प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल २
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • इजकिएललाई भविष्यवक्‍ताको रूपमा नियुक्‍त गरियो (१-१०)

        • “तिनीहरूले चाहे सुनून्‌ या नसुनून्‌” (५)

        • शोकगीत लेखिएको मुठा (९, १०)

इजकिएल २:१

फुटनोट

  • *

    इजकिएलको पुस्तकभरि “हे मानिसको छोरा” भन्‍ने अभिव्यक्‍ति ९३ पटक प्रयोग गरिएको छ र यो पहिलो हो।

मार्जिनल रेफरेन्स

  • +दा १०:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२२, पृ. ४-५

    शुद्ध उपासना, पृ. ७६

इजकिएल २:२

मार्जिनल रेफरेन्स

  • +इज ३:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२२, पृ. ४-५

इजकिएल २:३

मार्जिनल रेफरेन्स

  • +२इ ३६:१५; इज ३३:७
  • +यसै १:४; यर्मि १६:१२
  • +व्य ९:२४; भज ७८:८; यर्मि ३:२५; प्रे ७:५१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२२, पृ. २-३

इजकिएल २:४

मार्जिनल रेफरेन्स

  • +इज ३:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२२, पृ. २-३

    शुद्ध उपासना, पृ. ७७

इजकिएल २:५

मार्जिनल रेफरेन्स

  • +इज १२:२
  • +इज ३:११; ३३:४, १५, ३३; युह १५:२२; प्रे २०:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००८, पृ. १७

    ५/१/१९९७, पृ. २३

इजकिएल २:६

फुटनोट

  • *

    वा सम्भवतः “मानिसहरू हठी भए पनि र तिमीलाई घोच्ने काँडाजस्तै भए पनि।”

मार्जिनल रेफरेन्स

  • +२रा १:१५; लुका १२:४
  • +मिका ७:४
  • +यसै ५१:७
  • +यर्मि १:८; इज ३:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००७, पृ. १२

इजकिएल २:७

मार्जिनल रेफरेन्स

  • +यर्मि १:१७

इजकिएल २:८

मार्जिनल रेफरेन्स

  • +यर्मि १५:१६; प्रका १०:९, १०

इजकिएल २:९

मार्जिनल रेफरेन्स

  • +यर्मि १:९
  • +इज ३:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२२, पृ. ६

इजकिएल २:१०

मार्जिनल रेफरेन्स

  • +प्रका ५:१
  • +इज १९:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२२, पृ. ६

अरू

इज. २:१दा १०:११
इज. २:२इज ३:२४
इज. २:३२इ ३६:१५; इज ३३:७
इज. २:३यसै १:४; यर्मि १६:१२
इज. २:३व्य ९:२४; भज ७८:८; यर्मि ३:२५; प्रे ७:५१
इज. २:४इज ३:७
इज. २:५इज १२:२
इज. २:५इज ३:११; ३३:४, १५, ३३; युह १५:२२; प्रे २०:२६
इज. २:६२रा १:१५; लुका १२:४
इज. २:६मिका ७:४
इज. २:६यसै ५१:७
इज. २:६यर्मि १:८; इज ३:९
इज. २:७यर्मि १:१७
इज. २:८यर्मि १५:१६; प्रका १०:९, १०
इज. २:९यर्मि १:९
इज. २:९इज ३:१
इज. २:१०प्रका ५:१
इज. २:१०इज १९:१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल २:१-१०

इजकिएल

२ तब उहाँले मलाई यसो भन्‍नुभयो: “हे मानिसको छोरा,* उठ। तिमीसित कुरा गर्नु छ।”+ २ उहाँले मसित बोल्नुहुँदा ममाथि पवित्र शक्‍ति आयो र मैले उहाँको कुरा सुन्‍न सकूँ भनेर त्यसले मलाई उभिन बल दियो।+

३ उहाँले मलाई अझै यसो भन्‍नुभयो: “हे मानिसको छोरा, म तिमीलाई इस्राएलीहरूकहाँ+ अर्थात्‌ मेरो विद्रोह गर्ने जातिकहाँ+ पठाउँदै छु। तिनीहरूले पुस्तौँदेखि मेरो नियम उल्लङ्‌घन गर्दै आएका छन्‌।+ ४ म तिमीलाई अटेरी र कठोर+ मानिसहरूकहाँ पठाउँदै छु र तिमीले तिनीहरूलाई ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ’ भन। ५ तर तिनीहरूले चाहे सुनून्‌ या नसुनून्‌—किनकि तिनीहरू विद्रोही हुन्‌+—तिनीहरूमाझ एक जना भविष्यवक्‍ता रहेछन्‌ भनेर तिनीहरूले थाह पाउनेछन्‌।+

६ “तर हे मानिसको छोरा, तिमीचाहिँ तिनीहरूसित नडराउनू।+ तिम्रो वरपर काँडैकाँडाको झाडी भए पनि*+ र तिमी बिच्छी नै बिच्छी भएको ठाउँमा बस्नुपरे पनि तिनीहरूको कुरा सुनेर नडराउनू।+ हो, तिनीहरूले जेसुकै भने पनि नडराउनू। तिनीहरूलाई देखेर नतर्सनू+ किनकि तिनीहरू विद्रोही जाति हुन्‌। ७ तिनीहरूले चाहे सुनून्‌ या नसुनून्‌, तिमीले तिनीहरूलाई मेरो कुरा सुनाउनू किनकि तिनीहरू विद्रोही मानिस हुन्‌।+

८ “तर हे मानिसको छोरा, तिमीचाहिँ मैले भनेको कुरा सुन। तिमी यी मानिसहरूजस्तै विद्रोही नहुनू। अब आफ्नो मुख खोल र म जे दिन्छु, त्यो खाऊ।”+

९ मैले हेर्दा एउटा हात मतिर पसारिएको देखेँ+ र हातमा एउटा मुठा थियो, जसमा केही लेखिएको थियो।+ १० उहाँले मेरै अगाडि त्यो मुठा खोल्नुभयो। त्यसको दुवैपट्टि लेखिएको थियो।+ त्यसमा शोकगीत अनि पीडा र विलापका शब्दहरू लेखिएका थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने