प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ४५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यर्मिया विषयवस्तु

      • बारुकलाई यहोवाको सन्देश (१-५)

यर्मिया ४५:१

मार्जिनल रेफरेन्स

  • +यर्मि २५:१; ३६:१
  • +यर्मि ३२:१२; ४३:३
  • +यर्मि ३६:४, ३२

यर्मिया ४५:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/१९९७, पृ. २१

यर्मिया ४५:४

मार्जिनल रेफरेन्स

  • +यसै ५:५; यर्मि १:१, १०

यर्मिया ४५:५

फुटनोट

  • *

    वा “तिमी भने ठूलठूला कुरा पाउने आशा गर्दै छौ।”

मार्जिनल रेफरेन्स

  • +यसै ६६:१६; यर्मि २५:१७, २६; सप ३:८
  • +यर्मि २१:९; ३९:१८; ४३:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००८, पृ. १३

    ४/१/२००८, पृ. २०

    १०/१/२००२, पृ. १४-१५

    २/१५/२०००, पृ. ६

    ८/१५/१९९७, पृ. २१

    ब्यूँझनुहोस्‌!,

    ५/८/२००३, पृ. १७

अरू

यर्मि. ४५:१यर्मि २५:१; ३६:१
यर्मि. ४५:१यर्मि ३२:१२; ४३:३
यर्मि. ४५:१यर्मि ३६:४, ३२
यर्मि. ४५:४यसै ५:५; यर्मि १:१, १०
यर्मि. ४५:५यसै ६६:१६; यर्मि २५:१७, २६; सप ३:८
यर्मि. ४५:५यर्मि २१:९; ३९:१८; ४३:६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
पवित्र बाइबल नयाँ संसार अनुवाद
यर्मिया ४५:१-५

यर्मिया

४५ यहुदाका राजा योसियाहका छोरा यहोयाकिमको शासनकालको चौथो वर्षमा+ भविष्यवक्‍ता यर्मियाले नेरियाहका छोरा बारुकलाई+ एउटा पुस्तकमा भविष्यवाणीहरू लेख्न लगाएका थिए।+ त्यसबेला यर्मियाले बारुकलाई यी कुराहरू पनि भने:

२ “इस्राएलका परमेश्‍वर यहोवाले तिमी बारुकलाई यसो भन्‍नुभएको छ, ३ ‘तिमीले यसो भन्यौ: “धिक्कार छ मलाई! यहोवाले मेरो दुःख-पीडा बढाइदिनुभएको छ! सुस्केरा हाल्दाहाल्दा म थाकिसकेँ। मेरो मनमा रतीभर चैन छैन।”’

४ “त्यसैले उसलाई यसो भन, ‘यहोवा भन्‍नुहुन्छ: “हेर, मैले जे निर्माण गरेँ, त्यो भत्काउँदै छु अनि जे रोपेँ, त्यो उखेल्दै छु! म देशभरि त्यसो गर्दै छु।+ ५ तर तिमी भने आफ्नो लागि ठूलठूला कुरा खोज्दै छौ।* त्यसो गर्न छोडिहाल।”’

“‘किनकि म सबै मानिसमाथि विपत्ति ल्याउँदै छु।+ तर तिमी जहाँ जान्छौ, त्यहाँ म तिम्रो ज्यान जोगाउनेछु र तिम्रो ज्यान तिम्रो निम्ति लुटको मालसरह हुनेछ,’+ यहोवा घोषणा गर्नुहुन्छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने