प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल १२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

दानिएल विषयवस्तु

      • “अन्तको समय” र त्यसपछि (१-१३)

        • माइकल खडा हुनेछन्‌ (१)

        • अन्तर्दृष्टि भएकाहरू चम्किनेछन्‌ (३)

        • साँचो ज्ञान प्रशस्त हुनेछ (४)

        • दानिएल आफ्नो भाग पाउन खडा हुनेछन्‌ (१३)

दानिएल १२:१

फुटनोट

  • *

    यसको अर्थ हो, “परमेश्‍वरजस्तो को छ?”

मार्जिनल रेफरेन्स

  • +दा १०:२१
  • +दा १०:१३; यहु ९; प्रका १२:७, ८
  • +मला ३:१६; लुका १०:२०; प्रका ३:५
  • +यसै २६:२०; योए २:३१, ३२; मत्ति २४:२१, २२; प्रका ७:१३, १४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०२२, पृ. २१

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२०, पृ. १६

    प्रहरीधरहरा,

    ५/१५/२०१५, पृ. ३०

    ११/१/१९९३, पृ. २२

    ८/१/१९९२, पृ. १३, १५

    दानियलको भविष्यवाणी, पृ. २८८-२९०

दानिएल १२:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०२२, पृ. २०-२२, २६

    दानियलको भविष्यवाणी, पृ. २९०-२९२

दानिएल १२:३

फुटनोट

  • *

    वा “आन्तरिक चेतना।”

  • *

    शब्दावली हेर्नुहोस्‌।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०२२, पृ. २०-२५

    प्रहरीधरहरा,

    ७/२०१६, पृ. २३

    प्रहरीधरहरा,

    ७/१/२०१०, पृ. २९-३१

    ३/१/२०१०, पृ. २७

    ९/१/२००७, पृ. २१

    दानियलको भविष्यवाणी, पृ. २९२-२९३

दानिएल १२:४

फुटनोट

  • *

    वा “धेरै मानिसले यसलाई [अर्थात्‌, पुस्तकलाई] राम्ररी जाँच्नेछन्‌।”

मार्जिनल रेफरेन्स

  • +दा ८:१७, २६; १२:९
  • +यसै ११:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    २/२०२३, पृ. ५

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०२२, पृ. २४-२५

    ७/२०२२, पृ. ७

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १९

    सिकाउँछ, पृ. ९९

    बाइबलले सिकाउँछ, पृ. ९२

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. ३५, ३६-३७

    यहोवाको इच्छा, पाठ ३

    प्रहरीधरहरा,

    ८/१५/२०१२, पृ. ३-७

    ८/१/२००९, पृ. २०-२२

    ५/१५/२०००, पृ. ११

    ११/१/१९९३, पृ. १२

    दानियलको भविष्यवाणी, पृ. २८९, २९३-२९४, ३०९-३१०

दानिएल १२:५

मार्जिनल रेफरेन्स

  • +दा १०:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. २९४

दानिएल १२:६

मार्जिनल रेफरेन्स

  • +दा १०:५, ६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. २९४

दानिएल १२:७

फुटनोट

  • *

    अर्थात्‌, साढे तीन कालको लागि।

मार्जिनल रेफरेन्स

  • +दा ४:३४; प्रका ४:९; १०:६
  • +दा ८:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. २९४-२९७

    प्रहरीधरहरा,

    ८/१/१९९४, पृ. ३१

    ११/१/१९९३, पृ. ७-८

दानिएल १२:८

मार्जिनल रेफरेन्स

  • +लुका १८:३४; प्रे १:७; १प १:१०, ११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. २९७

दानिएल १२:९

मार्जिनल रेफरेन्स

  • +दा ८:१७, २६; १०:१४; १२:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. २८९

दानिएल १२:१०

मार्जिनल रेफरेन्स

  • +दा ११:३५
  • +भज १११:१०; दा ११:३३; १२:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. २९७, ३००-३०३

दानिएल १२:११

मार्जिनल रेफरेन्स

  • +दा ८:११
  • +दा ११:३१; मर्कु १३:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. २९७-३०३

    प्रहरीधरहरा,

    ११/१/१९९३, पृ. ८-९

दानिएल १२:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. ३०१, ३०३-३०४

    प्रहरीधरहरा,

    ११/१/१९९३, पृ. ९-१०

दानिएल १२:१३

फुटनोट

  • *

    वा “तिम्रो लागि छुट्ट्याइएको ठाउँमा।”

मार्जिनल रेफरेन्स

  • +युह ११:२४; प्रे १७:३१; २४:१५; प्रका २०:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०१७, पृ. ७

    प्रहरीधरहरा,

    ५/१/२००५, पृ. १२-१३

    ५/१५/२०००, पृ. १९

    दानियलको भविष्यवाणी, पृ. ३०६-३१९

अरू

दानि. १२:१दा १०:२१
दानि. १२:१दा १०:१३; यहु ९; प्रका १२:७, ८
दानि. १२:१मला ३:१६; लुका १०:२०; प्रका ३:५
दानि. १२:१यसै २६:२०; योए २:३१, ३२; मत्ति २४:२१, २२; प्रका ७:१३, १४
दानि. १२:४दा ८:१७, २६; १२:९
दानि. १२:४यसै ११:९
दानि. १२:५दा १०:४
दानि. १२:६दा १०:५, ६
दानि. १२:७दा ४:३४; प्रका ४:९; १०:६
दानि. १२:७दा ८:२४
दानि. १२:८लुका १८:३४; प्रे १:७; १प १:१०, ११
दानि. १२:९दा ८:१७, २६; १०:१४; १२:४
दानि. १२:१०दा ११:३५
दानि. १२:१०भज १११:१०; दा ११:३३; १२:३
दानि. १२:११दा ८:११
दानि. १२:११दा ११:३१; मर्कु १३:१४
दानि. १२:१३युह ११:२४; प्रे १७:३१; २४:१५; प्रका २०:१२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
पवित्र बाइबल नयाँ संसार अनुवाद
दानिएल १२:१-१३

दानिएल

१२ “त्यसबेला तिम्रा मानिसहरूको पक्ष लिने ती महान्‌ राजकुमार+ माइकल*+ खडा हुनेछन्‌। अनि यस्तो सङ्‌कटको समय आउनेछ, जुन राष्ट्रहरू बनेदेखि अहिलेसम्म कहिल्यै आएको छैन। त्यसबेला तिम्रा मानिसहरू, जसको नाम पुस्तकमा लेखिएको छ,+ तिनीहरू त्यस सङ्‌कटबाट उम्कनेछन्‌।+ २ अनि माटोमा मिलिसकेका थुप्रै मानिस ब्युँतनेछन्‌, तिनीहरूमध्ये कोही अनन्त जीवन पाउन र कोहीचाहिँ बेइज्जती र अनन्त घृणा सहन ब्युँतनेछन्‌।

३ “अन्तर्दृष्टि* भएकाहरू आकाश मण्डलको चमकजस्तै चम्किनेछन्‌ अनि थुप्रैलाई धार्मिकताको* बाटोमा डोऱ्‍याउनेहरूचाहिँ सदासर्वदा ताराजस्तै चम्किनेछन्‌।

४ “अनि हे दानिएल, तिमीले चाहिँ यी वचनहरू गोप्य राख र अन्तको समयसम्मको लागि त्यो पुस्तकमा छाप लगाएर बन्द गर।+ धेरै मानिस यताउता जानेछन्‌* र साँचो ज्ञान प्रशस्त हुनेछ।”+

५ त्यसपछि म दानिएलले त्यहाँ अर्को दुई जना उभिरहेको देखेँ, एक जना नदीको वारिपट्टि र अर्कोचाहिँ नदीको पारिपट्टि।+ ६ अनि एक जनाले मलमलको लुगा लगाएकालाई,+ जो पानीमाथि थिए, तिनलाई भने: “यी अचम्मका कुराहरूको अन्त हुन कति समय लाग्ला?” ७ त्यसपछि पानीमाथि भएका मानिस, जसले मलमलको लुगा लगाएका थिए, तिनले आफ्नो दायाँ र बायाँ हात स्वर्गतिर उठाउँदै सदा जीवित रहनुहुने परमेश्‍वरको नाममा शपथ खाएर यसो भनेको मैले सुनेँ:+ “यो तोकिएको एक काल, दुई काल र आधा कालको लागि* हुनेछ। अनि पवित्र जनहरूको शक्‍ति चकनाचुर हुन थामिएपछि+ यी सबै कुराको अन्त हुनेछ।”

८ मैले सुन्‍न त सुनेँ तर बुझिनँ।+ त्यसैले मैले यसो भनेँ: “हे प्रभु, यी कुराहरूको नतिजा कस्तो हुनेछ?”

९ त्यसपछि तिनले भने: “दानिएल, तिमी जाऊ किनभने यी वचनहरू अन्तको समयसम्मको लागि गोप्य राखिएका छन्‌ र छाप लगाएर बन्द गरिएका छन्‌।+ १० थुप्रैले आफूलाई शुद्ध पार्नेछन्‌, खार्नेछन्‌ र सफा पार्नेछन्‌।+ अनि दुष्टहरूचाहिँ दुष्ट काममै लागिरहनेछन्‌; तिनीहरू कसैले पनि यी वचनहरू बुझ्नेछैनन्‌। तर अन्तर्दृष्टि भएकाहरूले चाहिँ बुझ्नेछन्‌।+

११ “अनि नियमित रूपमा चढाइने बलि+ हटाइएदेखि र उजाड पार्ने घृणित कुरालाई खडा गरेदेखि+ १ हजार २ सय ९० दिन बित्नेछ।

१२ “आनन्दित होस्‌ त्यो मानिस, जो १ हजार ३ सय ३५ दिन अन्त नभएसम्म पर्खिरहन्छ!

१३ “तर तिमीचाहिँ अन्तसम्मै स्थिर भइरह। तिमीले विश्राम लिनेछौ तर तोकिएको समय आएपछि तिमी आफ्नो भाग पाउन* खडा हुनेछौ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने