प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास १४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ इतिहास विषयवस्तु

      • दाउदको शासन स्थिर पारिन्छ (१, २)

      • दाउदको परिवार (३-७)

      • पलिस्तियालीहरूलाई हराइन्छ (८-१७)

१ इतिहास १४:१

फुटनोट

  • *

    वा “पर्खाल बनाउनेहरू।”

मार्जिनल रेफरेन्स

  • +१रा ५:६, ८
  • +२स ५:११, १२

१ इतिहास १४:२

मार्जिनल रेफरेन्स

  • +भज ८९:२०, २१
  • +२स ७:८

१ इतिहास १४:३

मार्जिनल रेफरेन्स

  • +व्य १७:१७
  • +२स ५:१३-१६

१ इतिहास १४:४

मार्जिनल रेफरेन्स

  • +१इ ३:५-९
  • +लुका ३:२३, ३१
  • +१रा १:४७; मत्ति १:६

१ इतिहास १४:८

मार्जिनल रेफरेन्स

  • +१इ ११:३
  • +२स ५:१७; भज २:२

१ इतिहास १४:९

मार्जिनल रेफरेन्स

  • +२स ५:१८, २२; २३:१३

१ इतिहास १४:१०

मार्जिनल रेफरेन्स

  • +२स ५:१९-२१

१ इतिहास १४:११

फुटनोट

  • *

    यसको अर्थ हो “तहसनहस पार्ने मालिक।”

मार्जिनल रेफरेन्स

  • +यसै २८:२१

१ इतिहास १४:१२

मार्जिनल रेफरेन्स

  • +व्य ७:२५

१ इतिहास १४:१३

मार्जिनल रेफरेन्स

  • +२स ५:२२-२५

१ इतिहास १४:१४

फुटनोट

  • *

    शा., “बाका झाडीको।”

मार्जिनल रेफरेन्स

  • +यहो ८:२; भज १८:३४

१ इतिहास १४:१५

मार्जिनल रेफरेन्स

  • +व्य २३:१४; न्याय ४:१४

१ इतिहास १४:१६

मार्जिनल रेफरेन्स

  • +उत्प ६:२२; प्रस्थ ३९:३२
  • +यहो १६:१०

१ इतिहास १४:१७

मार्जिनल रेफरेन्स

  • +व्य २:२५; ११:२५; यहो २:९

अरू

१ इति. १४:११रा ५:६, ८
१ इति. १४:१२स ५:११, १२
१ इति. १४:२भज ८९:२०, २१
१ इति. १४:२२स ७:८
१ इति. १४:३व्य १७:१७
१ इति. १४:३२स ५:१३-१६
१ इति. १४:४१इ ३:५-९
१ इति. १४:४लुका ३:२३, ३१
१ इति. १४:४१रा १:४७; मत्ति १:६
१ इति. १४:८१इ ११:३
१ इति. १४:८२स ५:१७; भज २:२
१ इति. १४:९२स ५:१८, २२; २३:१३
१ इति. १४:१०२स ५:१९-२१
१ इति. १४:११यसै २८:२१
१ इति. १४:१२व्य ७:२५
१ इति. १४:१३२स ५:२२-२५
१ इति. १४:१४यहो ८:२; भज १८:३४
१ इति. १४:१५व्य २३:१४; न्याय ४:१४
१ इति. १४:१६उत्प ६:२२; प्रस्थ ३९:३२
१ इति. १४:१६यहो १६:१०
१ इति. १४:१७व्य २:२५; ११:२५; यहो २:९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ इतिहास १४:१-१७

पहिलो इतिहास

१४ टायरका राजा हिरामले+ दाउदकहाँ सन्देशवाहकहरू पठाए। दाउदको लागि महल बनाउन तिनले उनीहरूको साथमा देवदारका काठहरू, डकर्मीहरू* अनि सिकर्मीहरू पनि पठाए।+ २ यहोवा परमेश्‍वरले इस्राएलमाथि आफ्नो शासन स्थिर गराउनुभएको छ भनेर दाउदलाई थाह भयो+ किनकि उहाँले आफ्ना प्रजा इस्राएलीहरूको खातिर तिनको राज्यलाई निकै उच्च पार्नुभएको थियो।+

३ दाउदले यरुसलेममा अझ धेरै पत्नी ल्याए।+ अनि तिनका अरू छोराछोरी पनि जन्मिए।+ ४ यरुसलेममा जन्मिएका तिनका छोराहरू यी नै हुन्‌:+ साम्मुअ, सोबाब, नातान,+ सुलेमान,+ ५ इभार, एलिसु, एल्पेलेत, ६ नोगह, नेपेग, यापि, ७ एलिसामा, बेलियादा र एलिपेलेत।

८ दाउद पूरै इस्राएलको राजा अभिषेक भएका छन्‌ भनेर सुनेपछि+ सबै पलिस्तियाली तिनलाई खोज्न निस्के।+ यो कुरा थाह पाएपछि दाउद उनीहरूसित लडाइँ गर्न गए। ९ अनि पलिस्तियालीहरू रेफाई बेँसीमा आए+ र त्यहाँका बासिन्दाहरूलाई आक्रमण गरिरहे। १० दाउदले परमेश्‍वरलाई सोधे: “के म पलिस्तियालीहरूसित लड्‌न जाऊँ? के तपाईँले उनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ?” तब यहोवा परमेश्‍वरले तिनलाई जवाफ दिनुभयो: “जाऊ, म उनीहरूलाई तिम्रो हातमा पक्कै सुम्पिनेछु।”+ ११ अनि दाउद बाआल-पेराजिम गए+ र त्यहाँ तिनले पलिस्तियालीहरूलाई मारे। तब तिनले भने: “पानीको भलले पर्खाल भत्काएझैँ साँचो परमेश्‍वरले मेरै हातले मेरा शत्रुहरूलाई परास्त गर्नुभएको छ।” त्यसकारण तिनीहरूले त्यस ठाउँको नाम बाआल-पेराजिम* राखे। १२ पलिस्तियालीहरूले आफ्ना मूर्तिहरू त्यहीँ छोडेर गए अनि दाउदले आदेश दिएपछि ती मूर्तिहरू जलाइयो।+

१३ पछि पलिस्तियालीहरूले फेरि त्यस बेँसीका बासिन्दाहरूलाई आक्रमण गरे।+ १४ तब दाउदले फेरि साँचो परमेश्‍वरसित सल्लाह मागे तर परमेश्‍वरले तिनलाई यसो भन्‍नुभयो: “उनीहरूलाई सीधै आक्रमण नगर्नू। बरु उनीहरूको पछिल्तिर जानू अनि झाडीको* अगाडिबाट उनीहरूलाई आक्रमण गर्नू।+ १५ झाडीको मास्तिर सिपाहीहरू हिँडिरहेको जस्तो आवाज सुन्‍नेबित्तिकै तिमीहरूले आक्रमण गर्नू किनकि ती पलिस्तियाली सेनालाई नाश गर्न साँचो परमेश्‍वर तिमीहरूको अघिअघि गइसक्नुभएको हुनेछ।”+ १६ दाउदले साँचो परमेश्‍वरले भन्‍नुभएझैँ गरे।+ तिनी पलिस्तियाली सेनालाई मार्दै गिबोनदेखि गेजेरसम्म पुगे।+ १७ सबै राष्ट्रमा दाउदको कीर्ति फैलियो अनि यहोवा परमेश्‍वरले सबै जातिको मनमा दाउदप्रतिको डर हालिदिनुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने