प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रकाश १५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रकाश विषयवस्तु

      • सात वटा विपत्ति लिएका सात जना स्वर्गदूत (१-८)

        • मोसाको अनि पाठोको गीत (३, ४)

प्रकाश १५:१

मार्जिनल रेफरेन्स

  • +प्रका १६:१
  • +प्रका १६:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २१५-२१६

प्रकाश १५:२

मार्जिनल रेफरेन्स

  • +१रा ७:२३; प्रका ४:६
  • +प्रका १३:१५
  • +प्रका १३:१८
  • +प्रका २:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २१६-२१७

प्रकाश १५:३

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +युह १:२९
  • +प्रस्थ १५:१; व्य ३१:३०
  • +प्रस्थ ६:३
  • +प्रस्थ १५:११; भज १११:२; १३९:१४
  • +यर्मि १०:१०; १ ति १:१७
  • +व्य ३२:४; भज १४५:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १२५

    नजिक हुनुहोस्‌, पृ. १२

    सिकाउँछ, पृ. १३-१४

    प्रकाशको चरमोत्कर्ष, पृ. २१७-२१८

    प्रहरीधरहरा,

    ४/१/१९९६, पृ. १४-१५

प्रकाश १५:४

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यर्मि १०:६, ७
  • +भज ८६:९; मला १:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. २८२-२८३

    प्रकाशको चरमोत्कर्ष, पृ. २१७-२१८

    प्रहरीधरहरा,

    ४/१/१९९६, पृ. १४-१५

    ४/१/१९९२, पृ. १६

प्रकाश १५:५

मार्जिनल रेफरेन्स

  • +प्रे ७:४४; हिब्रू ८:१, २; ९:११
  • +प्रका ११:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २१८

प्रकाश १५:६

मार्जिनल रेफरेन्स

  • +प्रका १५:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २१८-२१९

प्रकाश १५:७

मार्जिनल रेफरेन्स

  • +भज ७५:८; यर्मि २५:१५; प्रका १४:९, १०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २१८-२१९

प्रकाश १५:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४०:३४, ३५; १रा ८:१०, ११; यसै ६:४; इज ४४:४
  • +प्रका १५:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २१९-२२०

अरू

प्रका. १५:१प्रका १६:१
प्रका. १५:१प्रका १६:१७
प्रका. १५:२१रा ७:२३; प्रका ४:६
प्रका. १५:२प्रका १३:१५
प्रका. १५:२प्रका १३:१८
प्रका. १५:२प्रका २:७
प्रका. १५:३युह १:२९
प्रका. १५:३प्रस्थ १५:१; व्य ३१:३०
प्रका. १५:३प्रस्थ ६:३
प्रका. १५:३प्रस्थ १५:११; भज १११:२; १३९:१४
प्रका. १५:३यर्मि १०:१०; १ ति १:१७
प्रका. १५:३व्य ३२:४; भज १४५:१७
प्रका. १५:४यर्मि १०:६, ७
प्रका. १५:४भज ८६:९; मला १:११
प्रका. १५:५प्रे ७:४४; हिब्रू ८:१, २; ९:११
प्रका. १५:५प्रका ११:१९
प्रका. १५:६प्रका १५:१
प्रका. १५:७भज ७५:८; यर्मि २५:१५; प्रका १४:९, १०
प्रका. १५:८प्रस्थ ४०:३४, ३५; १रा ८:१०, ११; यसै ६:४; इज ४४:४
प्रका. १५:८प्रका १५:१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रकाश १५:१-८

युहन्‍नालाई प्रकाश

१५ अनि मैले स्वर्गमा अर्को एउटा चिन्ह देखेँ, जुन ठूलो अनि अचम्मलाग्दो थियो। मैले सात वटा विपत्ति लिएका सात स्वर्गदूत+ देखेँ। यी अन्तिम विपत्तिहरू हुन्‌ किनकि यीद्वारा परमेश्‍वरको क्रोध समाप्त हुन्छ।+

२ अनि मैले काँचको समुद्रजस्तै+ केही देखेँ, जसमा आगो मिसिएको थियो। मैले तिनीहरूलाई पनि देखेँ, जसले जङ्‌गली जनावर, त्यसको मूर्ति+ अनि त्यसको नामको सङ्‌ख्यामाथि+ विजय हासिल गरेका थिए।+ तिनीहरू काँचको समुद्रको छेउमा परमेश्‍वरका वीणाहरू लिएर उभिरहेका थिए। ३ तिनीहरू यसो भन्दै परमेश्‍वरको दास मोसाको अनि पाठोको+ गीत गाइरहेका थिए:+

“हे सर्वशक्‍तिमान्‌ परमेश्‍वर+ यहोवा,* तपाईँका कामहरू महान्‌ अनि अचम्मलाग्दा छन्‌।+ हे युगयुगका महाराजा,+ तपाईँका मार्गहरू सही अनि सत्य छन्‌।+ ४ हे यहोवा,* तपाईँ मात्र वफादार हुनुहुन्छ, त्यसैले कसले पो तपाईँको डर मान्दैन अनि कसले पो तपाईँको नामको प्रशंसा गर्दैन र?+ सबै जाति तपाईँसामु आएर तपाईँको उपासना गर्नेछन्‌+ किनकि तपाईँका न्यायसङ्‌गत उर्दीहरू प्रकट गरिएका छन्‌।”

५ यी कुराहरू भएपछि मैले स्वर्गमा साक्षीको पालको+ पवित्र स्थान खोलिएको देखेँ+ ६ अनि सात वटा विपत्ति+ लिएका सात स्वर्गदूत त्यहाँबाट निस्के। तिनीहरूले सफा र चहकिलो लुगा लगाएका थिए अनि तिनीहरूको छातीमा सुनको फित्ता बाँधिएको थियो। ७ तब चार जीवमध्ये एउटाले ती सात स्वर्गदूतलाई सुनका सात वटा कचौरा दिए। ती कचौराहरू सदासर्वदा जीवित हुनुहुने परमेश्‍वरको क्रोधले भरिएका थिए।+ ८ अनि परमेश्‍वरको महिमा र शक्‍तिले गर्दा पवित्र स्थान धुवैँधुवाँले भरियो।+ सात स्वर्गदूतका सात वटा विपत्ति+ नसिद्धिएसम्म कोही पनि त्यहाँ भित्र पस्न सकेन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने