प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल २०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • इस्राएलको विद्रोहको इतिहास (१-३२)

      • इस्राएलको पुनर्स्थापनाको प्रतिज्ञा (३३-४४)

      • दक्षिणको विरुद्ध भविष्यवाणी (४५-४९)

इजकिएल २०:३

मार्जिनल रेफरेन्स

  • +यसै १:१२, १५; इज १४:३

इजकिएल २०:४

फुटनोट

  • *

    वा “तिनीहरूलाई न्यायदण्ड सुनाउन।”

मार्जिनल रेफरेन्स

  • +इज १६:५१; २२:२; लुका ११:४७

इजकिएल २०:५

मार्जिनल रेफरेन्स

  • +व्य ७:६
  • +प्रस्थ ४:३१; ६:७, ८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२०१२, पृ. २४-२५

इजकिएल २०:६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२०१२, पृ. २४-२५

इजकिएल २०:७

फुटनोट

  • *

    यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्‍त गर्न प्रयोग गरिएको छ।

मार्जिनल रेफरेन्स

  • +लेवी १८:३; व्य २९:१६, १७; यहो २४:१४
  • +लेवी २०:७

इजकिएल २०:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:४

इजकिएल २०:९

फुटनोट

  • *

    अर्थात्‌, इस्राएलीहरूलाई।

  • *

    अर्थात्‌, इस्राएलीहरूसामु।

मार्जिनल रेफरेन्स

  • +गन १४:१३-१६; व्य ९:२७, २८; १स १२:२२
  • +प्रस्थ ३२:११, १२; यहो २:९, १०; ९:३, ९; १स ४:७, ८

इजकिएल २०:१०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १३:१७, १८; १५:२२

इजकिएल २०:११

मार्जिनल रेफरेन्स

  • +व्य ४:८
  • +व्य ८:३; ३०:१६

इजकिएल २०:१२

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३१:१३; ३५:२
  • +प्रस्थ २०:८-१०; लेवी २३:३, २४; २५:४, ११

इजकिएल २०:१३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:८; गन १४:२२, २३
  • +गन १४:११, १२

इजकिएल २०:१४

फुटनोट

  • *

    अर्थात्‌, इस्राएलीहरूलाई।

मार्जिनल रेफरेन्स

  • +यहो ७:९; इज ३६:२२

इजकिएल २०:१५

मार्जिनल रेफरेन्स

  • +गन १३:२६, २७
  • +गन १४:३०; भज ९५:११; १०६:२६, २७

इजकिएल २०:१६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:१, ४; गन २५:१, २; प्रे ७:४२

इजकिएल २०:१८

मार्जिनल रेफरेन्स

  • +गन १४:३३
  • +भज ७८:८

इजकिएल २०:१९

मार्जिनल रेफरेन्स

  • +व्य ४:१

इजकिएल २०:२०

मार्जिनल रेफरेन्स

  • +यर्मि १७:२२
  • +प्रस्थ ३१:१३

इजकिएल २०:२१

मार्जिनल रेफरेन्स

  • +गन २५:१; व्य ९:२३
  • +यसै ६३:१०

इजकिएल २०:२२

फुटनोट

  • *

    अर्थात्‌, इस्राएलीहरूलाई।

मार्जिनल रेफरेन्स

  • +भज ७८:३८
  • +भज २५:११; ७९:९; यर्मि १४:७; दा ९:१९

इजकिएल २०:२३

मार्जिनल रेफरेन्स

  • +लेवी २६:३३; भज १०६:२६, २७

इजकिएल २०:२४

मार्जिनल रेफरेन्स

  • +लेवी २६:१५, १६
  • +यर्मि २:७

इजकिएल २०:२५

मार्जिनल रेफरेन्स

  • +भज ८१:१२

इजकिएल २०:२६

मार्जिनल रेफरेन्स

  • +लेवी १८:२१; यर्मि ७:३१

इजकिएल २०:२८

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यहो २३:५
  • +व्य १२:२

इजकिएल २०:२९

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +इज १६:२४, २५

इजकिएल २०:३०

फुटनोट

  • *

    साँचो परमेश्‍वरको उपासनालाई त्यागेर झूटा देवताहरूलाई पुज्नुलाई वेश्‍यावृत्तिसित तुलना गरिएको छ।

मार्जिनल रेफरेन्स

  • +न्याय २:१९; २इ २१:१३; यर्मि १३:२६, २७

इजकिएल २०:३१

मार्जिनल रेफरेन्स

  • +व्य १८:१०, १२; भज १०६:३६-३८; यर्मि ७:३१
  • +यसै १:१५
  • +जक ७:१३

इजकिएल २०:३२

फुटनोट

  • *

    वा “देवताहरूको सेवा गर्छन्‌।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ४४:१७

इजकिएल २०:३३

फुटनोट

  • *

    शा., “पसारिएको हातले।”

मार्जिनल रेफरेन्स

  • +यर्मि २१:५; इज ८:१८

इजकिएल २०:३४

मार्जिनल रेफरेन्स

  • +यसै २७:१३; इज ३४:१६

इजकिएल २०:३५

मार्जिनल रेफरेन्स

  • +यर्मि २:९

इजकिएल २०:३७

मार्जिनल रेफरेन्स

  • +लेवी २७:३२; इज ३४:१७

इजकिएल २०:३८

मार्जिनल रेफरेन्स

  • +इज ३४:२०, २१
  • +इज १३:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १०७

इजकिएल २०:३९

मार्जिनल रेफरेन्स

  • +न्याय १०:१४; भज ८१:१२
  • +यसै १:१३; इज २३:३९

इजकिएल २०:४०

मार्जिनल रेफरेन्स

  • +यसै २:२, ३; ६६:२०
  • +यसै ५६:७; जक ८:२२
  • +मला ३:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १०१, १०६-१०७

इजकिएल २०:४१

मार्जिनल रेफरेन्स

  • +यसै ११:११; यर्मि २३:३
  • +यसै ५:१६; इज ३८:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १०७-१०९

इजकिएल २०:४२

मार्जिनल रेफरेन्स

  • +इज ११:१७
  • +इज ३६:२३

इजकिएल २०:४३

मार्जिनल रेफरेन्स

  • +लेवी २६:४०; इज ६:९; १६:६१
  • +यर्मि ३१:१८

इजकिएल २०:४४

मार्जिनल रेफरेन्स

  • +भज ७९:९; इज ३६:२२, २३

इजकिएल २०:४७

मार्जिनल रेफरेन्स

  • +व्य ३२:२२; यर्मि २१:१४
  • +यसै ६६:२४

इजकिएल २०:४८

मार्जिनल रेफरेन्स

  • +२इ ७:२०; वि २:१७

इजकिएल २०:४९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००७, पृ. १४

अरू

इज. २०:३यसै १:१२, १५; इज १४:३
इज. २०:४इज १६:५१; २२:२; लुका ११:४७
इज. २०:५व्य ७:६
इज. २०:५प्रस्थ ४:३१; ६:७, ८
इज. २०:६प्रस्थ ३:८
इज. २०:७लेवी १८:३; व्य २९:१६, १७; यहो २४:१४
इज. २०:७लेवी २०:७
इज. २०:८प्रस्थ ३२:४
इज. २०:९गन १४:१३-१६; व्य ९:२७, २८; १स १२:२२
इज. २०:९प्रस्थ ३२:११, १२; यहो २:९, १०; ९:३, ९; १स ४:७, ८
इज. २०:१०प्रस्थ १३:१७, १८; १५:२२
इज. २०:११व्य ४:८
इज. २०:११व्य ८:३; ३०:१६
इज. २०:१२प्रस्थ ३१:१३; ३५:२
इज. २०:१२प्रस्थ २०:८-१०; लेवी २३:३, २४; २५:४, ११
इज. २०:१३प्रस्थ ३२:८; गन १४:२२, २३
इज. २०:१३गन १४:११, १२
इज. २०:१४यहो ७:९; इज ३६:२२
इज. २०:१५गन १३:२६, २७
इज. २०:१५गन १४:३०; भज ९५:११; १०६:२६, २७
इज. २०:१६प्रस्थ ३२:१, ४; गन २५:१, २; प्रे ७:४२
इज. २०:१८गन १४:३३
इज. २०:१८भज ७८:८
इज. २०:१९व्य ४:१
इज. २०:२०यर्मि १७:२२
इज. २०:२०प्रस्थ ३१:१३
इज. २०:२१गन २५:१; व्य ९:२३
इज. २०:२१यसै ६३:१०
इज. २०:२२भज ७८:३८
इज. २०:२२भज २५:११; ७९:९; यर्मि १४:७; दा ९:१९
इज. २०:२३लेवी २६:३३; भज १०६:२६, २७
इज. २०:२४लेवी २६:१५, १६
इज. २०:२४यर्मि २:७
इज. २०:२५भज ८१:१२
इज. २०:२६लेवी १८:२१; यर्मि ७:३१
इज. २०:२८यहो २३:५
इज. २०:२८व्य १२:२
इज. २०:२९इज १६:२४, २५
इज. २०:३०न्याय २:१९; २इ २१:१३; यर्मि १३:२६, २७
इज. २०:३१व्य १८:१०, १२; भज १०६:३६-३८; यर्मि ७:३१
इज. २०:३१यसै १:१५
इज. २०:३१जक ७:१३
इज. २०:३२यर्मि ४४:१७
इज. २०:३३यर्मि २१:५; इज ८:१८
इज. २०:३४यसै २७:१३; इज ३४:१६
इज. २०:३५यर्मि २:९
इज. २०:३७लेवी २७:३२; इज ३४:१७
इज. २०:३८इज ३४:२०, २१
इज. २०:३८इज १३:९
इज. २०:३९न्याय १०:१४; भज ८१:१२
इज. २०:३९यसै १:१३; इज २३:३९
इज. २०:४०यसै २:२, ३; ६६:२०
इज. २०:४०यसै ५६:७; जक ८:२२
इज. २०:४०मला ३:४
इज. २०:४१यसै ११:११; यर्मि २३:३
इज. २०:४१यसै ५:१६; इज ३८:२३
इज. २०:४२इज ११:१७
इज. २०:४२इज ३६:२३
इज. २०:४३लेवी २६:४०; इज ६:९; १६:६१
इज. २०:४३यर्मि ३१:१८
इज. २०:४४भज ७९:९; इज ३६:२२, २३
इज. २०:४७व्य ३२:२२; यर्मि २१:१४
इज. २०:४७यसै ६६:२४
इज. २०:४८२इ ७:२०; वि २:१७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
  • ४७
  • ४८
  • ४९
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल २०:१-४९

इजकिएल

२० सातौँ वर्षको पाँचौँ महिनाको १० औँ दिनमा इस्राएलका केही नाइके यहोवाको विचार बुझ्न मकहाँ आए र मेरो सामुन्‍ने बसे। २ तब यहोवाको यो वचन मकहाँ आयो: ३ “हे मानिसको छोरा, अब इस्राएलका नाइकेहरूसित बोल र तिनीहरूलाई भन, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “तिमीहरू मकहाँ के सोध्न आयौ? ‘म आफ्नै कसम खाएर भन्छु, म तिमीहरूलाई जवाफ दिन्‍नँ’+ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”’

४ “हे मानिसको छोरा, के तिमी तिनीहरूको न्याय गर्न* तयार छौ? तिमी साँच्चै तयार छौ? तिनीहरूका पुर्खाले गरेका घिनलाग्दा कामहरू तिनीहरूलाई बताइदेऊ।+ ५ तिनीहरूलाई भन्‍नू, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “इस्राएललाई छानेको दिनमा+ मैले याकुबका सन्तानसित शपथ पनि खाएँ र मिश्र देशमा मैले तिनीहरूसामु आफूलाई चिनाएँ।+ हो, मैले तिनीहरूसित शपथ खाएँ र भनेँ, ‘म यहोवा तिमीहरूका परमेश्‍वर हुँ।’ ६ त्यस दिन मैले तिनीहरूलाई मिश्र देशबाट निकालेर तिनीहरूको लागि छानेको देशमा—दूध र मह बग्ने देशमा लैजानेछु भनेर शपथ खाएँ।+ त्यो संसारकै सबैभन्दा सुन्दर देश थियो। ७ त्यसपछि मैले तिनीहरूलाई भनेँ, ‘तिमीहरूले आफूसित भएका सबै घिनलाग्दा कुरा फ्याँकिदेओ; मिश्रका घिनलाग्दा मूर्तिहरूले* आफूलाई बिटुलो नपार।+ म यहोवा तिमीहरूका परमेश्‍वर हुँ।’+

८ “‘“तर तिनीहरूले मेरो विद्रोह गरे र मेरो कुरा पटक्कै सुन्‍न चाहेनन्‌। तिनीहरूले आफूसित भएका घिनलाग्दा कुराहरू फ्याँकेनन्‌ र मिश्रका घिनलाग्दा मूर्तिहरू पुज्न पनि छोडेनन्‌।+ त्यसैले मैले मिश्रमा तिनीहरूमाथि आफ्नो क्रोध दन्काउने र भएभरको रिस पोखाउने प्रतिज्ञा गरेँ। ९ तर तिनीहरू बसिरहेका जातिहरूमाझ मेरो नाममा कलङ्‌क नलागोस्‌ भनेर मैले आफ्नो नामको खातिर कदम चालेँ।+ किनकि तिनीहरूलाई* मिश्रबाट छुटाएर ल्याउँदा मैले ती जातिहरूमाझ आफूलाई तिनीहरूसामु* चिनाएँ।+ १० त्यसैले मैले तिनीहरूलाई मिश्रबाट निकालेर निर्जनभूमिमा ल्याएँ।+

११ “‘“मैले तिनीहरूलाई मेरा विधिविधान तथा फैसलाहरू बताएँ+ ताकि ती पालन गर्ने मानिसहरू जीवित रहन सकून्‌।+ १२ तिनीहरूलाई पवित्र गर्ने म यहोवा नै हुँ भनेर तिनीहरूले जानून्‌ भनी मैले तिनीहरू र मबीच चिन्हको रूपमा+ विश्रामदिन* पनि दिएँ।+

१३ “‘“तर इस्राएलको घरानाले निर्जनभूमिमा मेरो विद्रोह गऱ्‍यो।+ तिनीहरूले मेरा विधिविधान मानेनन्‌ अनि मेरा फैसलाहरू तिरस्कार गरे, जुन पालन गरेमा मानिस जीवित रहन सक्छ। तिनीहरूले मेरो विश्रामदिनलाई पूर्णतया बिटुलो पारे। त्यसैले मैले तिनीहरूमाथि निर्जनभूमिमा आफ्नो रिस पोखेर तिनीहरूको नामोनिसान मेटिदिने प्रतिज्ञा गरेँ।+ १४ तर मैले जुन जातिहरूको सामुन्‍नेबाट तिनीहरूलाई* निकालेर ल्याएको थिएँ, तिनै जातिहरूमाझ मेरो नाममा कलङ्‌क नलागोस्‌ भनेर मैले आफ्नो नामको खातिर कदम चालेँ।+ १५ तिनीहरूको लागि भनेर मैले दिएको दूध र मह बग्ने देश,+ जुन संसारकै सबैभन्दा सुन्दर देश थियो, त्यहाँ तिनीहरूलाई लैजानेछैनँ भनेर पनि मैले निर्जनभूमिमा तिनीहरूसँग शपथ खाएँ।+ १६ किनकि तिनीहरूले मेरा फैसलाहरू मानेनन्‌, मेरा विधिविधान पालन नगरेर मेरो विश्रामदिनलाई बिटुलो पारे। तिनीहरूको मन घिनलाग्दा मूर्तिहरूमै भएकोले मैले यस्तो शपथ खाएँ।+

१७ “‘“तर तिनीहरूलाई देखेर मलाई दया लाग्यो। त्यसैले मैले तिनीहरूलाई नाश गरिनँ। मैले निर्जनभूमिमा तिनीहरूको नामोनिसान मेटिनँ। १८ निर्जनभूमिमा मैले तिनीहरूका छोराहरूलाई यसो भनेँ,+ ‘तिमीहरूका पुर्खाहरू जुन नीतिनियममा चले, तिमीहरू त्यसमा नचल।+ तिनीहरूको सिद्धान्त पालन नगर र तिनीहरूका घिनलाग्दा मूर्तिहरूले आफूलाई बिटुलो नपार। १९ म यहोवा तिमीहरूका परमेश्‍वर हुँ। मेरा विधिविधान र फैसलाहरूबमोजिम चल।+ २० मेरो विश्रामदिनलाई पवित्र मान+ अनि त्यो तिमीहरू र मबीच चिन्ह हुनेछ। अनि म यहोवा तिमीहरूका परमेश्‍वर हुँ भनेर तिमीहरूले जान्‍नेछौ।’+

२१ “‘“तर तिनीहरूका छोराहरूले पनि मेरो विद्रोह गर्न थाले।+ तिनीहरूले मेरा विधिविधान उल्लङ्‌घन गरे र मेरा फैसलाहरू पालन गरेनन्‌, जुन पालन गरेमा मानिसले आफ्नो जीवन बचाउन सक्छ। तिनीहरूले मेरो विश्रामदिनलाई बिटुलो पारे। त्यसैले मैले निर्जनभूमिमा तिनीहरूमाथि आफ्नो क्रोध दन्काउने र भएभरको रिस पोखाउने प्रतिज्ञा गरेँ।+ २२ तर मैले जुन जातिहरूको सामुन्‍नेबाट तिनीहरूलाई* निकालेर ल्याएको थिएँ, तिनै जातिहरूमाझ मेरो नाममा कलङ्‌क नलागोस्‌ भनेर मैले आफूलाई रोकेँ+ र आफ्नो नामको खातिर कदम चालेँ।+ २३ साथै मैले निर्जनभूमिमा तिनीहरूलाई जातिजातिमाझ र ठाउँठाउँमा तितरबितर पारिदिने शपथ खाएँ।+ २४ किनभने तिनीहरूले मेरा फैसलाहरू पालन गरेनन्‌, मेरा विधिविधान उल्लङ्‌घन गरे+ र मेरो विश्रामदिनलाई बिटुलो पारे अनि आफ्ना पुर्खाका घिनलाग्दा मूर्तिहरूको पछि लागी नै रहे।+ २५ साथै मैले तिनीहरूलाई यस्ता नीतिनियम मान्‍न दिएँ, जसले तिनीहरूको भलो गर्दैन थियो र यस्ता फैसलाहरू पालन गर्न दिएँ, जसले तिनीहरूको जीवन बचाउँदैन थियो।+ २६ तिनीहरूले आफ्नो पहिलो सन्तानलाई आगोमा बलि चढाएर+ आफैलाई बिटुलो पार्दा मैले रोकिनँ। तिनीहरूलाई नाश गर्न र म नै यहोवा हुँ भनेर चिनाउन मैले त्यसो गरेँ।”’

२७ “त्यसैले हे मानिसको छोरा, इस्राएलको घरानालाई भन, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “तिमीहरूका पुर्खाले यसरी नै मलाई धोका दिएर मेरो निन्दा गरेका थिए। २८ तिनीहरूलाई दिन्छु भनेर शपथ खाएको देशमा मैले तिनीहरूलाई ल्याएँ।+ तर जब तिनीहरूले अग्ला-अग्ला डाँडा र झ्याम्म परेका रूखहरू देखे,+ तब त्यहाँ बलि चढाउन थाले र घिनलाग्दा भेटीहरू चढाए। मीठो बास्ना आउने बलि र मद्यभेटी* पनि चढाए। २९ त्यसैले मैले तिनीहरूलाई सोधेँ, ‘तिमीहरू त्यो अग्लो थानमा* किन जान्छौ? (त्यस ठाउँलाई आजसम्म पनि अग्लो थान भनिन्छ।)’”’+

३० “अब इस्राएलको घरानालाई भन्‍नू, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “घिनलाग्दा मूर्तिहरू पुजेर के तिमीहरू पनि आफ्ना पुर्खाले जस्तै वेश्‍यावृत्ति* गर्छौ र आफूलाई बिटुलो पार्छौ?+ ३१ घिनलाग्दा मूर्तिहरूलाई पुजेर र आफ्ना सन्तानलाई आगोमा बलि चढाएर के तिमीहरू आफूलाई अझै बिटुलो पार्छौ?+ हे इस्राएलको घराना, म तिमीहरूलाई किन जवाफ दिऊँ?”’+

“‘म आफ्नै कसम खाएर भन्छु, म तिमीहरूलाई जवाफ दिन्‍नँ,’+ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। ३२ ‘अनि तिमीहरू मनमनै भन्छौ, “आओ, हामी अरू जातिजस्तै बनौँ, ती देशका मानिसहरूजस्तै, जो ढुङ्‌गा र काठका देवताहरूलाई पुज्छन्‌।”*+ तर तिमीहरूको यो इच्छा कहिल्यै पूरा हुनेछैन।’”

३३ “‘म आफ्नै कसम खाएर भन्छु,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘म राजाको रूपमा तिमीहरूमाथि शक्‍तिशाली र पराक्रमी हातले* शासन गर्नेछु र तिमीहरूमाथि आफ्नो क्रोध खन्याउनेछु।+ ३४ शक्‍तिशाली र पराक्रमी हातले अनि क्रोध खन्याउँदै म तिमीहरूलाई जातिजातिहरूको बीचबाट निकालेर ल्याउनेछु र ती ठाउँहरूबाट जम्मा गर्नेछु, जहाँ तिमीहरूलाई तितरबितर पारिएको थियो।+ ३५ म तिमीहरूलाई जातिजातिहरूको निर्जनभूमिमा ल्याउनेछु र त्यहाँ आमनेसामने तिमीहरूको इन्साफ गर्नेछु।+

३६ “‘मैले मिश्र देशको निर्जनभूमिमा तिमीहरूका पुर्खाको इन्साफ गरेझैँ म तिमीहरूको पनि इन्साफ गर्नेछु,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। ३७ ‘म तिमीहरूलाई गोठालोको लौरोमुनिबाट छिर्न लगाउनेछु+ र तिमीहरूलाई करारको बन्धनमा बाँध्नेछु। ३८ तर म तिमीहरूमाझ भएका विद्रोहीहरू र मेरो विरुद्धमा पाप गर्नेहरूलाई हटाउनेछु।+ तिनीहरू प्रवासी भएर बसेको ठाउँबाट म तिनीहरूलाई निकालेर ल्याउनेछु तर तिनीहरू इस्राएलमा पस्न पाउनेछैनन्‌।+ तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ।’

३९ “हे इस्राएलको घराना, तिमीहरूलाई ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘जाओ, आफूसित भएका घिनलाग्दा मूर्तिहरू पुज।+ तर त्यसपछि पनि तिमीहरूले मेरो कुरा सुनेनौ भने तिमीहरूले यसको परिणाम भोग्नुपर्नेछ। तिमीहरूले आफ्ना बलिदानहरू र घिनलाग्दा मूर्तिहरूद्वारा मेरो पवित्र नाममा फेरि कलङ्‌क लगाउन सक्नेछैनौ।’+

४० “ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘मेरो पवित्र डाँडामा, इस्राएलको डाँडामा+ इस्राएलको सम्पूर्ण घरानाले मेरो सेवा गर्नेछ।+ म तिमीहरूलाई ग्रहण गर्नेछु र तिमीहरूले चढाएका सबै पवित्र कुरा—भेटीहरू र उब्जनीको पहिलो फल स्विकार्नेछु।+ ४१ मैले तिमीहरूलाई तितरबितर पारेको ठाउँबाट र जातिजातिहरूको माझबाट निकालेर ल्याएपछि तिमीहरूले चढाएको भेटीको मीठो बास्नाले गर्दा म तिमीहरूदेखि खुसी हुनेछु।+ अनि जातिजातिसामु म तिमीहरूमाझ आफ्नो पवित्रता प्रकट गर्नेछु।’+

४२ “‘तिमीहरूका पुर्खालाई दिन्छु भनेर शपथ खाएको इस्राएल देशमा तिमीहरूलाई पुऱ्‍याएपछि+ म नै यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ।+ ४३ अनि त्यहाँ तिमीहरूले आफ्नो व्यवहार र कामहरूद्वारा कसरी आफूलाई बिटुलो पाऱ्‍यौ भनेर सम्झनेछौ+ अनि आफ्ना खराब कामहरू सम्झेर आफैलाई घृणा गर्नेछौ।+ ४४ हे इस्राएलको घराना, म तिमीहरूको दुष्ट र भ्रष्ट कामअनुसार होइन बरु आफ्नो नामको खातिर कदम चाल्छु भनेर जब तिमीहरूले बुझ्नेछौ, तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ,’+ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”

४५ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: ४६ “हे मानिसको छोरा, दक्षिणतिर हेर, त्यसविरुद्ध भविष्यवाणी गर; दक्षिणको वनविरुद्ध भविष्यवाणी गर। ४७ दक्षिणको वनलाई भन्‍नू, ‘यहोवाको वचन सुन्‌। ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “म तँविरुद्ध आगो सल्काउनेछु+ र त्यसले तँकहाँ भएका सबै रूख भस्म पार्नेछ, चाहे ती हरिया होऊन्‌ वा सुकेका। यो दन्केको आगो निभ्नेछैन+ र दक्षिणदेखि उत्तरसम्म सबैको अनुहार डढ्‌नेछ। ४८ आगो निभ्नेछैन र म यहोवाले नै त्यो आगो लगाएको हुँ भनेर सबैले देख्नेछन्‌।”’”+

४९ अनि मैले भनेँ: “हे ब्रह्‍माण्डका मालिक यहोवा, तिनीहरू मलाई यसो भन्दै छन्‌, ‘यसले अड्‌को मात्र थापेको होइन र?’”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने