प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी १४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ कोरिन्थी विषयवस्तु

      • भविष्यवाणी गर्ने र विभिन्‍न भाषा बोल्ने वरदान (१-२५)

      • व्यवस्थित ख्रिष्टियन सभा (२६-४०)

        • मण्डलीमा स्त्रीहरूको स्थान (३४, ३५)

१ कोरिन्थी १४:१

फुटनोट

  • *

    वा “परमेश्‍वरले दिनुहुने वरदानहरू।”

  • *

    वा “जोसका साथ खोजिरहो।”

मार्जिनल रेफरेन्स

  • +१थि ५:२०

१ कोरिन्थी १४:२

मार्जिनल रेफरेन्स

  • +१कोरि. १३:२
  • +१कोरि. १४:५

१ कोरिन्थी १४:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२०१०, पृ. २८, ३१-३२

१ कोरिन्थी १४:५

फुटनोट

  • *

    वा “अनुवाद।”

मार्जिनल रेफरेन्स

  • +१कोरि. १२:३०
  • +योए २:२८; प्रे २:१७; २१:८, ९

१ कोरिन्थी १४:६

मार्जिनल रेफरेन्स

  • +गला १:११, १२; २:२
  • +१कोरि. १२:८

१ कोरिन्थी १४:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/२०१५, पृ. २१

१ कोरिन्थी १४:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/२०१५, पृ. २१

१ कोरिन्थी १४:१२

मार्जिनल रेफरेन्स

  • +१कोरि. १२:७; १४:४, २६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/२००७, पृ. ११

१ कोरिन्थी १४:१३

फुटनोट

  • *

    वा “अनुवाद।”

मार्जिनल रेफरेन्स

  • +१कोरि. १२:८, १०; १४:५

१ कोरिन्थी १४:१९

फुटनोट

  • *

    वा “मौखिक निर्देशन।”

मार्जिनल रेफरेन्स

  • +१कोरि. १४:४

१ कोरिन्थी १४:२०

मार्जिनल रेफरेन्स

  • +एफि ४:१४
  • +रोमी १६:१९
  • +हिब्रू ५:१३, १४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/१९९३, पृ. २७

१ कोरिन्थी १४:२१

फुटनोट

  • *

    शा., “ओठमा।”

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यसै २८:११, १२

१ कोरिन्थी १४:२२

मार्जिनल रेफरेन्स

  • +प्रे २:४, १३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १५०

१ कोरिन्थी १४:२५

मार्जिनल रेफरेन्स

  • +यसै ४५:१४; जक ८:२३

१ कोरिन्थी १४:२६

मार्जिनल रेफरेन्स

  • +१कोरि. १२:८, १०

१ कोरिन्थी १४:२७

फुटनोट

  • *

    वा “अनुवाद।”

मार्जिनल रेफरेन्स

  • +१कोरि. १४:५

१ कोरिन्थी १४:२९

मार्जिनल रेफरेन्स

  • +प्रे १३:१

१ कोरिन्थी १४:३१

मार्जिनल रेफरेन्स

  • +हिब्रू १०:२४, २५

१ कोरिन्थी १४:३३

मार्जिनल रेफरेन्स

  • +१कोरि. १४:४०; कल २:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २०

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. ११९-१२०

१ कोरिन्थी १४:३४

मार्जिनल रेफरेन्स

  • +१ ति २:११, १२
  • +१कोरि. ११:३; एफि ५:२२; कल ३:१८; ति २:५; १प ३:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    brwp120901: सेप्टेम्बर १ २०१२

१ कोरिन्थी १४:३६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२०११, पृ. १४

१ कोरिन्थी १४:३८

फुटनोट

  • *

    वा सम्भवतः “कोही अनजान रहन्छ भने अनजानै रहिरहोस्‌।”

१ कोरिन्थी १४:३९

मार्जिनल रेफरेन्स

  • +१थि ५:२०
  • +१कोरि. १४:२७

१ कोरिन्थी १४:४०

मार्जिनल रेफरेन्स

  • +१कोरि. १४:३३; कल २:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५४

    ब्यूँझनुहोस्‌!,

    सङ्‌ख्या १ २०२० पृ. १०

    “परमेश्‍वरको प्रेम”, पृ. ५५

    प्रहरीधरहरा,

    ८/१/१९९७, पृ. ९

अरू

१ कोरि. १४:११थि ५:२०
१ कोरि. १४:२१कोरि. १३:२
१ कोरि. १४:२१कोरि. १४:५
१ कोरि. १४:५१कोरि. १२:३०
१ कोरि. १४:५योए २:२८; प्रे २:१७; २१:८, ९
१ कोरि. १४:६गला १:११, १२; २:२
१ कोरि. १४:६१कोरि. १२:८
१ कोरि. १४:१२१कोरि. १२:७; १४:४, २६
१ कोरि. १४:१३१कोरि. १२:८, १०; १४:५
१ कोरि. १४:१९१कोरि. १४:४
१ कोरि. १४:२०एफि ४:१४
१ कोरि. १४:२०रोमी १६:१९
१ कोरि. १४:२०हिब्रू ५:१३, १४
१ कोरि. १४:२१यसै २८:११, १२
१ कोरि. १४:२२प्रे २:४, १३
१ कोरि. १४:२५यसै ४५:१४; जक ८:२३
१ कोरि. १४:२६१कोरि. १२:८, १०
१ कोरि. १४:२७१कोरि. १४:५
१ कोरि. १४:२९प्रे १३:१
१ कोरि. १४:३१हिब्रू १०:२४, २५
१ कोरि. १४:३३१कोरि. १४:४०; कल २:५
१ कोरि. १४:३४१ ति २:११, १२
१ कोरि. १४:३४१कोरि. ११:३; एफि ५:२२; कल ३:१८; ति २:५; १प ३:१
१ कोरि. १४:३९१थि ५:२०
१ कोरि. १४:३९१कोरि. १४:२७
१ कोरि. १४:४०१कोरि. १४:३३; कल २:५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ कोरिन्थी १४:१-४०

पहिलो कोरिन्थी

१४ प्रेमको पछि लाग। साथै आध्यात्मिक वरदानहरू* पाउन कोसिस गरिरहो* तर विशेषगरि भविष्यवाणी गर्ने वरदान।+ २ जसले अरू भाषा बोल्छ, उसले मानिसहरूसित होइन तर परमेश्‍वरसित बोल्छ किनकि उसले पवित्र शक्‍तिद्वारा पवित्र रहस्यहरू+ बताउँछ तर त्यो कसैले बुझ्दैन।+ ३ तथापि जसले भविष्यवाणी गर्छ, उसले आफ्नो बोलीद्वारा मानिसहरूको उत्थान गर्छ, प्रोत्साहन दिन्छ र सान्त्वना दिन्छ। ४ जसले अरू भाषा बोल्छ, उसले आफ्नै उत्थान गर्छ तर जसले भविष्यवाणी गर्छ, उसले मण्डलीको उत्थान गर्छ। ५ तिमीहरू सबैले विभिन्‍न भाषा बोलेको+ तर अझ विशेषगरि भविष्यवाणी गरेको+ म चाहन्छु। वास्तवमा विभिन्‍न भाषा बोल्नेभन्दा भविष्यवाणी गर्ने ठूलो हो किनकि विभिन्‍न भाषा बोल्नेले आफूले बोलेको भाषा उल्था* नगरेसम्म त्यसद्वारा मण्डलीको उत्थान हुँदैन। ६ तर भाइहरू हो, अहिले तिमीहरूकहाँ आएर मैले विभिन्‍न भाषा बोलेँ तर परमेश्‍वरबाट पाएको सन्देश प्रकट गरिनँ+ वा केही ज्ञान दिइनँ+ वा केही भविष्यवाणी गरिनँ वा केही शिक्षा सिकाइनँ भने मबाट तिमीहरूलाई के फाइदा?

७ त्यो त सुरताल केही नछुट्टिनेगरि बाँसुरी वा वीणाजस्ता बाजा बजाएको जस्तै हुन्छ। त्यसरी बजाउने हो भने बाँसुरी वा वीणामा कुनचाहिँ धुन बजाएको हो, कसरी थाह पाउन सकिन्छ र? ८ हुन पनि बिगुल बजाउनेले प्रस्ट बुझिनेगरि बजाएन भने युद्धको निम्ति को तयार होला? ९ त्यसैगरि तिमीहरूको जिब्रोले पनि सजिलै बुझ्न नसकिने बोली बोल्यो भने के बोलेको हो, कसरी थाह पाउने? वास्तवमा तिमीहरू हावामा बोलिरहेका हुनेछौ। १० संसारमा धेरै किसिमका भाषा होलान्‌ तैपनि कुनै भाषा अर्थहीन हुँदैन। ११ यसकारण यदि बोलेको कुराको अर्थ मैले बुझिनँ भने त्यो बोल्ने मानिसको लागि म विदेशीजस्तो अनि मेरो लागि ऊ विदेशीजस्तो हुनेछ। १२ त्यसैले तिमीहरूले पनि पवित्र शक्‍तिका वरदानहरू पाउने तीव्र चाहना राखेकोले मण्डलीको उत्थानका लागि ती वरदानहरू प्रशस्त मात्रामा पाउने कोसिस गर।+

१३ त्यसकारण अरू भाषा बोल्नेले आफूले बोलेको कुरा उल्था* गर्न सकूँ भनेर प्रार्थना गरोस्‌।+ १४ किनकि यदि मैले अर्को भाषामा प्रार्थना गरिरहेको छु भने आफूले पाएको पवित्र शक्‍तिको वरदानद्वारा मैले प्रार्थना गरिरहेको हुन्छु तर मेरो दिमागले भने त्यो बुझ्न सक्दैन। १५ त्यसोभए के गर्ने त? म पवित्र शक्‍तिको वरदानद्वारा प्रार्थना गर्नेछु तर म आफ्नो दिमागले पनि बुझेर गर्नेछु। म पवित्र शक्‍तिको वरदानद्वारा स्तुतिगान गाउनेछु तर म आफ्नो दिमागले पनि बुझेर गाउनेछु। १६ तिमीले पवित्र शक्‍तिको वरदानद्वारा आफ्नो प्रार्थनामा स्तुति चढाउँदा तिमीहरूमाझ भएको साधारण मानिसले तिमीले भनेको कुरा बुझेकै छैन भने तिमीले चढाएको धन्यवादको प्रार्थनाको लागि उसले कसरी “आमिन” भन्‍ने? १७ हो, तिमीले राम्ररी धन्यवादको प्रार्थना चढाइरहेका हुन्छौ तर अर्को मानिसको उत्थान भइरहेको भने हुँदैन। १८ म परमेश्‍वरलाई धन्यवाद चढाउँछु कि तिमीहरू सबैले भन्दा म धेरै भाषामा बोल्छु। १९ यद्यपि मण्डलीमा अरू भाषामा १० हजार शब्द बोल्नुभन्दा त आफ्नो दिमागले बुझेर पाँच शब्द बोल्नु नै मलाई बेस लाग्छ ताकि अरूलाई निर्देशन* दिन सकूँ।+

२० हे भाइ हो, समझशक्‍ति चलाउने मामिलामा साना केटाकेटी नहोओ+ तर खराबीको मामिलामा साना केटाकेटी होओ+ अनि समझशक्‍ति चलाउने मामिलामा पूरा बढेका मानिसहरू होओ।+ २१ मोसाको व्यवस्थामा लेखिएको छ: “‘विदेशीहरूको भाषामा र अपरिचितहरूको बोलीमा* म यी मानिसहरूसित कुरा गर्नेछु तैपनि तिनीहरूले मेरो कुरा सुन्‍नेछैनन्‌,’ यहोवा* परमेश्‍वर भन्‍नुहुन्छ।”+ २२ यसकारण विभिन्‍न भाषा भनेको विश्‍वास गर्नेहरूका निम्ति होइन तर विश्‍वास नगर्नेहरूका निम्ति चिन्ह हो।+ अर्कोतिर भविष्यवाणीचाहिँ विश्‍वास नगर्नेहरूका निम्ति होइन तर विश्‍वास गर्नेहरूका निम्ति चिन्ह हो। २३ त्यसकारण यदि सम्पूर्ण मण्डली एकसाथ भेला भएर सबैले विभिन्‍न भाषामा बोलिरहेको बेला सर्वसाधारण वा विश्‍वास नगर्नेहरू त्यहाँ आए भने के तिनीहरूले तिमीहरूको दिमाग खुस्केछ भन्दैनन्‌ र? २४ तर यदि तिमीहरू सबैले भविष्यवाणी गरिरहेको बेला विश्‍वास नगर्ने वा सर्वसाधारण कोही त्यहाँ आयो भने तिमीहरू सबैको वचनले उसलाई सुधार्छ र आफूलाई राम्ररी केलाउन उत्प्रेरित गर्छ। २५ तब उसको मनमा भएका गोप्य कुराहरू प्रकट हुन्छन्‌ र उसले घोप्टो परेर परमेश्‍वरको उपासना गर्दै यसो भन्‍नेछ: “परमेश्‍वर साँच्चै तपाईँहरूमाझ हुनुहुँदो रहेछ।”+

२६ भाइहरू हो, त्यसोभए के गर्नुपर्ने हो त? तिमीहरू एकसाथ भेला हुँदा एक जनाले परमेश्‍वरको भजन गाउँछ, अर्कोले सिकाउँछ, अर्कोले परमेश्‍वरबाट पाएको सन्देश प्रकट गर्छ, अर्कोले विदेशी भाषा बोल्छ अनि अर्कोले उल्था गरिदिन्छ।+ सबै कुरा एकअर्काको उत्थानको निम्ति होस्‌। २७ यदि कसैले अर्को भाषा बोल्छ भने बढीमा दुई वा तीन जनाले मात्र बोलून्‌, त्यो पनि पालैसित; अनि कसैले त्यसको उल्था* गरोस्‌।+ २८ तर यदि त्यहाँ उल्था गर्ने कोही छैन भने तिनीहरू मण्डलीमा चुपचाप बसून्‌ र मनमनै परमेश्‍वरसित बोलून्‌। २९ दुई वा तीन जना भविष्यवक्‍ता+ बोलून्‌ अनि अरूले त्यसको अर्थ बुझून्‌। ३० तर यदि अर्को व्यक्‍तिले परमेश्‍वरबाट केही सन्देश पायो भने जो बोलिरहेको छ, ऊचाहिँ चुप लागोस्‌। ३१ तिमीहरू सबैले पालैसित भविष्यवाणी गर्न सक्छौ ताकि सबैले सिकून्‌ र सबैले प्रोत्साहन पाऊन्‌।+ ३२ अनि पवित्र शक्‍तिद्वारा भविष्यवाणी गर्ने आफ्नो वरदानलाई भविष्यवक्‍ताहरूले काबूमा राखून्‌। ३३ किनकि परमेश्‍वर गोलमालका परमेश्‍वर होइन तर शान्तिका परमेश्‍वर हुनुहुन्छ।+

पवित्र जनहरूका सबै मण्डलीमा जस्तै ३४ स्त्रीहरू मण्डलीमा चुपचाप रहून्‌ किनकि तिनीहरूलाई बोल्ने अनुमति छैन।+ मोसाको व्यवस्थाले पनि बताएझैँ तिनीहरू अधीनमा रहून्‌।+ ३५ तर यदि तिनीहरू केही कुरा बुझ्न चाहन्छन्‌ भने घरमा आ-आफ्ना पतिलाई नै सोधून्‌ किनकि स्त्रीको लागि मण्डलीमा बोल्नु अपमानजनक कुरा हो।

३६ के परमेश्‍वरको वचन तिमीहरूबाट निस्केको हो र? वा के यो तिमीहरूलाई मात्र दिइएको हो र?

३७ यदि कसैले आफूलाई भविष्यवक्‍ता वा पवित्र शक्‍तिको वरदान पाएको मानिस ठान्छ भने मैले तिमीहरूलाई लेखेका यी कुराहरू प्रभुकै आज्ञा हुन्‌ भनी उसले स्विकारोस्‌। ३८ तर यदि कसैले यी कुराहरूलाई तिरस्कार गर्छ भने उसलाई पनि तिरस्कार गरिनेछ।* ३९ त्यसैले मेरा भाइहरू हो, भविष्यवाणी गर्ने काममा मेहनत गरिरहो+ तर विभिन्‍न भाषा बोल्नेहरूलाई पनि नरोक।+ ४० तर सबै कुरा शिष्टतासाथ अनि व्यवस्थित ढङ्‌गले होस्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने