प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास ९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ इतिहास विषयवस्तु

      • निर्वासनबाट फर्केपछिको वंशावली (१-३४)

      • साउलको वंशावली दोहोऱ्‍याइन्छ (३५-४४)

१ इतिहास ९:१

मार्जिनल रेफरेन्स

  • +यर्मि ३९:९

१ इतिहास ९:२

फुटनोट

  • *

    वा “नेथिनिम।” शा., “दिइएका मानिसहरू।”

मार्जिनल रेफरेन्स

  • +यहो ९:३, २७; एज्रा २:४३-५४, ७०; ८:२०; नहे ७:७३; ११:३

१ इतिहास ९:३

मार्जिनल रेफरेन्स

  • +नहे ११:४, ५
  • +नहे ११:७-९

१ इतिहास ९:४

मार्जिनल रेफरेन्स

  • +उत्प ४६:१२; १इ २:४

१ इतिहास ९:६

मार्जिनल रेफरेन्स

  • +१इ २:४, ६

१ इतिहास ९:१०

मार्जिनल रेफरेन्स

  • +नहे ११:१०-१४

१ इतिहास ९:१४

मार्जिनल रेफरेन्स

  • +नहे ११:१५

१ इतिहास ९:१६

मार्जिनल रेफरेन्स

  • +१इ २:५४; नहे १२:२८

१ इतिहास ९:१७

मार्जिनल रेफरेन्स

  • +एज्रा २:१, ४२; नहे ११:१९

१ इतिहास ९:१८

मार्जिनल रेफरेन्स

  • +नहे ३:२९

१ इतिहास ९:२०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ६:२५; गन ३:३२
  • +गन २५:११, १३; यहो २२:३०; न्याय २०:२८

१ इतिहास ९:२१

मार्जिनल रेफरेन्स

  • +१इ २६:१४, १९

१ इतिहास ९:२२

मार्जिनल रेफरेन्स

  • +१इ ९:१
  • +१स ९:९

१ इतिहास ९:२३

मार्जिनल रेफरेन्स

  • +२इ २३:१६, १९; नहे १२:४५

१ इतिहास ९:२४

मार्जिनल रेफरेन्स

  • +१इ २६:१४-१६

१ इतिहास ९:२६

फुटनोट

  • *

    वा “भोजनकक्षहरू।”

मार्जिनल रेफरेन्स

  • +१इ २६:२०; २८:११, १२; २इ ३१:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००५, पृ. ९

१ इतिहास ९:२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००५, पृ. ९

१ इतिहास ९:२८

मार्जिनल रेफरेन्स

  • +गन १:५०

१ इतिहास ९:२९

फुटनोट

  • *

    अङ्‌गुरबाट बनेको रक्सी।

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।

मार्जिनल रेफरेन्स

  • +१रा ८:४
  • +लेवी २:१; १इ २३:२९
  • +लेवी २३:१२, १३
  • +प्रस्थ २७:२०
  • +लेवी २:१, २
  • +प्रस्थ २५:३, ६

१ इतिहास ९:३१

मार्जिनल रेफरेन्स

  • +लेवी २:५, ७

१ इतिहास ९:३२

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

  • *

    वा “चाङ लगाएर राखिने रोटी।” शब्दावलीमा “भेटीको रोटी” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लेवी २४:६, ८
  • +२इ २:४; १३:११

१ इतिहास ९:३३

फुटनोट

  • *

    वा “भोजनकक्षहरूमा।”

१ इतिहास ९:३५

मार्जिनल रेफरेन्स

  • +यहो २१:८, १७

१ इतिहास ९:३९

मार्जिनल रेफरेन्स

  • +१स १४:५०
  • +१स ९:१, २; ११:१५
  • +१स १४:४५; १८:१; २स १:२३
  • +१स १४:४९
  • +१स ३१:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०१७, पृ. ३२

१ इतिहास ९:४०

मार्जिनल रेफरेन्स

  • +२स ४:४
  • +२स ९:१२

अरू

१ इति. ९:१यर्मि ३९:९
१ इति. ९:२यहो ९:३, २७; एज्रा २:४३-५४, ७०; ८:२०; नहे ७:७३; ११:३
१ इति. ९:३नहे ११:४, ५
१ इति. ९:३नहे ११:७-९
१ इति. ९:४उत्प ४६:१२; १इ २:४
१ इति. ९:६१इ २:४, ६
१ इति. ९:१०नहे ११:१०-१४
१ इति. ९:१४नहे ११:१५
१ इति. ९:१६१इ २:५४; नहे १२:२८
१ इति. ९:१७एज्रा २:१, ४२; नहे ११:१९
१ इति. ९:१८नहे ३:२९
१ इति. ९:२०प्रस्थ ६:२५; गन ३:३२
१ इति. ९:२०गन २५:११, १३; यहो २२:३०; न्याय २०:२८
१ इति. ९:२११इ २६:१४, १९
१ इति. ९:२२१इ ९:१
१ इति. ९:२२१स ९:९
१ इति. ९:२३२इ २३:१६, १९; नहे १२:४५
१ इति. ९:२४१इ २६:१४-१६
१ इति. ९:२६१इ २६:२०; २८:११, १२; २इ ३१:१२
१ इति. ९:२८गन १:५०
१ इति. ९:२९१रा ८:४
१ इति. ९:२९लेवी २:१; १इ २३:२९
१ इति. ९:२९लेवी २३:१२, १३
१ इति. ९:२९प्रस्थ २७:२०
१ इति. ९:२९लेवी २:१, २
१ इति. ९:२९प्रस्थ २५:३, ६
१ इति. ९:३१लेवी २:५, ७
१ इति. ९:३२लेवी २४:६, ८
१ इति. ९:३२२इ २:४; १३:११
१ इति. ९:३५यहो २१:८, १७
१ इति. ९:३९१स १४:५०
१ इति. ९:३९१स ९:१, २; ११:१५
१ इति. ९:३९१स १४:४५; १८:१; २स १:२३
१ इति. ९:३९१स १४:४९
१ इति. ९:३९१स ३१:२
१ इति. ९:४०२स ४:४
१ इति. ९:४०२स ९:१२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ इतिहास ९:१-४४

पहिलो इतिहास

९ सबै इस्राएलीको वंशावली उनीहरूको घरानाअनुसार तयार पारियो र त्यो ‘इस्राएलका राजाहरूको पुस्तक’-मा लेखिएको छ। यहुदाका मानिसहरू परमेश्‍वरप्रति वफादार नरहेकोले तिनीहरूलाई बेबिलोनमा बन्दी बनाएर लगियो।+ २ बन्दी बनाएर लगिएपछि सबैभन्दा पहिला आ-आफ्नो सहरमा, आ-आफ्नो इलाकामा फर्केर आउनेहरूमा केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू र मन्दिरका सेवकहरू* थिए।+ ३ यहुदा,+ बिन्यामिन,+ एप्रैम र मनस्सेका केही सन्तान यरुसलेममा बसोबास गर्न थाले। तिनीहरू यी थिए: ४ उथै, जो अम्मिहुदका छोरा थिए अनि अम्मिहुद ओम्रिका, ओम्रि इम्रिका, इम्रि बानिका छोरा थिए र बानि यहुदाका छोरा पेरेजका+ सन्तान थिए; ५ सिलोनीहरूबाट असयाह, जो पहिलो सन्तान थिए र तिनका छोराहरू। ६ जेरहका सन्तानबाट+ युएल र तिनीहरूका ६९० जना दाजुभाइ।

७ अनि बिन्यामिनको सन्तानबाट हास्सेनुहका पनाति, होदबियाहका नाति र मेसुल्लामका छोरा साल्लु; ८ यरोहामका छोरा इब्निया; मिक्रिका नाति र उज्जिका छोरा एलाह अनि इब्नियाहका पनाति, रुएलका नाति र सेपत्याहका छोरा मेसुल्लाम। ९ तिनीहरूको वंशावलीअनुसार तिनीहरूका दाजुभाइ ९५६ जना थिए। तिनीहरू सबै आफ्नो बुबापट्टिको घरानाका नाइके थिए।

१० अनि पुजारीहरूबाट यदायाह, यहोयारिब, याकिन,+ ११ अजर्याह, जो हिल्कियाहका छोरा थिए अनि हिल्कियाह मेसुल्लामका, मेसुल्लाम सादोकका, सादोक मरायोथका, मरायोथ साँचो परमेश्‍वरको भवनका अगुवा अहितुबका छोरा थिए; १२ आदायाह, जो यरोहामका छोरा, पासुहरका नाति र मल्कियाहका पनाति थिए; मासै, जो अदिएलका छोरा थिए अनि अदिएल याहजेराका, याहजेरा मेसुल्लामका, मेसुल्लाम मेसिलेमितका र मेसिलेमित इम्मेरका छोरा थिए; १३ अनि तिनीहरू सबैका दाजुभाइ। उनीहरू जम्मा १ हजार ७ सय ६० जना थिए र उनीहरू आफ्नो बुबापट्टिको घरानाका नाइके थिए। उनीहरू वीर र योग्य पुरुषहरू थिए अनि साँचो परमेश्‍वरको भवनमा सेवा गर्न तयार थिए।

१४ अनि लेवीहरूबाट सेमायाह,+ जो हास्सुबका छोरा, अज्रिकामका नाति र मरारिका सन्तान हासबियाहका पनाति थिए; १५ बक्बक्कर, हेरेस, गालाल, मत्तन्याह, जो मिकाका छोरा, जिक्रिका नाति र आसापका पनाति थिए; १६ ओबदियाह, जो सेमायाहका छोरा, गालालका नाति र यदुथुनका पनाति थिए अनि बरक्याह, जो आसाका छोरा र एल्कानाका नाति थिए। बरक्याह नेतोफाहीहरूको बस्तीमा बस्थे।+

१७ साल्लुम, अक्कुब, तल्मोन र अहिमन ढोके+ थिए अनि उनीहरूका दाइ साल्लुमचाहिँ प्रमुख थिए। १८ त्यसअघि साल्लुमले पूर्वतिर राजाको ढोकामा पहरा दिन्थे।+ तिनीहरू लेवीहरूको छाउनीका ढोके थिए। १९ कोरहका पनाति, एबिआसापका नाति र कोरेका छोरा साल्लुम अनि तिनको बुबापट्टिको घरानाका दाजुभाइ अर्थात्‌ कोरहका सन्तान छाउनीको ढोके थिए र तिनीहरू यस सेवासित सम्बन्धित कामकुराको निरीक्षण पनि गर्थे। पहिले तिनीहरूका पुर्खाहरूले पनि यहोवा परमेश्‍वरको छाउनीको प्रवेशद्वारमा ढोकेको रूपमा सेवा गर्थे र छाउनीको निगरानी गर्थे। २० पहिले एलियाजारका+ छोरा पिनहास+ तिनीहरूका अगुवा थिए र यहोवा परमेश्‍वर उनीसित हुनुहुन्थ्यो। २१ मेसेलेम्याहका छोरा जकरियाले+ भेट हुने पालको प्रवेशद्वारमा पहरा दिन्थे।

२२ प्रवेशद्वारमा ढोकेको रूपमा सेवा गर्न छानिएकाहरू जम्मा २१२ जना थिए। वंशावलीमा जुन क्रममा उनीहरूको नाम लेखिएको थियो, त्यसैअनुसार उनीहरू आ-आफ्नो बस्तीमा बस्थे।+ उनीहरूलाई दाउद र दर्शी+ समुएलले नियुक्‍त गरेका थिए किनकि उनीहरू भरोसायोग्य थिए। २३ उनीहरू र उनीहरूका छोराहरूलाई यहोवा परमेश्‍वरको भवनको+ अर्थात्‌ वासस्थानको प्रवेशद्वारको निगरानी गर्ने जिम्मेवारी दिइएको थियो। २४ ती ढोकेहरूले चारै दिशामा—पूर्व, पश्‍चिम, उत्तर र दक्षिणमा पहरा दिन्थे।+ २५ समय-समयमा उनीहरूका दाजुभाइ आ-आफ्नो बस्तीबाट आउनुपर्थ्यो र सात दिनसम्म उनीहरूसितै सेवा गर्नुपर्थ्यो। २६ त्यहाँ चार जना मानिसलाई मुख्य ढोकेको जिम्मा सुम्पिइएको थियो किनकि तिनीहरू भरोसायोग्य थिए। तिनीहरू लेवी थिए र तिनीहरूले साँचो परमेश्‍वरको भवनका कोठाहरू* र भण्डारको रेखदेख गर्थे।+ २७ तिनीहरू साँचो परमेश्‍वरको भवनको चारैतिर आ-आफ्नो ठाउँमा तैनाथ हुन्थे र रातभरि पहरा दिन्थे किनकि यही नै तिनीहरूको जिम्मेवारी थियो। भवनको साँचो पनि तिनीहरूकै जिम्मामा दिइएको थियो र तिनीहरूले नै हरेक बिहान भवनको ढोका खोल्ने गर्थे।

२८ तिनीहरूमध्ये केहीले परमेश्‍वरको सेवामा प्रयोग गरिने सरसामानहरूको रेखदेख गर्थे।+ ती सरसामानहरू भवनभित्र ल्याउँदा र बाहिर लैजाँदा तिनीहरूले ती गन्थे। २९ तिनीहरूमध्ये केहीले चाहिँ अरू सरसामान, सबै पवित्र सरसामान+ अनि मसिनो पीठो,+ दाखमद्य,*+ तेल,+ सेतो धूप*+ र बाल्सम तेलको*+ निगरानी गर्ने जिम्मा पाएका थिए। ३० पुजारीहरूका केही सन्तानले चाहिँ बाल्सम तेलको अत्तर बनाउँथे। ३१ कोरहका सन्तान साल्लुमका पहिलो सन्तान लेवी मत्तित्याहले ताप्केमा रोटी पकाउने कामको+ निगरानी गर्ने जिम्मा पाएका थिए किनकि उनी भरोसायोग्य थिए। ३२ तिनीहरूका केही कोहाती दाजुभाइलाई चाहिँ हरेक विश्रामदिनमा*+ भेटीको रोटी* पकाउने कामको निगरानी गर्ने जिम्मा दिइएको थियो।+

३३ तिनीहरू गायक थिए र लेवीहरूको बुबापट्टिको घरानाका नाइके थिए। तिनीहरू परमेश्‍वरको भवनका कोठाहरूमा* बस्थे र तिनीहरूले अरू कामबाट छुट पाएका थिए किनकि तिनीहरूलाई जुन काम सुम्पिइएको थियो, त्यो काम तिनीहरूले रातदिन गर्नुपर्थ्यो। ३४ तिनीहरूको वंशावलीअनुसार तिनीहरू लेवीहरूको बुबापट्टिको घरानाका नाइके र अगुवा थिए। तिनीहरू यरुसलेममा बसोबास गर्थे।

३५ यइएल गिबोनमा बस्थे।+ तिनले नै त्यो सहर बसालेका थिए। तिनकी पत्नीको नाम माकाह थियो। ३६ तिनका छोराहरू यी थिए: जेठा अब्दोन, त्यसपछि जुर, किस, बाआल, नेर, नादाब, ३७ गेदोर, अहियो, जकरिया र मिक्लोथ। ३८ मिक्लोथबाट सिमेम जन्मिए। तिनीहरू सबै यरुसलेममा आफ्ना दाजुभाइ बसेको इलाकानजिकै बस्थे। तिनीहरूका अरू दाजुभाइ पनि तिनीहरूकै वरपर बस्थे। ३९ नेरबाट+ किस जन्मिए। किसबाट साउल जन्मिए।+ साउलबाट जोनाथन,+ मल्कि-सुअ,+ अबिनादाब+ र एस्बाआल जन्मिए। ४० जोनाथनका छोरा मरिब-बाआल थिए।+ मरिब-बाआलबाट मिका जन्मिए।+ ४१ मिकाका छोराहरू यी थिए: पिथोन, मलेक, तहरे र आहाज। ४२ आहाजबाट यारा जन्मिए। याराबाट अलेमेथ, अज्मावेथ र जिम्रि जन्मिए। जिम्रिबाट मोजा जन्मिए। ४३ मोजाबाट बिनिया जन्मिए। बिनियाबाट रफायाह जन्मिए। रफायाहबाट एलेसाह जन्मिए। एलेसाहबाट अजेल जन्मिए। ४४ अजेलका जम्मा छ जना छोरा थिए—अज्रिकाम, बोकरु, इस्माएल, सेर्याह, ओबदियाह र हानान। यिनीहरू सबै अजेलका छोराहरू थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने