प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ३३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • पहरेदारको जिम्मेवारी (१-२०)

      • यरुसलेमको पतनको खबर (२१, २२)

      • यरुसलेमको भग्नावशेषमा बस्ने मानिसहरूलाई सन्देश (२३-२९)

      • मानिसहरू सन्देशअनुसार काम गर्दैनन्‌ (३०-३३)

        • इजकिएल “माया-प्रीतिको गीतजस्तै” (३२)

        • “आफूहरूमाझ एक जना भविष्यवक्‍ता रहेछन्‌” (३३)

इजकिएल ३३:२

मार्जिनल रेफरेन्स

  • +इज ३:११
  • +लेवी २६:२५; इज ६:३; २१:९

इजकिएल ३३:३

मार्जिनल रेफरेन्स

  • +यर्मि ४:५; होसे ८:१

इजकिएल ३३:४

मार्जिनल रेफरेन्स

  • +यर्मि ६:१७; जक १:४
  • +इज ३:१९; प्रे १८:६

इजकिएल ३३:६

मार्जिनल रेफरेन्स

  • +यसै ५६:१०
  • +इज ३:१८

इजकिएल ३३:७

मार्जिनल रेफरेन्स

  • +यसै २१:८; यर्मि १:१७; इज ३:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १२२, १२५-१२६

इजकिएल ३३:८

मार्जिनल रेफरेन्स

  • +यसै ३:११; इज १८:४
  • +हित ११:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १२२

इजकिएल ३३:९

मार्जिनल रेफरेन्स

  • +हित १५:१०
  • +इज ३:१९; प्रे १८:६

इजकिएल ३३:१०

मार्जिनल रेफरेन्स

  • +लेवी २६:३९; यसै ६४:६; इज २४:२३
  • +इज ३७:११

इजकिएल ३३:११

मार्जिनल रेफरेन्स

  • +इज १८:२३; १ ति २:३, ४
  • +यसै ३१:६; लुका १५:१०
  • +भज १३०:७, ८
  • +यसै ५५:७; यर्मि ३:२२; २५:५; प्रे ३:१९
  • +इज १८:३१; २प ३:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५७

इजकिएल ३३:१२

मार्जिनल रेफरेन्स

  • +इज ३:२०; १८:२४
  • +१रा ८:४८, ५०; इज १८:२१
  • +इज १८:२६

इजकिएल ३३:१३

फुटनोट

  • *

    वा “अन्याय।”

मार्जिनल रेफरेन्स

  • +२प २:२०
  • +इज १८:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १२२, १२४-१२५

इजकिएल ३३:१४

मार्जिनल रेफरेन्स

  • +यसै ५५:७; इज १८:२१; मिका ६:८

इजकिएल ३३:१५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २२:२६
  • +लेवी ६:२, ४; इज २२:२९
  • +लेवी १८:५; इज १८:२७

इजकिएल ३३:१६

मार्जिनल रेफरेन्स

  • +यसै १:१८
  • +इज २०:११

इजकिएल ३३:१८

मार्जिनल रेफरेन्स

  • +हिब्रू १०:३८; २प २:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १२२

इजकिएल ३३:१९

मार्जिनल रेफरेन्स

  • +इज १८:२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १२२

इजकिएल ३३:२०

मार्जिनल रेफरेन्स

  • +इज १८:२५, २९

इजकिएल ३३:२१

मार्जिनल रेफरेन्स

  • +इज २४:२५-२७
  • +२रा २५:४; २इ ३६:१७; यर्मि ३९:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ११२

इजकिएल ३३:२२

मार्जिनल रेफरेन्स

  • +इज ३:२६

इजकिएल ३३:२४

मार्जिनल रेफरेन्स

  • +यर्मि ३९:१०; इज ३६:४
  • +उत्प १२:७

इजकिएल ३३:२५

फुटनोट

  • *

    यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्‍त गर्न प्रयोग गरिएको छ।

मार्जिनल रेफरेन्स

  • +उत्प ९:४; लेवी १७:१२
  • +इज २२:६

इजकिएल ३३:२६

मार्जिनल रेफरेन्स

  • +सप ३:३
  • +यर्मि ५:८
  • +व्य ४:२६; यहो २३:१५

इजकिएल ३३:२७

मार्जिनल रेफरेन्स

  • +यर्मि ४२:२२; इज ५:१२

इजकिएल ३३:२८

मार्जिनल रेफरेन्स

  • +२इ ३६:२०, २१; यसै ६:११; यर्मि ४४:२
  • +इज ६:३

इजकिएल ३३:२९

मार्जिनल रेफरेन्स

  • +२रा १७:९; २इ ३६:१४
  • +यर्मि ९:११; २५:११

इजकिएल ३३:३०

मार्जिनल रेफरेन्स

  • +यर्मि १८:१८

इजकिएल ३३:३१

फुटनोट

  • *

    वा “तिनीहरू कामवासनाले भरिएको कुरा गर्छन्‌।”

मार्जिनल रेफरेन्स

  • +यसै २९:१३; यर्मि ४४:१६, १७

इजकिएल ३३:३३

मार्जिनल रेफरेन्स

  • +इज २:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/१९९२, पृ. १५

अरू

इज. ३३:२इज ३:११
इज. ३३:२लेवी २६:२५; इज ६:३; २१:९
इज. ३३:३यर्मि ४:५; होसे ८:१
इज. ३३:४यर्मि ६:१७; जक १:४
इज. ३३:४इज ३:१९; प्रे १८:६
इज. ३३:६यसै ५६:१०
इज. ३३:६इज ३:१८
इज. ३३:७यसै २१:८; यर्मि १:१७; इज ३:१७
इज. ३३:८यसै ३:११; इज १८:४
इज. ३३:८हित ११:२१
इज. ३३:९हित १५:१०
इज. ३३:९इज ३:१९; प्रे १८:६
इज. ३३:१०लेवी २६:३९; यसै ६४:६; इज २४:२३
इज. ३३:१०इज ३७:११
इज. ३३:११इज १८:२३; १ ति २:३, ४
इज. ३३:११यसै ३१:६; लुका १५:१०
इज. ३३:११भज १३०:७, ८
इज. ३३:११यसै ५५:७; यर्मि ३:२२; २५:५; प्रे ३:१९
इज. ३३:११इज १८:३१; २प ३:९
इज. ३३:१२इज ३:२०; १८:२४
इज. ३३:१२१रा ८:४८, ५०; इज १८:२१
इज. ३३:१२इज १८:२६
इज. ३३:१३२प २:२०
इज. ३३:१३इज १८:४
इज. ३३:१४यसै ५५:७; इज १८:२१; मिका ६:८
इज. ३३:१५प्रस्थ २२:२६
इज. ३३:१५लेवी ६:२, ४; इज २२:२९
इज. ३३:१५लेवी १८:५; इज १८:२७
इज. ३३:१६यसै १:१८
इज. ३३:१६इज २०:११
इज. ३३:१८हिब्रू १०:३८; २प २:२०
इज. ३३:१९इज १८:२७
इज. ३३:२०इज १८:२५, २९
इज. ३३:२१इज २४:२५-२७
इज. ३३:२१२रा २५:४; २इ ३६:१७; यर्मि ३९:२
इज. ३३:२२इज ३:२६
इज. ३३:२४यर्मि ३९:१०; इज ३६:४
इज. ३३:२४उत्प १२:७
इज. ३३:२५उत्प ९:४; लेवी १७:१२
इज. ३३:२५इज २२:६
इज. ३३:२६सप ३:३
इज. ३३:२६यर्मि ५:८
इज. ३३:२६व्य ४:२६; यहो २३:१५
इज. ३३:२७यर्मि ४२:२२; इज ५:१२
इज. ३३:२८२इ ३६:२०, २१; यसै ६:११; यर्मि ४४:२
इज. ३३:२८इज ६:३
इज. ३३:२९२रा १७:९; २इ ३६:१४
इज. ३३:२९यर्मि ९:११; २५:११
इज. ३३:३०यर्मि १८:१८
इज. ३३:३१यसै २९:१३; यर्मि ४४:१६, १७
इज. ३३:३३इज २:५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल ३३:१-३३

इजकिएल

३३ अनि यहोवाको यो वचन मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २ “हे मानिसको छोरा, आफ्ना देशवासीहरूलाई यसो भन:+

“‘मानौँ, मैले कुनै देशविरुद्ध तरबार पठाएँ+ र त्यस देशका सबैले एक जना मानिसलाई छानेर आफ्नो पहरेदार नियुक्‍त गरे। ३ अनि त्यस पहरेदारले देशमाथि हमला हुन लागेको देखेर देशवासीलाई चेतावनी दिन सिङ फुक्यो।+ ४ तर कसैले सिङ फुकेको आवाज सुनेर पनि नसुनेझैँ गऱ्‍यो+ र त्यो मानिस तरबारको प्रहारले मऱ्‍यो भने त्यसको मृत्युको दोष त्यसकै थाप्लोमा पर्नेछ।+ ५ त्यसले सिङ फुकेको आवाज सुन्यो तर चेतावनीलाई वास्ता गरेन। त्यसको मृत्युको दोष त्यसकै थाप्लोमा पर्नेछ। त्यसले चेतावनी सुनेको भए त्यसको ज्यान बच्ने थियो।

६ “‘तर त्यस पहरेदारले देशमाथि हमला हुन लागेको देखेर पनि सिङ फुकेन+ र चेतावनी नपाएकोले कोही मऱ्‍यो भने त्यो मानिस त आफ्नै कुकर्मको कारण मर्नेछ तर त्यसको रगतको लेखा म त्यस पहरेदारसित लिनेछु।’+

७ “तर हे मानिसको छोरा, मैले तिमीलाई इस्राएलको घरानाको पहरेदार नियुक्‍त गरेको छु। मेरो मुखबाट निस्केको वचन सुनेपछि तिमीले मानिसहरूलाई मेरो चेतावनी सुनाउनू।+ ८ मैले कुनै दुष्ट मानिसलाई ‘ए दुष्ट, तँ पक्कै मर्नेछस्‌!’+ भनेँ तर तिमीले त्यसलाई आफ्नो कुकर्म त्याग्न चेतावनी दिएनौ भने त्यो आफ्नै कुकर्मले गर्दा मर्नेछ+ तर त्यसको रगतको लेखा म तिमीसित लिनेछु। ९ तर तिमीले कुनै दुष्ट मानिसलाई कुकर्म त्याग्न चेतावनी दियौ तैपनि त्यसले त्याग्न मानेन भने त्यो आफ्नै कुकर्मले गर्दा मर्नेछ+ तर तिमीले भने आफ्नो ज्यान जोगाउनेछौ।+

१० “अनि हे मानिसको छोरा, तिमीले इस्राएलको घरानालाई भन्‍नू, ‘तिमीहरूले यसो भनेका थियौ: “हाम्रो विद्रोह र हाम्रो पापको बोझले हामी थिचिएर खङ्‌ग्रङ्‌ङै सुकेका छौँ।+ हामी कसरी बाँच्न सकौँला र?”’+ ११ तिनीहरूलाई भन्‍नू, ‘ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, “म आफ्नै कसम खाएर भन्छु, दुष्ट मर्दा म खुसी हुन्‍नँ+ बरु त्यसले कुकर्म त्यागेर+ बाँचेको म चाहन्छु।+ त्यसैले फर्क, कुकर्म त्यागेर आऊ।+ हे इस्राएलको घराना, तिमीहरू व्यर्थैमा किन मर्छौ?”’+

१२ “हे मानिसको छोरा, तिमीले आफ्ना देशवासीलाई यसो भन्‍नू, ‘धर्मी मानिसले पहिला जति नै असल काम गरेको भए पनि उसले विद्रोह गर्छ भने ऊ मर्नेछ।+ अर्कोतर्फ दुष्ट मानिसचाहिँ आफ्नो दुष्ट काम त्यागेर फर्कन्छ भने त्यो मर्नेछैन।+ तर धर्मी मानिसले पाप गऱ्‍यो भने उसले पहिला जति नै असल काम गरेको भए पनि ऊ मर्नेछ।+ १३ मैले त्यस धर्मी मानिसलाई “तिमी पक्कै बाँच्नेछौ” भनेँ तर आफूले पहिला गरेको असल कामको कारण कुनै सजाय पाइँदैन भन्ठान्दै उसले गलत काम* गऱ्‍यो भने+ उसको कुनै पनि असल काम याद गरिनेछैन। ऊ आफ्नो गलत कामको कारण मर्नेछ।+

१४ “‘अनि मैले दुष्ट मानिसलाई “तँ पक्कै मर्नेछस्‌” भनेँ तर त्यसले पाप गर्न छोडेर न्यायसङ्‌गत र असल काम गऱ्‍यो;+ १५ साथै बन्धकी फिर्ता गऱ्‍यो,+ लुटेको माल पनि फिर्ता गऱ्‍यो+ र गलत काम छोडेर जीवनको बाटोमा हिँड्यो भने त्यो पक्कै बाँच्नेछ।+ त्यो मर्नेछैन। १६ त्यसले गरेको कुनै पनि कुकर्म याद गरिनेछैन।+ न्यायसङ्‌गत र असल काम गरेकोले त्यो पक्कै बाँच्नेछ।’+

१७ “तर तिम्रा देशवासीहरूले यसो भनेका छन्‌, ‘यहोवाको काम न्यायसङ्‌गत छैन।’ वास्तवमा तिनीहरूको काम पो न्यायसङ्‌गत छैन।

१८ “कुनै धर्मी मानिसले असल काम त्यागेर खराब काम गऱ्‍यो भने ऊ आफ्नो खराब कामको कारण मर्नै पर्छ।+ १९ तर दुष्ट मानिसले आफ्नो दुष्ट काम त्यागेर न्यायसङ्‌गत र सही काम गऱ्‍यो भने त्यो बाँच्नेछ।+

२० “तर तिमीहरूले यसो भनेका छौ: ‘यहोवाको काम न्यायसङ्‌गत छैन।’+ हे इस्राएलको घराना, म तिमीहरू हरेकलाई तिमीहरूको कामअनुसार इन्साफ गर्नेछु।”

२१ हामी निर्वासनमा गएको १२ औँ वर्षको १० औँ महिनाको पाँचौँ दिनको कुरा हो, यरुसलेमबाट उम्केर आएको एक जना मानिस मकहाँ आयो+ र उसले भन्यो: “सहरलाई कब्जामा लिइएको छ!”+

२२ त्यो मानिस बिहान मकहाँ आइपुग्नुअघि अघिल्लो साँझ नै यहोवाको हात ममाथि आयो र उहाँले मेरो मुख खोलिदिनुभयो। मेरो बोली फुट्‌यो, म पहिले जस्तो गुँगो रहिनँ।+

२३ त्यतिखेर यहोवाको यो वचन मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २४ “हे मानिसको छोरा, यरुसलेमको भग्नावशेषमा बस्ने मानिसहरू+ इस्राएलबारे यसो भन्दै छन्‌, ‘अब्राहाम एक्लै थिए तैपनि तिनले यस देशलाई अधिकार गरे।+ हामी त थुप्रै छौँ; त्यसैले यो देश पक्कै हामीलाई अधिकार गर्न दिइएको हो।’

२५ “त्यसकारण तिनीहरूलाई भन्‍नू, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “तिमीहरू रगतसहित मासु खाँदै छौ,+ तिमीहरूले घिनलाग्दा मूर्तिहरू* पुजेका छौ र तिमीहरू हत्या गर्न छोड्‌दैनौ।+ म किन तिमीहरूलाई यो देश अधिकार गर्न दिऊँ? २६ तिमीहरूले आफ्नो तरबारमा भरोसा गरेका छौ,+ तिमीहरूले घिनलाग्दा काम गरेका छौ र आफ्नो छिमेकीकी पत्नीलाई बिटुलो नपार्ने तिमीहरूमध्ये कोही छैन।+ म किन तिमीहरूलाई यो देश अधिकार गर्न दिऊँ?”’+

२७ “तिमीले तिनीहरूलाई भन्‍नू, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “म आफ्नै कसम खाएर भन्छु, यरुसलेमको भग्नावशेषमा बास गर्नेहरू तरबारले मारिनेछन्‌; खुला मैदानमा बस्नेहरूलाई म जङ्‌गली जनावरको सिकार बनाइदिनेछु अनि बलिया गढ र ओडारमा लुक्नेहरू रोगबिमारले मर्नेछन्‌।+ २८ म त्यस देशलाई निर्जन र उजाड बनाइदिनेछु,+ त्यसको घमन्ड चूर पारिदिनेछु अनि इस्राएलका डाँडाहरूलाई यस्तो उजाड पार्नेछु+ कि त्यो बाटो भएर कोही आवतजावत गर्नेछैन। २९ तिनीहरूले गरेका सबै घिनलाग्दा कामको कारण+ म तिनीहरूको देशलाई निर्जन र उजाड पार्नेछु।+ तब तिनीहरूले म नै यहोवा हुँ भनेर जान्‍नेछन्‌।”’

३० “हे मानिसको छोरा, तिम्रा देशवासी पर्खालको छेउमा र घरका ढोकाहरूमा एकअर्कासित तिम्रो बारेमा कुरा गर्दै छन्‌।+ तिनीहरूले एकअर्कालाई अनि आफ्ना दाजुभाइलाई ‘आओ, यहोवा के भन्दै हुनुहुन्छ, सुनौँ’ भन्दै छन्‌। ३१ पहिले-पहिलेजस्तै तिनीहरू तिमीकहाँ आउनेछन्‌ र मेरा मानिसहरूजस्तो बनेर तिमीसामु बस्नेछन्‌। तिनीहरूले तिम्रो कुरा सुन्‍नेछन्‌ तर तिमीले भनेझैँ गर्नेछैनन्‌।+ तिनीहरू मुखले त ठिक्क पार्छन्‌* तर मनमा भने बेइमानीद्वारा केही पाउने लोभ गरिरहेका हुन्छन्‌। ३२ हेर, तिम्रो कुरा तिनीहरूका लागि तारेबाजाको मीठो धुनमा सुरिलो स्वरले गाएको माया-प्रीतिको गीतजस्तै हुनेछ। तिनीहरूले तिम्रो कुरा सुन्‍नेछन्‌ तर तिमीले भनेझैँ गर्नेछैनन्‌। ३३ तिमीले भनेका कुरा पक्कै पूरा हुनेछन्‌। जब त्यो पूरा हुन्छ, तब तिनीहरूले आफूहरूमाझ एक जना भविष्यवक्‍ता रहेछन्‌ भनेर जान्‍नेछन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने