प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

गन्ती विषयवस्तु

      • बालामको तेस्रो सन्देश (१-११)

      • बालामको चौथो सन्देश (१२-२५)

गन्ती २४:१

मार्जिनल रेफरेन्स

  • +गन २३:३, १५, २३

गन्ती २४:२

मार्जिनल रेफरेन्स

  • +गन २:२; २३:९
  • +१स १९:२०

गन्ती २४:३

मार्जिनल रेफरेन्स

  • +गन २३:७, १८

गन्ती २४:४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +गन २४:१६

गन्ती २४:५

मार्जिनल रेफरेन्स

  • +गन १:५२; २:२

गन्ती २४:६

फुटनोट

  • *

    वा “वादीजस्तो।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

  • *

    यसले बाइबलकालीन समयमा अत्तर बनाउन प्रयोग गरिने बास्नादार तत्त्व भएको रूखलाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +गन २२:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२०१४, पृ. १०

गन्ती २४:७

फुटनोट

  • *

    वा “सन्तान।”

मार्जिनल रेफरेन्स

  • +व्य ८:७
  • +उत्प ४९:१०; भज २:६; युह १:४९
  • +गन २४:२०
  • +१इ १४:२; दा २:४४; प्रका ११:१५

गन्ती २४:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:२७; व्य ९:५

गन्ती २४:९

मार्जिनल रेफरेन्स

  • +उत्प १२:१-३; २७:२९

गन्ती २४:१०

मार्जिनल रेफरेन्स

  • +गन २२:१०, ११; २३:११; नहे १३:१, २

गन्ती २४:११

मार्जिनल रेफरेन्स

  • +गन २२:१६, १७

गन्ती २४:१३

मार्जिनल रेफरेन्स

  • +गन २२:१८, ३८

गन्ती २४:१४

फुटनोट

  • *

    वा “अन्तको दिनमा।”

गन्ती २४:१५

मार्जिनल रेफरेन्स

  • +गन २३:७
  • +गन २४:३, ४

गन्ती २४:१७

मार्जिनल रेफरेन्स

  • +प्रका २२:१६
  • +२स ७:१६, १७; यसै ९:७
  • +भज ११०:२; हिब्रू १:८
  • +२स ८:२; १इ १८:२; भज १०८:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ५३, ३१८

    प्रहरीधरहरा,

    ५/१५/२००५, पृ. १७

गन्ती २४:१८

मार्जिनल रेफरेन्स

  • +उत्प २७:३७; २स ८:१४; आमो ९:११, १२
  • +उत्प ३६:८; यहो २४:४
  • +१इ ४:४२, ४३; इज २५:१४

गन्ती २४:१९

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:१०; भज २:९; ७२:११; प्रका ६:२; १९:१५

गन्ती २४:२०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १७:८, १४
  • +व्य २५:१९; १स १५:३; १इ ४:४३

गन्ती २४:२१

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१८, १९; न्याय १:१६

गन्ती २४:२२

फुटनोट

  • *

    शा., “केनलाई।”

गन्ती २४:२४

मार्जिनल रेफरेन्स

  • +उत्प १०:२, ४; इज २७:६
  • +नहु ३:१८

गन्ती २४:२५

मार्जिनल रेफरेन्स

  • +गन ३१:७, ८

अरू

गन्ती २४:१गन २३:३, १५, २३
गन्ती २४:२गन २:२; २३:९
गन्ती २४:२१स १९:२०
गन्ती २४:३गन २३:७, १८
गन्ती २४:४गन २४:१६
गन्ती २४:५गन १:५२; २:२
गन्ती २४:६गन २२:११
गन्ती २४:७व्य ८:७
गन्ती २४:७उत्प ४९:१०; भज २:६; युह १:४९
गन्ती २४:७गन २४:२०
गन्ती २४:७१इ १४:२; दा २:४४; प्रका ११:१५
गन्ती २४:८प्रस्थ २३:२७; व्य ९:५
गन्ती २४:९उत्प १२:१-३; २७:२९
गन्ती २४:१०गन २२:१०, ११; २३:११; नहे १३:१, २
गन्ती २४:११गन २२:१६, १७
गन्ती २४:१३गन २२:१८, ३८
गन्ती २४:१५गन २३:७
गन्ती २४:१५गन २४:३, ४
गन्ती २४:१७प्रका २२:१६
गन्ती २४:१७२स ७:१६, १७; यसै ९:७
गन्ती २४:१७भज ११०:२; हिब्रू १:८
गन्ती २४:१७२स ८:२; १इ १८:२; भज १०८:९
गन्ती २४:१८उत्प २७:३७; २स ८:१४; आमो ९:११, १२
गन्ती २४:१८उत्प ३६:८; यहो २४:४
गन्ती २४:१८१इ ४:४२, ४३; इज २५:१४
गन्ती २४:१९उत्प ४९:१०; भज २:९; ७२:११; प्रका ६:२; १९:१५
गन्ती २४:२०प्रस्थ १७:८, १४
गन्ती २४:२०व्य २५:१९; १स १५:३; १इ ४:४३
गन्ती २४:२१उत्प १५:१८, १९; न्याय १:१६
गन्ती २४:२४उत्प १०:२, ४; इज २७:६
गन्ती २४:२४नहु ३:१८
गन्ती २४:२५गन ३१:७, ८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
पवित्र बाइबल नयाँ संसार अनुवाद
गन्ती २४:१-२५

गन्ती

२४ यहोवा परमेश्‍वर इस्राएलीहरूलाई आशिष्‌ दिन चाहनुहुन्छ भनी बुझेपछि बालाम इस्राएलीहरूलाई विनाश गर्नको लागि शकुन हेर्न अन्त कतै गएनन्‌।+ बरु उनले आफ्नो नजर निर्जनभूमितिर लगाए। २ जब बालामले इस्राएलीहरू आ-आफ्नो कुलअनुसार पाल टाँगेर बसेको देखे,+ तब परमेश्‍वरको शक्‍ति उनमा आयो।+ ३ त्यसपछि उनले यस्तो सन्देश सुनाए:+

“बेअरको छोरा बालामको सन्देश,

यस्तो मानिसको सन्देश, जसको आँखा खोलिएको छ,

 ४ जसले परमेश्‍वरको वचन सुनेको छ,

जसले आफ्नो आँखा खुल्लै राखेर घोप्टो पर्दा

सर्वशक्‍तिमान्‌ परमेश्‍वरको दर्शन* देखेको छ:+

 ५ हे याकुब, तिम्रो पाल कत्ति राम्रो!

हे इस्राएल, तिम्रो निवासस्थान कत्ति सुन्दर!+

 ६ टाढा-टाढासम्म फैलिएको बेँसीजस्तो,*+

नदीछेउमा भएको बगैँचाजस्तो,

यहोवाले रोप्नुभएको अगरुको बोटजस्तो,*

पानीनेर लगाइएको देवदारको रूखजस्तो।

 ७ उसका दुवै भाँडाबाट पानी भरिएर पोखिन्छ,+

उसको बिउ* प्रशस्त पानी भएको ठाउँमा छरिन्छ।

उसको राजा+ अगागको राजाभन्दा महान्‌ हुनेछ,+

उसको राज्य समृद्ध हुनेछ।+

 ८ परमेश्‍वरले उसलाई मिश्रबाट निकालेर ल्याउनुभएको छ;

उहाँ उसको लागि जङ्‌गली साँढेको सिङसरह हुनुहुन्छ।

उसले आफूमाथि अत्याचार गर्ने राष्ट्रहरूलाई च्यातचुत पार्छ,+

उनीहरूको हड्डी कऱ्‍यामकुरुम चपाउँछ अनि काँड हानेर उनीहरूलाई धुजाधुजा पार्छ।

 ९ ऊ सिंहजस्तै ढल्किरहेको छ,

उसलाई उठाउने कसको आँट?

तिमीलाई आशिष्‌ दिने आशिषित्‌ हुन्छन्‌,

तिमीलाई सराप्ने श्रापित हुन्छन्‌।”+

१० यो सुनेर बालाक बालामसित रिसले चूर भए। तिनले खिस्याउने पारामा थपडी मार्दै बालामलाई यसो भने: “मैले त तपाईँलाई मेरा शत्रुहरूलाई सराप दिन पो बोलाएको,+ तर तपाईँले त उल्टै तिनीहरूलाई तीन-तीन पल्ट आशिष्‌ दिनुभयो। ११ अब तपाईँ यहाँबाट गइहाल्नुहोस्‌! तपाईँलाई प्रशस्त इनाम दिएर सम्मान गरूँला+ भन्‍ने सोचेको थिएँ तर हेर्नुहोस्‌, यहोवाले तपाईँलाई सम्मान पाउनदेखि रोक्नुभएको छ।”

१२ तब बालामले बालाकलाई भने: “मैले तपाईँका सन्देशवाहकहरूलाई पहिल्यै भनेको थिइनँ र: १३ ‘बालाकले मलाई सुनचाँदीले भरिएको आफ्नो महलै दिनुभए पनि यहोवा परमेश्‍वरले नगर्नू भन्‍नुभएको कुरा म गर्न सक्दिनँ; आफ्नो इच्छाअनुसार म केही गर्न सक्दिनँ, चाहे त्यो असल होस्‌ या खराब। यहोवा परमेश्‍वरले जे बोल्न भन्‍नुहुन्छ, म त्यही मात्र बोल्छु।’+ १४ अब म आफ्ना मानिसहरूकहाँ फर्कन्छु। तर जानुभन्दा अगाडि यी मानिसहरूले भविष्यमा* तपाईँका मानिसहरूलाई के गर्नेछन्‌ भनेर बताउँछु।” १५ त्यसपछि तिनले यस्तो सन्देश सुनाए:+

“बेअरको छोरा बालामको सन्देश,

यस्तो मानिसको सन्देश, जसको आँखा खोलिएको छ,+

१६ जसले परमेश्‍वरको वचन सुनेको छ,

जसले सर्वोच्च परमेश्‍वरले दिनुहुने ज्ञान पाएको छ।

जसले आफ्नो आँखा खुल्लै राखेर घोप्टो पर्दा

सर्वशक्‍तिमान्‌ परमेश्‍वरको दर्शन देखेको छ:

१७ म उहाँलाई देख्नेछु तर अहिले होइन;

म उहाँलाई हेर्नेछु तर तुरुन्तै होइन।

याकुबबाट एउटा तारा उदाउनेछ,+

इस्राएलबाट+ एउटा राजदण्ड उठ्‌नेछ।+

उसले मोआबको टाउको दुई फ्याक पार्नेछ,+

खैलाबैला मच्चाउनेहरूको खप्पर धुलोपिठो पार्नेछ।

१८ इस्राएलले ठूलो बहादुरी देखाउँदा

एदोम उसको कब्जामा पर्नेछ,+

उसको शत्रु सेइर+ उसको अधीनमा हुनेछ।+

१९ याकुबबाट जो निस्कन्छ, उसले शत्रुलाई परास्त गर्नेछ+

अनि उसले सहरबाट भागेर बाँचेकाहरूलाई नाश गर्नेछ।”

२० अमालेकलाई देखेपछि बालामले अझै यस्तो सन्देश सुनाए:

“सबै राष्ट्रमध्ये अमालेक पहिलो थियो,+

तर अन्तमा त्यसको पनि नामोनिसान रहनेछैन।”+

२१ केनीहरूलाई+ देखेपछि तिनले फेरि यसो भने:

“तिम्रो निवासस्थान सुरक्षित छ, तिम्रो निवास चट्टानमा बसालिएको छ।

२२ तर कसैले केनीहरूलाई* जलाएर खरानी बनाउनेछ।

त्यो दिन चाँडै आउँदै छ, जब तिमीलाई अस्सेरियाले कैद गरेर लानेछ।”

२३ बालामले अझै यसो भने:

“हाय! परमेश्‍वरले त्यसो गर्नुहुँदा को बच्न सक्छ र?

२४ कित्तिमका तटबाट जहाजहरू आउनेछन्‌,+

तिनीहरूले अस्सेरियालाई सास्ती दिनेछन्‌,+

एबेरलाई पनि सास्ती दिनेछन्‌,

तर अन्तमा तिनीहरू पनि सर्वनाश हुनेछन्‌।”

२५ त्यसपछि बालाम+ उठेर आफ्नो बाटो लागे। अनि बालाक पनि आफ्नो बाटो लागे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने