प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल १७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • दुई वटा चील र अङ्‌गुर बोटको दृष्टान्त (१-२१)

      • एउटा कलिलो डाँठ देवदारको ठूलो रूख बन्‍नेछ (२२-२४)

इजकिएल १७:२

मार्जिनल रेफरेन्स

  • +होसे १२:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ८५

इजकिएल १७:३

मार्जिनल रेफरेन्स

  • +व्य २८:४९, ५०; यर्मि ४:१३; वि ४:१९
  • +यर्मि २२:२३
  • +२रा २४:१२; २इ ३६:९, १०; यर्मि २४:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ८५

इजकिएल १७:४

फुटनोट

  • *

    शा., “कनान देशमा।”

मार्जिनल रेफरेन्स

  • +२रा २४:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ८५-८६

    प्रहरीधरहरा,

    ७/१/२००७, पृ. १२-१३

इजकिएल १७:५

मार्जिनल रेफरेन्स

  • +२रा २४:१७; यर्मि ३७:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ८५-८६

इजकिएल १७:६

मार्जिनल रेफरेन्स

  • +इज १७:१३, १४
  • +२इ ३६:११

इजकिएल १७:७

मार्जिनल रेफरेन्स

  • +यर्मि ३७:५, ७
  • +इज १७:१५
  • +२रा २४:२०; २इ ३६:११, १३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ८५-८६

इजकिएल १७:८

मार्जिनल रेफरेन्स

  • +यर्मि ३७:१

इजकिएल १७:९

मार्जिनल रेफरेन्स

  • +यर्मि २१:७
  • +२रा २५:७

इजकिएल १७:१२

मार्जिनल रेफरेन्स

  • +२रा २४:१२, १४; यसै ३९:७; यर्मि २२:२४, २५; ५२:३१, ३२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ८५-८६

इजकिएल १७:१३

मार्जिनल रेफरेन्स

  • +२रा २४:१७; यर्मि ३७:१
  • +२इ ३६:११, १३
  • +२रा २४:१५; यर्मि २४:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ८५-८६

इजकिएल १७:१४

मार्जिनल रेफरेन्स

  • +यर्मि २७:१२; ३८:१७

इजकिएल १७:१५

मार्जिनल रेफरेन्स

  • +२रा २४:२०; २इ ३६:११, १३
  • +व्य १७:१६
  • +यर्मि ३७:५
  • +यर्मि ३२:३, ४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ८५

इजकिएल १७:१६

फुटनोट

  • *

    अर्थात्‌, सिदकियाह।

  • *

    अर्थात्‌, नबुकद्‌नेजरकै।

मार्जिनल रेफरेन्स

  • +यर्मि ३४:२, ३; ५२:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ८५

इजकिएल १७:१७

फुटनोट

  • *

    शत्रुपक्षको पर्खालमा टाँसेर बनाइने ढिस्को।

  • *

    मिश्रका राजाहरूको एउटा उपाधि।

मार्जिनल रेफरेन्स

  • +यर्मि ३७:७, ८; वि ४:१७; इज २९:६

इजकिएल १७:१९

मार्जिनल रेफरेन्स

  • +व्य ५:११

इजकिएल १७:२०

मार्जिनल रेफरेन्स

  • +इज १२:१३
  • +इज २०:३६

इजकिएल १७:२१

मार्जिनल रेफरेन्स

  • +इज १२:१४
  • +इज ६:१३

इजकिएल १७:२२

मार्जिनल रेफरेन्स

  • +यसै ११:१; यर्मि २३:५
  • +यसै ५३:२
  • +भज २:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ८६-८७

    प्रहरीधरहरा,

    ७/१/२००७, पृ. १२-१३

इजकिएल १७:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ८६-८७

    प्रहरीधरहरा,

    ७/१/२००७, पृ. १२-१३

इजकिएल १७:२४

मार्जिनल रेफरेन्स

  • +यसै ९:६; इज २१:२६, २७; दा ४:१७; आमो ९:११
  • +१स २:७, ८; लुका १:५२

अरू

इज. १७:२होसे १२:१०
इज. १७:३व्य २८:४९, ५०; यर्मि ४:१३; वि ४:१९
इज. १७:३यर्मि २२:२३
इज. १७:३२रा २४:१२; २इ ३६:९, १०; यर्मि २४:१
इज. १७:४२रा २४:१५
इज. १७:५२रा २४:१७; यर्मि ३७:१
इज. १७:६इज १७:१३, १४
इज. १७:६२इ ३६:११
इज. १७:७यर्मि ३७:५, ७
इज. १७:७इज १७:१५
इज. १७:७२रा २४:२०; २इ ३६:११, १३
इज. १७:८यर्मि ३७:१
इज. १७:९यर्मि २१:७
इज. १७:९२रा २५:७
इज. १७:१२२रा २४:१२, १४; यसै ३९:७; यर्मि २२:२४, २५; ५२:३१, ३२
इज. १७:१३२रा २४:१७; यर्मि ३७:१
इज. १७:१३२इ ३६:११, १३
इज. १७:१३२रा २४:१५; यर्मि २४:१
इज. १७:१४यर्मि २७:१२; ३८:१७
इज. १७:१५२रा २४:२०; २इ ३६:११, १३
इज. १७:१५व्य १७:१६
इज. १७:१५यर्मि ३७:५
इज. १७:१५यर्मि ३२:३, ४
इज. १७:१६यर्मि ३४:२, ३; ५२:११
इज. १७:१७यर्मि ३७:७, ८; वि ४:१७; इज २९:६
इज. १७:१९व्य ५:११
इज. १७:२०इज १२:१३
इज. १७:२०इज २०:३६
इज. १७:२१इज १२:१४
इज. १७:२१इज ६:१३
इज. १७:२२यसै ११:१; यर्मि २३:५
इज. १७:२२यसै ५३:२
इज. १७:२२भज २:६
इज. १७:२४यसै ९:६; इज २१:२६, २७; दा ४:१७; आमो ९:११
इज. १७:२४१स २:७, ८; लुका १:५२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल १७:१-२४

इजकिएल

१७ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २ “हे मानिसको छोरा, एउटा अड्‌को थाप र इस्राएलको घरानाबारे एउटा दृष्टान्त बताऊ।+ ३ तिमीले भन्‍नू, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “ठूला-ठूला र लामा-लामा पखेटा भएको अनि रङ्‌गीबिरङ्‌गी प्वाँख भएको एउटा ठूलो चील+ लेबनानमा आयो+ र देवदारको रूखको टुप्पो चुँडायो।+ ४ त्यसले टुप्पोको कलिलो डाँठ चुँडायो र व्यापारीहरूको देशमा* त्यो लग्यो अनि त्यहाँको एउटा सहरमा रोप्यो।+ ५ त्यसले लेबनानबाट केही बिउ पनि ल्यायो+ र मलिलो माटोमा लगेर रोप्यो। प्रशस्त पानी भएको ठाउँमा बैँसको रूख सप्रेझैँ त्यो पनि सप्रोस्‌ भनेर त्यसले त्यो बिउ रोप्यो। ६ त्यो बिउ अङ्‌कुरायो र बढेर अङ्‌गुरको होचो बोट बन्यो।+ त्यसका पातहरू मुन्तिर फर्केका थिए र त्यसका जरा पनि जमिनमुनि फैलिए। यसरी त्यो बढ्‌यो र अङ्‌गुरको बोट बन्यो। त्यसमा मुनाहरू पलाए र त्यसका हाँगाहरू झाङ्‌गिए।+

७ “‘“त्यसपछि ठूला-ठूला र लामा-लामा पखेटा भएको+ अर्को ठूलो चील+ त्यहाँ आयो। चीलले पानी देओस्‌ भनेर त्यो अङ्‌गुरको बोटले आतुर हुँदै आफ्नो जरा त्यो चीलतिर फर्कायो। आफ्ना हाँगाहरू र पातहरू पनि त्यसले त्यही चीलतिरै फर्कायो।+ ८ तर त्यसमा प्रशस्त हाँगा लागोस्‌, लटरम्म फल फलोस्‌ र त्यो झ्याम्म परेको बोट बनोस्‌ भनेर त्यसलाई पहिले नै प्रशस्त पानी भएको मलिलो जमिनमा रोपिएको थियो।”’+

९ “तिमीले भन्‍नू, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “त्यो अब फस्टाउँछ र? कसैले त्यसका जराहरू उखेल्दैन र?+ त्यसका फलहरू कुहिएर अनि मुनाहरू सुकेर जाँदैनन्‌ र?+ त्यो सुकेर खङ्‌ग्रङ्‌ङ हुनेछ। त्यसलाई जरैदेखि उखेल्न न बलियो पाखुरा न त थुप्रै मान्छे नै चाहिनेछ। १० त्यसलाई अन्तै सारे पनि त्यो सप्रन्छ र? पूर्वको बतासले हिर्काउँदा त्यो सुकेर खङ्‌ग्रङ्‌ङै हुनेछैन र? त्यो त उम्रिएकै ठाउँमा सुकेर जानेछ।”’”

११ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: १२ “त्यो विद्रोही घरानालाई यसो भन, ‘के तिमीहरू यसको अर्थ बुझ्दैनौ? हेर, बेबिलोनका राजा यरुसलेम आए र त्यहाँका राजा र भारदारहरूलाई आफूसितै लिएर गए।+ १३ तिनले राजघरानाकै एक जनासित+ करार गरे र तिनलाई शपथ खान लगाए।+ त्यसपछि तिनले यरुसलेमका गण्यमान्य मानिसहरूलाई आफूसितै लगे।+ १४ त्यो राज्य बलियो हुन नसकोस्‌ भनेर तिनले त्यसो गरेका थिए। तिनीसित गरेको करार पूरा गरेर मात्र त्यो अस्तित्वमा रहन सक्थ्यो।+ १५ तर पछि यरुसलेमका राजाले विद्रोह गरे।+ तिनले मिश्रमा सन्देशवाहकहरू पठाएर युद्धको निम्ति घोडाहरू+ र विशाल सेना+ मगाए। तर तिनी सफल होलान्‌ र? यस्तो काम गर्नेले सजाय पाउँदैन र? आफूले गरेको करार तोडेर के तिनी उम्कन सक्लान्‌ र?’+

१६ “‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ, “म आफ्नै कसम खाएर भन्छु: राजा* बेबिलोनमै मर्नेछन्‌। तिनलाई राजा बनाउने राजाकै* देशमा तिनी मर्नेछन्‌। किनकि तिनले त्यहाँका राजाको शपथलाई तुच्छ ठाने र करार तोडे।+ १७ जब युद्धको बेला धेरैको ज्यान लिन यरुसलेमवरिपरि पर्खाल र घेरा-मचानहरू* बनाइनेछ, तब फारोको* शक्‍तिशाली र असङ्‌ख्य सेनाले पनि केही गर्न सक्नेछैन।+ १८ राजाले शपथलाई तुच्छ ठाने र करार तोडे। तिनले वचन दिएर पनि त्यो पूरा गरेनन्‌। तिनी त्यसै उम्कनेछैनन्‌।”’

१९ “‘त्यसैकारण ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ, “म आफ्नै कसम खाएर भन्छु: मेरो शपथलाई तिनले तुच्छ ठानेकोले+ र मसित गरेको करारलाई तोडेकोले म त्यसको दोष तिनकै थाप्लोमा खन्याइदिनेछु। २० म तिनीमाथि आफ्नो जाल फिँजाउनेछु र तिनी मेरो जालमा पर्नेछन्‌।+ मलाई धोका दिएकोले म तिनलाई बेबिलोनमा पुऱ्‍याउनेछु र त्यहाँ तिनलाई दण्ड दिनेछु।+ २१ ज्यान जोगाएर तिनको सेनाबाट भागेकाहरू सबै तरबारले काटिनेछन्‌। बाँकी रहेकाहरूचाहिँ चारैतिर तितरबितर पारिनेछन्‌।+ तब म यहोवाले नै यसो भनेको हुँ भनेर तिमीहरूले थाह पाउनेछौ।”’+

२२ “‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “म देवदारको अग्लो रूखको टुप्पोको हाँगा भाँच्नेछु+ र त्यसलाई रोप्नेछु। त्यसको टुप्पोबाट म एउटा कलिलो डाँठ लिनेछु+ र म आफै एउटा अग्लो डाँडामा त्यसलाई रोप्नेछु।+ २३ म त्यसलाई इस्राएलको एउटा अग्लो डाँडामा लगेर रोप्नेछु। त्यसमा हाँगा पलाउनेछन्‌, फल लाग्नेछन्‌ र त्यो झ्याम्म परेको देवदारको ठूलो रूख बन्‍नेछ। अनि सबै किसिमका चराचुरुङ्‌गी त्यसमा बास बस्नेछन्‌ र त्यसको छहारीमा आउनेछन्‌। २४ अनि मैदानका सबै रूखले यो कुरा जान्‍नेछन्‌ कि ठूलो रूखलाई ढाल्ने र सानो रूखलाई बढाउने+ अनि हरियो रूखलाई सुकाउने र सुकेको रूखलाई हरियो पार्ने+ म यहोवा नै हुँ। म यहोवाले नै यसो भनेको र गरेको हुँ।”’”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने