प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास १६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ इतिहास विषयवस्तु

      • सन्दुकलाई पालमा राखिन्छ (१-६)

      • दाउदको धन्यवादको गीत (७-३६)

        • “यहोवा राजा हुनुभएको छ!” (३१)

      • सन्दुकसामु गरिने सेवा (३७-४३)

१ इतिहास १६:१

फुटनोट

  • *

    वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१रा ८:१; १इ १५:१
  • +२स ६:१७-१९; १रा ८:५

१ इतिहास १६:२

मार्जिनल रेफरेन्स

  • +लेवी १:३
  • +लेवी ३:१

१ इतिहास १६:४

फुटनोट

  • *

    शा., “सम्झना गर्न।”

मार्जिनल रेफरेन्स

  • +गन १८:२

१ इतिहास १६:५

मार्जिनल रेफरेन्स

  • +१इ ६:३१, ३९
  • +१इ १५:१८
  • +१इ १५:२१
  • +१इ १५:१७, १९

१ इतिहास १६:७

मार्जिनल रेफरेन्स

  • +१इ ६:३१, ३९

१ इतिहास १६:८

मार्जिनल रेफरेन्स

  • +भज १०६:१
  • +भज ६७:२; १०५:१-६; यसै १२:४

१ इतिहास १६:९

फुटनोट

  • *

    वा “धुन बजाओ।”

  • *

    वा सम्भवतः “कामहरूबारे बताओ।”

मार्जिनल रेफरेन्स

  • +२स २३:१; एफि ५:१९
  • +भज १०७:४३

१ इतिहास १६:१०

मार्जिनल रेफरेन्स

  • +लेवी २२:३२; यसै ४५:२५; यर्मि ९:२४
  • +१इ २८:९; फिलि ४:४

१ इतिहास १६:११

मार्जिनल रेफरेन्स

  • +आमो ५:४; सप २:३
  • +भज २४:५, ६

१ इतिहास १६:१२

मार्जिनल रेफरेन्स

  • +भज १११:२-४

१ इतिहास १६:१३

मार्जिनल रेफरेन्स

  • +यसै ४१:८
  • +भज १३५:४

१ इतिहास १६:१४

मार्जिनल रेफरेन्स

  • +भज ९५:७
  • +भज १०५:७-११

१ इतिहास १६:१५

फुटनोट

  • *

    शा., “उहाँले दिनुभएको आज्ञा।”

मार्जिनल रेफरेन्स

  • +व्य ७:९

१ इतिहास १६:१६

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१८; १७:१, २
  • +उत्प २६:३-५

१ इतिहास १६:१७

मार्जिनल रेफरेन्स

  • +उत्प २८:१४

१ इतिहास १६:१८

मार्जिनल रेफरेन्स

  • +व्य ३२:८
  • +उत्प १२:७; १७:८; ३५:१२

१ इतिहास १६:१९

मार्जिनल रेफरेन्स

  • +उत्प ३४:३०; व्य २६:५; भज १०५:१२-१५

१ इतिहास १६:२०

मार्जिनल रेफरेन्स

  • +उत्प २०:१; ४६:६

१ इतिहास १६:२१

मार्जिनल रेफरेन्स

  • +उत्प ३१:७, ४२
  • +उत्प १२:१७; २०:३

१ इतिहास १६:२२

मार्जिनल रेफरेन्स

  • +उत्प २०:७

१ इतिहास १६:२३

मार्जिनल रेफरेन्स

  • +भज ४०:१०; ९६:१-६

१ इतिहास १६:२५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १५:११

१ इतिहास १६:२६

मार्जिनल रेफरेन्स

  • +यसै ४५:२०; १कोरि. ८:४
  • +यसै ४४:२४

१ इतिहास १६:२७

मार्जिनल रेफरेन्स

  • +व्य ३३:२६; भज ८:१
  • +१ ति १:११

१ इतिहास १६:२८

मार्जिनल रेफरेन्स

  • +भज ६८:३४; ९६:७-१३

१ इतिहास १६:२९

फुटनोट

  • *

    वा सम्भवतः “उहाँको पवित्रता वैभवशाली भएकोले।”

  • *

    वा “उपासना गर।”

मार्जिनल रेफरेन्स

  • +व्य २८:५८; नहे ९:५; भज १४८:१३
  • +१इ २९:३-५; मत्ति ५:२३
  • +व्य २६:१०

१ इतिहास १६:३०

मार्जिनल रेफरेन्स

  • +भज १०४:५; उप १:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००५, पृ. १०-११

१ इतिहास १६:३१

मार्जिनल रेफरेन्स

  • +भज ९७:१
  • +प्रका १९:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२०१४, पृ. १०-११

१ इतिहास १६:३३

फुटनोट

  • *

    वा “आउनुभएको छ।”

१ इतिहास १६:३४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२इ ५:१३; लुका १८:१९
  • +भज १०३:१७; यर्मि ३१:३; वि ३:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२००२, पृ. ११

१ इतिहास १६:३५

मार्जिनल रेफरेन्स

  • +भज ६८:२०
  • +भज १२२:४
  • +यसै ४३:२१

१ इतिहास १६:३६

फुटनोट

  • *

    वा “युगौँयुगसम्म।”

  • *

    वा “यस्तै होस्‌!”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ९

१ इतिहास १६:३७

मार्जिनल रेफरेन्स

  • +१इ १५:१६, १७
  • +प्रस्थ २९:३८; २इ १३:११; एज्रा ३:४
  • +१इ १६:४-६

१ इतिहास १६:३९

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१इ १२:२८
  • +१रा ३:४

१ इतिहास १६:४०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २९:३९; २इ २:४

१ इतिहास १६:४१

मार्जिनल रेफरेन्स

  • +१इ २५:१
  • +१इ १६:४
  • +२इ ५:१३; एज्रा ३:११

१ इतिहास १६:४२

मार्जिनल रेफरेन्स

  • +१इ ६:३१, ३३; १५:१६, १७
  • +१इ २५:१, ३

अरू

१ इति. १६:११रा ८:१; १इ १५:१
१ इति. १६:१२स ६:१७-१९; १रा ८:५
१ इति. १६:२लेवी १:३
१ इति. १६:२लेवी ३:१
१ इति. १६:४गन १८:२
१ इति. १६:५१इ ६:३१, ३९
१ इति. १६:५१इ १५:१८
१ इति. १६:५१इ १५:२१
१ इति. १६:५१इ १५:१७, १९
१ इति. १६:७१इ ६:३१, ३९
१ इति. १६:८भज १०६:१
१ इति. १६:८भज ६७:२; १०५:१-६; यसै १२:४
१ इति. १६:९२स २३:१; एफि ५:१९
१ इति. १६:९भज १०७:४३
१ इति. १६:१०लेवी २२:३२; यसै ४५:२५; यर्मि ९:२४
१ इति. १६:१०१इ २८:९; फिलि ४:४
१ इति. १६:११आमो ५:४; सप २:३
१ इति. १६:११भज २४:५, ६
१ इति. १६:१२भज १११:२-४
१ इति. १६:१३यसै ४१:८
१ इति. १६:१३भज १३५:४
१ इति. १६:१४भज ९५:७
१ इति. १६:१४भज १०५:७-११
१ इति. १६:१५व्य ७:९
१ इति. १६:१६उत्प १५:१८; १७:१, २
१ इति. १६:१६उत्प २६:३-५
१ इति. १६:१७उत्प २८:१४
१ इति. १६:१८व्य ३२:८
१ इति. १६:१८उत्प १२:७; १७:८; ३५:१२
१ इति. १६:१९उत्प ३४:३०; व्य २६:५; भज १०५:१२-१५
१ इति. १६:२०उत्प २०:१; ४६:६
१ इति. १६:२१उत्प ३१:७, ४२
१ इति. १६:२१उत्प १२:१७; २०:३
१ इति. १६:२२उत्प २०:७
१ इति. १६:२३भज ४०:१०; ९६:१-६
१ इति. १६:२५प्रस्थ १५:११
१ इति. १६:२६यसै ४५:२०; १कोरि. ८:४
१ इति. १६:२६यसै ४४:२४
१ इति. १६:२७व्य ३३:२६; भज ८:१
१ इति. १६:२७१ ति १:११
१ इति. १६:२८भज ६८:३४; ९६:७-१३
१ इति. १६:२९व्य २८:५८; नहे ९:५; भज १४८:१३
१ इति. १६:२९१इ २९:३-५; मत्ति ५:२३
१ इति. १६:२९व्य २६:१०
१ इति. १६:३०भज १०४:५; उप १:४
१ इति. १६:३१भज ९७:१
१ इति. १६:३१प्रका १९:६
१ इति. १६:३४२इ ५:१३; लुका १८:१९
१ इति. १६:३४भज १०३:१७; यर्मि ३१:३; वि ३:२२
१ इति. १६:३५भज ६८:२०
१ इति. १६:३५भज १२२:४
१ इति. १६:३५यसै ४३:२१
१ इति. १६:३७१इ १५:१६, १७
१ इति. १६:३७प्रस्थ २९:३८; २इ १३:११; एज्रा ३:४
१ इति. १६:३७१इ १६:४-६
१ इति. १६:३९१इ १२:२८
१ इति. १६:३९१रा ३:४
१ इति. १६:४०प्रस्थ २९:३९; २इ २:४
१ इति. १६:४११इ २५:१
१ इति. १६:४११इ १६:४
१ इति. १६:४१२इ ५:१३; एज्रा ३:११
१ इति. १६:४२१इ ६:३१, ३३; १५:१६, १७
१ इति. १६:४२१इ २५:१, ३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ इतिहास १६:१-४३

पहिलो इतिहास

१६ यसरी तिनीहरूले साँचो परमेश्‍वरको सन्दुक* ल्याए र त्यस सन्दुकलाई पालमा राखे। दाउदले त्यो पाल सन्दुक राख्नकै लागि भनेर टाँगेका थिए।+ त्यसपछि तिनीहरूले साँचो परमेश्‍वरसामु अग्निभेटी र मेलबलि* चढाए।+ २ अग्निभेटी+ र मेलबलि+ चढाइसकेपछि दाउदले यहोवा परमेश्‍वरको नाममा मानिसहरूलाई आशिष्‌ दिए। ३ साथै तिनले सबै इस्राएलीलाई—हरेक पुरुष र स्त्रीलाई एक-एक वटा गोलो रोटी, छोहोराको रोटी र किसमिसको रोटी बाँडे। ४ त्यसपछि तिनले यहोवा परमेश्‍वरको सन्दुकसामु सेवा गर्न, इस्राएलका परमेश्‍वर यहोवाको आदर गर्न,* उहाँलाई धन्यवाद चढाउन र उहाँको प्रशंसा गर्न केही लेवीहरू नियुक्‍त गरे।+ ५ आसाप+ तिनीहरूको प्रमुख थिए र दोस्रो दर्जामा जकरिया थिए। यइएल, सेमिरामोथ, यहिएल, मत्तित्याह, एलिआब, बेनायाह, ओबेद-एदोम र यइएलले+ तारे बाजा र वीणा बजाउँथे+ अनि आसापले झ्याली बजाउँथे।+ ६ पुजारीहरू बेनायाह र याहजिएलले चाहिँ साँचो परमेश्‍वरको करारको सन्दुकअगाडि निरन्तर बिगुल फुक्थे।

७ त्यही दिन दाउदले पहिलो पटक यहोवा परमेश्‍वरको लागि धन्यवादको गीत रचे अनि आसाप+ र उनका दाजुभाइलाई त्यो गीत गाउन निर्देशन दिए। गीत यस्तो थियो:

८ “यहोवालाई धन्यवाद चढाओ,+ उहाँको नाम पुकार,

जातिजातिका मानिसहरूमाझ उहाँका कार्यहरूको बयान गर!+

९ उहाँको निम्ति गीत गाओ, उहाँको प्रशंसामा गीत गाओ,*+

उहाँका अचम्मलाग्दा कामहरूमा मग्न होओ।*+

१० उहाँको पवित्र नाममा गर्व गर।+

यहोवाको खोजी गर्नेहरूको हृदय आनन्दित होस्‌।+

११ यहोवा र उहाँले दिनुहुने बल खोज।+

उहाँको अनुमोदन पाउने कोसिस गरिरहो।+

१२ उहाँले गर्नुभएका अचम्मलाग्दा कामहरू;

उहाँका चमत्कारहरू र उहाँले सुनाउनुभएका फैसलाहरू सम्झ,+

१३ हे परमेश्‍वरका सेवक इस्राएलका सन्तान हो,+

हे याकुबका छोराहरू, उहाँले रोज्नुभएका जन हो,+ ती सबै सम्झ।

१४ उहाँ हाम्रा परमेश्‍वर यहोवा हुनुहुन्छ।+

उहाँले गर्नुभएको फैसला सारा पृथ्वीमा लागू हुन्छ।+

१५ उहाँको करार कहिल्यै नबिर्स,

उहाँले हजारौँ पुस्ताको लागि गर्नुभएको प्रतिज्ञा* याद गर,+

१६ उहाँले अब्राहामसित गर्नुभएको करार+

र इसहाकसित खानुभएको शपथ+ सम्झ,

१७ जुन उहाँले याकुबको लागि आदेश+

र इस्राएलको लागि सदाको करारको रूपमा स्थापित गर्नुभयो

१८ अनि भन्‍नुभयो, ‘तिमीहरूको पैतृक सम्पत्तिको रूपमा+

म तिमीहरूलाई कनान देश दिनेछु।’+

१९ यो उहाँले तब भन्‍नुभएको थियो, जब तिमीहरू थोरै थियौ,

हो, असाध्यै थोरै अनि त्यहाँ तिमीहरू परदेशी थियौ।+

२० तिनीहरू एउटा राष्ट्रबाट अर्को राष्ट्रमा;

एउटा राज्यबाट अर्को राज्यमा गए।+

२१ तर उहाँले कसैलाई तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन;+

तिनीहरूको खातिर उहाँले राजाहरूलाई समेत हप्काउनुभयो,+

२२ उहाँले भन्‍नुभयो, ‘मेरा अभिषिक्‍त जनहरूलाई नछोओ,

मेरा भविष्यवक्‍ताहरूलाई कुनै हानि नगर।’+

२३ हे सारा पृथ्वी, यहोवाको निम्ति गाओ!

उहाँले गर्नुहुने उद्धारबारे हरदिन घोषणा गर!+

२४ जातिजातिहरूमाझ उहाँको गौरवको बखान गर,

सारा मानिसलाई उहाँका अचम्मलाग्दा कामहरूबारे बताओ।

२५ किनकि यहोवा महान्‌ हुनुहुन्छ; प्रशंसा पाउन सबैभन्दा योग्य हुनुहुन्छ।

उहाँ अरू सबै देवताभन्दा भययोग्य हुनुहुन्छ।+

२६ जातिजातिका सबै देवता व्यर्थका छन्‌+

तर स्वर्ग सृजने त यहोवा नै हुनुहुन्छ।+

२७ उहाँको सामुन्‍ने वैभव र गौरव छ;+

उहाँको निवासस्थानमा शक्‍ति र रमाहट छ।+

२८ हे जातिजातिका घरानाहरू हो, यहोवाको आदर गर,

यहोवाको मान गर किनकि उहाँ महिमावान्‌ र शक्‍तिशाली हुनुहुन्छ।+

२९ यहोवाको नामले पाउनुपर्ने महिमा उहाँलाई देओ;+

भेटी लिएर उहाँसामु आओ।+

पवित्र पोसाक लगाएर* यहोवालाई दण्डवत्‌ गर।*+

३० हे पृथ्वीका मानिसहरू हो, उहाँसामु थरथर काँप!

पृथ्वीलाई बलियोगरि स्थिर पारिएको छ, त्यसलाई हल्लाउन सकिँदैन।+

३१ स्वर्ग रमाओस्‌, पृथ्वीले खुसीयाली मनाओस्‌;+

जातिजातिमाझ यस्तो घोषणा गर: ‘यहोवा राजा हुनुभएको छ!’+

३२ समुद्र र त्यसमा भएका सबै थोक गर्जून्‌;

मैदान र त्यसमा भएका सबै कुरा हर्षित होऊन्‌।

३३ जङ्‌गलका रूखहरूले पनि सँगसँगै यहोवासामु जयजयकार गरून्‌,

किनकि उहाँ सारा पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ।*

३४ यहोवालाई धन्यवाद चढाओ किनकि उहाँ भला हुनुहुन्छ;+

उहाँको अटल प्रेम* कहिल्यै टल्दैन।+

३५ तिमीहरू यसो भन, ‘हे उद्धार गर्नुहुने परमेश्‍वर, हामीलाई जोगाउनुहोस्‌,+

हामीलाई जम्मा गरेर जातिजातिहरूको हातबाट छुटाउनुहोस्‌

र हामीले तपाईँको पवित्र नामको गुणगान गाउन सकौँ,+

रमाई-रमाई तपाईँको प्रशंसा गर्न सकौँ।+

३६ इस्राएलका परमेश्‍वर यहोवाको प्रशंसा होस्‌,

सदासर्वदा* प्रशंसा होस्‌।’”

तब सबै मानिसले भने, “आमिन!”* अनि तिनीहरूले यहोवा परमेश्‍वरको प्रशंसा गरे।

३७ त्यसपछि दाउदले आसाप+ र उनका दाजुभाइलाई यहोवा परमेश्‍वरको करारको सन्दुकसामु खटाए ताकि तिनीहरूले दैनिक तालिकाअनुसार+ निरन्तर त्यहाँ सेवा गर्न सकून्‌।+ ३८ तिनले ओबेद-एदोम र तिनका ६८ जना दाजुभाइलाई पनि त्यहाँ खटाए। अनि यदुथुनका छोरा ओबेद-एदोम र होसालाई ढोकेको जिम्मा दिए। ३९ पुजारी सादोक+ र उनीसित सेवा गर्ने पुजारीहरू गिबोनको अग्लो थानमा* यहोवा परमेश्‍वरको वासस्थानअगाडि* सेवा गर्न खटाइएका थिए।+ ४० उनीहरूले अग्निभेटी चढाउने वेदीमा हरेक बिहान र बेलुकी यहोवा परमेश्‍वरको निम्ति भेटी चढाउँथे अनि यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा लेखिएका सबै विधि पालन गर्थे।+ ४१ उनीहरूसँग हेमान, यदुथुन+ र बाँकी मानिसहरू पनि थिए, जसलाई यहोवा परमेश्‍वरलाई धन्यवाद चढाउन रोजिएको थियो+ किनकि “उहाँको अटल प्रेम कहिल्यै टल्दैन।”+ ४२ उनीहरूसँगै भएका हेमान+ र यदुथुनलाई बिगुल, झ्याली र साँचो परमेश्‍वरको प्रशंसामा प्रयोग गरिने अन्य बाजा बजाउन खटाइएको थियो। यदुथुनका छोराहरूचाहिँ+ ढोकाको निगरानी गर्न खटाइएका थिए। ४३ त्यसपछि सबै मानिस आ-आफ्नो घर फर्के अनि दाउदचाहिँ आफ्नो घरानालाई आशिष्‌ दिन गए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने