प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह ३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

नहेम्याह विषयवस्तु

      • पर्खालको पुनर्निर्माण (१-३२)

नहेम्याह ३:१

फुटनोट

  • *

    वा “समर्पण गरे।”

मार्जिनल रेफरेन्स

  • +नहे १२:१०; १३:४, २८
  • +युह ५:२
  • +नहे १२:३०
  • +नहे १२:३८, ३९
  • +यर्मि ३१:३८; जक १४:१०

नहेम्याह ३:२

मार्जिनल रेफरेन्स

  • +एज्रा २:१, ३४

नहेम्याह ३:३

मार्जिनल रेफरेन्स

  • +२इ ३३:१, १४; सप १:१०
  • +नहे २:७, ८

नहेम्याह ३:४

मार्जिनल रेफरेन्स

  • +एज्रा ८:३३; नहे ३:२१
  • +नहे ३:३०; ६:१७, १८

नहेम्याह ३:५

मार्जिनल रेफरेन्स

  • +नहे ३:२७; आमो १:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र सेवा अभ्यास पुस्तिका,

    ७/२०२३, पृ. ७

    प्रहरीधरहरा,

    २/१/२००६, पृ. १०

नहेम्याह ३:६

मार्जिनल रेफरेन्स

  • +नहे १२:३८, ३९

नहेम्याह ३:७

फुटनोट

  • *

    यसले युफ्रेटिस नदीको पश्‍चिममा पर्ने इलाकाहरूलाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +२स २१:२
  • +यहो १८:२१, २६; २इ १६:६; यर्मि ४०:६
  • +उत्प १५:१८

नहेम्याह ३:८

मार्जिनल रेफरेन्स

  • +नहे १२:३८

नहेम्याह ३:११

मार्जिनल रेफरेन्स

  • +एज्रा २:१, ३२
  • +एज्रा २:१, ६
  • +नहे १२:३८

नहेम्याह ३:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १०/२०१९, पृ. २३

नहेम्याह ३:१३

फुटनोट

  • *

    लगभग ४४५ मिटर (१,४६० फिट)। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यहो १५:२०, ३४; नहे ११:२५, ३०
  • +२इ २६:९
  • +नहे २:१३

नहेम्याह ३:१४

मार्जिनल रेफरेन्स

  • +यर्मि ६:१

नहेम्याह ३:१५

मार्जिनल रेफरेन्स

  • +यहो १८:२१, २६
  • +नहे २:१४; १२:३७
  • +यर्मि ३९:४
  • +यसै २२:९
  • +२स ५:७
  • +नहे १२:३७

नहेम्याह ३:१६

मार्जिनल रेफरेन्स

  • +१रा २:१०; २इ १६:१३, १४
  • +नहे २:१४
  • +यहो १५:२०, ५८; २इ ११:५-७

नहेम्याह ३:१७

मार्जिनल रेफरेन्स

  • +यहो १५:२०, ४४

नहेम्याह ३:१९

मार्जिनल रेफरेन्स

  • +एज्रा २:१, ४०
  • +२इ २६:९; नहे ३:२४

नहेम्याह ३:२०

मार्जिनल रेफरेन्स

  • +एज्रा १०:२८, ४४
  • +नहे ३:१; १३:४

नहेम्याह ३:२१

मार्जिनल रेफरेन्स

  • +एज्रा ८:३३

नहेम्याह ३:२२

फुटनोट

  • *

    वा सम्भवतः “नजिकैको जिल्लाका।”

मार्जिनल रेफरेन्स

  • +उत्प १३:१०

नहेम्याह ३:२४

मार्जिनल रेफरेन्स

  • +नहे ३:१९

नहेम्याह ३:२५

मार्जिनल रेफरेन्स

  • +२स ५:११; नहे १२:३७
  • +यर्मि ३७:२१
  • +एज्रा २:१, ३

नहेम्याह ३:२६

फुटनोट

  • *

    वा “नेथिनिमहरूले।” शा., “दिइएका मानिसहरूले।”

मार्जिनल रेफरेन्स

  • +२इ २७:१, ३; ३३:१, १४; नहे ११:२१
  • +यहो ९:३, २७; १इ ९:२; एज्रा २:४३-५४; ८:१७, २०
  • +नहे ८:१; १२:३७

नहेम्याह ३:२७

मार्जिनल रेफरेन्स

  • +नहे ३:५

नहेम्याह ३:२८

मार्जिनल रेफरेन्स

  • +यर्मि ३१:४०

नहेम्याह ३:२९

मार्जिनल रेफरेन्स

  • +नहे १३:१३
  • +१इ ९:१७, १८

नहेम्याह ३:३०

मार्जिनल रेफरेन्स

  • +नहे ६:१७, १८

नहेम्याह ३:३१

मार्जिनल रेफरेन्स

  • +नहे ३:२६

नहेम्याह ३:३२

मार्जिनल रेफरेन्स

  • +नहे ३:१; युह ५:२

अरू

नहे. ३:१नहे १२:१०; १३:४, २८
नहे. ३:१युह ५:२
नहे. ३:१नहे १२:३०
नहे. ३:१नहे १२:३८, ३९
नहे. ३:१यर्मि ३१:३८; जक १४:१०
नहे. ३:२एज्रा २:१, ३४
नहे. ३:३२इ ३३:१, १४; सप १:१०
नहे. ३:३नहे २:७, ८
नहे. ३:४एज्रा ८:३३; नहे ३:२१
नहे. ३:४नहे ३:३०; ६:१७, १८
नहे. ३:५नहे ३:२७; आमो १:१
नहे. ३:६नहे १२:३८, ३९
नहे. ३:७२स २१:२
नहे. ३:७यहो १८:२१, २६; २इ १६:६; यर्मि ४०:६
नहे. ३:७उत्प १५:१८
नहे. ३:८नहे १२:३८
नहे. ३:११एज्रा २:१, ३२
नहे. ३:११एज्रा २:१, ६
नहे. ३:११नहे १२:३८
नहे. ३:१३यहो १५:२०, ३४; नहे ११:२५, ३०
नहे. ३:१३२इ २६:९
नहे. ३:१३नहे २:१३
नहे. ३:१४यर्मि ६:१
नहे. ३:१५यहो १८:२१, २६
नहे. ३:१५नहे २:१४; १२:३७
नहे. ३:१५यर्मि ३९:४
नहे. ३:१५यसै २२:९
नहे. ३:१५२स ५:७
नहे. ३:१५नहे १२:३७
नहे. ३:१६१रा २:१०; २इ १६:१३, १४
नहे. ३:१६नहे २:१४
नहे. ३:१६यहो १५:२०, ५८; २इ ११:५-७
नहे. ३:१७यहो १५:२०, ४४
नहे. ३:१९एज्रा २:१, ४०
नहे. ३:१९२इ २६:९; नहे ३:२४
नहे. ३:२०एज्रा १०:२८, ४४
नहे. ३:२०नहे ३:१; १३:४
नहे. ३:२१एज्रा ८:३३
नहे. ३:२२उत्प १३:१०
नहे. ३:२४नहे ३:१९
नहे. ३:२५२स ५:११; नहे १२:३७
नहे. ३:२५यर्मि ३७:२१
नहे. ३:२५एज्रा २:१, ३
नहे. ३:२६२इ २७:१, ३; ३३:१, १४; नहे ११:२१
नहे. ३:२६यहो ९:३, २७; १इ ९:२; एज्रा २:४३-५४; ८:१७, २०
नहे. ३:२६नहे ८:१; १२:३७
नहे. ३:२७नहे ३:५
नहे. ३:२८यर्मि ३१:४०
नहे. ३:२९१इ ९:१७, १८
नहे. ३:२९नहे १३:१३
नहे. ३:३०नहे ६:१७, १८
नहे. ३:३१नहे ३:२६
नहे. ३:३२नहे ३:१; युह ५:२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
पवित्र बाइबल नयाँ संसार अनुवाद
नहेम्याह ३:१-३२

नहेम्याह

३ प्रधानपुजारी एलियासिब+ र तिनका दाजुभाइले भेडा-ढोका+ बनाउन सुरु गरे। तिनीहरूले त्यसलाई पवित्र पारे*+ र त्यसमा खापा हाले। तिनीहरूले मेआ धरहरा+ र हननेल धरहरासम्मको+ पर्खाल बनाए र त्यसलाई पवित्र पारे। २ पर्खालको त्यसपछिको भाग यरिहोका मानिसहरूले बनाए+ अनि त्यसपछिको अर्को भागचाहिँ इम्रिका छोरा जक्कुरले बनाए।

३ हास्सेनाहका सन्तानले माछा-ढोका+ बनाए। तिनीहरूले काठको चौकोस बनाए+ अनि त्यसमा खापा, चुकुल र गजबार हाले। ४ पर्खालको त्यसपछिको भाग हाक्कोसका नाति, उरियाहका छोरा मरेमोथले+ मर्मत गरे। त्यसपछिको अर्को भाग मेसेजेबेलका नाति, बरक्याहका छोरा मेसुल्लामले+ मर्मत गरे। अर्को भागचाहिँ बानाका छोरा सादोकले मर्मत गरे। ५ अनि त्यसपछिको भाग तेकोका बासिन्दाहरूले मर्मत गरे।+ तर तेकोका गण्यमान्य मानिसहरू भने आफूमाथि खटाइएका निरीक्षकहरूको अधीनमा बसेर काम गर्न राजी भएनन्‌।

६ पासेहका छोरा योयादा र बसोदयाहका छोरा मेसुल्लामले ‘पुरानो सहरको ढोका’ मर्मत गरे।+ तिनीहरूले काठको चौकोस बनाए अनि त्यसमा खापा, चुकुल र गजबार हाले। ७ पर्खालको त्यसपछिको भाग गिबोनी+ मलत्याह र मेरोनोथी यादानले मर्मत गरे। गिबोन र मिस्पाका+ ती पुरुषहरू महानदीपारिको इलाकाका*+ राज्यपालको अधीनमा थिए। ८ त्यसपछिको भाग हार्हयाहका छोरा सुनार उज्जिएलले मर्मत गरे। अर्को भागचाहिँ अत्तर बनाउने हानन्याहले मर्मत गरे। तिनीहरूले यरुसलेममा ‘चौडा पर्खाल’-सम्मै ढुङ्‌गा बिछ्याएर सडक बनाए।+ ९ पर्खालको त्यसपछिको भाग हुरका छोरा रफायाहले मर्मत गरे, जो यरुसलेम जिल्लाको आधा इलाकाका मुखिया थिए। १० त्यसपछिको अर्को भाग हारुमाफका छोरा यदायाहले मर्मत गरे, जुन भाग तिनकै घरको अगाडि पर्थ्यो। त्यसपछिको भागचाहिँ हासबन्याहका छोरा हात्तुसले मर्मत गरे।

११ हारिमका+ छोरा मल्कियाह र पाहथ-मोआबका+ छोरा हास्सुबले पर्खालको अर्को भागका साथै तन्दुर धरहरा पनि मर्मत गरे।+ १२ पर्खालको त्यसपछिको भागचाहिँ हाल्लोहेसका छोरा साल्लुम र तिनका छोरीहरूले मर्मत गरे। साल्लुम यरुसलेम जिल्लाको आधा इलाकाका मुखिया थिए।

१३ हानुनले र जानोहका बासिन्दाहरूले+ उपत्यका-ढोका मर्मत गरे।+ तिनीहरूले त्यो बनाए अनि त्यसमा खापा, चुकुल र गजबार हाले। तिनीहरूले ‘खरानीको थुप्रोको ढोका’-सम्म अर्थात्‌ १ हजार हातको* दूरीसम्म पर्खाल मर्मत गरे।+ १४ रेकाबका छोरा मल्कियाह, जो बेथ-हक्केरेम+ जिल्लाका मुखिया थिए, उनले ‘खरानीको थुप्रोको ढोका’ मर्मत गरे। उनले त्यो बनाए अनि त्यसमा खापा, चुकुल र गजबार हाले।

१५ कोलहोजेका छोरा साल्लुन, जो मिस्पा+ जिल्लाका मुखिया थिए, तिनले फोहरा-ढोका मर्मत गरे।+ तिनले त्यो बनाए अनि त्यसमा छत हाले। तिनले त्यसमा खापा, चुकुल र गजबार पनि हाले। साथै तिनले शाही बगैँचानजिकै+ भएको नहर पोखरीसँगैको+ पर्खालदेखि दाउदनगरबाट+ तल ओर्लने ‘सिँढी’-सम्मको+ पर्खाल मर्मत गरे।

१६ पर्खालको त्यसपछिको भाग अज्बुकका छोरा नहेम्याहले मर्मत गरे। तिनले ‘दाउदको शाही चिहान’-को अगाडिदेखि+ कृत्रिम पोखरीसम्म+ अनि ‘वीर पुरुषहरूको घर’-सम्म मर्मत गरे। तिनी बेथ-जुर+ जिल्लाको आधा इलाकाका मुखिया थिए।

१७ पर्खालको त्यसपछिको भाग लेवीहरूले मर्मत गरे। तिनीहरूले त्यसको एउटा भाग बानिका छोरा रहुमको निगरानीमा बनाए अनि अर्को भाग केइलाहको+ आधा जिल्लाका मुखिया हासबियाहले आफ्नो जिल्लाको तर्फबाट मर्मत गरे। १८ त्यसपछिको अर्को भाग तिनीहरूका दाजुभाइले बाभाइको निगरानीमा मर्मत गरे। बाभाइ हेनादादका छोरा थिए र उनी केइलाह जिल्लाको आधा इलाकाका मुखिया थिए।

१९ पर्खालको अर्को भाग यसुआका+ छोरा एजेरले मर्मत गरे, जो मिस्पाका मुखिया थिए। त्यो भाग ‘टेको’-नजिकै भएको हतियार-गृह जाने उकालोको अगाडि थियो।+

२० पर्खालको त्यसपछिको भाग जब्बैका+ छोरा बारुकले मर्मत गरे। तिनले पूरा जोस लगाएर ‘टेको’-देखि प्रधानपुजारी एलियासिबको घरको ढोकासम्मको भाग मर्मत गरे।+

२१ त्यसपछिको भाग हाक्कोसका नाति, उरियाहका छोरा मरेमोथले+ मर्मत गरे। उनले एलियासिबको घरको ढोकादेखि तिनको घरको पल्लो छेउसम्मको भाग मर्मत गरे।

२२ पर्खालको अर्को भाग यर्दन जिल्लाका* पुजारीहरूले+ मर्मत गरे। २३ त्यसपछिको भाग बिन्यामिन र हास्सुबले मर्मत गरे। तिनीहरूले आफ्नै घरअगाडिको भाग मर्मत गरे। पर्खालको त्यसपछिको भाग अनन्याहका नाति, मासेयाहका छोरा अजर्याहले मर्मत गरे। तिनले पनि आफ्नै घरनजिकैको भाग मर्मत गरे। २४ पर्खालको अर्को भाग हेनादादका छोरा बिन्‍नुइले मर्मत गरे। उनले अजर्याहको घरदेखि ‘टेको’-सम्म+ अनि पर्खालको मोडसम्मै मर्मत गरे।

२५ पर्खालको त्यसपछिको भाग उज्जैका छोरा पालालले मर्मत गरे। तिनले ‘टेको’-को अगाडि र राजमहलसँगै जोडिएको धरहराको अगाडि पर्ने भाग मर्मत गरे।+ त्यो माथिल्लो धरहरा पहरेदार-चोकमा थियो।+ त्यसपछिको भागचाहिँ परोसका+ छोरा पदायाहले मर्मत गरे।

२६ ओफेलमा बस्ने+ मन्दिरका सेवकहरूले*+ पूर्वमा पानी-ढोकाको+ अगाडिसम्मको अनि पर्खालबाट बाहिर निस्केको धरहरासम्मको भाग मर्मत गरे।

२७ पर्खालको त्यसपछिको भाग तेकोका मानिसहरूले मर्मत गरे।+ तिनीहरूले पर्खालबाट बाहिर निस्केको ठूलो धरहराको अगाडिदेखि ओफेलको पर्खालसम्म मर्मत गरे।

२८ पुजारीहरूले चाहिँ घोडा-ढोकादेखिको पर्खाल मर्मत गरे।+ उनीहरू प्रत्येकले आ-आफ्नो घरअगाडिको भाग मर्मत गरे।

२९ पर्खालको त्यसपछिको भाग इम्मेरका छोरा सादोकले+ मर्मत गरे। तिनले आफ्नै घरअगाडिको भाग मर्मत गरे।

पर्खालको अर्को भागचाहिँ सेकन्याहका छोरा सेमायाहले मर्मत गरे। तिनी पूर्व-ढोकाका पहरेदार थिए।+

३० पर्खालको त्यसपछिको भाग सेलेम्याहका छोरा हानन्याहले अनि जलापका छैटौँ छोरा हानुनले मर्मत गरे।

अर्को भागचाहिँ बरक्याहका छोरा मेसुल्लामले+ मर्मत गरे। तिनले आफ्नो ठूलो कोठाको अगाडि पर्ने भाग मर्मत गरे।

३१ पर्खालको त्यसपछिको भाग सुनार-समूहका एक सदस्य मल्कियाहले मर्मत गरे। तिनले निरीक्षण-ढोकाको अगाडि, मन्दिरका सेवकहरूको+ र व्यापारीहरूको घरसम्म अनि पर्खालको मोडमा भएको माथिल्लो कोठासम्म मर्मत गरे।

३२ पर्खालको मोडमा भएको माथिल्लो कोठादेखि भेडा-ढोकासम्म+ पर्ने भागचाहिँ सुनारहरू र व्यापारीहरूले मर्मत गरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने