प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ६६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • साँचो उपासना र झूटो उपासना (१-६)

      • सियोन र उनका छोराहरू (७-१७)

      • मानिसहरू उपासना गर्न यरुसलेममा भेला हुन्छन्‌ (१८-२४)

यसैया ६६:१

मार्जिनल रेफरेन्स

  • +मत्ति ५:३४, ३५
  • +२इ ६:१८; प्रे १७:२४
  • +१इ २८:२; प्रे ७:४८-५०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. ४९

    प्रहरीधरहरा,

    ६/१५/१९९८, पृ. १२

यसैया ६६:२

फुटनोट

  • *

    वा “वचनको फिक्री गर्छ।”

मार्जिनल रेफरेन्स

  • +यसै ४०:२६
  • +२रा २२:१८, १९; लुका १८:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. ४९

यसैया ६६:३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    वा सम्भवतः “मूर्तिपूजा गरेर।”

मार्जिनल रेफरेन्स

  • +यसै १:११
  • +लेवी ११:२७
  • +व्य १४:८
  • +लेवी २:१, २
  • +यसै १:१३

यसैया ६६:४

मार्जिनल रेफरेन्स

  • +व्य २८:१५
  • +यर्मि ७:१३
  • +२रा २१:९; यसै ६५:३

यसैया ६६:५

फुटनोट

  • *

    वा “वचनको फिक्री गर्नेहरू।”

मार्जिनल रेफरेन्स

  • +यसै ५:१८, १९; २९:१३
  • +यसै ६५:१३, १४; यर्मि १७:१३, १८

यसैया ६६:७

मार्जिनल रेफरेन्स

  • +यसै ५४:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/१९९५, पृ. ११

यसैया ६६:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१५/२०१४, पृ. २६

    १/१/१९९६, पृ. १०

    ७/१/१९९५, पृ. २०-२१

    १/१/१९९५, पृ. ११

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. २३३

    प्रकाशको चरमोत्कर्ष, पृ. १८४

यसैया ६६:१०

मार्जिनल रेफरेन्स

  • +भज १३७:६
  • +यसै ४४:२३

यसैया ६६:१२

मार्जिनल रेफरेन्स

  • +यसै ९:७
  • +यसै ६०:३; हाग्गै २:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०१८, पृ. १४

यसैया ६६:१३

मार्जिनल रेफरेन्स

  • +यसै ५१:३
  • +यसै ४४:२८; ६५:१८, १९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०१८, पृ. १४

    प्रहरीधरहरा,

    १/१५/१९९६, पृ. २२

यसैया ६६:१४

फुटनोट

  • *

    शा., “हात।”

मार्जिनल रेफरेन्स

  • +यसै ५९:१८

यसैया ६६:१५

मार्जिनल रेफरेन्स

  • +व्य ४:२४
  • +भज ५०:३; यर्मि २५:३२, ३३
  • +२थि १:७, ८

यसैया ६६:१७

फुटनोट

  • *

    अर्थात्‌, मूर्तिलाई पुज्न बनाइएको विशेष बगैँचाको।

मार्जिनल रेफरेन्स

  • +यसै १:२९; ६५:३
  • +लेवी ११:७, ८, २९; यसै ६५:४

यसैया ६६:१९

मार्जिनल रेफरेन्स

  • +उत्प १०:४
  • +उत्प १०:६, १३
  • +उत्प १०:२; इज २७:१२, १३
  • +यसै ६०:३; मला १:११

यसैया ६६:२०

मार्जिनल रेफरेन्स

  • +व्य ३०:१-३; यसै ११:१६; ४३:६; ६०:४, ९

यसैया ६६:२२

मार्जिनल रेफरेन्स

  • +यसै ६५:१७, १८; २प ३:१३; प्रका २१:१
  • +यसै ६५:२३; यर्मि ३१:३५, ३६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१/२००८, पृ. ८

    ४/१५/२०००, पृ. १४-१५

    ७/१/१९९५, पृ. १५

    प्रकाशको चरमोत्कर्ष, पृ. ३०१

यसैया ६६:२३

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

  • *

    वा “उपासना गर्न।”

मार्जिनल रेफरेन्स

  • +भज ८६:९; जक १४:१६; मला १:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१/२००६, पृ. ३१

    ४/१५/२०००, पृ. १४-१५

यसैया ६६:२४

मार्जिनल रेफरेन्स

  • +यसै ३४:१०; मत्ति २५:४१; मर्कु ९:४७, ४८; २थि १:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१५/२०००, पृ. १४, १५-१६

अरू

यसै. ६६:१मत्ति ५:३४, ३५
यसै. ६६:१२इ ६:१८; प्रे १७:२४
यसै. ६६:११इ २८:२; प्रे ७:४८-५०
यसै. ६६:२यसै ४०:२६
यसै. ६६:२२रा २२:१८, १९; लुका १८:१४
यसै. ६६:३यसै १:११
यसै. ६६:३लेवी ११:२७
यसै. ६६:३व्य १४:८
यसै. ६६:३लेवी २:१, २
यसै. ६६:३यसै १:१३
यसै. ६६:४व्य २८:१५
यसै. ६६:४यर्मि ७:१३
यसै. ६६:४२रा २१:९; यसै ६५:३
यसै. ६६:५यसै ५:१८, १९; २९:१३
यसै. ६६:५यसै ६५:१३, १४; यर्मि १७:१३, १८
यसै. ६६:७यसै ५४:१
यसै. ६६:१०भज १३७:६
यसै. ६६:१०यसै ४४:२३
यसै. ६६:१२यसै ९:७
यसै. ६६:१२यसै ६०:३; हाग्गै २:७
यसै. ६६:१३यसै ५१:३
यसै. ६६:१३यसै ४४:२८; ६५:१८, १९
यसै. ६६:१४यसै ५९:१८
यसै. ६६:१५व्य ४:२४
यसै. ६६:१५भज ५०:३; यर्मि २५:३२, ३३
यसै. ६६:१५२थि १:७, ८
यसै. ६६:१७यसै १:२९; ६५:३
यसै. ६६:१७लेवी ११:७, ८, २९; यसै ६५:४
यसै. ६६:१९उत्प १०:४
यसै. ६६:१९उत्प १०:६, १३
यसै. ६६:१९उत्प १०:२; इज २७:१२, १३
यसै. ६६:१९यसै ६०:३; मला १:११
यसै. ६६:२०व्य ३०:१-३; यसै ११:१६; ४३:६; ६०:४, ९
यसै. ६६:२२यसै ६५:१७, १८; २प ३:१३; प्रका २१:१
यसै. ६६:२२यसै ६५:२३; यर्मि ३१:३५, ३६
यसै. ६६:२३भज ८६:९; जक १४:१६; मला १:११
यसै. ६६:२४यसै ३४:१०; मत्ति २५:४१; मर्कु ९:४७, ४८; २थि १:९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ६६:१-२४

यसैया

६६ यहोवा यसो भन्‍नुहुन्छ:

“स्वर्ग मेरो सिंहासन हो अनि पृथ्वी मेरो पाउदान।+

त्यसोभए तिमीहरू मेरो निम्ति कस्तो भवन बनाउँछौ?+

मेरो वासस्थान कहाँ बनाउँछौ?”+

 २ “यी सबै कुरा मैले आफ्नै हातले बनाएको हुँ,

मैले गर्दा नै यी सबै अस्तित्वमा आएका हुन्‌,” यहोवा घोषणा गर्नुहुन्छ।+

“तर मेरो नजर यस्तो मानिसमाथि हुन्छ,

जो नम्र छ, जसको मन भाँचिएको छ अनि जो मेरो वचन सुनेर काँप्छ।*+

 ३ बहर बलि चढाउने मानिस अरूको ज्यान लिने मानिसजस्तो हो।+

भेडा बलि चढाउने मानिस कुकुरको गर्दन भाँच्ने मानिसजस्तो हो।+

भेटी चढाउने मानिस सुँगुरको रगत चढाउने मानिसजस्तो हो।+

सेतो धूप* चढाउने मानिस+ मन्त्र जपेर* आशिष्‌ दिने मानिसजस्तो हो।+

तिनीहरूले आफ्नो बाटो आफैले रोजेका छन्‌।

तिनीहरू घिनलाग्दा कुराहरूमा खुसी हुन्छन्‌।

 ४ त्यसैले म तिनीहरूलाई मेरो तरिकाले सजाय दिनेछु+

अनि जुन कुरादेखि तिनीहरू डराउँछन्‌, त्यही कुरा म तिनीहरूमाथि ल्याउनेछु।

किनकि मैले बोलाउँदा कसैले जवाफ दिएन,

मैले बोल्दा कसैले मेरो कुरा सुनेन।+

मेरो नजरमा जे खराब छ, तिनीहरूले त्यही गरिरहे

अनि मलाई जे मन पर्दैन, तिनीहरूले त्यही गर्न रुचाए।”+

 ५ हे यहोवाको वचन सुनेर काँप्नेहरू* हो, परमेश्‍वरको वचन सुन:

“तिमीहरूलाई घृणा गर्ने र मेरो नामको कारण तिमीहरूलाई निकालिदिने तिमीहरूका भाइहरूले यसो भनेर स्वाङ पारे, ‘यहोवाको महिमा होस्‌!’+

तर जब परमेश्‍वर तिमीहरूसामु देखा पर्नुहुनेछ, तब तिमीहरूले खुसी मनाउनेछौ

अनि तिनीहरूचाहिँ लाजमा पर्नेछन्‌।”+

 ६ सहरमा होहल्ला मच्चिएको छ, मन्दिरबाट आवाज आइरहेको छ।

यो आवाज यहोवाले शत्रुहरूलाई दिनुभएको उचित सजायको आवाज हो।

 ७ प्रसववेदना हुनुअघि नै स्त्रीले बच्चा जन्माइन्‌।+

सुत्केरी बेथा लाग्नुअघि नै उनले एउटा बालक जन्माइन्‌।

 ८ यस्तो कुरा कसले सुनेको छ?

यस्तो भएको कसले देखेको छ?

कुनै राष्ट्र एकै दिनमा जन्मिन सक्छ र?

अथवा कुनै राष्ट्र अचानक उत्पन्‍न हुन सक्छ र?

तैपनि सियोनले सुत्केरी बेथा लाग्नेबित्तिकै छोराहरू जन्माइन्‌।

 ९ यहोवा भन्‍नुहुन्छ: “एउटा बच्चालाई जन्मिने बेलासम्म बढ्‌न दिएर उसलाई जन्मिन नदिनु र?”

तिम्रा परमेश्‍वर भन्‍नुहुन्छ: “गर्भमा बच्चा रहन दिएर गर्भचाहिँ बन्द गरिदिनु र?”

१० हे यरुसलेमलाई माया गर्नेहरू हो,+ उनीसित रमाओ अनि खुसीयाली मनाओ।+

उनलाई देखेर शोक गर्नेहरू हो, उनीसित खूब रमाओ।

११ तिमीहरू उनको दूध पिएर सन्तुष्ट हुनेछौ अनि सान्त्वना पाउनेछौ;

तिमीहरू पिएर अघाउनेछौ अनि उनको अपार महिमा देखेर आनन्दित हुनेछौ।

१२ यहोवा यसो भन्‍नुहुन्छ:

“म उनलाई शान्ति दिनेछु र त्यो नदीजस्तै बगिरहनेछ+

अनि जातिजातिको महिमा दिनेछु र त्यो खोलाजस्तै उर्लनेछ।+

तिमीहरूलाई दूध खुवाइनेछ अनि कम्मरमा बोकिनेछ

अनि काखमा खेलाइनेछ।

१३ आमाले छोरालाई सान्त्वना दिएझैँ

म तिमीहरूलाई सान्त्वना दिइरहनेछु+

अनि यरुसलेमले गर्दा तिमीहरूले सान्त्वना पाउनेछौ।+

१४ यो देखेर तिमीहरूको मन रमाउनेछ,

नयाँ घाँस मौलाएझैँ तिमीहरूको हड्डी बढ्‌नेछ।

अनि यहोवाका सेवकहरूले उहाँको शक्‍ति* देख्नेछन्‌

तर आफ्ना शत्रुहरूलाई भने उहाँले दोषी ठहराउनुहुनेछ।”+

१५ “यहोवा आगोजस्तै आउनुहुनेछ+

अनि उहाँका रथहरू आँधीहुरीजस्तै आउनेछन्‌;+

रिसले चूर भएर उहाँले बदला लिनुहुनेछ;

आगोको ज्वालाले प्रहार गरेर हप्काउनुहुनेछ।+

१६ यहोवाले आगो बर्साएर न्यायदण्ड दिनुहुनेछ,

उहाँले सबै मानिसलाई तरबारले हिर्काएर सजाय दिनुहुनेछ;

यहोवाको हातबाट मारिएकाहरू थुप्रै हुनेछन्‌।”

१७ यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “बगैँचाको* बीचमा भएको मूर्तिलाई पूजा गर्न आफूलाई पवित्र र शुद्ध पार्नेहरू+ अनि सुँगुर, मुसा र घृणित कुराको मासु खानेहरू+ सबै एकसाथ नाश हुनेछन्‌। १८ मलाई तिनीहरूको काम र विचार थाह छ। त्यसैले म सबै जाति र भाषाका मानिसहरूलाई भेला गर्न आउँदै छु। तिनीहरू आउनेछन्‌ र मेरो महिमा देख्नेछन्‌।”

१९ “म तिनीहरूको बीचमा चिन्हको रूपमा शक्‍तिशाली काम गर्नेछु। अनि बाँकी रहेकाहरूमध्ये कसै-कसैलाई म ती देशहरूमा पठाउनेछु, जहाँ मानिसहरूले मेरो बारेमा केही सुनेका छैनन्‌ अथवा मेरो महिमा देखेका छैनन्‌। म तिनीहरूलाई धनुर्धारीको देश तर्सिस,+ पुल र लुदमा+ पठाउनेछु। म तिनीहरूलाई तुबल, याबान+ र टाढा-टाढाका टापुहरूमा पठाउनेछु। अनि तिनीहरूले जातिजातिबीच मेरो महिमाबारे घोषणा गर्नेछन्‌।+ २० इस्राएलका मानिसहरूले यहोवाको भवनमा चोखो भाँडामा आफ्नो भेटी ल्याएझैँ तिनीहरूले सबै देशबाट तिम्रा दाजुभाइलाई ल्याउनेछन्‌+ र यहोवालाई उपहारस्वरूप दिनेछन्‌। तिनीहरूले तिम्रा दाजुभाइलाई घोडामा, रथमा, छत भएको गाडामा, खच्चरमा र वेगसित दौडने उँटमा चढाएर यरुसलेममा, मेरो पवित्र डाँडामा ल्याउनेछन्‌,” यहोवा भन्‍नुहुन्छ।

२१ “म तिनीहरूमध्ये कसैलाई पुजारी र कसैलाई लेवीको रूपमा रोज्नेछु,” यहोवा भन्‍नुहुन्छ।

२२ यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “जसरी म नयाँ आकाश र नयाँ पृथ्वी बनाउनेछु+ अनि ती मेरो सामुन्‍ने सधैँ रहिरहनेछन्‌, त्यसरी नै तिमीहरूको सन्तान र तिमीहरूको नाम सधैँ कायम रहनेछ।”+

२३ “औँसीदेखि औँसीसम्म अनि विश्रामदिनदेखि* विश्रामदिनसम्म

सबै मानिस मलाई दण्डवत्‌ गर्न* आउनेछन्‌,”+ यहोवा भन्‍नुहुन्छ।

२४ “तिनीहरू बाहिर जानेछन्‌ अनि मेरो विरुद्धमा उठेका मानिसहरूका लास देख्नेछन्‌;

ती लासहरूमा परेका किराहरू मर्नेछैनन्‌;

ती लासहरूलाई जलाउने आगो निभ्नेछैन;+

ती देखेर सबै मानिसले घिन मान्‍नेछन्‌।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने