीहरू डाँकुलाई जस्तैगरि तरबार र लाठोहरू लिएर मलाई पक्रन आयौ?+ ४९ म दिनदिनै मन्दिरमा तिमीहरूकै बीचमा सिकाउँथेँ+ तैपनि तिमीहरूले मलाई हिरासतमा लिएनौ। तर धर्मशास्त्रमा बताइएको कुरा पूरा होस्‌ भनेर नै यो भएको हो।” +

५० तब तिनीहरू सबै उहाँलाई छोडेर भागे।+ ५१ तर जीउमा मलमलको कपडा मात्र ओढेको एक जना जवान मानिस भने उहाँभन्दा अलि परबाट उहाँको पछि लाग्न थाल्यो। अनि भीडले उसलाई पक्रन खोज्यो ५२ तर ऊ आफ्नो कपडा छोडेर नाङ्‌गै* भाग्यो।

५३ तब तिनीहरूले येसुलाई प्रधानपुजारीकहाँ लगे+ अनि सबै मुख्य पुजारीहरू, धर्मगुरुहरू र शास्त्रीहरू त्यहाँ भेला भए।+ ५४ तर पत्रुस भने टाढैबाट प्रधानपुजारीको चोकसम्म उहाँको पछिपछि लागे अनि घरका चाकरहरूसँगै बसेर दन्केको आगो ताप्न थाले।+ ५५ मुख्य पुजारीहरू र पूरै यहुदी न्यायपरिषद्‌ येसुलाई मार्न उहाँको विरुद्धमा गवाही दिने मानिस खोजिरहेका थिए तर तिनीहरूले कोही भेटेनन्‌।+ ५६ हुनत थुप्रैले उहाँको विरुद्धमा झूटा गवाही दिइरहेका थिए+ तर तिनीहरूले दिएको गवाही आपसमा बाझियो। ५७ साथै केही मानिसहरू खडा भएर यसो भन्दै उहाँको विरुद्धमा झूटो गवाही दिँदै थिए: ५८ “यसले यसो भनेको हामीले सुन्यौँ, ‘मानिसको हातले बनाएको यो मन्दिर म भत्काउनेछु अनि मानिसको हातले नबनाएको अर्को मन्दिर तीन दिनमा बनाउनेछु।’”+ ५९ तर यसमा पनि तिनीहरूको कुरा बाझियो।

६० तब प्रधानपुजारी तिनीहरूमाझ उठे अनि येसुलाई यस्तो प्रश्‍न सोधे: “के तँ केही जवाफ दिँदैनस्‌? यी मानिसहरूले तँलाई जे आरोप लगाउँदै छन्‌, त्यसबारे तँ के भन्छस्‌?”+ ६१ तर उहाँ चुप लागेर बस्नुभयो र केही जवाफ दिनुभएन।+ फेरि प्रधानपुजारीले उहाँलाई प्रश्‍न गर्न थाले: “के तँ परमपिताको छोरा ख्रिष्ट होस्‌?” ६२ तब येसुले भन्‍नुभयो: “म हुँ। अनि तपाईँहरूले मानिसको छोरालाई+ सर्वशक्‍तिमान्‌को दाहिनेपट्टि बसिरहेको+ र आकाशका बादलहरूसित आउँदै गरेको देख्नुहुनेछ।”+ ६३ यो सुनेर प्रधानपुजारीले आफ्नो लुगा च्याते र यसो भने: “अब हामीलाई अरू साक्षी किन चाहियो र?+ ६४ तिमीहरू आफैले ईश्‍वरनिन्दा सुनिहाल्यौ। तिमीहरूको निर्णय के छ?”* तिनीहरू सबैले उहाँलाई मारिन योग्य ठहराए।+ ६५ तब कसै-कसैले उहाँलाई थुक्न थाले+ र उहाँको अनुहार छोपेर उहाँलाई मुड्‌कीले हिर्काउँदै यसो भन्‍न थाले: “तँलाई हिर्काउने को हो, लौ भविष्यवाणी गर्‌!” त्यसपछि पहरेदारहरूले उहाँको गालामा चड्‌कन हानेर उहाँलाई लगे।+

६६ पत्रुस तल चोकमा भएको बेला प्रधानपुजारीको एउटी नोकर्नी आई+ ६७ र आगो तापिरहेको पत्रुसलाई देखेपछि सीधै तिनलाई हेरेर यसो भनी: “तपाईँ पनि त यस नासरी येसुसँगै हुनुहुन्थ्यो नि!” ६८ तर पत्रुसले नकार्दै यसो भने: “न म उहाँलाई चिन्छु न त तिमी जे भन्दै छ्यौ, त्यो बुझ्छु।” अनि तिनी निस्केर मूलढोकातिर गए। ६९ अनि त्यस नोकर्नीले तिनलाई देखेपछि सँगै उभिरहेकाहरूलाई फेरि भन्‍न थाली: “यो मानिस पनि तिनीहरूमध्येकै हो।” ७० तिनले फेरि नकार्न थाले। अलिक समयपछि, सँगै उभिरहेका मानिसहरूले पत्रुसलाई फेरि यसो भन्‍न थाले: “तिमी पक्कै पनि तिनीहरूमध्येकै हौ किनकि तिमी गालिली नै हौ।” ७१ तर आफूले झूट बोलेको हो भने आफूलाई सराप लागोस्‌ भनेर कसम खाँदै तिनले भने: “तिमीहरू जसको विषयमा कुरा गर्दै छौ, मैले त्यो मानिसलाई चिनेकै छैनँ!” ७२ त्यतिखेरै भाले दोस्रो चोटि बास्यो+ अनि येसुले भन्‍नुभएको यो कुरा पत्रुसले सम्झे: “भाले दुई चोटि बास्नुअघि तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।”+ अनि तिनी साह्रै दुःखी भए र धुरुधुरु रोए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने