प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ३३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ इतिहास विषयवस्तु

      • यहुदाका राजा मनस्से (१-९)

      • मनस्से पश्‍चात्ताप गर्छन्‌ (१०-१७)

      • मनस्सेको मृत्यु (१८-२०)

      • यहुदाका राजा अमोन (२१-२५)

२ इतिहास ३३:१

मार्जिनल रेफरेन्स

  • +मत्ति १:१०
  • +२रा २१:१

२ इतिहास ३३:२

मार्जिनल रेफरेन्स

  • +२रा २१:२-६

२ इतिहास ३३:३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    यसले आकाशका ग्रह-नक्षत्रलाई बुझाउँछ।

मार्जिनल रेफरेन्स

  • +२रा १८:१, ४
  • +व्य ४:१९; २रा २३:५

२ इतिहास ३३:४

मार्जिनल रेफरेन्स

  • +२रा १६:१०, ११
  • +व्य १२:११; २इ ६:६

२ इतिहास ३३:५

मार्जिनल रेफरेन्स

  • +१रा ६:३६; ७:१२

२ इतिहास ३३:६

मार्जिनल रेफरेन्स

  • +यहो १५:८, १२; २रा २३:१०
  • +२रा १६:१, ३
  • +लेवी १९:२६
  • +लेवी २०:६; व्य १८:१०, ११

२ इतिहास ३३:७

मार्जिनल रेफरेन्स

  • +२रा २३:६
  • +२रा २१:७-९; २३:२७; २इ ७:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १०/२०२१, पृ. ३-४

२ इतिहास ३३:९

मार्जिनल रेफरेन्स

  • +लेवी १८:२४; यहो २४:८; २रा २१:११, १६

२ इतिहास ३३:१०

मार्जिनल रेफरेन्स

  • +२इ ३६:१५, १६

२ इतिहास ३३:११

फुटनोट

  • *

    वा सम्भवतः “खाल्डाहरूमा पक्रे।”

२ इतिहास ३३:१३

मार्जिनल रेफरेन्स

  • +यसै १:१८
  • +दा ४:२५

२ इतिहास ३३:१४

फुटनोट

  • *

    वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२स ५:९; २इ ३२:२, ५
  • +२इ ३२:३०
  • +नहे ३:३
  • +२इ २७:१, ३

२ इतिहास ३३:१५

मार्जिनल रेफरेन्स

  • +२रा २१:१, ७
  • +२रा २१:१, ४, ५

२ इतिहास ३३:१६

मार्जिनल रेफरेन्स

  • +२इ २९:१८
  • +लेवी ३:१
  • +लेवी ७:१२

२ इतिहास ३३:१९

मार्जिनल रेफरेन्स

  • +२इ ३३:१२, १३
  • +२रा २१:२, ९
  • +२रा २१:३, ७

२ इतिहास ३३:२०

मार्जिनल रेफरेन्स

  • +२रा २१:१८, १९

२ इतिहास ३३:२१

मार्जिनल रेफरेन्स

  • +मत्ति १:१०
  • +२रा २१:१९-२४

२ इतिहास ३३:२२

मार्जिनल रेफरेन्स

  • +२इ ३३:१, २
  • +२रा २१:१, ७

२ इतिहास ३३:२३

मार्जिनल रेफरेन्स

  • +२इ ३३:१२, १३
  • +यर्मि ८:१२

२ इतिहास ३३:२४

मार्जिनल रेफरेन्स

  • +२रा १२:२०; २इ २५:२७

२ इतिहास ३३:२५

मार्जिनल रेफरेन्स

  • +२इ २५:१, ३
  • +२रा २१:२५, २६

अरू

२ इति. ३३:१मत्ति १:१०
२ इति. ३३:१२रा २१:१
२ इति. ३३:२२रा २१:२-६
२ इति. ३३:३२रा १८:१, ४
२ इति. ३३:३व्य ४:१९; २रा २३:५
२ इति. ३३:४२रा १६:१०, ११
२ इति. ३३:४व्य १२:११; २इ ६:६
२ इति. ३३:५१रा ६:३६; ७:१२
२ इति. ३३:६यहो १५:८, १२; २रा २३:१०
२ इति. ३३:६२रा १६:१, ३
२ इति. ३३:६लेवी १९:२६
२ इति. ३३:६लेवी २०:६; व्य १८:१०, ११
२ इति. ३३:७२रा २३:६
२ इति. ३३:७२रा २१:७-९; २३:२७; २इ ७:१६
२ इति. ३३:९लेवी १८:२४; यहो २४:८; २रा २१:११, १६
२ इति. ३३:१०२इ ३६:१५, १६
२ इति. ३३:१३यसै १:१८
२ इति. ३३:१३दा ४:२५
२ इति. ३३:१४२स ५:९; २इ ३२:२, ५
२ इति. ३३:१४२इ ३२:३०
२ इति. ३३:१४नहे ३:३
२ इति. ३३:१४२इ २७:१, ३
२ इति. ३३:१५२रा २१:१, ७
२ इति. ३३:१५२रा २१:१, ४, ५
२ इति. ३३:१६२इ २९:१८
२ इति. ३३:१६लेवी ३:१
२ इति. ३३:१६लेवी ७:१२
२ इति. ३३:१९२इ ३३:१२, १३
२ इति. ३३:१९२रा २१:२, ९
२ इति. ३३:१९२रा २१:३, ७
२ इति. ३३:२०२रा २१:१८, १९
२ इति. ३३:२१मत्ति १:१०
२ इति. ३३:२१२रा २१:१९-२४
२ इति. ३३:२२२इ ३३:१, २
२ इति. ३३:२२२रा २१:१, ७
२ इति. ३३:२३२इ ३३:१२, १३
२ इति. ३३:२३यर्मि ८:१२
२ इति. ३३:२४२रा १२:२०; २इ २५:२७
२ इति. ३३:२५२इ २५:१, ३
२ इति. ३३:२५२रा २१:२५, २६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ इतिहास ३३:१-२५

दोस्रो इतिहास

३३ राजा हुँदा मनस्से+ १२ वर्षका थिए र तिनले यरुसलेममा ५५ वर्ष शासन गरे।+

२ तिनले यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरे। यहोवा परमेश्‍वरले जुन जातिहरूलाई इस्राएलीहरूको सामुन्‍नेबाट निकालिदिनुभएको थियो, ती जातिहरूले गर्ने घिनलाग्दा कामहरू तिनले गरे।+ ३ तिनले आफ्ना बुबा हिजकियाहले भत्काएका अग्ला थानहरू* फेरि बनाए।+ तिनले पवित्र खामाहरू* ठड्‌याए र बाआल देवताहरूका निम्ति वेदीहरू बनाए। तिनी आकाशका सारा सेनासामु* घोप्टो परे र त्यसलाई पुजे।+ ४ तिनले यहोवा परमेश्‍वरको भवनमा वेदीहरू पनि बनाए,+ जुन भवनको विषयमा यहोवाले यसो भन्‍नुभएको थियो: “म यरुसलेमसित सधैँका लागि आफ्नो नाम जोड्‌नेछु।”+ ५ तिनले यहोवा परमेश्‍वरको भवनको दुवै चोकमा आकाशका सारा सेनाको निम्ति वेदीहरू बनाए।+ ६ तिनले ‘हिन्‍नोमको छोराको बेँसी’-मा+ आफ्नै छोराहरूलाई आगोमा बलि चढाए।+ तिनले जादु गर्ने,+ भावी बताउने र टुनामुना गर्नेजस्ता कामहरू गरे। साथै तिनले भूतप्रेत खेलाउने र भावी बताउने मानिसहरू नियुक्‍त गरे।+ तिनले यहोवा परमेश्‍वरको नजरमा असाध्यै खराब काम गरेर उहाँलाई साह्रै रिस उठाए।

७ तिनले एउटा मूर्ति कुँदेर बनाउन लगाए र त्यसलाई साँचो परमेश्‍वरको भवनमा लगेर राखे,+ जुन भवनको विषयमा परमेश्‍वरले दाउद र उनका छोरा सुलेमानलाई यसो भन्‍नुभएको थियो: “म यस भवनसित र इस्राएलका सबै कुलमध्येबाट मैले रोजेको सहर यरुसलेमसित आफ्नो नाम सधैँका लागि जोड्‌नेछु।+ ८ यदि इस्राएलीहरूले मेरा सबै आज्ञा, मेरा सम्पूर्ण व्यवस्था र नीतिनियम होसियारीसाथ पालन गरे अनि उनीहरू मैले मोसामार्फत सुनाएको फैसलाहरूअनुसारै चले भने म उनीहरूलाई यस देशबाट कहिल्यै निकाल्नेछैनँ, जुन देश मैले उनीहरूका पितापुर्खालाई दिएको थिएँ।” ९ मनस्सेले यहुदाका मानिसहरू र यरुसलेमका बासिन्दाहरूलाई भड्‌काएर गलत बाटोमा लैजान छोडेनन्‌। तिनले इस्राएलीहरूलाई यहोवा परमेश्‍वरले उनीहरूको सामुन्‍नेबाट नाश गरिदिनुभएको जातिहरूले भन्दा दुष्ट काम गर्न लगाए।+

१० यहोवा परमेश्‍वर मनस्से र तिनको प्रजासित बारम्बार बोल्नुभयो तर उनीहरूले भने वास्तै गरेनन्‌।+ ११ त्यसैले यहोवा परमेश्‍वरले अस्सेरियाका राजाका सेनापतिहरूलाई उनीहरूमाथि आक्रमण गर्न लगाउनुभयो। ती सेनापतिहरूले मनस्सेलाई अङ्‌कुसेहरूले पक्रे* अनि तामाका दुई वटा नेल ठोकेर बेबिलोन लगे। १२ आफू कष्टमा परेपछि मनस्सेले आफ्ना परमेश्‍वर यहोवासित दयाको भीख मागे। तिनले आफ्ना पितापुर्खाका परमेश्‍वरसामु आफूलाई साह्रै नम्र तुल्याइरहे। १३ तिनले परमेश्‍वरलाई प्रार्थना गरिरहे। त्यसकारण उहाँमा दया जाग्यो र उहाँले तिनको बिन्ती सुन्‍नुभयो। उहाँले तिनलाई यरुसलेममा फर्काएर ल्याउनुभयो र तिनको राज्य फिर्ता गरिदिनुभयो।+ त्यसपछि मनस्सेले यहोवा नै साँचो परमेश्‍वर हुनुहुन्छ भनेर थाह पाए।+

१४ त्यसपछि तिनले दाउदनगरको+ लागि बेँसीमा* रहेको गिहोनको+ पश्‍चिमपट्टि एउटा बाहिरी पर्खाल बनाए। तिनले त्यो पर्खाल टाढा माछा-ढोकासम्मै+ बनाए। त्यहाँबाट त्यो पर्खाल सहरलाई घेर्दै ओफेलसम्म+ पुगेको थियो। तिनले त्यो पर्खाल निकै अग्लो बनाए। साथै तिनले यहुदाका पर्खालले घेरिएका हरेक सहरमा सेनापतिहरू नियुक्‍त गरे। १५ तिनले विदेशी देवताहरूका मूर्ति, यहोवा परमेश्‍वरको भवनमा राखिएको मूर्ति+ अनि आफूले यहोवा परमेश्‍वरको भवन भएको डाँडामा र यरुसलेममा बनाएका सबै वेदी हटाइदिए।+ तिनले ती सब सहरबाहिर लगेर फ्याँक्न लगाए। १६ साथै तिनले यहोवा परमेश्‍वरको वेदी तयार पारे+ र त्यसमा मेलबलि+ अनि धन्यवादको बलि चढाउन थाले।+ तिनले यहुदाका मानिसहरूलाई इस्राएलका परमेश्‍वर यहोवाको उपासना गर्न हुकुम गरे। १७ मानिसहरूले अझै पनि अग्ला थानहरूमा बलि चढाइरहेका थिए तर तिनीहरू आफ्ना परमेश्‍वर यहोवाको निम्ति मात्र बलि चढाउँथे।

१८ मनस्सेको जीवनकालका बाँकी घटनाहरू, तिनले आफ्ना परमेश्‍वरलाई गरेको प्रार्थना र दर्शीहरूले इस्राएलका परमेश्‍वर यहोवाको नाममा तिनलाई भनेका कुराहरू इस्राएलका राजाहरूको इतिहासमा पाइन्छ। १९ तिनले गरेको बिन्ती+ र परमेश्‍वरले कसरी तिनको प्रार्थनाको जवाफ दिनुभयो, ती सबै कुरा तिनका दर्शीहरूको लेखोटमा पाइन्छ। साथै तिनले आफूलाई नम्र तुल्याउनुअघि के-कस्ता पाप गरेका थिए, कसरी परमेश्‍वरलाई विश्‍वासघात गरेका थिए+ अनि तिनले कुन-कुन ठाउँमा अग्ला थानहरू बनाएका थिए, पवित्र खामाहरू ठड्‌याएका थिए र कुँदिएका मूर्तिहरू राखेका थिए,+ ती सबैको विवरण पनि तिनका दर्शीहरूको लेखोटमा पाइन्छ। २० मनस्से आफ्ना पितृहरूसितै सुते र तिनलाई तिनको घरनजिकै गाडियो। तिनीपछि तिनका छोरा अमोन राजा भए।+

२१ राजा हुँदा अमोन+ २२ वर्षका थिए र उनले यरुसलेममा दुई वर्ष शासन गरे।+ २२ अमोनले आफ्ना बुबा मनस्सेले जस्तै यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+ उनले आफ्ना बुबा मनस्सेले कुँदेर बनाएका मूर्तिहरूको निम्ति बलि चढाए+ र ती मूर्तिहरूको उपासना गरिरहे। २३ तर उनका बुबा मनस्सेले यहोवा परमेश्‍वरसामु आफूलाई नम्र तुल्याएझैँ+ उनले आफूलाई नम्र तुल्याएनन्‌।+ बरु उनले झन्‌ धेरै पाप गरे। २४ पछि अमोनका सेवकहरूले उनीविरुद्ध षड्‌यन्त्र रचे+ र उनकै महलमा उनको हत्या गरे। २५ तर देशका मानिसहरूले राजा अमोनविरुद्ध षड्‌यन्त्र रच्ने सबैलाई मारे।+ त्यसपछि तिनीहरूले उनका छोरा योसियाहलाई+ राजा बनाए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने