प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

व्यवस्था विषयवस्तु

      • परमेश्‍वरले रोज्नुभएको ठाउँमा मात्र उपासना गर्नू (१-१४)

      • मासु खान सकिन्छ तर रगत खानु हुँदैन (१५-२८)

      • अरू देवीदेवताको पासोमा नपर्नू (२९-३२)

व्यवस्था १२:२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:१३

व्यवस्था १२:३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:२४
  • +व्य ७:२५
  • +प्रस्थ २३:१३; यहो २३:७

व्यवस्था १२:४

मार्जिनल रेफरेन्स

  • +लेवी १८:३; व्य १२:३१

व्यवस्था १२:५

मार्जिनल रेफरेन्स

  • +२इ ७:१२

व्यवस्था १२:६

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    वा “दस भागको एक भाग।” शब्दावलीमा “दशांश” हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लेवी १:३
  • +व्य १४:२२
  • +गन १८:१९; व्य १२:११
  • +१इ २९:९; एज्रा २:६८
  • +व्य १२:१७; १५:१९

व्यवस्था १२:७

मार्जिनल रेफरेन्स

  • +व्य १५:१९, २०
  • +लेवी २३:४०; व्य १२:१२, १८; १४:२३, २६; भज ३२:११; १००:२; फिलि ४:४

व्यवस्था १२:९

मार्जिनल रेफरेन्स

  • +१रा ८:५६; १इ २३:२५

व्यवस्था १२:१०

मार्जिनल रेफरेन्स

  • +यहो ३:१७
  • +व्य ३३:२८; १रा ४:२५

व्यवस्था १२:११

मार्जिनल रेफरेन्स

  • +व्य १६:२; २६:२
  • +व्य १४:२२, २३

व्यवस्था १२:१२

मार्जिनल रेफरेन्स

  • +गन १८:२०, २४; व्य १०:९; १४:२८, २९; यहो १३:१४
  • +व्य १४:२६; १रा ८:६६; नहे ८:१०

व्यवस्था १२:१३

मार्जिनल रेफरेन्स

  • +लेवी १७:३, ४; १रा १२:२८

व्यवस्था १२:१४

मार्जिनल रेफरेन्स

  • +२इ ७:१२

व्यवस्था १२:१५

मार्जिनल रेफरेन्स

  • +व्य १२:२१

व्यवस्था १२:१६

मार्जिनल रेफरेन्स

  • +उत्प ९:४; लेवी ७:२६; १७:१०; प्रे १५:२०, २९
  • +लेवी १७:१३; व्य १५:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२०००, पृ. ३०-३१

व्यवस्था १२:१७

मार्जिनल रेफरेन्स

  • +व्य १४:२२, २३

व्यवस्था १२:१८

मार्जिनल रेफरेन्स

  • +व्य १२:११; १४:२६

व्यवस्था १२:१९

मार्जिनल रेफरेन्स

  • +गन १८:२१; व्य १४:२७; २इ ३१:४; नहे १०:३८, ३९; मला ३:८

व्यवस्था १२:२०

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१८; प्रस्थ ३४:२४; व्य ११:२४
  • +१रा ४:२१
  • +लेवी ११:२-४

व्यवस्था १२:२१

मार्जिनल रेफरेन्स

  • +व्य १४:२३; २इ ७:१२

व्यवस्था १२:२२

मार्जिनल रेफरेन्स

  • +व्य १४:४, ५

व्यवस्था १२:२३

मार्जिनल रेफरेन्स

  • +लेवी ३:१७; व्य १२:१६
  • +उत्प ९:४; लेवी १७:११, १४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९२, पृ. ३१

व्यवस्था १२:२४

मार्जिनल रेफरेन्स

  • +लेवी १७:१३; व्य १५:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२०००, पृ. ३०-३१

व्यवस्था १२:२७

मार्जिनल रेफरेन्स

  • +लेवी १७:११
  • +लेवी ४:२९, ३०

व्यवस्था १२:२९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:२३; भज ४४:२; ७८:५५

व्यवस्था १२:३०

मार्जिनल रेफरेन्स

  • +व्य ७:१६; भज १०६:३६; इज २०:२८

व्यवस्था १२:३१

मार्जिनल रेफरेन्स

  • +लेवी १८:३, २१; २०:२; व्य १८:१०-१२; यर्मि ३२:३५

व्यवस्था १२:३२

मार्जिनल रेफरेन्स

  • +यहो २२:५
  • +व्य ४:२; यहो १:७

अरू

व्यव. १२:२प्रस्थ ३४:१३
व्यव. १२:३प्रस्थ २३:२४
व्यव. १२:३व्य ७:२५
व्यव. १२:३प्रस्थ २३:१३; यहो २३:७
व्यव. १२:४लेवी १८:३; व्य १२:३१
व्यव. १२:५२इ ७:१२
व्यव. १२:६लेवी १:३
व्यव. १२:६व्य १४:२२
व्यव. १२:६गन १८:१९; व्य १२:११
व्यव. १२:६१इ २९:९; एज्रा २:६८
व्यव. १२:६व्य १२:१७; १५:१९
व्यव. १२:७व्य १५:१९, २०
व्यव. १२:७लेवी २३:४०; व्य १२:१२, १८; १४:२३, २६; भज ३२:११; १००:२; फिलि ४:४
व्यव. १२:९१रा ८:५६; १इ २३:२५
व्यव. १२:१०यहो ३:१७
व्यव. १२:१०व्य ३३:२८; १रा ४:२५
व्यव. १२:११व्य १६:२; २६:२
व्यव. १२:११व्य १४:२२, २३
व्यव. १२:१२गन १८:२०, २४; व्य १०:९; १४:२८, २९; यहो १३:१४
व्यव. १२:१२व्य १४:२६; १रा ८:६६; नहे ८:१०
व्यव. १२:१३लेवी १७:३, ४; १रा १२:२८
व्यव. १२:१४२इ ७:१२
व्यव. १२:१५व्य १२:२१
व्यव. १२:१६उत्प ९:४; लेवी ७:२६; १७:१०; प्रे १५:२०, २९
व्यव. १२:१६लेवी १७:१३; व्य १५:२३
व्यव. १२:१७व्य १४:२२, २३
व्यव. १२:१८व्य १२:११; १४:२६
व्यव. १२:१९गन १८:२१; व्य १४:२७; २इ ३१:४; नहे १०:३८, ३९; मला ३:८
व्यव. १२:२०उत्प १५:१८; प्रस्थ ३४:२४; व्य ११:२४
व्यव. १२:२०१रा ४:२१
व्यव. १२:२०लेवी ११:२-४
व्यव. १२:२१व्य १४:२३; २इ ७:१२
व्यव. १२:२२व्य १४:४, ५
व्यव. १२:२३लेवी ३:१७; व्य १२:१६
व्यव. १२:२३उत्प ९:४; लेवी १७:११, १४
व्यव. १२:२४लेवी १७:१३; व्य १५:२३
व्यव. १२:२७लेवी १७:११
व्यव. १२:२७लेवी ४:२९, ३०
व्यव. १२:२९प्रस्थ २३:२३; भज ४४:२; ७८:५५
व्यव. १२:३०व्य ७:१६; भज १०६:३६; इज २०:२८
व्यव. १२:३१लेवी १८:३, २१; २०:२; व्य १८:१०-१२; यर्मि ३२:३५
व्यव. १२:३२यहो २२:५
व्यव. १२:३२व्य ४:२; यहो १:७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
पवित्र बाइबल नयाँ संसार अनुवाद
व्यवस्था १२:१-३२

व्यवस्था

१२ “तिमीहरूका पुर्खाहरूका परमेश्‍वर यहोवाले तिमीहरूको अधिकारमा दिन लाग्नुभएको देशमा तिमीहरूले यी नीतिनियम र विधिविधान आफ्नो जीवनभर होसियार भई पालन गर्नू। २ त्यस देशमा बस्ने जातिहरू, जसलाई तिमीहरूले धपाउनेछौ, तिनीहरूका पूजाथानहरू सबै नष्ट गर्नू।+ चाहे ती पहाडहरूका टाकुरामा होऊन्‌, डाँडामा वा झ्याम्म परेको रूखमुनि, ती सबै नष्ट गर्नू। ३ तिमीहरूले तिनीहरूका वेदीहरू भत्काउनू, पवित्र थामहरू* ढाल्नू,+ पवित्र खामाहरू* जलाउनू र तिनीहरूका देवताका मूर्तिहरू टुक्राटुक्रा पार्नू।+ यसरी तिमीहरूले त्यहाँबाट अरू देवताहरूको नामोनिसानै मेटिदिनू।+

४ “त्यहाँका मानिसहरूले जसरी आफ्ना देवताको उपासना गर्छन्‌, तिमीहरूले त्यसरी यहोवाको उपासना नगर्नू।+ ५ तर तिमीहरूका सबै कुललाई दिइएको इलाकाबाट यहोवा तिमीहरूका परमेश्‍वरले आफ्नो नामको महिमा गर्न र आफ्नो निवासस्थान बनाउन जुनचाहिँ ठाउँ रोज्नुहुन्छ, तिमीहरूले त्यहीँ गएर उहाँको उपासना गर्नू।+ ६ तिमीहरूले आ-आफ्नो अग्निभेटी,*+ बलिदान, दशांश,*+ तिमीहरूले दिने दान,+ भाकलभेटी,* स्वैच्छिकभेटी+ र तिमीहरूको गाईवस्तु वा भेडाबाख्राको पहिलो सन्तानलाई त्यहीँ गएर चढाउनू।+ ७ तिमीहरूले र तिमीहरूका घरानाले खानपिन पनि त्यहीँ, यहोवा तिमीहरूका परमेश्‍वरसामु गर्नू+ अनि तिमीहरू आफ्ना सबै काममा आनन्दित हुनू+ किनभने यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुभएको छ।

८ “अहिले तिमीहरू आफूलाई जे सही लाग्छ, त्यही गरिरहेका छौ तर त्यहाँ गएपछि त्यसो नगर्नू। ९ किनभने अहिलेसम्म तिमीहरू यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुने ठाउँ, जहाँ तिमीहरूले विश्राम पाउनेछौ,+ त्यस ठाउँमा पुगिसकेका छैनौ। १० जब तिमीहरू यर्दन पार गरेर त्यहाँ पुग्छौ+ र यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकारस्वरूप दिनुहुने देशमा बसोबास गर्न थाल्छौ, तब उहाँले तिमीहरूलाई वरपरका सबै शत्रुबाट अवश्‍य विश्राम दिनुहुनेछ र तिमीहरू सुरक्षित रहनेछौ।+ ११ यहोवा तिमीहरूका परमेश्‍वरले आफ्नो नामको महिमा गर्न रोज्नुभएको ठाउँमा+ नै मैले तिमीहरूलाई आदेश दिएझैँ आ-आफ्नो अग्निभेटी, बलिदान, दशांश,+ तिमीहरूले दिने दान र यहोवा परमेश्‍वरसित भाकल गरेको हरेक भाकलभेटी चढाउनू। १२ तिमीहरूले आफ्ना छोराछोरी र दासदासीसँगै अनि पैतृक सम्पत्ति वा अंशको रूपमा कुनै जग्गाजमिन नपाएका लेवीहरू, जो तिमीहरूको सहरमा बस्छन्‌,+ तिनीहरूसँगै यहोवा आफ्ना परमेश्‍वरसामु खुसीयाली मनाउनू।+ १३ होसियार! तिमीहरूले आफूलाई जहाँ मन लाग्छ, त्यहाँ अग्निभेटी नचढाउनू।+ १४ तिमीहरूको कुललाई दिइएको इलाकाबाट यहोवा परमेश्‍वरले जुनचाहिँ ठाउँ रोज्नुहुन्छ, त्यहीँ लगेर तिमीहरूले अग्निभेटी चढाउनू। त्यहीँ मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा गर्नू।+

१५ “तर तिमीहरूलाई मासु खान मन लाग्यो भने आ-आफ्नो सहरभित्रै जनावर काटेर त्यसको मासु खान सक्छौ।+ यहोवा परमेश्‍वरको आशिष्‌ले गर्दा तिमीहरूले जे-जति जनावर पाएका छौ, त्यसैबाट तिमीहरूले मन लागेजति मासु खान सक्छौ। जसरी तिमीहरू जरायो र मृगको मासु खान्छौ, त्यसरी नै तिमीहरूमध्ये शुद्ध र अशुद्ध मानिस सबैले सहरभित्र काटेको त्यस जनावरको मासु खान सक्छन्‌। १६ तर तिमीहरूले रगतचाहिँ नखानू।+ तिमीहरूले त्यसलाई भुईँमा पानीझैँ बगाइदिनू।+ १७ तिमीहरूले अन्‍नको, नयाँ मद्यको र तेलको दसौँ भाग अनि तिमीहरूका गाईवस्तु र भेडाबाख्राको पहिलो सन्तान,+ भाकलभेटी, स्वैच्छिकभेटी र दान गरिएको खानेकुरा सहरभित्र नखानू। १८ तिमीहरूले आफ्ना छोराछोरी, दासदासी र तिमीहरूको सहरमा भएका लेवीहरूसँगै यहोवा तिमीहरूका परमेश्‍वरले तोकिदिनुभएको ठाउँमा+ लगेर यहोवा परमेश्‍वरसामु ती खानू। तिमीहरूले यहोवा परमेश्‍वरसामु आफ्ना सबै काममा आनन्द मनाउनू। १९ होसियार रहो, आफ्नो देशमा बसुन्जेल तिमीहरूले लेवीहरूलाई बेवास्ता नगर्नू।+

२० “यहोवा तिमीहरूका परमेश्‍वरले प्रतिज्ञा गर्नुभएझैँ+ उहाँले तिमीहरूको देशको सिमाना बढाइदिनुभएपछि+ तिमीहरूलाई मासु खान मन लाग्यो भने तिमीहरूले मन लागेको बेलामा मासु खान सक्छौ।+ २१ यहोवा तिमीहरूका परमेश्‍वरले आफ्नो नामको महिमा गर्न रोज्नुभएको ठाउँ+ तिमीहरू बसेको ठाउँदेखि टाढा छ भने मैले आज्ञा गरेझैँ तिमीहरूले सहरभित्रै जनावर काटेर खान सक्छौ। यहोवाले तिमीहरूलाई दिनुभएका भेडाबाख्रा र गाईवस्तुबाट तिमीहरूलाई खान मन लागेको बेलामा सहरभित्रै काटेर खान सक्छौ। २२ जसरी तिमीहरू जरायो र मृगको मासु खान्छौ,+ त्यसरी नै तिमीहरूमध्ये शुद्ध र अशुद्ध मानिस सबैले सहरभित्र काटेको त्यस जनावरको मासु खान सक्छन्‌। २३ तर तिमीहरूले कहिल्यै रगत नखाने अठोट गर्नू+ किनभने रगतमा जीवन हुन्छ।+ त्यसैले तिमीहरूले मासुसँगै जीवन नखानू। २४ तिमीहरूले रगत खाँदै नखानू। तिमीहरूले त्यसलाई भुईँमा पानीझैँ बगाइदिनू।+ २५ तिमीहरूले रगत खाएनौ भने तिमीहरूको र तिमीहरूका छोराछोरीको भलाइ हुनेछ किनभने तिमीहरूले यहोवा परमेश्‍वरको नजरमा जे असल छ, त्यही गरिरहेका हुनेछौ। २६ यहोवा परमेश्‍वरले रोज्नुहुने ठाउँमा जाँदा तिमीहरूले आफ्ना पवित्र सरसामान र भाकलभेटी मात्र लिएर जानू। २७ त्यहाँ तिमीहरूले यहोवा आफ्ना परमेश्‍वरको वेदीमा अग्निभेटीस्वरूप जनावरको मासु र रगत चढाउनू।+ तिमीहरूले बलि चढाएको जनावरको रगत यहोवा आफ्ना परमेश्‍वरको वेदीमा खन्याइदिनू।+ तर तिमीहरूले मासुचाहिँ खान सक्छौ।

२८ “मैले तिमीहरूलाई दिएका आज्ञामा ध्यान देओ र त्यसलाई राम्ररी पालन गर। त्यसो गऱ्‍यौ भने तिमीहरूको र तिमीहरूका सन्तानको भलो हुनेछ किनभने तिमीहरूले यहोवा परमेश्‍वरको नजरमा जे असल छ, त्यही गरिरहेका हुनेछौ।

२९ “जब तिमीहरूले धपाएका जातिलाई यहोवा परमेश्‍वरले नाश गर्नुहुन्छ+ र तिमीहरू त्यहाँ बसोबास गर्न थाल्छौ, ३० तब होसियार होओ, तिमीहरू त्यहाँ कुनै किसिमको पासोमा नपर्नू। ‘तिनीहरूले कसरी आफ्ना देवतालाई पूजा गर्दा रहेछन्‌, हामी पनि त्यसै गरिहेरौँ!’ भनेर तिनीहरूका देवताहरूबारे जान्‍न नखोज्नू।+ ३१ तिमीहरूले तिनीहरूको तरिकामा यहोवा परमेश्‍वरको उपासना नगर्नू। किनभने तिनीहरू त आफ्ना देवीदेवताको पूजा गर्न भएभरको घृणित काम गर्छन्‌, जसलाई यहोवा परमेश्‍वर घृणा गर्नुहुन्छ। तिनीहरू आफ्ना देवीदेवताको निम्ति आफ्नै छोराछोरीलाई समेत आगोमा बलि चढाउँछन्‌।+ ३२ मैले तिमीहरूलाई आज्ञा गरेको एक-एक कुरा होसियार भई पालन गर्नू।+ त्यसमा न केही थप्नू न त केही घटाउनू।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने