प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास ७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ इतिहास विषयवस्तु

      • इस्साकारका सन्तान (१-५), बिन्यामिनका सन्तान (६-१२), नप्तालिका सन्तान (१३), मनस्सेका सन्तान (१४-१९), एप्रैमका सन्तान (२०-२९) र असेरका सन्तान (३०-४०)

१ इतिहास ७:१

मार्जिनल रेफरेन्स

  • +उत्प ४६:१३; गन २६:२३, २४

१ इतिहास ७:५

मार्जिनल रेफरेन्स

  • +गन २६:२५

१ इतिहास ७:६

मार्जिनल रेफरेन्स

  • +उत्प ३५:१६, १८; गन २६:३८, ३९
  • +१इ ८:१
  • +उत्प ४६:२१
  • +१इ ७:१०

१ इतिहास ७:७

मार्जिनल रेफरेन्स

  • +गन २६:४१

१ इतिहास ७:१०

मार्जिनल रेफरेन्स

  • +१इ ७:६

१ इतिहास ७:१२

फुटनोट

  • *

    वा “सुप्पिम र हुप्पिम।”

मार्जिनल रेफरेन्स

  • +१इ ७:७

१ इतिहास ७:१३

मार्जिनल रेफरेन्स

  • +गन २६:४८, ४९
  • +उत्प ३०:३, ८; ४६:२४, २५

१ इतिहास ७:१४

मार्जिनल रेफरेन्स

  • +उत्प ४१:५०, ५१
  • +उत्प ५०:२३; गन २६:२९; व्य ३:१५

१ इतिहास ७:१५

मार्जिनल रेफरेन्स

  • +गन २६:३३
  • +गन २७:१, ७

१ इतिहास ७:२०

मार्जिनल रेफरेन्स

  • +गन १:३३
  • +गन २६:३५

१ इतिहास ७:२१

मार्जिनल रेफरेन्स

  • +१स ७:१४; १७:४

१ इतिहास ७:२३

फुटनोट

  • *

    यसको अर्थ हो “विपत्तिसँगै।”

१ इतिहास ७:२४

मार्जिनल रेफरेन्स

  • +यहो १६:१, ३
  • +यहो १६:५; २१:२०, २२; २इ ८:३, ५

१ इतिहास ७:२७

फुटनोट

  • *

    वा “यहोसुआ।” यसको अर्थ हो, “यहोवा उद्धारक हुनुहुन्छ।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३३:११; गन ११:२८; ३२:११, १२; व्य ३४:९; यहो १:१

१ इतिहास ७:२८

फुटनोट

  • *

    वा सम्भवतः “गाजा।” तर यसले पलिस्तीहरूको देशमा पर्ने गाजालाई जनाउँदैन।

मार्जिनल रेफरेन्स

  • +उत्प २८:१६, १९; यहो १६:१, २

१ इतिहास ७:२९

मार्जिनल रेफरेन्स

  • +यहो १७:११; १स ३१:८, १०
  • +न्याय ५:१, १९
  • +न्याय १:२७; १रा ९:१५
  • +१रा ४:७, ११

१ इतिहास ७:३०

मार्जिनल रेफरेन्स

  • +गन २६:४४, ४५
  • +उत्प ४६:१७

१ इतिहास ७:३४

फुटनोट

  • *

    पद ३२ मा तिनलाई सोमेर भनिएको छ।

१ इतिहास ७:३५

फुटनोट

  • *

    तिनी पद ३२ मा उल्लेख गरिएका “होताम” हुन सक्छन्‌।

१ इतिहास ७:४०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३०:१४
  • +गन १:४१; २६:४७

अरू

१ इति. ७:१उत्प ४६:१३; गन २६:२३, २४
१ इति. ७:५गन २६:२५
१ इति. ७:६उत्प ३५:१६, १८; गन २६:३८, ३९
१ इति. ७:६१इ ८:१
१ इति. ७:६उत्प ४६:२१
१ इति. ७:६१इ ७:१०
१ इति. ७:७गन २६:४१
१ इति. ७:१०१इ ७:६
१ इति. ७:१२१इ ७:७
१ इति. ७:१३गन २६:४८, ४९
१ इति. ७:१३उत्प ३०:३, ८; ४६:२४, २५
१ इति. ७:१४उत्प ४१:५०, ५१
१ इति. ७:१४उत्प ५०:२३; गन २६:२९; व्य ३:१५
१ इति. ७:१५गन २६:३३
१ इति. ७:१५गन २७:१, ७
१ इति. ७:२०गन १:३३
१ इति. ७:२०गन २६:३५
१ इति. ७:२११स ७:१४; १७:४
१ इति. ७:२४यहो १६:१, ३
१ इति. ७:२४यहो १६:५; २१:२०, २२; २इ ८:३, ५
१ इति. ७:२७प्रस्थ ३३:११; गन ११:२८; ३२:११, १२; व्य ३४:९; यहो १:१
१ इति. ७:२८उत्प २८:१६, १९; यहो १६:१, २
१ इति. ७:२९यहो १७:११; १स ३१:८, १०
१ इति. ७:२९न्याय ५:१, १९
१ इति. ७:२९न्याय १:२७; १रा ९:१५
१ इति. ७:२९१रा ४:७, ११
१ इति. ७:३०गन २६:४४, ४५
१ इति. ७:३०उत्प ४६:१७
१ इति. ७:४०प्रस्थ ३०:१४
१ इति. ७:४०गन १:४१; २६:४७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ इतिहास ७:१-४०

पहिलो इतिहास

७ इस्साकारका चार जना छोरा यी थिए: तोला, पुआ, यासुब र सिम्रोन।+ २ तोलाका छोराहरू उज्जि, रफायाह, यरिएल, याहमै, इब्साम र सेमुएल थिए। तिनीहरू सबै आफ्नो बुबापट्टिको घरानाका नाइके थिए। तोलाका सन्तान वीर योद्धाहरू थिए। दाउदको शासनकालमा तिनीहरूको सङ्‌ख्या २२ हजार ६ सय थियो। ३ उज्जिका सन्तान यी थिए: इज्रहियाह र इज्रहियाहका छोराहरू: माइकल, ओबदियाह, योएल र इसिया। यी पाँचै जना नाइके थिए। ४ तिनीहरूको बुबापट्टिको घरानाको वंशावलीअनुसार तिनीहरूको सैन्य दलमा युद्धको लागि तयार ३६ हजार योद्धा थिए। किनकि तिनीहरूका धेरै पत्नी र छोराहरू थिए। ५ तिनीहरूका दाजुभाइ अर्थात्‌ इस्साकारको सबै घरानाका पुरुषहरू वीर योद्धा थिए; तिनीहरूको वंशावलीअनुसार तिनीहरू जम्मा ८७ हजार जना थिए।+

६ बिन्यामिनका+ तीन जना छोरा यी थिए: बेला,+ बेकेर+ र यदिएल।+ ७ अनि बेलाका पाँच जना छोरा थिए: एज्बोन, उज्जि, उज्जिएल, यरिमोथ र इरि। तिनीहरू सबै आफ्ना बुबापट्टिको घरानाका नाइके थिए। तिनीहरू वीर योद्धा थिए; तिनीहरूको वंशावलीअनुसार तिनीहरू जम्मा २२ हजार ३४ जना थिए।+ ८ बेकेरका छोराहरू यी थिए: जिमिराह, योआस, एलिएजर, एलियोनै, ओम्रि, यरेमोथ, अबियाह, अनातोत र अलेमेथ। तिनीहरू सबै बेकेरका छोराहरू थिए। ९ बुबापट्टिको घरानाका यी नाइकेहरूको वंशावलीअनुसार तिनीहरूको सन्तानको सङ्‌ख्या २० हजार २ सय थियो। तिनीहरू वीर योद्धा थिए। १० यदिएलका+ सन्तान यी थिए: बिल्हान र बिल्हानका छोराहरू: यउस, बिन्यामिन, एहुद, केनाना, जेथान, तर्सिस र अहिसहर। ११ तिनीहरू सबै यदिएलका सन्तान थिए र आफ्ना बुबापट्टिको घरानाका नाइके थिए। तिनीहरूको घरानामा युद्धमा जान तयार १७ हजार २ सय वीर योद्धा थिए।

१२ सुप्पीहरू र हुप्पीहरू* इरका सन्तान थिए+ अनि हुसीहरूचाहिँ अहेरका सन्तान थिए।

१३ नप्तालिका छोराहरू+ याहसिएल, गुनि, यसेर र साल्लुम थिए। तिनीहरू बिल्हाका सन्तान थिए।+

१४ मनस्सेका+ सन्तान यी थिए: अस्रिएल, जसलाई तिनकी सिरियाली उपपत्नीले जन्माएकी थिइन्‌। (उनले माकिरलाई+ जन्माइन्‌, जो गिलादका बुबा थिए। १५ माकिरले हुप्पिमको अनि सुप्पिमको विवाह गराइदिए, जसकी बहिनीको नाम माकाह थियो।) तिनका अर्का सन्तान सलोफाद+ थिए। तर सलोफादका छोरीहरू मात्र थिए।+ १६ माकिरकी पत्नी माकाहले छोरा जन्माइन्‌ र उसको नाम पेरेस राखिन्‌। पेरेसको भाइको नाम सेरेस थियो। तिनका छोराहरू उलाम र रेकेम थिए। १७ उलामका छोरा बेदान थिए। यिनीहरू सबै गिलादका सन्तान थिए। गिलाद माकिरका छोरा र मनस्सेका नाति थिए। १८ गिलादकी बहिनी हम्मोलेकेथ थिइन्‌। उनले इसोद, अबिएजेर र महलाहलाई जन्माइन्‌। १९ सेमिदाका छोराहरू अहिआन, सकेम, लिखि र अनिआम थिए।

२० एप्रैमका+ सन्तान यी थिए: सुतेलह,+ सुतेलहका छोरा बरेद, बरेदका छोरा तहथ, तहथका छोरा एलादाह, एलादाहका छोरा तहथ, २१ तहथका छोरा जबाद, जबादका छोरा सुतेलह अनि एजेर र एलाद। गाथका रैथानेहरू+ एप्रैमका सन्तानको वस्तुभाउ चोर्न गए अनि एजेर र एलादलाई मारे। २२ तिनीहरूका बुबा एप्रैमले धेरै दिनसम्म शोक गरिरहे र तिनका दाजुभाइले तिनीकहाँ आएर तिनलाई सान्त्वना दिइरहे। २३ पछि तिनले आफ्नी पत्नीसित सम्बन्ध राखे र उनी गर्भवती भएर एउटा छोरा जन्माइन्‌। तर तिनले आफ्नो छोराको नाम बरियाह* राखे किनकि तिनको घरानामा विपत्ति आइपरेको बेला तिनकी पत्नीले बच्चा जन्माएकी थिइन्‌। २४ तिनकी छोरी सिराह थिइन्‌। उनैले तल्लो+ र माथिल्लो बेथ-होरोन+ र उज्जेन-सेराह सहर बसालेकी थिइन्‌। २५ यिनीहरू पनि एप्रैमका सन्तान थिए: तिनका छोरा रफा, रसेप, रसेपका छोरा तेलह, तेलहका छोरा तहान, २६ तहानका छोरा लादान, लादानका छोरा अम्मिहुद, अम्मिहुदका छोरा एलिसामा, २७ एलिसामाका छोरा नुन र नुनका छोरा यहोसु।*+

२८ एप्रैमका सन्तान बसोबास गर्ने इलाका यी थिए: बेथेल+ र त्यसवरपरका बस्तीहरू, पूर्वमा नारान, पश्‍चिममा गेजेर र त्यसवरपरका सहरहरू, सकेम र त्यसवरपरका सहरहरू अनि अय्याह* र त्यसवरपरका सहरहरूसम्मै, २९ मनस्सेका सन्तानको इलाकाको छेउमा भएका बेथ-सेन+ र त्यसवरपरका सहरहरू, तानक+ र त्यसवरपरका सहरहरू, मगिद्दो+ र त्यसवरपरका सहरहरू अनि दोर+ र त्यसवरपरका सहरहरू। यी ठाउँहरूमा इस्राएलका छोरा युसुफका सन्तान बसोबास गर्थे।

३० असेरका छोराहरू इम्नाह, इस्वा, इस्वि र बरियाह+ थिए। तिनीहरूकी बहिनी सेराह थिइन्‌।+ ३१ बरियाहका छोराहरू हेबेर र मल्किएल थिए। मल्किएल बिर्जेथका बुबा थिए। ३२ हेबेरबाट याप्लेत, सोमेर, होताम अनि तिनीहरूकी बहिनी सुआ जन्मिए। ३३ याप्लेतका छोराहरू पासक, बिम्हाल र अस्वाथ थिए। तिनीहरू याप्लेतका छोराहरू थिए। ३४ सेमेरका* छोराहरू अहि, रोहगाह, यहुब्बा र अराम थिए। ३५ तिनका भाइ हेलेमका* छोराहरू जोपह, इम्ना, सेलेस र अमाल थिए। ३६ जोपहका छोराहरू यी थिए: सुअ, हार्नेपेर, सुआल, बरि, इम्राह, ३७ बेजेर, होद, साम्मा, सिल्सा, इथ्रान र बिरा। ३८ यथेरका छोराहरू यपुन्‍ने, पिस्पाह र अरा थिए। ३९ उल्लाका छोराहरू अराह, हान्‍निएल र रिजिया थिए। ४० तिनीहरू सबै असेरका सन्तान थिए। तिनीहरू आफ्ना बुबापट्टिको घरानाका नाइके, चुनिएका पुरुषहरू अनि वीर योद्धाहरू थिए। तिनीहरू सेनापतिका प्रमुखहरू थिए। वंशावलीअनुसार+ तिनीहरूको सैन्य दलमा २६ हजार पुरुष थिए,+ जो युद्धका लागि तयार थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने