प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब ७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

अय्युब विषयवस्तु

      • अय्युब अझै जवाफ दिन्छन्‌ (१-२१)

        • मानिसको जीवन मजदुरको जस्तै छ (१, २)

        • “तपाईँ किन मलाई आफ्नो तारो बनाउनुहुन्छ?” (२०)

अय्युब ७:१

मार्जिनल रेफरेन्स

  • +अय्यु १४:५, ६; भज ३९:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००६, पृ. ४

अय्युब ७:२

मार्जिनल रेफरेन्स

  • +लेवी १९:१३; व्य २४:१५

अय्युब ७:३

मार्जिनल रेफरेन्स

  • +भज ६:६

अय्युब ७:४

मार्जिनल रेफरेन्स

  • +अय्यु २:८; ३०:१७

अय्युब ७:५

फुटनोट

  • *

    वा “औँसै-औँसा।”

मार्जिनल रेफरेन्स

  • +अय्यु ३०:१९
  • +अय्यु ३०:३०

अय्युब ७:६

फुटनोट

  • *

    कपडा बुन्‍ने तानमा धागाको बीचबीचमा छिराई धागोलाई एकातिरबाट अर्कोतिर लग्ने एक साधन।

मार्जिनल रेफरेन्स

  • +भज १०२:११; १०३:१५; १४४:४
  • +अय्यु १७:१५

अय्युब ७:७

मार्जिनल रेफरेन्स

  • +भज ८९:४७; उप २:११

अय्युब ७:८

मार्जिनल रेफरेन्स

  • +अय्यु ७:२१; या ४:१४

अय्युब ७:९

फुटनोट

  • *

    हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +अय्यु १०:२१; १४:१२; भज ७८:३९; उप ९:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००६, पृ. ४

    ७/१/१९९०

अय्युब ७:१०

मार्जिनल रेफरेन्स

  • +भज १०३:१५, १६; १४६:४; उप ९:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००६, पृ. ४

    ७/१/१९९०

अय्युब ७:११

मार्जिनल रेफरेन्स

  • +१स १:१०; अय्यु १०:१; हित १४:१०

अय्युब ७:१४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

अय्युब ७:१५

मार्जिनल रेफरेन्स

  • +अय्यु ३:२०, २१

अय्युब ७:१६

मार्जिनल रेफरेन्स

  • +उत्प २७:४६; १रा १९:४; अय्यु १०:१; योना ४:३
  • +भज ६२:९; १४४:४; उप ६:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १५८

अय्युब ७:१७

मार्जिनल रेफरेन्स

  • +भज ८:४; १०३:१५; १४४:३

अय्युब ७:१८

मार्जिनल रेफरेन्स

  • +अय्यु २३:१०

अय्युब ७:१९

मार्जिनल रेफरेन्स

  • +अय्यु १४:६

अय्युब ७:२०

मार्जिनल रेफरेन्स

  • +अय्यु ३४:२१; हित ५:२१; यर्मि १६:१७; हिब्रू ४:१३; १प ३:१२

अय्युब ७:२१

मार्जिनल रेफरेन्स

  • +उत्प ३:१९; भज १०४:२९; उप १२:७

अरू

अय्यु. ७:१अय्यु १४:५, ६; भज ३९:४
अय्यु. ७:२लेवी १९:१३; व्य २४:१५
अय्यु. ७:३भज ६:६
अय्यु. ७:४अय्यु २:८; ३०:१७
अय्यु. ७:५अय्यु ३०:१९
अय्यु. ७:५अय्यु ३०:३०
अय्यु. ७:६भज १०२:११; १०३:१५; १४४:४
अय्यु. ७:६अय्यु १७:१५
अय्यु. ७:७भज ८९:४७; उप २:११
अय्यु. ७:८अय्यु ७:२१; या ४:१४
अय्यु. ७:९अय्यु १०:२१; १४:१२; भज ७८:३९; उप ९:१०
अय्यु. ७:१०भज १०३:१५, १६; १४६:४; उप ९:५
अय्यु. ७:१११स १:१०; अय्यु १०:१; हित १४:१०
अय्यु. ७:१५अय्यु ३:२०, २१
अय्यु. ७:१६उत्प २७:४६; १रा १९:४; अय्यु १०:१; योना ४:३
अय्यु. ७:१६भज ६२:९; १४४:४; उप ६:१२
अय्यु. ७:१७भज ८:४; १०३:१५; १४४:३
अय्यु. ७:१८अय्यु २३:१०
अय्यु. ७:१९अय्यु १४:६
अय्यु. ७:२०अय्यु ३४:२१; हित ५:२१; यर्मि १६:१७; हिब्रू ४:१३; १प ३:१२
अय्यु. ७:२१उत्प ३:१९; भज १०४:२९; उप १२:७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
पवित्र बाइबल नयाँ संसार अनुवाद
अय्युब ७:१-२१

अय्युब

७ “मानिसको जीवन दुःख गरेरै बित्छ,

उसका दिनहरू मजदुरको जस्तै हुन्छन्‌।+

 २ एउटा दासझैँ ऊ शीतल छहारी खोजिरहन्छ,

ज्यालादारी नोकरझैँ आफ्नो ज्याला कुरिरहन्छ।+

 ३ मेरो जीवन पनि महिनौँदेखि व्यर्थ भएको छ,

कैयौँ रात मैले रोएर बिताएको छु।+

 ४ जब म ढल्कन्छु, तब आफैलाई सोध्छु,

‘अब कहिले ब्युँझने होला?’+

तर उज्यालो नहोउन्जेल म कोल्टे फेर्दै छटपटाइरहन्छु।

 ५ मेरो शरीर किरैकिरा* र माटैमाटोले भरिएको छ,+

मेरो जीउमा पाप्रा नभएको र पीप ननिस्केको ठाउँ नै छैन।+

 ६ मेरा दिनहरू तानको थुरी* चलेभन्दा छिटो बितिरहेका छन्‌,+

कुनै आशाविना ती दिनहरू बितिरहेका छन्‌।+

 ७ हे परमेश्‍वर! हेर्नुहोस्‌, मेरो जीवन त हावाको झोक्काजस्तै छ;+

मेरो आँखाले कहिल्यै सुदिन हेर्न पाउनेछैन।

 ८ मलाई देख्ने आँखाले फेरि कहिल्यै मलाई देख्नेछैन;

तपाईँको आँखाले मलाई धुइँधुइँती खोज्नेछ तर भेट्टाउनेछैन।+

 ९ जसरी बादल फाट्‌छ र हराउँछ,

त्यसरी नै चिहानमा* जाने मानिस कहिल्यै फर्केर आउँदैन।+

१० ऊ कहिल्यै आफ्नो घरमा फर्कनेछैन

अनि उसकै ठाउँका मानिसहरूले समेत उसलाई बिर्सनेछन्‌।+

११ त्यसैले म अब चुप लागेर बस्दिनँ।

म आफ्नो मनको सबै पीर-बेथा पोख्नेछु।

आफ्नो मनको तीतोपन व्यक्‍त गर्नेछु।+

१२ तपाईँ किन मलाई रुङ्‌नुहुन्छ?

म समुद्र वा समुद्रको विशाल जलजन्तु हुँ र?

१३ ‘म ओछ्यानमा आराम गर्छु,

पलङमा आफ्नो कष्ट बिसाउँछु’ भनेर सोच्दा

१४ तपाईँ सपनामा मलाई तर्साउनुहुन्छ,

डरलाग्दो दर्शन* देखाएर भयभीत पार्नुहुन्छ।

१५ त्यसैले बरु मेरो सास रोकियोस्‌।

यस्तो शरीर लिएर बाँच्नुभन्दा त मर्नु नै जाती।+

१६ म आफ्नो जीवनदेखि वाक्क भइसकेँ,+ अब म बाँच्न चाहन्‍नँ।

मलाई एक्लै छोडिदिनुहोस्‌ किनकि मेरा दिनहरू क्षणभरका छन्‌।+

१७ मानिस के हो र?

तपाईँ किन त्यसमा यत्ति धेरै चासो लिनुहुन्छ?

किन त्यसलाई यत्ति धेरै ध्यान दिनुहुन्छ?+

१८ किन बिहानैपिच्छे त्यसलाई जाँच्नुहुन्छ?

अनि हरपल त्यसको परीक्षा गर्नुहुन्छ?+

१९ तपाईँ कहिलेसम्म ममाथि नजर राख्नुहुन्छ?

के तपाईँ मलाई थुक निल्ने समय पनि दिनुहुन्‍न?+

२० मानिसको एक-एक चाल जाँच्नुहुने परमेश्‍वर,

मैले पापै गरेको भए तापनि कसरी तपाईँको नोक्सानी भयो र?+

तपाईँ किन मलाई आफ्नो तारो बनाउनुहुन्छ?

के म तपाईँको निम्ति बोझ बनेँ?

२१ तपाईँ किन मेरो अपराध क्षमा गर्नुहुन्‍न?

अनि मेरो गल्ती माफ गर्नुहुन्‍न?

अब त म माटोमा मिल्नै लागिसकेँ।+

तपाईँले मलाई यताउता खोजे पनि भेट्टाउनुहुनेछैन।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने