प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस २
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

मर्कुस​—⁠विषयवस्तु

      • येसु पक्षाघात भएको मानिसलाई निको पार्नुहुन्छ (१-१२)

      • येसु लेविलाई बोलाउनुहुन्छ (१३-१७)

      • उपवाससम्बन्धी प्रश्‍न (१८-२२)

      • येसु, ‘विश्रामदिनको प्रभु’ (२३-२८)

मर्कुस २:१

मार्जिनल रेफरेन्स

  • +मत्ति ४:१३; ९:१

मर्कुस २:२

मार्जिनल रेफरेन्स

  • +यसै ६१:१; एफि २:१७; हिब्रू २:३

मर्कुस २:३

मार्जिनल रेफरेन्स

  • +लुका ५:१८, १९

मर्कुस २:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ६७

मर्कुस २:५

मार्जिनल रेफरेन्स

  • +प्रे १४:९, १०
  • +यसै ५३:११; मत्ति ९:२; लुका ५:२०; ७:४७, ४८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    ४/२०१८, पृ. ४

    येसु—बाटो, पृ. ६७

मर्कुस २:६

मार्जिनल रेफरेन्स

  • +मत्ति ९:३-८; लुका ५:२१-२६

मर्कुस २:७

मार्जिनल रेफरेन्स

  • +यसै ४३:२५

मर्कुस २:८

मार्जिनल रेफरेन्स

  • +मत्ति ९:४; लुका ६:८; प्रका २:२३

मर्कुस २:१०

मार्जिनल रेफरेन्स

  • +दा ७:१३
  • +यसै ५३:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ६७

मर्कुस २:१२

मार्जिनल रेफरेन्स

  • +मत्ति ९:३३; युह ७:३१; ९:३२

मर्कुस २:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ६८

मर्कुस २:१४

मार्जिनल रेफरेन्स

  • +मत्ति ९:९; लुका ५:२७, २८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ६८

मर्कुस २:१५

मार्जिनल रेफरेन्स

  • +मत्ति ९:१०, ११; लुका ५:२९, ३०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ६८

मर्कुस २:१६

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मर्कुस २:१७

फुटनोट

  • *

    वा “चिकित्सक।”

मार्जिनल रेफरेन्स

  • +यसै ६१:१; मत्ति ९:१२, १३; लुका ५:३१, ३२; १९:१०; १ ति १:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ६८

    प्रहरीधरहरा,

    २/१/१९९१, पृ. १७

मर्कुस २:१८

मार्जिनल रेफरेन्स

  • +मत्ति ९:१४, १५; लुका ५:३३-३५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ७०

मर्कुस २:१९

मार्जिनल रेफरेन्स

  • +मत्ति २२:२; २कोरि. ११:२; प्रका १९:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ७०

मर्कुस २:२०

मार्जिनल रेफरेन्स

  • +लुका १७:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ७०

मर्कुस २:२१

मार्जिनल रेफरेन्स

  • +मत्ति ९:१६, १७; लुका ५:३६-३८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ७०

मर्कुस २:२२

फुटनोट

  • *

    अङ्‌गुरबाट बनेको रक्सी।

  • *

    जनावरको छालाबाट बनेको थैलो।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ७०

मर्कुस २:२३

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मत्ति १२:१-८; लुका ६:१-५

मर्कुस २:२५

मार्जिनल रेफरेन्स

  • +१स २१:१-६

मर्कुस २:२६

फुटनोट

  • *

    वा “भेटीका रोटीहरू।” शब्दावली “भेटीको रोटी” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१स २२:२०
  • +प्रस्थ २५:३०; लेवी २४:५-९

मर्कुस २:२७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:९, १०

मर्कुस २:२८

मार्जिनल रेफरेन्स

  • +मत्ति १२:८; लुका ६:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००८, पृ. ३१

अरू

मर्कु. २:१मत्ति ४:१३; ९:१
मर्कु. २:२यसै ६१:१; एफि २:१७; हिब्रू २:३
मर्कु. २:३लुका ५:१८, १९
मर्कु. २:५प्रे १४:९, १०
मर्कु. २:५यसै ५३:११; मत्ति ९:२; लुका ५:२०; ७:४७, ४८
मर्कु. २:६मत्ति ९:३-८; लुका ५:२१-२६
मर्कु. २:७यसै ४३:२५
मर्कु. २:८मत्ति ९:४; लुका ६:८; प्रका २:२३
मर्कु. २:१०दा ७:१३
मर्कु. २:१०यसै ५३:११
मर्कु. २:१२मत्ति ९:३३; युह ७:३१; ९:३२
मर्कु. २:१४मत्ति ९:९; लुका ५:२७, २८
मर्कु. २:१५मत्ति ९:१०, ११; लुका ५:२९, ३०
मर्कु. २:१७यसै ६१:१; मत्ति ९:१२, १३; लुका ५:३१, ३२; १९:१०; १ ति १:१५
मर्कु. २:१८मत्ति ९:१४, १५; लुका ५:३३-३५
मर्कु. २:१९मत्ति २२:२; २कोरि. ११:२; प्रका १९:७
मर्कु. २:२०लुका १७:२२
मर्कु. २:२१मत्ति ९:१६, १७; लुका ५:३६-३८
मर्कु. २:२३मत्ति १२:१-८; लुका ६:१-५
मर्कु. २:२५१स २१:१-६
मर्कु. २:२६१स २२:२०
मर्कु. २:२६प्रस्थ २५:३०; लेवी २४:५-९
मर्कु. २:२७प्रस्थ २०:९, १०
मर्कु. २:२८मत्ति १२:८; लुका ६:५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
पवित्र बाइबल नयाँ संसार अनुवाद
मर्कुस २:१-२८

मर्कुसका अनुसार

२ तर केही दिनपछि उहाँ फेरि कफर्नहुम पस्नुभयो र उहाँ घरमै हुनुहुन्छ भन्‍ने खबर फैलियो।+ २ अनि थुप्रै मानिस भेला भए, यहाँसम्म कि ढोकाभित्र छिर्न समेत नमिल्नेगरि मानिसहरूले घर खचाखच भरियो अनि उहाँले तिनीहरूलाई परमेश्‍वरको वचन सुनाउन थाल्नुभयो।+ ३ तब पक्षाघात भएको एक जना मानिसलाई चार जनाले बोकेर उहाँकहाँ ल्याए।+ ४ तर भीडले गर्दा तिनीहरूले उसलाई येसुको नजिक पुऱ्‍याउन सकेनन्‌। त्यसैले उहाँ बसिरहनुभएको ठाउँमाथिको छाना उघारेर तिनीहरूले पक्षाघात भएको त्यस मानिसलाई खाटसहितै त्यहाँबाट तल ओराले। ५ तिनीहरूको विश्‍वास देखेर येसुले+ पक्षाघात भएको त्यस मानिसलाई भन्‍नुभयो: “बाबु, तिम्रो पाप क्षमा भयो।”+ ६ त्यहाँ बसिरहेका केही शास्त्रीहरू मनमनै यस्तो तर्क गर्दै थिए:+ ७ “यस मानिसले किन यसरी कुरा गर्दै छ? यसले त परमेश्‍वरको निन्दा गर्दै छ। परमेश्‍वरबाहेक अरू कसले पाप क्षमा गर्न सक्छ र?”+ ८ तर तिनीहरू मनमनै त्यसरी तर्क गर्दै छन्‌ भनेर येसुले तुरुन्तै चाल पाउनुभयो। त्यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू किन आफ्नो हृदयमा यस्तो तर्क गर्दै छौ?+ ९ पक्षाघात भएको मानिसलाई के भन्‍न सजिलो छ, ‘तिम्रो पाप क्षमा भयो’ भन्‍न कि ‘उठ अनि तिम्रो खाट बोकेर जाऊ’ भन्‍न? १० तैपनि मानिसको छोरासित+ पृथ्वीमा पाप क्षमा गर्ने अख्तियार छ भन्‍ने तिमीहरूले बुझ . . . ”+ उहाँले पक्षाघात भएको त्यस मानिसलाई भन्‍नुभयो: ११ “म तिमीलाई भन्छु, उठ, तिम्रो खाट बोक अनि घर जाऊ।” १२ तब ऊ उठ्‌यो अनि तुरुन्तै आफ्नो खाट बोक्यो र सबैले देख्ने गरी त्यहाँबाट हिँडेर बाहिर निस्क्यो। यो देखेर तिनीहरू सबै चकित भए र परमेश्‍वरको महिमा गर्दै भन्‍न थाले: “यस्तो त हामीले कहिल्यै देखेका थिएनौँ।”+

१३ उहाँ फेरि समुद्रको छेउमा जानुभयो अनि भीडका भीड मानिसहरू उहाँकहाँ ओइरिन थाले र उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। १४ अनि हिँड्‌दै गर्दा उहाँले अल्फयसका छोरा लेविलाई कर उठाउने ठाउँमा बसिरहेको देख्नुभयो र उहाँले तिनलाई भन्‍नुभयो: “मेरो पछि लाग।” तब तिनी जुरुक्क उठेर उहाँको पछि लागे।+ १५ केही समयपछिको कुरा हो, उहाँ तिनको घरमा खान बसिरहनुभएको थियो र कर उठाउने थुप्रै मानिस अनि थुप्रै पापी पनि त्यहाँ येसु र उहाँका चेलाहरूसित खान बसिरहेका थिए। तिनीहरू धेरै थिए र तिनीहरूमध्ये धेरै जना उहाँको चेला बनेका थिए।+ १६ उहाँले पापीहरूसित अनि कर उठाउने मानिसहरूसित खाइरहनुभएको देखेर केही शास्त्रीहरू, जो फरिसी* थिए, तिनीहरूले उहाँका चेलाहरूलाई यसो भन्‍न थाले: “के उहाँ कर उठाउने र पापी मानिसहरूसित बसेर खानुहुन्छ?” १७ यो सुनेर येसुले तिनीहरूलाई भन्‍नुभयो: “बलियाहरूलाई वैद्य* चाहिँदैन तर बिरामीहरूलाई चाहिन्छ। म धर्मीहरूलाई होइन तर पापीहरूलाई बोलाउन आएँ।”+

१८ युहन्‍नाका चेलाहरू अनि फरिसीहरू उपवास बस्ने गर्थे। त्यसैले तिनीहरूले उहाँकहाँ आएर सोधे: “युहन्‍नाका चेलाहरू अनि फरिसीहरूका चेलाहरू उपवास बस्ने गर्छन्‌ तर तपाईँका चेलाहरूचाहिँ किन उपवास बस्दैनन्‌?”+ १९ येसुले तिनीहरूलाई भन्‍नुभयो: “दुलहा+ आफूसँग होउन्जेल तिनका साथीहरू उपवास बस्नुपर्ने कुनै कारण छ र? जबसम्म दुलहा तिनीहरूसँगै हुन्छन्‌, तबसम्म तिनीहरू उपवास बस्दैनन्‌। २० तर यस्तो बेला आउनेछ, जब दुलहालाई तिनीहरूबाट अलग पारिनेछ+ अनि त्यसबेला तिनीहरू उपवास बस्नेछन्‌। २१ कसैले पनि पुरानो लुगा फाट्‌दा त्यसमा नयाँ कपडाको टालो हाल्दैन किनकि त्यसो गऱ्‍यो भने नयाँ टालो सुकेर जाँदा त्यसले पुरानो लुगालाई तानेर झनै फटाउँछ।+ २२ त्यसैगरि कसैले पनि नयाँ दाखमद्य* पुरानो मशकमा* राख्दैन किनकि त्यसो गऱ्‍यो भने दाखमद्यले गर्दा मशक च्यातिन्छ अनि मशक र दाखमद्य दुवै खेर जान्छ। नयाँ दाखमद्य नयाँ मशकमै राखिन्छ।”

२३ एकचोटिको कुरा हो, उहाँ विश्रामदिनमा* गहुँ खेत हुँदै गइरहनुभएको बेला उहाँका चेलाहरू गहुँका बालाहरू टिप्दै हिँड्‌न थाले।+ २४ यो देखेर फरिसीहरूले उहाँलाई यसो भने: “यहाँ हेर्नुहोस्‌, तिनीहरू किन विश्रामदिनमा गर्न नहुने काम गरेर नियम उल्लङ्‌घन गर्दै छन्‌?” २५ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “दाउदले आफू र आफ्ना मानिसहरू भोकाउँदा अनि खानेकुरा केही नहुँदा के गरे, के तिमीहरूले कहिल्यै पढेका छैनौ?+ २६ के तिमीहरूले मुख्य पुजारी अबियातारको+ विवरण पढेका छैनौ कि कसरी दाउद परमेश्‍वरको भवनभित्र पसे र पुजारीहरूबाहेक अरूले खानु उचित नभए तापनि परमेश्‍वरलाई चढाइएका रोटीहरू* खाए+ अनि आफ्ना मानिसहरूलाई पनि केही दिए?” २७ उहाँले तिनीहरूलाई अझै यसो भन्‍नुभयो: “परमेश्‍वरले मानिसको निम्ति विश्रामदिन तोक्नुभएको हो,+ विश्रामदिन मान्‍नकै लागि भनेर मानिस सृष्टि गर्नुभएको होइन। २८ त्यसैले मानिसको छोरा विश्रामदिनको पनि प्रभु हो।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने