प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास १८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ इतिहास विषयवस्तु

      • दाउदका जितहरू (१-१३)

      • दाउदको राज्यव्यवस्था (१४-१७)

१ इतिहास १८:१

मार्जिनल रेफरेन्स

  • +१स ५:८; २स १:२०
  • +२स ८:१

१ इतिहास १८:२

मार्जिनल रेफरेन्स

  • +गन २४:१७; भज ६०:८
  • +२स ८:२; २रा ३:४

१ इतिहास १८:३

मार्जिनल रेफरेन्स

  • +२इ ८:३
  • +१स १४:४७; २स १०:६; भज ६०:शिर बेहोरा
  • +१रा ११:२३
  • +उत्प १५:१८; प्रस्थ २३:३१; २स ८:३, ४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००५, पृ. ११

१ इतिहास १८:४

फुटनोट

  • *

    घुँडा पछाडिको मोटो नसो।

मार्जिनल रेफरेन्स

  • +भज २०:७
  • +व्य १७:१६; भज ३३:१७

१ इतिहास १८:५

मार्जिनल रेफरेन्स

  • +२स ८:५-८

१ इतिहास १८:६

फुटनोट

  • *

    वा “तिनको उद्धार गर्नुभयो।”

मार्जिनल रेफरेन्स

  • +१इ १७:८

१ इतिहास १८:८

मार्जिनल रेफरेन्स

  • +१रा ७:२३
  • +१रा ७:१५, ४५

१ इतिहास १८:९

मार्जिनल रेफरेन्स

  • +२स ८:३, ९-११

१ इतिहास १८:११

फुटनोट

  • *

    शा., “पवित्र पारे।”

मार्जिनल रेफरेन्स

  • +यहो ६:१९; २इ ५:१
  • +१इ २०:१
  • +२स ५:२५
  • +१स २७:८, ९; ३०:१८, २०

१ इतिहास १८:१२

मार्जिनल रेफरेन्स

  • +१स २६:६; २स ३:३०; १०:१०; २०:६; २१:१७; १इ २:१५, १६
  • +२स ८:१३, १४

१ इतिहास १८:१३

मार्जिनल रेफरेन्स

  • +उत्प २५:२३; २७:४०
  • +भज १८:४८; १४४:१०

१ इतिहास १८:१४

मार्जिनल रेफरेन्स

  • +१रा २:११
  • +२स ८:१५-१८; २३:३, ४; भज ७८:७०-७२

१ इतिहास १८:१५

मार्जिनल रेफरेन्स

  • +१इ ११:६
  • +१रा ४:३

१ इतिहास १८:१७

फुटनोट

  • *

    अर्थात्‌, दाउदका निजी अङ्‌गरक्षकहरूका।

मार्जिनल रेफरेन्स

  • +१स ३०:१४; सप २:५
  • +१रा १:३८

अरू

१ इति. १८:११स ५:८; २स १:२०
१ इति. १८:१२स ८:१
१ इति. १८:२गन २४:१७; भज ६०:८
१ इति. १८:२२स ८:२; २रा ३:४
१ इति. १८:३२इ ८:३
१ इति. १८:३१स १४:४७; २स १०:६; भज ६०:शिर बेहोरा
१ इति. १८:३१रा ११:२३
१ इति. १८:३उत्प १५:१८; प्रस्थ २३:३१; २स ८:३, ४
१ इति. १८:४भज २०:७
१ इति. १८:४व्य १७:१६; भज ३३:१७
१ इति. १८:५२स ८:५-८
१ इति. १८:६१इ १७:८
१ इति. १८:८१रा ७:२३
१ इति. १८:८१रा ७:१५, ४५
१ इति. १८:९२स ८:३, ९-११
१ इति. १८:११यहो ६:१९; २इ ५:१
१ इति. १८:१११इ २०:१
१ इति. १८:११२स ५:२५
१ इति. १८:१११स २७:८, ९; ३०:१८, २०
१ इति. १८:१२१स २६:६; २स ३:३०; १०:१०; २०:६; २१:१७; १इ २:१५, १६
१ इति. १८:१२२स ८:१३, १४
१ इति. १८:१३उत्प २५:२३; २७:४०
१ इति. १८:१३भज १८:४८; १४४:१०
१ इति. १८:१४१रा २:११
१ इति. १८:१४२स ८:१५-१८; २३:३, ४; भज ७८:७०-७२
१ इति. १८:१५१इ ११:६
१ इति. १८:१५१रा ४:३
१ इति. १८:१७१स ३०:१४; सप २:५
१ इति. १८:१७१रा १:३८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ इतिहास १८:१-१७

पहिलो इतिहास

१८ केही समयपछि दाउदले पलिस्तियालीहरूलाई हराएर तिनीहरूलाई आफ्नो अधीनमा राखे। अनि दाउदले पलिस्तियालीहरूको हातबाट गाथ+ र त्यसवरपरका सहरहरू आफ्नो कब्जामा लिए।+ २ त्यसपछि दाउदले मोआबलाई हराए+ अनि मोआबीहरू दाउदको दास बने र उनीहरूले तिनलाई तिरो तिरे।+

३ दाउदले हमाथनजिकै+ जोबाहका राजा+ हदद-एजेरलाई+ हराए। हदद-एजेर युफ्रेटिस नदीमाथि आफ्नो अधिकार जमाउन जाँदा दाउदले उनलाई हराएका थिए।+ ४ दाउदले हदद-एजेरका १ हजार रथ, ७ हजार घोडचढी र २० हजार पैदल सिपाहीलाई आफ्नो कब्जामा लिए।+ त्यसपछि तिनले रथ हाँक्ने १०० वटा घोडाबाहेक बाँकी सबै घोडाको ढोडनसो* काटिदिए।+ ५ दमिसकका सिरियालीहरू जोबाहका राजा हदद-एजेरलाई मदत गर्न आउँदा दाउदले २२ हजार सिरियालीलाई मारे।+ ६ त्यसपछि दाउदले दमिसकका सिरियालीहरूको इलाकामा सैन्य चौकीहरू खडा गरे। अनि सिरियालीहरू दाउदका दास बने र उनीहरूले तिनलाई तिरो तिरे। दाउद जहाँ गए पनि यहोवा परमेश्‍वरले तिनलाई विजयी तुल्याउनुभयो।*+ ७ दाउदले हदद-एजेरका सेवकहरूको सुनका गोलाकार ढालहरू पनि लिए र ती यरुसलेममा ल्याए। ८ दाउदले हदद-एजेरका सहरहरू तिभाथ र कुनबाट प्रशस्तै तामा ल्याए। त्यही तामाबाट सुलेमानले ‘समुद्र’ भनिने विशाल खड्‌कुँलो,+ खम्बाहरू र अरू सरसामान बनाएका थिए।+

९ दाउदले जोबाहका राजा हदद-एजेरको पूरै सेनालाई हराए भनी हमाथका राजा तोउले सुने।+ १० तब तोउले राजा दाउदको हालखबर सोध्न र तिनलाई बधाई दिन तुरुन्तै आफ्नो छोरा हादोरामलाई पठाए किनकि राजा दाउदले हदद-एजेरलाई लडाइँमा हराएका थिए। (तोउ र हदद-एजेरबीच लडाइँ भइरहने हुनाले तोउले यसो गरेका थिए।) हादोरामले आफूसित सुन, चाँदी र तामाबाट बनेका हरकिसिमका सरसामान पनि लगे। ११ राजा दाउदले यी सरसामानहरू यहोवा परमेश्‍वरको निम्ति अर्पण गरे।*+ आफूले कब्जा गरेका सबै जातिबाट अर्थात्‌ एदोम र मोआबबाट अनि अम्मोनीहरू,+ पलिस्तियालीहरू+ र अमालेकीहरूबाट+ ल्याएका सुनचाँदी पनि तिनले त्यसरी नै परमेश्‍वरको निम्ति अर्पण गरेका थिए।

१२ जेरुयाहका छोरा अबिसैले+ नुन बेँसीमा १८ हजार एदोमीलाई मारे।+ १३ उनले एदोममा सैन्य चौकीहरू खडा गरे अनि एदोमीहरू सबै दाउदका दास बने।+ दाउद जहाँ गए पनि यहोवा परमेश्‍वरले तिनलाई विजयी तुल्याउनुभयो।+ १४ दाउदले पूरै इस्राएलमाथि शासन गरिरहे।+ तिनले आफ्नो शासनकालमा न्याय कायम गरे अनि आफ्नो प्रजाको निम्ति जे सही छ, त्यही गरे।+ १५ जेरुयाहका छोरा योआब दाउदको सेनापति थिए+ अनि अहिलुदका छोरा यहोसापात+ लेखनदास थिए। १६ अहितुबका छोरा सादोक र अबियातारका छोरा अहिमेलेक पुजारी थिए अनि साब्सा सचिव थिए। १७ यहोयादाका छोरा बेनायाह कराथीहरू+ र पेलेथीहरूका* कप्तान थिए।+ राजा दाउदका छोराहरूचाहिँ तिनीपछिको दोस्रो दर्जामा थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने