प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित १
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रेषित विषयवस्तु

      • थियोफिलसलाई सम्बोधन (१-५)

      • पृथ्वीको कुनाकुनामा साक्षी (६-८)

      • येसु स्वर्ग उक्लनुहुन्छ (९-११)

      • चेलाहरू एक चित्तका भएर भेला हुन्छन्‌ (१२-१४)

      • यहुदाको ठाउँमा मत्तियासलाई छानिन्छ (१५-२६)

प्रेषित १:१

मार्जिनल रेफरेन्स

  • +लुका १:३; ३:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १५

प्रेषित १:२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +युह १५:१६
  • +१ ति ३:१६

प्रेषित १:३

मार्जिनल रेफरेन्स

  • +मत्ति २८:९; युह २०:१९; १कोरि. १५:४-७
  • +लुका २४:२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १५-१६

प्रेषित १:४

मार्जिनल रेफरेन्स

  • +लुका २४:४९
  • +युह १४:१६, १७; प्रे २:३३

प्रेषित १:५

मार्जिनल रेफरेन्स

  • +योए २:२८; मत्ति ३:११; मर्कु १:८

प्रेषित १:६

मार्जिनल रेफरेन्स

  • +लुका १९:११; २४:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १६

    येसु—बाटो, पृ. ३१०

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. ३५-३६

    प्रहरीधरहरा,

    १२/१/१९९०

प्रेषित १:७

मार्जिनल रेफरेन्स

  • +दा २:२०, २१; मत्ति २४:३६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १६

    प्रहरीधरहरा,

    ११/१५/१९९८, पृ. १७-१८

    ९/१५/१९९८, पृ. १०

    ब्यूँझनुहोस्‌!,

    ६/८/१९९८, पृ. २९

प्रेषित १:८

फुटनोट

  • *

    वा “पृथ्वीको कुनाकुनामा।”

मार्जिनल रेफरेन्स

  • +प्रे ४:३३
  • +प्रे ५:२७, २८
  • +प्रे ८:१४
  • +कल १:२३
  • +यसै ४३:१०; लुका २४:४८; युह १५:२६, २७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. २, १७, ८५, २१८-२२०

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २१

    प्रहरीधरहरा,

    ७/१५/२०१४, पृ. २९

    १/१५/२०११, पृ. २२

    ४/१/२०१०, पृ. २१

    ५/१/२००८, पृ. ३१

    ७/१/२००५, पृ. २५

    ४/१/२००१, पृ. ९, १३-१४

    ४/१/२०००, पृ. १०-११

    ११/१५/१९९८, पृ. १७-१८

    ५/१५/१९९५, पृ. ११

    सेवा स्कूल, पृ. २७५-२७८

प्रेषित १:९

मार्जिनल रेफरेन्स

  • +लुका २४:५१; युह ६:६२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/१९९०

प्रेषित १:१०

मार्जिनल रेफरेन्स

  • +मत्ति २८:२, ३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/१९९०

प्रेषित १:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १७-१९

    येसु—बाटो, पृ. ३१०-३११

    प्रहरीधरहरा,

    १/१५/२००५, पृ. १४-१५

    ४/१/१९९३, पृ. ८-९

    १२/१/१९९०

    पार्थिव प्रमोदवन, पृ. १४५

प्रेषित १:१२

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

  • *

    लगभग एक किलोमिटरको दूरी।

मार्जिनल रेफरेन्स

  • +लुका २४:५२

प्रेषित १:१३

मार्जिनल रेफरेन्स

  • +मत्ति १०:२-४; मर्कु ३:१६-१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १८

    प्रहरीधरहरा,

    १२/१/१९९०

प्रेषित १:१४

मार्जिनल रेफरेन्स

  • +लुका २३:४९
  • +मत्ति १३:५५; युह ७:५; गला १:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १८

    प्रहरीधरहरा,

    ८/१५/२०१५, पृ. ३०

प्रेषित १:१५

फुटनोट

  • *

    वा “मानिसहरूको भीड।”

प्रेषित १:१६

मार्जिनल रेफरेन्स

  • +भज ४१:९; ५५:१२; युह १३:१८
  • +लुका २२:४७; युह १८:३

प्रेषित १:१७

मार्जिनल रेफरेन्स

  • +मत्ति १०:२, ४; लुका ६:१२-१६; युह ६:७०, ७१

प्रेषित १:१८

मार्जिनल रेफरेन्स

  • +जक ११:१२; मत्ति २६:१४, १५
  • +मत्ति २७:५-८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९०

    प्रहरीधरहरा,

    १२/१/१९९०

    ८/१/१९९०

प्रेषित १:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/१९९०

प्रेषित १:२०

मार्जिनल रेफरेन्स

  • +भज ६९:२५
  • +भज १०९:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १९

    प्रहरीधरहरा,

    १२/१/१९९०

    १०/१/१९९०

प्रेषित १:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १९

प्रेषित १:२२

मार्जिनल रेफरेन्स

  • +मत्ति ३:१३
  • +लुका २४:५१; प्रे १:९
  • +मत्ति २८:५, ६; मर्कु १६:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १९

प्रेषित १:२४

फुटनोट

  • *

    अतिरिक्‍ति लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१स १६:७; १इ २८:९; यर्मि ११:२०

प्रेषित १:२५

मार्जिनल रेफरेन्स

  • +युह ६:७०

प्रेषित १:२६

फुटनोट

  • *

    अर्थात्‌, तिनलाई पनि बाँकी ११ जनाबराबर ठानियो।

मार्जिनल रेफरेन्स

  • +हित १६:३३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १९

    येसु—बाटो, पृ. ३११

    प्रहरीधरहरा,

    १२/१/१९९०

अरू

प्रेषि. १:१लुका १:३; ३:२३
प्रेषि. १:२युह १५:१६
प्रेषि. १:२१ ति ३:१६
प्रेषि. १:३मत्ति २८:९; युह २०:१९; १कोरि. १५:४-७
प्रेषि. १:३लुका २४:२७
प्रेषि. १:४लुका २४:४९
प्रेषि. १:४युह १४:१६, १७; प्रे २:३३
प्रेषि. १:५योए २:२८; मत्ति ३:११; मर्कु १:८
प्रेषि. १:६लुका १९:११; २४:२१
प्रेषि. १:७दा २:२०, २१; मत्ति २४:३६
प्रेषि. १:८प्रे ४:३३
प्रेषि. १:८प्रे ५:२७, २८
प्रेषि. १:८प्रे ८:१४
प्रेषि. १:८कल १:२३
प्रेषि. १:८यसै ४३:१०; लुका २४:४८; युह १५:२६, २७
प्रेषि. १:९लुका २४:५१; युह ६:६२
प्रेषि. १:१०मत्ति २८:२, ३
प्रेषि. १:१२लुका २४:५२
प्रेषि. १:१३मत्ति १०:२-४; मर्कु ३:१६-१९
प्रेषि. १:१४लुका २३:४९
प्रेषि. १:१४मत्ति १३:५५; युह ७:५; गला १:१९
प्रेषि. १:१६भज ४१:९; ५५:१२; युह १३:१८
प्रेषि. १:१६लुका २२:४७; युह १८:३
प्रेषि. १:१७मत्ति १०:२, ४; लुका ६:१२-१६; युह ६:७०, ७१
प्रेषि. १:१८जक ११:१२; मत्ति २६:१४, १५
प्रेषि. १:१८मत्ति २७:५-८
प्रेषि. १:२०भज ६९:२५
प्रेषि. १:२०भज १०९:८
प्रेषि. १:२२मत्ति ३:१३
प्रेषि. १:२२लुका २४:५१; प्रे १:९
प्रेषि. १:२२मत्ति २८:५, ६; मर्कु १६:६
प्रेषि. १:२४१स १६:७; १इ २८:९; यर्मि ११:२०
प्रेषि. १:२५युह ६:७०
प्रेषि. १:२६हित १६:३३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रेषित १:१-२६

प्रेषितहरूका कार्य

१ हे थियोफिलस, येसुले सुरुदेखि जे-जे गर्नुभयो अनि सिकाउनुभयो,+ ती सबै मैले आफ्नो पहिलो विवरणमा लेखेको छु। २ आफूले रोजेका+ प्रेषितहरूलाई* पवित्र शक्‍तिद्वारा निर्देशन दिएपछि उहाँ स्वर्ग लगिनुभएको+ दिनसम्मका कुरा मैले त्यसमा लेखेको छु। ३ विभिन्‍न कष्ट सहेर मरेपछि उहाँले आफू फेरि जीवित भइसकेको छु भनी देखाउन तिनीहरूलाई थुप्रै अकाट्य प्रमाण दिनुभयो+ अनि तिनीहरूसामु ४० दिनसम्म देखा पर्नुभयो र तिनीहरूलाई परमेश्‍वरको राज्यबारे बताइरहनुभयो।+ ४ तिनीहरूसित भेटघाट गर्दा उहाँले यस्तो आज्ञा दिनुभयो: “यरुसलेम छोडेर कतै नजाओ+ तर बुबाले प्रतिज्ञा गर्नुभएको कुरा+ नपाएसम्म पर्खिरहो, जसबारे तिमीहरूले मबाट सुनेका थियौ। ५ किनभने युहन्‍नाले पानीमा बप्तिस्मा गराए तर अबको केही दिनमै पवित्र शक्‍तिद्वारा तिमीहरूको बप्तिस्मा हुनेछ।”+

६ अर्को पटक भेला हुँदा तिनीहरूले उहाँलाई सोधे: “प्रभु, के तपाईँले इस्राएलमा परमेश्‍वरको राज्य अहिल्यै पुनर्स्थापित गर्न लाग्नुभएको हो?”+ ७ उहाँले तिनीहरूलाई जवाफ दिनुभयो: “त्यो कहिले हुन्छ, त्यो तोक्ने अधिकार बुबासित मात्र छ। त्यसैले बुबाले तोक्नुभएको समयबारे तिमीहरूले जानिराख्नु आवश्‍यक छैन।+ ८ तर पवित्र शक्‍ति तिमीहरूमाथि आएपछि+ तिमीहरूले बल पाउनेछौ अनि यरुसलेमका+ साथै सारा यहुदिया, सामरिया+ अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा*+ तिमीहरूले मेरो साक्षी+ दिनेछौ।” ९ उहाँले यी कुराहरू भन्‍नुभएपछि तिनीहरूले हेर्दाहेर्दै उहाँ मास्तिर उठाइनुभयो र बादलले उहाँलाई छोप्यो। त्यसपछि तिनीहरूले उहाँलाई देखेनन्‌।+ १० उहाँ मास्तिर गइरहनुभएको बेला तिनीहरूले आकाशतिर हेरिरहेका थिए अनि सेता लुगा लगाएका+ दुई जना मानिस अचानक तिनीहरूको छेवैमा उभिए ११ र तिनीहरूलाई भने: “ए गालिलका मानिसहरू, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येसु, जसलाई तिमीहरूको बीचबाट उचालेर आकाशतिर लगियो, अहिले जसरी आकाशतिर जानुभएको तिमीहरूले देख्यौ, उहाँ त्यसरी नै आउनुहुनेछ।”

१२ त्यसपछि जैतुन डाँडा नाम गरेको डाँडाबाट ओर्लेर तिनीहरू यरुसलेम फर्के।+ यरुसलेमबाट त्यो डाँडा नजिकै थियो अर्थात्‌ विश्रामदिनमा* जति यात्रा गर्न मिल्थ्यो,* त्यति मात्र पर थियो। १३ सहरमा पुगेपछि तिनीहरू आफू बस्ने गरेको माथिल्लो तलाको कोठामा गए। ती चेलाहरू यी थिए: पत्रुस, युहन्‍ना, याकुब र अन्द्रियास, फिलिप र थोमा, बारथोलोमाइ र मत्ति, अल्फयसको छोरा याकुब र जोसिलो सिमोन अनि याकुबको छोरा यहुदा।+ १४ तिनीहरू एक चित्तको भएर प्रार्थना गरिरहेका थिए। तिनीहरूसित केही स्त्रीहरू,+ येसुकी आमा मरियम र येसुका भाइहरू+ पनि थिए।

१५ ती दिनमा पत्रुस भाइहरूमाझ उभिए (लगभग १२० जना मानिस* भेला भएका थिए) र यसो भने: १६ “भाइहरू हो, दाउदले पवित्र शक्‍तिद्वारा भनेको वचन पूरा हुनै पर्छ। तिनले त्यस यहुदाको विषयमा भविष्यवाणी गरेका थिए,+ जसले सैनिकहरू लगेर येसुलाई गिरफ्तार गरायो।+ १७ त्यसको गन्ती हामीसँगै हुने गर्थ्यो+ र त्यसले हामीसँगसँगै सेवा गर्थ्यो। १८ (हो, यही मानिसले कुकर्मको ज्यालाबाट+ एउटा खेत किन्यो र उँधोमुन्टो भई खस्दा भुँडी फुटेर त्यसको आन्द्रा सबै बाहिर निस्क्यो।+ १९ यस घटनाबारे यरुसलेमका सबै बासिन्दाले थाह पाए। त्यसैले तिनीहरूले आफ्नो भाषामा त्यस खेतको नाम हकल्दामा अर्थात्‌ “रगतको जमिन” राखे।) २० यसबारे भजनको पुस्तकमा यस्तो लेखिएको छ: ‘त्यसको निवास उजाड होस्‌ र त्यहाँ बास गर्ने कोही नहोस्‌’+ अनि ‘निरीक्षण गर्ने त्यसको कार्यभार अरू कसैले सम्हालोस्‌।’+ २१ त्यसैले हामीले त्यसको सट्टामा यस्तो पुरुषलाई रोज्नु आवश्‍यक छ, जो प्रभु येसुले हामीमाझ विभिन्‍न कामहरू गर्नुहुँदा सधैँ हामीसित थियो, २२ अर्थात्‌ यस्तो व्यक्‍ति, जो युहन्‍नाद्वारा उहाँको बप्तिस्मा+ भएको दिनदेखि उहाँ माथि लगिनुभएको+ दिनसम्मै हामीसित थियो। अनि हामीले जस्तै उसले पनि प्रभु फेरि जीवित हुनुभएको+ देखेको हुनुपर्छ।”

२३ तब तिनीहरूले बर्साबास भनिने युसुफ, जसलाई जस्तस पनि भनिन्छ, तिनको अनि मत्तियासको नाम प्रस्ताव गरे। २४ त्यसपछि तिनीहरूले यसो भन्दै प्रार्थना गरे: “हे सबैको हृदयको कुरा जान्‍नुहुने+ यहोवा,* यी दुई पुरुषमध्ये तपाईँले कसलाई रोज्नुभएको छ, हामीलाई देखाइदिनुहोस्‌ २५ र उसले यो सेवा अनि प्रेषितको जिम्मेवारी ग्रहण गरोस्‌, जुन त्यागेर यहुदा आफ्नै बाटो लागेको थियो।”+ २६ त्यसपछि तिनीहरूले ती दुईको नाममा गोला हाले+ र त्यो गोला मत्तियासको नाममा पऱ्‍यो। त्यसबेलादेखि तिनको गन्ती पनि ११ प्रेषितसँगै हुन थाल्यो।*

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने