प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ३०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ इतिहास विषयवस्तु

      • हिजकियाह निस्तार चाड मनाउँछन्‌ (१-२७)

२ इतिहास ३०:१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:४३; लेवी २३:५; व्य १६:२; २इ ३५:१
  • +२इ ३४:१, ६, ७
  • +२इ ११:१४, १६

२ इतिहास ३०:२

मार्जिनल रेफरेन्स

  • +गन ९:१०, ११

२ इतिहास ३०:३

मार्जिनल रेफरेन्स

  • +२इ २९:३४
  • +प्रस्थ १२:१८

२ इतिहास ३०:५

मार्जिनल रेफरेन्स

  • +न्याय १८:२९
  • +२इ ३५:१८

२ इतिहास ३०:६

मार्जिनल रेफरेन्स

  • +२रा १५:२९; १इ ५:२६; २इ २८:२०, २१

२ इतिहास ३०:७

मार्जिनल रेफरेन्स

  • +२इ २९:८, ९

२ इतिहास ३०:८

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:९
  • +व्य १२:५, ६; भज १३२:१३
  • +२इ २९:१०

२ इतिहास ३०:९

मार्जिनल रेफरेन्स

  • +१रा ८:४९, ५०
  • +व्य ३०:१-३
  • +प्रस्थ ३४:६; भज ८६:५; मिका ७:१८
  • +२इ १५:२; यसै ५५:७; या ४:८

२ इतिहास ३०:१०

मार्जिनल रेफरेन्स

  • +२इ ३०:१
  • +२इ ३६:१५, १६

२ इतिहास ३०:११

मार्जिनल रेफरेन्स

  • +२इ ११:१४, १६

२ इतिहास ३०:१३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +गन ९:१०, ११
  • +लेवी २३:६

२ इतिहास ३०:१४

मार्जिनल रेफरेन्स

  • +२रा १८:२२
  • +२इ २८:२४

२ इतिहास ३०:१६

मार्जिनल रेफरेन्स

  • +लेवी १:५

२ इतिहास ३०:१७

मार्जिनल रेफरेन्स

  • +२इ २९:३४

२ इतिहास ३०:१८

मार्जिनल रेफरेन्स

  • +२इ ३०:१
  • +भज ८६:५

२ इतिहास ३०:१९

मार्जिनल रेफरेन्स

  • +२इ १९:२, ३; एज्रा ७:१०
  • +गन ९:६, १०

२ इतिहास ३०:२०

फुटनोट

  • *

    शा., “निको पारिदिनुभयो।”

२ इतिहास ३०:२१

मार्जिनल रेफरेन्स

  • +व्य १२:५, ७; नहे ८:१०
  • +लेवी २३:६
  • +२इ २९:२५

२ इतिहास ३०:२२

मार्जिनल रेफरेन्स

  • +लेवी २३:६
  • +लेवी ३:१

२ इतिहास ३०:२३

मार्जिनल रेफरेन्स

  • +१रा ८:६५

२ इतिहास ३०:२४

मार्जिनल रेफरेन्स

  • +२इ ३५:७, ८
  • +२इ २९:३४

२ इतिहास ३०:२५

मार्जिनल रेफरेन्स

  • +२इ ३०:११, १८
  • +प्रस्थ १२:४९

२ इतिहास ३०:२६

मार्जिनल रेफरेन्स

  • +१रा ८:६५, ६६

२ इतिहास ३०:२७

मार्जिनल रेफरेन्स

  • +गन ६:२३-२६; व्य १०:८

अरू

२ इति. ३०:१प्रस्थ १२:४३; लेवी २३:५; व्य १६:२; २इ ३५:१
२ इति. ३०:१२इ ३४:१, ६, ७
२ इति. ३०:१२इ ११:१४, १६
२ इति. ३०:२गन ९:१०, ११
२ इति. ३०:३२इ २९:३४
२ इति. ३०:३प्रस्थ १२:१८
२ इति. ३०:५न्याय १८:२९
२ इति. ३०:५२इ ३५:१८
२ इति. ३०:६२रा १५:२९; १इ ५:२६; २इ २८:२०, २१
२ इति. ३०:७२इ २९:८, ९
२ इति. ३०:८प्रस्थ ३२:९
२ इति. ३०:८व्य १२:५, ६; भज १३२:१३
२ इति. ३०:८२इ २९:१०
२ इति. ३०:९१रा ८:४९, ५०
२ इति. ३०:९व्य ३०:१-३
२ इति. ३०:९प्रस्थ ३४:६; भज ८६:५; मिका ७:१८
२ इति. ३०:९२इ १५:२; यसै ५५:७; या ४:८
२ इति. ३०:१०२इ ३०:१
२ इति. ३०:१०२इ ३६:१५, १६
२ इति. ३०:११२इ ११:१४, १६
२ इति. ३०:१३गन ९:१०, ११
२ इति. ३०:१३लेवी २३:६
२ इति. ३०:१४२रा १८:२२
२ इति. ३०:१४२इ २८:२४
२ इति. ३०:१६लेवी १:५
२ इति. ३०:१७२इ २९:३४
२ इति. ३०:१८२इ ३०:१
२ इति. ३०:१८भज ८६:५
२ इति. ३०:१९२इ १९:२, ३; एज्रा ७:१०
२ इति. ३०:१९गन ९:६, १०
२ इति. ३०:२१व्य १२:५, ७; नहे ८:१०
२ इति. ३०:२१लेवी २३:६
२ इति. ३०:२१२इ २९:२५
२ इति. ३०:२२लेवी २३:६
२ इति. ३०:२२लेवी ३:१
२ इति. ३०:२३१रा ८:६५
२ इति. ३०:२४२इ ३५:७, ८
२ इति. ३०:२४२इ २९:३४
२ इति. ३०:२५२इ ३०:११, १८
२ इति. ३०:२५प्रस्थ १२:४९
२ इति. ३०:२६१रा ८:६५, ६६
२ इति. ३०:२७गन ६:२३-२६; व्य १०:८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ इतिहास ३०:१-२७

दोस्रो इतिहास

३० हिजकियाहले इस्राएल र यहुदाका सबै मानिसलाई इस्राएलका परमेश्‍वर यहोवाको निम्ति निस्तार चाड* मनाउन यहोवाको भवनमा आउनू भनी सन्देश पठाए।+ तिनले एप्रैम र मनस्सेको+ कुलका मानिसहरूलाई पनि पत्र पठाए।+ २ तर राजा, तिनका भारदारहरू र यरुसलेमको पूरै समुदायले निस्तार चाड दोस्रो महिनामा मनाउने निर्णय गरे।+ ३ किनकि थुप्रै पुजारीले आफूलाई पवित्र नपारेकोले+ र मानिसहरू पनि यरुसलेममा भेला नभएकोले तिनीहरूले तोकिएको समयमा+ निस्तार चाड मनाउन पाएका थिएनन्‌। ४ यो निर्णय राजा र पूरै समुदायलाई ठीक लाग्यो। ५ त्यसैले तिनीहरूले सारा इस्राएलमा—बेर्सेबादेखि दानसम्मको+ पूरै इलाकामा इस्राएलका परमेश्‍वर यहोवाको निम्ति निस्तार चाड मनाउन मानिसहरू यरुसलेम आऊन्‌ भनी घोषणा गर्ने निर्णय गरे। किनकि तिनीहरूले एकसाथ भेला भएर व्यवस्थामा लेखिएअनुसार निस्तार चाड मनाएका थिएनन्‌।+

६ त्यसपछि राजाको आदेशअनुसारै राजदूतहरू राजा र तिनका भारदारहरूको पत्र लिएर इस्राएल र यहुदाको सम्पूर्ण इलाकामा गए। उनीहरूले मानिसहरूलाई यस्तो सन्देश दिए: “हे इस्राएलका मानिसहरू हो, तिमीहरू अब्राहाम, इसहाक र इस्राएलका परमेश्‍वर यहोवातर्फ फर्क। यसो गऱ्‍यौ भने उहाँ पनि तिमीहरू, जो अस्सेरियाका राजाहरूको हातबाट बचेका छौ, तिमीहरूतर्फ फर्कनुहुनेछ।+ ७ तिमीहरू आफ्ना पितापुर्खा अनि आफ्ना दाजुभाइजस्तो नहोओ, जसले आफ्ना पितापुर्खाका परमेश्‍वर यहोवालाई विश्‍वासघात गरेका थिए। त्यसैले परमेश्‍वरले उनीहरूको हालत यस्तो बनाइदिनुभएको थियो कि मानिसहरू त्यो देखेर थरथर काँपे। यो सब भएको तिमीहरूले पनि देखेकै छौ।+ ८ अब तिमीहरू आफ्ना पितापुर्खाजस्तो हठी नहोओ।+ यहोवा परमेश्‍वरको अधीनमा बस र उहाँको पवित्र स्थानमा* आओ,+ जुन ठाउँलाई उहाँले सदाको लागि पवित्र पार्नुभएको छ अनि आफ्ना परमेश्‍वर यहोवाको सेवा गर ताकि उहाँको रिसको आगो तिमीहरूबाट हटोस्‌।+ ९ जब तिमीहरू यहोवा परमेश्‍वरतर्फ फर्कनेछौ, तब बन्दी बनाएर लगिएका तिमीहरूका दाजुभाइ र छोराहरूलाई शत्रुहरूले कृपा देखाउनेछन्‌+ र यस देशमा फर्कन दिनेछन्‌।+ किनकि तिमीहरूका परमेश्‍वर यहोवा दयालु र कृपालु हुनुहुन्छ।+ तिमीहरू उहाँतर्फ फर्क्यौ भने उहाँले तिमीहरूबाट आफ्नो अनुहार फर्काउनुहुनेछैन।”+

१० राजदूतहरू एप्रैम र मनस्सेको+ कुलको पूरै इलाकामा एउटा सहरबाट अर्को सहरमा गए; उनीहरू जबुलुनको इलाकामा पनि गए। तर मानिसहरूले उनीहरूको गिल्ला गरे र उनीहरूलाई हाँसोमा उडाए।+ ११ तर असेर, मनस्से र जबुलुनको कुलका केही मानिसहरूले भने आफूलाई नम्र तुल्याए र यरुसलेम आए।+ १२ साँचो परमेश्‍वरको हात यहुदामाथि पनि थियो। त्यसैले यहुदाका मानिसहरूले एकजुट भएर राजा र भारदारहरूको आज्ञा पालन गरे, जुन आज्ञा तिनीहरूले यहोवा परमेश्‍वरको आदेशअनुसारै दिएका थिए।

१३ दोस्रो महिनामा+ अखमिरा रोटीको चाड*+ मनाउन थुप्रै मानिस यरुसलेममा भेला भए। त्यहाँ एउटा ठूलो समुदाय भेला भएको थियो। १४ तिनीहरूले यरुसलेममा भएका वेदीहरू+ र धूप बाल्ने सबै वेदी हटाइदिए+ अनि ती सबै लगेर किद्रोन बेँसीमा फालिदिए। १५ त्यसपछि तिनीहरूले दोस्रो महिनाको १४ औँ दिन निस्तार चाडको जनावर काटे। यो सब देखेर पुजारीहरू र लेवीहरू लज्जित भए। त्यसैले उनीहरूले आफूलाई पवित्र पारे र यहोवा परमेश्‍वरको भवनमा अग्निभेटी ल्याए। १६ साँचो परमेश्‍वरका सेवक मोसाको व्यवस्थामा लेखिएअनुसारै उनीहरू आ-आफ्नो लागि तोकिएको ठाउँमा खडा भए। त्यसपछि पुजारीहरूले लेवीहरूको हातबाट रगत लिएर वेदीमा छर्के।+ १७ त्यहाँ उपस्थित भएका मानिसहरूमध्ये थुप्रैले आफूलाई पवित्र पारेका थिएनन्‌। ती अशुद्ध मानिसहरूको निम्ति निस्तार चाडको जनावर काट्‌ने र तिनीहरूलाई यहोवा परमेश्‍वरको निम्ति पवित्र पार्ने जिम्मेवारी लेवीहरूको थियो।+ १८ थुप्रैले, खासगरि एप्रैम, मनस्से,+ इस्साकार र जबुलुनको कुलका मानिसहरूले आफूलाई शुद्ध पारेका थिएनन्‌। तैपनि तिनीहरूले व्यवस्थामा दिइएको नियमविपरीत निस्तार चाडको भोज खाए। तर हिजकियाहले ती मानिसहरूको खातिर यसरी प्रार्थना गरे: “यहोवा जो भला हुनुहुन्छ,+ उहाँले ती सबै मानिसलाई क्षमा गरिदेऊन्‌, १९ जसले आफ्ना पितापुर्खाका परमेश्‍वर, साँचो परमेश्‍वर यहोवाको खोजी गर्न+ आफ्नो हृदय तयार पारेका छन्‌ तर पवित्रतासम्बन्धी तोकिएको स्तरअनुसार आफूलाई पवित्र भने पारेका छैनन्‌।”+ २० तब यहोवा परमेश्‍वरले हिजकियाहको प्रार्थना सुन्‍नुभयो र ती मानिसहरूलाई क्षमा गरिदिनुभयो।*

२१ त्यसैले यरुसलेममा भएका इस्राएलीहरूले असाध्यै खुसी हुँदै+ सात दिनसम्म अखमिरा रोटीको चाड मनाए।+ लेवीहरू र पुजारीहरूले चाहिँ यहोवा परमेश्‍वरको निम्ति ठूलठूलो आवाजमा बाजा बजाउँदै दिनदिनै यहोवाको प्रशंसा गरिरहे।+ २२ साथै हिजकियाहले ती सबै लेवीसँग कुरा गरेर उनीहरूको हौसला बढाए, जसले सुझबुझ चलाउँदै यहोवाको सेवा गर्थे। तिनीहरूले चाडको सातै दिन खानपिन गरे,+ मेलबलि चढाए+ र आफ्ना पितापुर्खाका परमेश्‍वर यहोवालाई धन्यवाद दिए।

२३ त्यसपछि पूरै समुदायले अझै सात दिन चाड मनाउने निर्णय गऱ्‍यो। त्यसैले तिनीहरूले आनन्दित हुँदै थप सात दिन चाड मनाए।+ २४ अनि यहुदाका राजा हिजकियाहले पूरै समुदायको लागि १ हजार बहर र ७ हजार भेडा दान गरे। भारदारहरूले पनि समुदायको लागि १ हजार बहर र १० हजार भेडा दान गरे।+ अनि थुप्रै पुजारीले आफैलाई पवित्र पारे।+ २५ यहुदाको पूरै समुदाय, पुजारीहरू, लेवीहरू, इस्राएलबाट आएको पूरै समुदाय,+ इस्राएलबाट आएका विदेशीहरू+ र यहुदामै बसोबास गर्ने विदेशीहरूले खुसीयाली मनाइरहे। २६ यरुसलेममा निकै खुसीयाली छायो किनकि दाउदका छोरा, इस्राएलका राजा सुलेमानको समयदेखि यता यरुसलेममा यति ठूलो उत्सव कहिल्यै मनाइएको थिएन।+ २७ अन्तमा लेवी पुजारीहरू खडा भए र मानिसहरूलाई आशिष्‌ दिए।+ उनीहरूको बिन्ती परमेश्‍वरको पवित्र निवासस्थान स्वर्गसम्मै पुग्यो र उहाँले उनीहरूको प्रार्थना सुन्‍नुभयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने