प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हाग्गै १
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

हाग्गै विषयवस्तु

      • मन्दिरको पुनर्निर्माण नगरेकोमा हप्की (१-११)

        • ‘यस्तो बेला सुन्दर-सुन्दर काठले सजिएको घरमा बस्न सुहाउँछ र?’ (४)

        • “तिमीहरू के गर्दै छौ, राम्ररी विचार गर” (५)

        • प्रशस्तै छर्छौ तर थोरै मात्र कटनी गर्छौ (६)

      • मानिसहरू यहोवाको कुरा सुन्छन्‌ (१२-१५)

हाग्गै १:१

फुटनोट

  • *

    यसको अर्थ हो, “चाडको दिनमा जन्मिएको।”

मार्जिनल रेफरेन्स

  • +एज्रा ५:१
  • +एज्रा ३:२; ५:२

हाग्गै १:२

फुटनोट

  • *

    वा “मन्दिर।”

  • *

    वा “पुनर्निर्माण गर्ने।”

मार्जिनल रेफरेन्स

  • +एज्रा ४:४, २३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१५/२०११, पृ. ३

    ५/१/२००६, पृ. ९-१०

    १/१/१९९७, पृ. ८

हाग्गै १:३

मार्जिनल रेफरेन्स

  • +एज्रा ६:१४

हाग्गै १:४

मार्जिनल रेफरेन्स

  • +यर्मि ५२:१२, १३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/२००६, पृ. ९-१०

हाग्गै १:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/२००६, पृ. १०, १४

हाग्गै १:६

मार्जिनल रेफरेन्स

  • +व्य २८:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००७, पृ. १३

    ५/१/२००६, पृ. १०

हाग्गै १:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१५/२००१, पृ. ११

हाग्गै १:८

मार्जिनल रेफरेन्स

  • +एज्रा ३:७
  • +एज्रा ५:२; ६:१५; जक १:१६
  • +यसै ६०:१३

हाग्गै १:९

मार्जिनल रेफरेन्स

  • +मला २:२
  • +हाग्गै १:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/२००६, पृ. १४-१५

हाग्गै १:१२

मार्जिनल रेफरेन्स

  • +१इ ३:१७-१९; लुका ३:२३, २७
  • +मत्ति १:१२
  • +१इ ६:१५

हाग्गै १:१३

मार्जिनल रेफरेन्स

  • +२इ १५:२; यसै ८:१०; रोमी ८:३१

हाग्गै १:१४

मार्जिनल रेफरेन्स

  • +एज्रा १:८; ५:१४
  • +जक ३:१; ६:११-१३
  • +एज्रा १:१, ५
  • +एज्रा ५:२; जक ६:१५

हाग्गै १:१५

मार्जिनल रेफरेन्स

  • +एज्रा ४:२४; हाग्गै १:१; जक १:१

अरू

हाग्गै १:१एज्रा ५:१
हाग्गै १:१एज्रा ३:२; ५:२
हाग्गै १:२एज्रा ४:४, २३
हाग्गै १:३एज्रा ६:१४
हाग्गै १:४यर्मि ५२:१२, १३
हाग्गै १:६व्य २८:२२
हाग्गै १:८एज्रा ३:७
हाग्गै १:८एज्रा ५:२; ६:१५; जक १:१६
हाग्गै १:८यसै ६०:१३
हाग्गै १:९हाग्गै १:४
हाग्गै १:९मला २:२
हाग्गै १:१२१इ ३:१७-१९; लुका ३:२३, २७
हाग्गै १:१२मत्ति १:१२
हाग्गै १:१२१इ ६:१५
हाग्गै १:१३२इ १५:२; यसै ८:१०; रोमी ८:३१
हाग्गै १:१४एज्रा १:८; ५:१४
हाग्गै १:१४जक ३:१; ६:११-१३
हाग्गै १:१४एज्रा १:१, ५
हाग्गै १:१४एज्रा ५:२; जक ६:१५
हाग्गै १:१५एज्रा ४:२४; हाग्गै १:१; जक १:१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
पवित्र बाइबल नयाँ संसार अनुवाद
हाग्गै १:१-१५

हाग्गै

१ राजा दाराको शासनकालको दोस्रो वर्षको छैटौँ महिनाको पहिलो दिनमा भविष्यवक्‍ता हाग्गैमार्फत*+ सालतिएलका छोरा यहुदाका राज्यपाल यरुबाबेलकहाँ + अनि यहोजादाकका छोरा प्रधानपुजारी यहोसुकहाँ यहोवा परमेश्‍वरको यो वचन आयो:

२ “सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘यी मानिसहरू भन्छन्‌, “यहोवा परमेश्‍वरको भवन* बनाउने* बेला अझै भएको छैन।”’”+

३ अनि भविष्यवक्‍ता हाग्गैमार्फत+ फेरि यहोवा परमेश्‍वरको यो वचन आयो: ४ “हेर, मेरो भवन उजाड भएको छ। यस्तो बेला तिमीहरूचाहिँ सुन्दर-सुन्दर काठले सजिएको आफ्नो घरमा बस्न सुहाउँछ र?+ ५ सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘तिमीहरू के गर्दै छौ, राम्ररी विचार गर। ६ तिमीहरू प्रशस्तै छर्छौ तर थोरै मात्र कटनी गर्छौ।+ तिमीहरू खान त खान्छौ तर अघाउँदैनौ। तिमीहरू पिउन त पिउँछौ तर तिमीहरूको तिर्खा मेटिँदैन। तिमीहरू लुगा त लगाउँछौ तर तिमीहरू कसैलाई पनि न्यानो हुँदैन। ज्यालामा काम गर्नेले आफ्नो ज्याला प्वाल परेको थैलीमा राख्छ।’”

७ “सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: ‘तिमीहरू के गर्दै छौ, राम्ररी विचार गर।’

८ “‘जाओ, पहाडहरूमा गएर काठ ल्याओ।+ अनि मेरो भवन निर्माण गर।+ त्यो देखेर म खुसी हुनेछु र मेरो महिमा हुनेछ,’+ यहोवा परमेश्‍वर भन्‍नुहुन्छ।”

९ “सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ, ‘तिमीहरूले आफ्नो उब्जनी प्रशस्तै होला भनेर आस गर्दै थियौ तर थोरै मात्र कटनी गर्न पायौ। तिमीहरूले आफ्नो बाली भित्र्याउँदा मैले त्यसलाई फुकेर उडाइदिएँ।+ किन, तिमीहरूलाई थाह छ? किनकि मेरो भवन उजाड भएको छ तर तिमीहरू भने आ-आफ्नै घरको लागि दौडधूप गरिरहन्छौ।+ १० त्यसैले आकाशबाट शीत पर्न बन्द भयो अनि जमिनले उब्जनी दिन छोड्‌यो। ११ अनि मैले जमिन र पहाडहरूमाथि, अन्‍न, नयाँ मद्य र तेलमाथि, जमिनको हरेक उब्जनीमाथि, मानिस र वस्तुभाउमाथि अनि तिमीहरूका हातका सबै परिश्रममाथि खडेरी निम्त्याउन छोडिनँ।’”

१२ सालतिएलका+ छोरा यरुबाबेल+ र यहोजादाकका+ छोरा प्रधानपुजारी यहोसु र बाँकी सबै मानिसले यहोवा तिनीहरूका परमेश्‍वरको वचन सुने अनि भविष्यवक्‍ता हाग्गैको कुरा सुने किनकि यहोवा तिनीहरूका परमेश्‍वरले नै तिनलाई पठाउनुभएको थियो। अनि मानिसहरूले यहोवा परमेश्‍वरको भय मान्‍न थाले।

१३ तब यहोवा परमेश्‍वरका सन्देशवाहक हाग्गैले यहोवाबाट आफूले पाएको आदेशअनुसारै मानिसहरूलाई यस्तो सन्देश सुनाए: “‘म तिमीहरूसित छु,’+ यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ।”

१४ तब यहोवा परमेश्‍वरले सालतिएलका छोरा यहुदाका राज्यपाल यरुबाबेललाई+ अनि यहोजादाकका छोरा प्रधानपुजारी यहोसुका+ साथै बाँकी सबै मानिसको मनलाई उत्प्रेरित गर्नुभयो+ र तिनीहरूले सेनाहरूका यहोवा, आफ्ना परमेश्‍वरको भवन निर्माण गर्न थाले।+ १५ तिनीहरूले राजा दाराको शासनकालको दोस्रो वर्षको छैटौँ महिनाको २४ औँ दिनमा काम सुरु गरे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने