प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ इतिहास विषयवस्तु

      • सुलेमानको भाषण (१-११)

      • उद्‌घाटनको बेला सुलेमानले गरेको प्रार्थना (१२-४२)

२ इतिहास ६:१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:२१; १रा ८:१२, १३; भज ९७:२

२ इतिहास ६:२

मार्जिनल रेफरेन्स

  • +भज १३२:१३, १४

२ इतिहास ६:३

मार्जिनल रेफरेन्स

  • +१रा ८:१४-२१

२ इतिहास ६:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००५, पृ. १९

२ इतिहास ६:५

मार्जिनल रेफरेन्स

  • +व्य १२:५, ६

२ इतिहास ६:६

मार्जिनल रेफरेन्स

  • +भज ४८:१
  • +२स ७:८; १इ २८:४

२ इतिहास ६:७

मार्जिनल रेफरेन्स

  • +२स ७:२; १रा ५:३

२ इतिहास ६:९

मार्जिनल रेफरेन्स

  • +१इ १७:४

२ इतिहास ६:१०

मार्जिनल रेफरेन्स

  • +१इ १७:११
  • +१इ २८:५; २९:२३

२ इतिहास ६:११

फुटनोट

  • *

    वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४०:२०; १रा ८:९

२ इतिहास ६:१२

मार्जिनल रेफरेन्स

  • +१रा ८:२२

२ इतिहास ६:१३

मार्जिनल रेफरेन्स

  • +१रा ६:३६
  • +१रा ८:५४

२ इतिहास ६:१४

मार्जिनल रेफरेन्स

  • +व्य ७:९; १रा ८:२३-२६

२ इतिहास ६:१५

मार्जिनल रेफरेन्स

  • +१रा ३:६
  • +२स ७:१२, १३; १इ २२:१०

२ इतिहास ६:१६

फुटनोट

  • *

    वा “सन्तानको।”

मार्जिनल रेफरेन्स

  • +१रा २:४; भज १३२:१२

२ इतिहास ६:१८

मार्जिनल रेफरेन्स

  • +प्रे ७:४८
  • +२इ २:६; यसै ४०:१२; प्रे १७:२४
  • +१रा ८:२७-३०; यसै ६६:१

२ इतिहास ६:२०

मार्जिनल रेफरेन्स

  • +व्य २६:२

२ इतिहास ६:२१

मार्जिनल रेफरेन्स

  • +दा ६:१०
  • +२रा १९:२०; २इ ३०:२७
  • +२इ ७:१२-१४; मिका ७:१८

२ इतिहास ६:२२

फुटनोट

  • *

    वा “उसलाई सराप दिइयो।” यो यस्तो किसिमको कसम थियो, जसमा कसम खाने मानिसले झूटो कसम खाएमा वा आफ्नो कसम पूरा नगरेमा सजायस्वरूप सराप पाउँथ्यो।

  • *

    शा., “आफूले पाएको सरापको कारण।”

मार्जिनल रेफरेन्स

  • +१रा ८:३१, ३२

२ इतिहास ६:२३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +अय्यु ३४:११
  • +यसै ३:१०, ११; इज १८:२०

२ इतिहास ६:२४

मार्जिनल रेफरेन्स

  • +लेवी २६:१४, १७; यहो ७:८, ११; न्याय २:१४
  • +दा ९:३, १९
  • +एज्रा ९:५
  • +१रा ८:३३, ३४

२ इतिहास ६:२५

मार्जिनल रेफरेन्स

  • +यसै ५७:१५
  • +भज १०६:४७

२ इतिहास ६:२६

मार्जिनल रेफरेन्स

  • +इज १४:१३
  • +लेवी २६:१९; व्य २८:२३
  • +१रा ८:३५, ३६

२ इतिहास ६:२७

मार्जिनल रेफरेन्स

  • +यसै ३०:२०, २१; ५४:१३
  • +१रा १८:१

२ इतिहास ६:२८

फुटनोट

  • *

    वा “फट्‌याङ्‌ग्राहरूले।”

मार्जिनल रेफरेन्स

  • +रुथ १:१; २रा ६:२५
  • +लेवी २६:१४, १६; व्य २८:२१, २२
  • +आमो ४:९; हाग्गै २:१७
  • +व्य २८:३८; योए १:४
  • +२इ १२:२; ३२:१
  • +१रा ८:३७-४०

२ इतिहास ६:२९

मार्जिनल रेफरेन्स

  • +२इ २०:५, ६
  • +२इ ३३:१३; दा ६:१०
  • +हित १४:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२००८, पृ. १८-१९

    १/१/२००४, पृ. ३२

    ४/१५/१९९७, पृ. ४

२ इतिहास ६:३०

मार्जिनल रेफरेन्स

  • +यसै ६३:१५
  • +भज १३०:४
  • +१स १६:७; १इ २८:९; यर्मि ११:२०; १७:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२००८, पृ. १८-१९

    १/१/२००४, पृ. ३२

२ इतिहास ६:३२

फुटनोट

  • *

    वा “ख्यातिबारे।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:४८; रुथ १:१६; २रा ५:१५; यसै ५६:६, ७; प्रे ८:२७
  • +१रा ८:४१-४३

२ इतिहास ६:३३

मार्जिनल रेफरेन्स

  • +भज २२:२७; ४६:१०

२ इतिहास ६:३४

मार्जिनल रेफरेन्स

  • +गन ३१:२; यहो ८:१; न्याय १:१, २; १स १५:३
  • +१रा ८:४४, ४५; २इ १४:११; २०:५, ६

२ इतिहास ६:३५

मार्जिनल रेफरेन्स

  • +यसै ३७:३६

२ इतिहास ६:३६

मार्जिनल रेफरेन्स

  • +भज १३०:३; उप ७:२०; रोमी ३:२३
  • +लेवी २६:३४; १रा ८:४६-५०; दा ९:७

२ इतिहास ६:३७

मार्जिनल रेफरेन्स

  • +लेवी २६:४०; एज्रा ९:६; नहे १:६; भज १०६:६; दा ९:५

२ इतिहास ६:३८

मार्जिनल रेफरेन्स

  • +व्य ३०:१-३; दा ९:२, ३
  • +१स ७:३
  • +दा ६:१०

२ इतिहास ६:३९

मार्जिनल रेफरेन्स

  • +यर्मि ५१:३६, ३७

२ इतिहास ६:४०

फुटनोट

  • *

    वा “यस ठाउँबारे।”

मार्जिनल रेफरेन्स

  • +२इ ७:१५; १६:९; भज ६५:२; यसै ३७:१७

२ इतिहास ६:४१

मार्जिनल रेफरेन्स

  • +१इ २८:२
  • +भज ६५:४; १३२:८-१०

२ इतिहास ६:४२

मार्जिनल रेफरेन्स

  • +१रा १:३४; भज १८:५०
  • +प्रे १३:३४

अरू

२ इति. ६:१प्रस्थ २०:२१; १रा ८:१२, १३; भज ९७:२
२ इति. ६:२भज १३२:१३, १४
२ इति. ६:३१रा ८:१४-२१
२ इति. ६:५व्य १२:५, ६
२ इति. ६:६भज ४८:१
२ इति. ६:६२स ७:८; १इ २८:४
२ इति. ६:७२स ७:२; १रा ५:३
२ इति. ६:९१इ १७:४
२ इति. ६:१०१इ १७:११
२ इति. ६:१०१इ २८:५; २९:२३
२ इति. ६:११प्रस्थ ४०:२०; १रा ८:९
२ इति. ६:१२१रा ८:२२
२ इति. ६:१३१रा ६:३६
२ इति. ६:१३१रा ८:५४
२ इति. ६:१४व्य ७:९; १रा ८:२३-२६
२ इति. ६:१५१रा ३:६
२ इति. ६:१५२स ७:१२, १३; १इ २२:१०
२ इति. ६:१६१रा २:४; भज १३२:१२
२ इति. ६:१८प्रे ७:४८
२ इति. ६:१८२इ २:६; यसै ४०:१२; प्रे १७:२४
२ इति. ६:१८१रा ८:२७-३०; यसै ६६:१
२ इति. ६:२०व्य २६:२
२ इति. ६:२१दा ६:१०
२ इति. ६:२१२रा १९:२०; २इ ३०:२७
२ इति. ६:२१२इ ७:१२-१४; मिका ७:१८
२ इति. ६:२२१रा ८:३१, ३२
२ इति. ६:२३अय्यु ३४:११
२ इति. ६:२३यसै ३:१०, ११; इज १८:२०
२ इति. ६:२४लेवी २६:१४, १७; यहो ७:८, ११; न्याय २:१४
२ इति. ६:२४दा ९:३, १९
२ इति. ६:२४एज्रा ९:५
२ इति. ६:२४१रा ८:३३, ३४
२ इति. ६:२५यसै ५७:१५
२ इति. ६:२५भज १०६:४७
२ इति. ६:२६इज १४:१३
२ इति. ६:२६लेवी २६:१९; व्य २८:२३
२ इति. ६:२६१रा ८:३५, ३६
२ इति. ६:२७यसै ३०:२०, २१; ५४:१३
२ इति. ६:२७१रा १८:१
२ इति. ६:२८रुथ १:१; २रा ६:२५
२ इति. ६:२८लेवी २६:१४, १६; व्य २८:२१, २२
२ इति. ६:२८आमो ४:९; हाग्गै २:१७
२ इति. ६:२८व्य २८:३८; योए १:४
२ इति. ६:२८२इ १२:२; ३२:१
२ इति. ६:२८१रा ८:३७-४०
२ इति. ६:२९२इ २०:५, ६
२ इति. ६:२९२इ ३३:१३; दा ६:१०
२ इति. ६:२९हित १४:१०
२ इति. ६:३०यसै ६३:१५
२ इति. ६:३०भज १३०:४
२ इति. ६:३०१स १६:७; १इ २८:९; यर्मि ११:२०; १७:१०
२ इति. ६:३२प्रस्थ १२:४८; रुथ १:१६; २रा ५:१५; यसै ५६:६, ७; प्रे ८:२७
२ इति. ६:३२१रा ८:४१-४३
२ इति. ६:३३भज २२:२७; ४६:१०
२ इति. ६:३४गन ३१:२; यहो ८:१; न्याय १:१, २; १स १५:३
२ इति. ६:३४१रा ८:४४, ४५; २इ १४:११; २०:५, ६
२ इति. ६:३५यसै ३७:३६
२ इति. ६:३६भज १३०:३; उप ७:२०; रोमी ३:२३
२ इति. ६:३६लेवी २६:३४; १रा ८:४६-५०; दा ९:७
२ इति. ६:३७लेवी २६:४०; एज्रा ९:६; नहे १:६; भज १०६:६; दा ९:५
२ इति. ६:३८व्य ३०:१-३; दा ९:२, ३
२ इति. ६:३८१स ७:३
२ इति. ६:३८दा ६:१०
२ इति. ६:३९यर्मि ५१:३६, ३७
२ इति. ६:४०२इ ७:१५; १६:९; भज ६५:२; यसै ३७:१७
२ इति. ६:४११इ २८:२
२ इति. ६:४१भज ६५:४; १३२:८-१०
२ इति. ६:४२१रा १:३४; भज १८:५०
२ इति. ६:४२प्रे १३:३४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ इतिहास ६:१-४२

दोस्रो इतिहास

६ यो देखेर सुलेमानले भने: “यहोवा परमेश्‍वरले ‘म बाक्लो बादलमा बास गर्नेछु’ भन्‍नुभएको थियो।+ २ हे परमेश्‍वर, मैले तपाईँको निम्ति एउटा भव्य भवन, एउटा निवासस्थान बनाएको छु, जहाँ तपाईँ सधैँभरि बास गर्नुहुनेछ।”+

३ त्यसपछि राजा सुलेमान इस्राएली समुदायतर्फ फर्के अनि आफ्नो अगाडि उभिरहेका ती मानिसहरूलाई आशिष्‌ दिन थाले।+ ४ तिनले भने: “इस्राएलका परमेश्‍वर यहोवाको प्रशंसा होस्‌, जसले आफ्नै मुखले मेरा बुबा दाउदसित प्रतिज्ञा गर्नुभएको थियो र आफ्नै हातले त्यो प्रतिज्ञा पूरा गर्नुभएको छ। उहाँले मेरा बुबासित यस्तो प्रतिज्ञा गर्नुभएको थियो: ५ ‘मेरो प्रजालाई मिश्रबाट छुटाएर ल्याएको दिनदेखि अहिलेसम्म मैले मेरो नामको महिमाको निम्ति भवन बनाउन इस्राएलको कुनै कुलको कुनै सहर रोजेको छैनँ+ अनि मेरो प्रजामाथि शासन गर्न कुनै मानिसलाई रोजेको छैनँ। ६ तर अब मैले आफ्नो नामको महिमाको निम्ति यरुसलेमलाई रोजेको छु+ र मेरो प्रजा इस्राएलीहरूमाथि शासन गर्न दाउदलाई रोजेको छु।’+ ७ मेरा बुबा दाउदको इस्राएलका परमेश्‍वर यहोवाको नामको निम्ति एउटा भवन बनाउने ठूलो धोको थियो।+ ८ तर यहोवा परमेश्‍वरले मेरा बुबा दाउदलाई यसो भन्‍नुभयो: ‘तिमीले मेरो नामको निम्ति एउटा भवन बनाउने इच्छा गऱ्‍यौ; त्यो राम्रो कुरा हो। ९ तर तिमीले त्यो भवन बनाउनेछैनौ। बरु तिम्रो छोरा, जो तिमीबाट जन्मनेछ, उसैले मेरो नामको निम्ति एउटा भवन बनाउनेछ।’+ १० यहोवा परमेश्‍वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ। यहोवा परमेश्‍वरले गर्नुभएको प्रतिज्ञाअनुसारै+ म मेरा बुबा दाउदपछि राजा भएको छु र इस्राएलको सिंहासनमा बसेको छु।+ इस्राएलका परमेश्‍वर यहोवाको नामको निम्ति मैले एउटा भवन पनि बनाएको छु। ११ अनि त्यहाँ मैले सन्दुक* राखेको छु, जुन सन्दुकमा यहोवा परमेश्‍वरले इस्राएलीहरूसित बाँध्नुभएको करारका दुई वटा पाटी राखिएका छन्‌।”+

१२ त्यसपछि सुलेमान इस्राएलको पूरै समुदायसामु यहोवा परमेश्‍वरको वेदीअगाडि उभिए र तिनले आफ्नो हात आकाशतिर फैलाए।+ १३ (सुलेमानले तामाको मञ्च बनाएर त्यसलाई चोकको बीचमा राखेका थिए।+ त्यस मञ्चको लम्बाइ पाँच हात, चौडाइ पाँच हात र उचाइ तीन हात थियो। तिनी त्यही मञ्चमा उभिएका थिए।) तिनले इस्राएलको पूरै समुदायसामु घुँडा टेके र आफ्नो हात आकाशतिर फैलाए।+ १४ अनि यसो भने: “हे इस्राएलका परमेश्‍वर यहोवा, स्वर्ग वा पृथ्वीमा तपाईँजस्तो परमेश्‍वर अरू कोही छैन। तपाईँ सधैँ आफ्नो करार पूरा गर्नुहुन्छ अनि सारा हृदयले तपाईँको बाटोमा हिँड्‌ने आफ्ना सेवकहरूलाई अटल प्रेम देखाउनुहुन्छ।+ १५ तपाईँले आफ्नो दास, मेरा बुबा दाउदसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नुभएको छ।+ तपाईँले आफ्नै मुखले प्रतिज्ञा गर्नुभएको थियो र आज आफ्नै हातले त्यो पूरा पनि गर्नुभएको छ।+ १६ अब हे इस्राएलका परमेश्‍वर यहोवा, आफ्ना सेवक, मेरा बुबा दाउदसित गर्नुभएको यो प्रतिज्ञा पनि पूरा गर्नुहोस्‌: ‘तिमीले जस्तै तिम्रा सन्तानले पनि मेरो व्यवस्था पालन गरिरहे र आफ्नो चालचलनमा ध्यान दिइरहे भने मसामु इस्राएलको सिंहासनमा बस्नलाई तिम्रो उत्तराधिकारीको* कहिल्यै कमी हुनेछैन।’+ १७ अब हे इस्राएलका परमेश्‍वर यहोवा! आफ्नो सेवक दाउदसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहोस्‌।

१८ “तर के परमेश्‍वर मानिसहरूसित पृथ्वीमा बास गर्नुहुन्छ र?+ हेर्नुहोस्‌! तपाईँको लागि आकाश, हो, विशाल आकाशसमेत सानो छ।+ मैले तपाईँको निम्ति बनाएको यो भवन त झन्‌ के हो र?+ १९ हे मेरा परमेश्‍वर यहोवा, तपाईँको यस सेवकको प्रार्थनामा ध्यान दिनुहोस्‌, तपाईँको कृपाको लागि उसले गरेको बिन्ती सुन्‍नुहोस्‌। तपाईँको यस सेवकको गुहार सुन्‍नुहोस्‌ र उसले तपाईँसामु गरेको यो प्रार्थना स्विकार्नुहोस्‌। २० यस भवनमाथि दिनरात तपाईँको नजर रहोस्‌, जुन भवनसित तपाईँले आफ्नो नाम जोड्‌ने प्रतिज्ञा गर्नुभएको थियो।+ तपाईँको सेवकले यस भवनतर्फ फर्केर प्रार्थना गर्दा उसको प्रार्थना सुन्‍नुहोस्‌। २१ तपाईँको यस सेवकले र तपाईँको प्रजा इस्राएलीहरूले यस भवनतर्फ फर्केर बिन्ती गर्दा उनीहरूको पुकारा सुन्‍नुहोस्‌।+ तपाईँको निवासस्थान स्वर्गबाट उनीहरूको प्रार्थनामा ध्यान दिनुहोस्‌।+ उनीहरूको बिन्ती सुन्‍नुहोस्‌ र उनीहरूलाई क्षमा गरिदिनुहोस्‌।+

२२ “यदि कुनै मानिसले आफ्नो छिमेकीको विरुद्धमा पाप गऱ्‍यो र त्यस मानिसलाई कसम खान लगाइयो* अनि आफूले खाएको कसमको कारण* ऊ यस भवनमा तपाईँको वेदीसामु आयो भने+ २३ स्वर्गबाट उसको पुकारा सुनेर कदम चाल्नुहोस्‌ र आफ्ना सेवकहरूको न्याय गर्नुहोस्‌। जो दुष्ट हो, उसलाई सजाय दिनुहोस्‌ र उसको पापको दोष उसकै थाप्लोमा परोस्‌।+ अनि जो धर्मी हो, उसलाई निर्दोष ठहराउनुहोस्‌ र उसको धार्मिकताअनुसार* उसलाई इनाम दिनुहोस्‌।+

२४ “यदि तपाईँको प्रजा इस्राएलीहरूले तपाईँको आज्ञा तोडेर पाप गरिरहेको कारण तिनीहरू आफ्ना शत्रुहरूसित लडाइँमा हारे+ तर पछि तिनीहरू तपाईँकहाँ फर्केर आए र तपाईँको नामको महिमा गरे+ अनि तिनीहरूले तपाईँको भवनमा आएर प्रार्थना गरे+ र तपाईँसामु दयाको भीख मागे भने+ २५ स्वर्गबाट तिनीहरूको बिन्ती सुन्‍नुहोस्‌+ र आफ्नो प्रजा इस्राएलीहरूको पाप क्षमा गरिदिनुहोस्‌ अनि तिनीहरूलाई र तिनीहरूका पितापुर्खालाई दिनुभएको देशमा तिनीहरूलाई फर्काएर ल्याउनुहोस्‌।+

२६ “यदि तिनीहरूले तपाईँको आज्ञा तोडेर पाप गरिरहेको कारण+ आकाश बन्द भयो र पानी परेन+ अनि यसरी तपाईँले तिनीहरूलाई नम्र तुल्याउनुभएकोले+ तिनीहरू आफ्नो पापको मार्गबाट फर्केर आए, यस भवनतर्फ फर्केर प्रार्थना गरे अनि तपाईँको नामको महिमा गरे भने २७ स्वर्गबाट तिनीहरूको बिन्ती सुन्‍नुहोस्‌ र तपाईँका सेवकहरू, तपाईँको प्रजा इस्राएलीहरूको पाप क्षमा गरिदिनुहोस्‌। किनकि तिनीहरू हिँड्‌नुपर्ने सही मार्गबारे तपाईँले तिनीहरूलाई सिकाउनुहुनेछ+ र आफ्ना प्रजालाई पैतृक सम्पत्तिको रूपमा दिनुभएको यस देशमा पानी बर्साउनुहुनेछ।+

२८ “यदि देशमा अनिकाल पऱ्‍यो+ वा भयानक रोग फैलियो+ अथवा लु, ढुसी+ वा हुल बाँधेर आएका सलहहरूले* अथवा भोका सलहहरूले+ गर्दा बालीनाली सखाप भयो अथवा देशको कुनै सहरमा शत्रुहरूले घेरा हाले+ वा देशमा कुनै रोग वा अरू कुनै महामारी फैलियो+ २९ अनि यस्तो बेला कुनै मानिसले वा तपाईँको सम्पूर्ण इस्राएली प्रजाले यस भवनतर्फ आफ्नो हात फैलाएर तपाईँलाई प्रार्थना+ गऱ्‍यो वा तपाईँको कृपाको लागि बिन्ती गऱ्‍यो भने+ (किनकि हरेकलाई आफ्नो पीडा र आफ्नो समस्या थाह हुन्छ)+ ३० आफ्नो निवासस्थान स्वर्गबाट तिनीहरूको पुकारा सुन्‍नुहोस्‌+ अनि तिनीहरूलाई माफ गरिदिनुहोस्‌।+ हरेकलाई उसले गरेको कामको इनाम दिनुहोस्‌ किनकि तपाईँ हरेक मानिसको हृदयको कुरा जान्‍नुहुन्छ। (मानिसको हृदयमा के छ भनी तपाईँ मात्र जान्‍नुहुन्छ।)+ ३१ तब हाम्रा पितापुर्खालाई दिनुभएको यस देशमा रहुन्जेल तिनीहरू तपाईँको मार्गमा हिँड्‌नेछन्‌ र तपाईँको भय मान्‍नेछन्‌।

३२ “यदि तपाईँको प्रजा इस्राएलभन्दा बाहिरको कुनै विदेशी तपाईँको महान्‌ नामबारे*+ अनि तपाईँको शक्‍तिशाली र पराक्रमी हातले गरेको कामबारे सुनेर टाढा देशबाट यहाँ आयो अनि उसले तपाईँको यस भवनतर्फ फर्केर प्रार्थना गऱ्‍यो भने+ ३३ तपाईँले आफ्नो निवासस्थान स्वर्गबाट त्यस विदेशीको पुकारा सुन्‍नुहोस्‌ र उसको सबै बिन्ती पूरा गरिदिनुहोस्‌। तब पृथ्वीका सबै मानिसले तपाईँको प्रजा इस्राएलीहरूले जस्तै तपाईँको नामबारे थाह पाउनेछन्‌+ र तपाईँको भय मान्‍नेछन्‌ अनि मैले बनाएको यस भवनसित तपाईँको नाम जोडिएको छ भनी जान्‍नेछन्‌।

३४ “यदि तपाईँले आफ्नो प्रजालाई आफ्ना शत्रुहरूसित लडाइँ गर्न कतै पठाउनुभयो+ र तिनीहरूले तपाईँले रोज्नुभएको यस सहरतर्फ र मैले तपाईँको नामको निम्ति बनाएको यस भवनतर्फ फर्केर तपाईँलाई प्रार्थना गरे भने+ ३५ स्वर्गबाट तिनीहरूको प्रार्थना र तपाईँको कृपाको लागि तिनीहरूले गरेको बिन्ती सुन्‍नुहोस्‌ अनि तिनीहरूको न्याय गरिदिनुहोस्‌।+

३६ “यदि तिनीहरूले तपाईँको आज्ञा तोडेर पाप गरे (किनकि पाप नगर्ने मानिस कोही पनि छैन)+ र तिनीहरूसित क्रोधित भएर तपाईँले तिनीहरूलाई शत्रुहरूको हातमा सुम्पनुभयो र ती शत्रुहरूले तिनीहरूलाई बन्दी बनाएर आफ्नो देशमा लगे, चाहे त्यो टाढाको देश होस्‌ वा नजिकको+ ३७ अनि त्यहाँ लगिएपछि तिनीहरूलाई आफ्नो गल्तीको पछुतो भयो र आफूलाई बन्दी बनाएर लगिएको देशमा तिनीहरू तपाईँकहाँ फर्के अनि तपाईँको कृपाको लागि यसरी बिन्ती गरे: ‘हामीले पाप गऱ्‍यौँ, हामीले साह्रै दुष्ट काम गऱ्‍यौँ’+ ३८ अनि आफूलाई बन्दी बनाएर लैजाने शत्रुहरूको देशमा+ छँदा तिनीहरू आफ्नो सारा हृदयले+ र सारा ज्यानले तपाईँकहाँ फर्के अनि तपाईँले तिनीहरूका पितापुर्खालाई दिनुभएको यस देशतर्फ, तपाईँले रोज्नुभएको यस सहरतर्फ र मैले तपाईँको नामको निम्ति बनाएको यस भवनतर्फ फर्केर प्रार्थना गरे भने+ ३९ आफ्नो निवासस्थान स्वर्गबाट तिनीहरूको प्रार्थना र तपाईँको कृपाको लागि तिनीहरूले गरेको बिन्ती सुन्‍नुहोस्‌ अनि तिनीहरूको न्याय गरिदिनुहोस्‌।+ तपाईँको आज्ञा तोडेर पाप गर्ने तपाईँका मानिसहरूलाई क्षमा गरिदिनुहोस्‌।

४० “हे मेरा परमेश्‍वर! कसैले यस ठाउँमा* प्रार्थना गर्दा कृपया ऊमाथि नजर लगाउनुहोस्‌ र उसको बिन्ती सुन्‍नुहोस्‌।+ ४१ अब हे यहोवा परमेश्‍वर, उठ्‌नुहोस्‌! यस ठाउँमा विश्राम गर्नुहोस्‌।+ अनि तपाईँको सन्दुक, जुन तपाईँको शक्‍तिको चिनारी हो, त्यसले पनि यस ठाउँमा विश्राम पाओस्‌। हे यहोवा परमेश्‍वर! तपाईँका पुजारीहरूले उद्धारको पोसाक पहिरून्‌ र तपाईँका वफादार सेवकहरू तपाईँको भलाइमा रमाऊन्‌।+ ४२ हे यहोवा परमेश्‍वर! आफ्नो अभिषिक्‍त जनलाई तिरस्कार नगर्नुहोस्‌।+ तपाईँले आफ्नो सेवक दाउदलाई देखाउनुभएको अटल प्रेम नबिर्सनुहोस्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने